मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १५, २०८१
Thu, Oct 31, 2024
बिहीबार, कात्तिक १५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
रमजान र मधुमेह
विश्वभरी १५ करोड भन्दा बढी मुस्लिमहरु मधुमेहका रोगी छन्। नेपालमा जनगणना २०११ अनुसार १० लाख मुस्लिमहरु छन्। तर, मधुमेह लागेका मुस्लिमहरुको जनसंख्याको कुनै तथ्यांक छैन।
मंगलबार, चैत १७, २०७७
होलीपर्व, रङ र छालामा असर
रङबाट सबैभन्दा बढी प्रभावित हुने अङ्ग अनुहार हो। त्यसपछि आँखा। आँखामा रङको असरले चिलाउने, घाउ हुने, र एलर्जी हुन सक्छ।
आइतबार, चैत १५, २०७७
होलीको रङबाट आँखालाई कसरी जोगाउने?
होली खेल्दा सबैभन्दा बढी आँखामा रङ जाने पाइन्छ। त्यसले आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ। रङले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्याउँछ। यो सेतो भागमा रङले गर्दा रातोपना र घाउ हुन सक्छ।
आइतबार, चैत १५, २०७७
ठूलो आन्द्राको क्यान्सरबारे जान्नुपर्ने कुरा
ठूलो आन्द्राका कोषिका अनियन्त्रित भएर विभाजित हुनुलाई ठूलो आन्द्राको क्यान्सर भनिन्छ। संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा यो क्यान्सर फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा छ।
बिहीबार, चैत १२, २०७७
संक्रमणको जोखिमलाई बेवास्ता गर्दै निर्धक्क नहिँडौं, जोखिम झनै बढ्न सक्छ
पछिल्लो समय युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय सुरु भएको छ भन्दा फरक नपर्ला।
सोमबार, चैत ९, २०७७
के हो जलबिन्दु? संभावित जोखिममा को?
सुरुवाती अवस्थामा यो रोगको खासै लक्षण पनि देखिँदैनन्। केही समयपछि भने अचानक तीव्र गतिमा आँखा रातो भएर दृष्टि धमिलो हुने, आँखा र टाउको दुख्ने हुन्छ। यसले दृष्टि स्नायुमा असर गर्न थाल्छ।
सोमबार, चैत ९, २०७७
सामाजिक सञ्जालको लतले स्वास्थ्यमा पार्ने प्रभाव
दिनभरि पनि समय-समयमा खुद्रा समय निकाल्दै हामी त्यही सामाजिक सञ्जा लकै प्रयोग जानी-नजानी गरिरहेका हुन्छौं। यस्तो लत किन लाग्यो त?
आइतबार, चैत ८, २०७७
समस्यामा पिल्सिएको नेपालको मुख स्वास्थ्य
मुख स्वास्थ्य सेवामा आवद्ध जनशक्ति, व्यवसायी र विधार्थीको संलग्नताबाहेक यो दिवस (मुख स्वास्थ्यको विषयसमेत) न त सरकारको प्राथामिकता छ, न आममानिसको चासो नै। वर्तमान परिस्थितिमा मुख स्वास्थ्यसँग सम्बन्धित प्रश्नले भने कसैलाई अछुतो छाडेको छैन।
शनिबार, चैत ७, २०७७
पिसाब चुहिने समस्या र उपचार
पिसाब रोक्ने संयन्त्र (मांसपेशी) कमजोर भएको अवस्थामा पेटमा हल्का चाप पर्नेबित्तिकै पनि पिसाब थैलीमा चाप पर्छ। यस्तो अवस्थामा पिसाब रोक्ने तल्लो पिसाबनलीमा भएको मांसपेशीले थेग्न नसक्दा पिसाब चुहिने हो।
शुक्रबार, चैत ६, २०७७
प्राथमिकतामा नपरेको बाल क्यान्सर
नेपालमा वार्षिक १ हजार ५ सय जना बालबालिकामा क्यान्सर हुने गरेको अनुमान छ। तर अझै पनि करिब ५ सय जनाभन्दा बढी उपचारको पहुँचमा आउन सकेका छैनन्
बुधबार, फागुन २६, २०७७
रगत पातलो गराउने औषधि ‘एस्पिरिन’ लिइरहेकाले कोभिड–१९ विरुद्धको भ्याक्सिन लिने की नलिने?
फ्याक्ट सिटमा जनाइए अनुसार रगत पातलो गराउने औषधि लिरहेकाले भ्याक्सिन लिनै नमिल्ने भनेको त छैन, तर लिनुभन्दा अगाडि स्वास्थ्यकर्मीसँग परामर्श लिन सुझाव दिएको छ।
शुक्रबार, फागुन २१, २०७७
के बच्चा जन्मने बित्तिकै श्रवण परीक्षण गर्न सकिन्छ?
बच्चाको बोली र भाषाको विकास हुनुभन्दा अगाडी नै श्रवण परीक्षण गरी सुनाई कम छ भन्ने पत्ता लगाउन सके श्रवण यन्त्र वा कक्लियर इम्प्लान्टद्वारा सुन्ने बनाउन सकिन्छ। उसलाई थोरै मात्रामा सिकाउँदा पनि बोली र भाषाको राम्रो विकास हुन सक्छ।
शुक्रबार, फागुन २१, २०७७
युवामा घट्दै प्रजनन क्षमता, निम्तिँदै निःसन्तानपन
उमेर जति बढ्दै गयो समस्या पनि बढ्दै जान्छ। कसैको ३८/४० वर्षमा विवाह भएको छ भने प्राकृतिक रुपमा होस् भनेर एक वर्षसम्म कुरेको राम्रो हुँदैन। यद्यपि अन्य उमेर समूहका लागि प्रयास गरेको एक वर्षसम्म पनि सन्तान नभए चिकित्सकसँग परामर्श लिनुपर्छ।
सोमबार, फागुन १७, २०७७
पूर्वप्रधानमन्त्री भट्टराईको दिल्लीमा गरिएको डोटा-नक पेट स्क्यान के हो?
डा भट्टराईको उक्त पोस्टपछि उनको उपचारका लागि गरिएको डोटा-नक पेट स्क्यान कस्तो किसिमको परीक्षण हो भन्ने जिज्ञासा उत्पन्न भएको छ। वास्तवमा के हो डोटा-नक पेट स्क्यान? यो जाँच कस्ता किसिमका रोग परीक्षणका लागि गरिन्छ?
शनिबार, फागुन १५, २०७७
मुखको हड्डी अड्किने समस्या
जोर्नीमा असर पुगेपछि विभिन्न लक्षण देखिन्छन्। मुख खोल्दा कटकट आवाज आउने र मुख बन्द गर्न नसक्ने समस्या देखिन्छ। जोर्नी अड्किएपछि बन्द गर्न सकिँदैन।
बिहीबार, फागुन १३, २०७७
बालबालिकाले अखाद्य वस्तु मुखमा हाल्नु कति जोखिम?
दुई वर्षको उमेरसम्म बालबच्चाले हरेक वस्तु मुखमा हाल्ने, खाने बानी हुन्छ। ती वस्तुको बारेमा जान्नको लागि बालबालिकाले केही सेकेन्डको लागि मुखमा हाल्ने बानीलाई माउथिङ भनिन्छ।
बुधबार, फागुन १२, २०७७
पिनास किन हुन्छ? यस्ता छन् लक्षण, कारण र उपचार
टाउको दुख्नुको ८० प्रतिशत कारण पिनास नहुन सक्छ। यसको अर्थ टाउको दुख्ने व्यक्तिहरु मध्ये २० प्रतिशतमा भने पिनास भएकाले टाउको दुख्ने समस्या हुनसक्छ।
शनिबार, फागुन ८, २०७७
दिसासँगै रगत मिसिएर आउने रोग : अल्सरेटिव कोलाइटिस
दिसा गर्ने ठाउँमा रगतको नसा फुटेर रगत बग्नु (पाइल्स), चिरिएर रगत बग्नु (फिसर), मासु पलाउनु (पोलिप वा क्यान्सर) र ठूलो आन्द्रामा घाउ हुनु (अल्सरेटिव कोलाइटिस) केही प्रमुख कारण हुन्।
शनिबार, फागुन १, २०७७
कान पाक्ने समस्या र उपचार
कान शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो। त्यसैले कानको विशेष ख्याल राख्नु आवश्यक हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार बहिरोपनको प्रमुख कारण कानको संक्रमण हो र यो समस्याको व्यापकता विश्व तथ्यांकको तुलनामा नेपालमा धेरै नै बढी देखिन्छ। कानको संक्रमणलाई साधारण भाषामा कान पाक्ने रोग (कान भित्रबाट पिप बगेर आउने) भनिन्छ।
बुधबार, माघ २८, २०७७
जाडोमा यसरी गर्न सकिन्छ छालाको हेरचाह
छाला शरीरको बाहिरी आवरण हो। आकर्षक र सुन्दर देखिने चाहना सबैलाई हुन्छ। तर जाडोयाममा सुख्खापन बढ्दा मानिसहरु चिन्तित हुने गर्छन्।
मंगलबार, माघ २७, २०७७
सामान्य होइन पिसाब चुहिने समस्या, खुलेर कुरा गरौं
कुनै कारणवश पेटमा बल गर्नुपर्यो भने पिसाब आफैं चुहिन्छ। खोक्दा, हाछ्युँ गर्दा पिसाब चुहिन सक्छ। कुनै बेला त बसिरहेको बेला एक्कासि पिसाब लाग्छ। पिसाब चुहिने समस्यालाई महिलाले सामान्य ठान्छन्। तर यो समस्या सामान्य होइन। समयमै निदान गरी उपचार गरे पिसाब चुहिने समस्याबाट छुटकारा पाउन सकिन्छ।
आइतबार, माघ २५, २०७७
घुराइको समस्या किन हुन्छ? उपचार के?
घुर्ने समस्या भएका मानिसहरु सामान्य मानिसभन्दा चाँडै मर्ने सम्भावना ४० प्रतिशत धेरै हुन्छ। निन्द्रामा ठूलो आवाजले घुर्नु र सुतेको बेला बीच–बीचमा केही समयका लागि श्वास नफेर्नु र यही प्रक्रिया रातभर दोहोरिइरहनु यो रोगको प्रमुख लक्षण हो।
शनिबार, माघ २४, २०७७
चिसोमा दाँत सिरिङ्ग किन हुन्छ?
दाँत किराले खाँदा, गिजा तल झरेर जरा खुला हुँदा, दाँतमा धेरै बलका साथ ब्रस गर्दा दाँत सिरिङ्ग हुने समस्या निम्तन सक्छ।
बुधबार, माघ २१, २०७७
बुद्धि बंगाराको गुत्थी
उमेर बढ्दै जाँदा मानिसको दूधे दाँत झरेर नयाँ दांत पलाउँछ। तीमध्ये अन्तिममा पलाउने चपाउने दाँत अथवा बंगारालाई सामान्य भाषामा बुद्धि बङ्गारा भनिन्छ।
मंगलबार, माघ २०, २०७७
बालबालिकालाई चिसोबाट कसरी जोगाउने?
चिसोका कारण लाग्ने रोग र संक्रमणबाट मात्र होइन, बालबालिकालाई सबै प्रकारका रोग र संक्रमणबाट जोगाउनुपर्छ। कोरोना संक्रमणको जोखिमका कारण नेपालमा लामो समयसम्म लकडाउन र निषेधाज्ञा भयो। यो समयमा बालबालिका घरभित्रै बस्न बाध्य भए। हाम्रो अस्पतालमा अघिल्लो वर्षको जाडोमा भन्दा अहिले बिरामी नै कम छन्।
सोमबार, माघ १९, २०७७
के हो शरीर चिसिने समस्या? कसरी बच्ने?
हाम्रो शरीरको तापक्रम ३७ डिग्री सेल्सियस वा ९८ डिग्री फरेनहाइटको वरिपरि हुन्छ। शरीरको तापक्रम ३५ डिग्री सेल्सियस ९५ फरेनहाइटभन्दा कम भयो भने त्यस्तो अवस्थालाई शरीर चिस्सिनु भनिन्छ।
बुधबार, माघ १४, २०७७
कोभिड–१९ विरुद्धका खोप : नेपालका लागि कुन उपयोगी?
साधारणतयाः कुनै भ्याक्सिन बन्न करिब १० देखि १५ वर्ष लाग्ने भए तापनि कोरोना भाइरस विरुद्घको भ्याक्सिन १ वर्ष नपुग्दै निर्माण भएर जनतासम्म आइपुग्नु विज्ञानको निकै ठूलो चमत्कार मान्नु पर्छ।
सोमबार, माघ १२, २०७७
छालाको लागि किन आवश्यक छ भिटामिन 'सी' सिरम? के छन् यसका फाइदा/बेफाइदा
घामबाट छालामा पर्ने नकारात्मक असरबाट बचाउनु भिटामिन 'सी' को मुख्य काम हो। घामको किरणले छालाको कोषहरुमा विभिन्न किसिमको असरहरु गर्छ।
सोमबार, माघ १२, २०७७
चिसो मौसममा प्यारालाइसिसको जोखिम धेरै
आजकाल दिनानुदिन प्यारालाइसिसका बिरामीको संख्या बढिरहेको छ। प्रायः चिसो मौसममा मानिसले पचिहाल्छ भनेर बढी मात्रामा खानपिन गर्ने र शारीरिक अभ्यास नगर्ने कारणले तथा चिसो समयमा रक्तनलीहरु साँघुरो हुने हुँदा उक्त रक्तचापको जोखिम बढेर प्यारालाइसिस हुने खतरा बढ्छ।
आइतबार, माघ ११, २०७७
थाइराइडको औषधि खानेले ध्यान दिनुपर्ने कुरा
म्रो शरीरको चयापचय (मेटाबोलिज्म) का लागि यसको आवश्यकता पर्छ। थाइराइडमा कम हर्मोन उत्पादन भएर आउने समस्यालाई 'हाइपोथाइरोआइडिज्म' भनिन्छ। हाइपोथाइरोआइडिज्म भएको व्यक्तिलाई थाइरोक्जिन हर्मोन (लेभोथाइरोक्सिन) औषधिको प्रयोग हुने गर्दछ।
आइतबार, माघ ११, २०७७
Previous
15
16
17
18
19
Next
ट्रेण्डिङ
सिंहदरबार वैद्यखानामा हुर्केका बालेन शाहले भने- देश कसरी डुब्छ हेर्न यहाँ आउनु
बुधबार, कात्तिक १४, २०८१
यी हुन् स्वास्थ्यमा नयाँ नियुक्ति पाएका ३४ मेडिकल अफिसर [सूची]
बिहीबार, कात्तिक ८, २०८१
युरेथ्रल स्ट्रिक्चरमा 'उत्तरबस्ति' हुनसक्छ वरदान
बिहीबार, कात्तिक ८, २०८१
नेपालीमा किन बढीरहेछ मस्तिष्कघात? के कुरामा ध्यान दिने?
मंगलबार, कात्तिक १३, २०८१
स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक गरे १६ बुँदामा १०० दिनका कामहरु (पूर्णपाठ)
बिहीबार, कात्तिक ८, २०८१
दैनिक १० घण्टा बहिरङ्ग सेवा दिँदै कागेश्वरी मनोहरा नगर अस्पताल
बिहीबार, कात्तिक ८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
१८ घण्टा अगाडि
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
स्वास्थ्य सेवामा सुधारको सन्देश
बुधबार, कात्तिक ७, २०८१
शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य सुधार गर्न खेलकुदलाई प्रोत्साहन
बिहीबार, कात्तिक १, २०८१
सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन
बुधबार, असोज २३, २०८१
किन लेखिन्न बुझिनेगरी प्रेस्क्रिप्सन ?
सोमबार, असोज २१, २०८१
बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम
आइतबार, असोज २०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search