मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ ६, २०८२
Wed, Jan 21, 2026
मंगलबार, माघ ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
सर्पदंशमा यी संकेतहरु देखिए घातक हुनसक्छ
नेपालमा विशेषत तराई भेगमा सर्पको टोकाइबाट बढी मर्ने गरेको तथ्यांक छ।सो ठाउमा बिशेषत कोब्रा, करेत जस्ता अत्यन्त विषालु सर्पहरु पाइने गर्दछ। कतिपयले (सम्भवत धेरैले) विषालु सर्पले नै टोकेको हो वा होइन भनेर ठम्याउन पनि सक्दैनन्।
बिहीबार, असार २१, २०८०
के हो महिलामा हुने पीसीओएस र पीसीओडीको समस्या?
पाठेघरमा धेरै वटा सिस्ट (पानीको फोका) हुनुलाई पोलिसिस्टिक भनिन्छ। पीसीओडीमा ओभरी (डिम्बासय) मा समस्या हुने हो। एउटा स्वस्थ महिलाको डिम्बासयबाट हरेक महिना एक÷एक वटा अण्डा निस्कनुपर्छ। अण्डा पुरुषको शुक्रकिटसँग मिलन भए महिला गर्भवती हुन्छिन् तर शुक्रकिटसँग मिलन नभए सोही अण्डा फुटेर महिला महिनावारी हुन्छिन्।
मंगलबार, असार १९, २०८०
पानीमा कोलीफर्म?
फेकल कोलीफर्ममा विशेषत ईकोलाई (O157 : H7) जिवाणुले कडा झाडापखाला तथा मिर्गौला समेत फेल गराउन सक्दछ। विगतमा पनि बजारमा उपलब्ध खानेपानीमा फेकल कोलीफर्मको मात्रा अत्यधिक पाहिने गरेको सर्वविदित नै छ।
मंगलबार, असार १९, २०८०
के हो छालाको क्यान्सर, कसरी बच्ने?
छालाको क्यान्सर पनि विभिन्न प्रकारको हुन्छ। स्क्वामस सेल कार्सिनोमा, मेलानोमा, बेसल सेल कार्सिनोमा र मर्कलसेल कार्सिनोमा अलिक बढी आम रूपमा देखिने क्यान्सर हुन्। स्क्वामस सेल कार्सिनोमा भनेको चाहिँ छालाको इपिडर्मिसको माथिल्लो सतहबाट आउँछ भने बेसल सेल तल्लो सतहबाट आउँछ।
सोमबार, असार १८, २०८०
गर्मी मौसममा आँखाको समस्या
आँखाको नानी संवेदनशिल हुन्छ। नानीमा अलिकता धुलो मात्र पर्यो भने पनि आँखाले उज्यालो मन नपराउने हुन्छ। यस्तो समस्या देखियो भने तुरुन्तै आँखा चिकित्सकको सहयोग लिनुपर्छ। गर्मी मौसममा लाग्ने आँखा रोग प्रायः सर्दैनन्। यिनीहरु सिजनल भएका हुनाले वातावरण परिवर्तनसँगै ठीक भएर जान्छ।
आइतबार, असार १७, २०८०
पश्चिम क्षेत्रमा छालाका समस्या
एक पटक बिग्रिसकेको छाला फेरि उस्तै हुन्छ भन्ने पनि हुँदैन। पछि गएर छाला बिग्रियो भनेर पछुताउनुभन्दा डाक्टरको सल्लाहले क्रिम र अन्य औषधिहरू प्रयोग गर्नुपर्छ। चिकित्सकको सल्लाहअनुसार आफूलाई कुन राम्रो हुन्छ, त्यहीअनुसार लामो समयसम्म लगाउने गरी क्रिम फिक्स गर्नुपर्छ।
शुक्रबार, असार १५, २०८०
आँखा दान : महादान
व्यक्ति विशेषले स्वेच्छापूर्वक आफ्नो मृत्युपश्चात् गरिने आँखा दानको कार्यलाई मानवतावादी प्रयास वा मानव सेवाको एउटा अनुपम उदाहरणको रुपमा लिइन्छ। आफ्नो आँखाको दृष्टि गुमाएर अन्धकारमा जीवन बिताइरहेको व्यक्तिलाई पुनः दृष्टि प्राप्त गर्न सक्ने गरी गरिने आँखा दान जस्तो कार्यलाई उत्प्रेरित गर्न जरुरी छ।
शुक्रबार, असार १५, २०८०
छालासम्बन्धी समस्या: आत्मबल जरुरी
छालासम्बन्धी समस्याले मृत्यु हुने बिरामीको संख्या कम छ। त्यस कारण पनि हाम्रो समाजमा यस्ता समस्यालाई लुकाएर राख्ने गरेको पाइन्छ। दुख्दैन, घोच्दैन, पोल्दैन भने त्यस्ता समस्यालाई लुकाएर नै राखेको पाइन्छ। छालाको धेरैजसो रोगलाई समाजमा अझै कलंकको दृष्टिले हेर्ने गरिन्छ।
बिहीबार, असार १४, २०८०
मुखको जोर्नीसँग सम्बन्धित समस्या टीएमडी
अध्ययनमा देखाएअनुसार अमेरिकामा एक करोड भन्दा बडी र हाम्रो छिमेकी मुलुक भारतमा २५ प्रतिशत भन्दा बढी जनसंख्या आफ्नो जीवनकालमा एकपटक (कम्तिमा) कुनै न कुनै प्रकारको टीएमजे रोगबाट ग्रसित भएका हुन्छ।
मंगलबार, असार १२, २०८०
खसीको मासुबाट हुने नकारात्मक असरलाई घटाउने उपाय
मासुजन्य परिकार खाँदा साग र सलादहरु ज्यादा प्रयोग गर्नुपर्छ। पेटमा मासु सँगसँगै फाइबर पनि पुग्यो भने त्यसले कोलेस्टेरोल शोषणलाई रोक्छ। मासु खाएपछि केही फलफूल पनि लियौँ भने तिनका फाइबरका कारण शरीरमा नकारात्मक असर नियन्त्रण हुन्छ।
आइतबार, असार १०, २०८०
छालामा जथाभावी औषधिको प्रयोग नगरौँ
मैले आफ्नो क्लिनिकल अभ्यासमा एउटा महत्वपूर्ण कुरा अनुभव गरें। जब कोरोना महामारीका कारण लकडाउन भयो, त्यसपछि लुतोको समस्या धेरै कम भयो। किनभने, लकडाउन हुँदा मान्छेको चहलपहल कम भयो। एकअर्काको सम्पर्कमा आएनन्। आ–आफ्नो घरमै बसे। र, सरसफाइमा ध्यान दिए। यसले पनि लुतोको समस्या धेरै नियन्त्रणमा आएको मैले पाएँ।
शुक्रबार, असार ८, २०८०
नेपालमा चिकित्सा शिक्षा अलोकप्रिय भएकै हो त?
विविध उमेर समूहका, विभिन्न किसिमका पेशा समूहमा छरिएर रहेका वयस्क अभिभावक, किशोर विद्यार्थी आदिसँग निरन्तर कुराकानी गर्ने पेशागत जिम्मेवारीमा रहेको एक मनोचिकित्सकको अनुभवका आधारमा भनौं या आफ्ना नजिकका आफन्तहरु अनि साथीभाइ मित्रवर्गसँगको छलफल, अनि अरु वस्तुगत तथ्यहरुको चिन्तनमनन गर्दा पनि मलाई चिकित्सा शिक्षा नेपालमा अलोकप्रिय नै भइसकेको भन्ने कदाचित लाग्दैन।
मंगलबार, असार ५, २०८०
ब्रेसेससँग कसरी दाँत माझ्ने?
तपाईं आफ्नो दाँतको ख्याल गर्नुहुन्छ र सुन्दर, स्वस्थ, सीधा मुस्कान चाहनुहुन्छ: त्यसकारण तपाईंले ब्रेसेस पाउनुभयो! अब तपाइँ आफ्नो दाँत सफा र स्वस्थ राख्ने कोष्ठक, तार र अन्य बिट र टुक्रा खेल्दा चुनौतीको सामना गर्दै हुनुहुन्छ। तपाईं यसलाई कसरी गर्नुहुन्छ? ब्रेसेसको साथ कसरी दाँत माझ्ने भनेर सिक्न थोरै अभ्यास लिन सक्छ, तर यो निश्चित रूपमा सही गर्न लायक छ।
सोमबार, असार ४, २०८०
नेपालमा पहिलो पटक मंकीपक्स (एमपक्स) देखियो, कसरी सर्छ?
ज्वरो, ग्रन्थी सुन्निने, आलस्य हुने ,जिउ दुख्ने आदि 'एमपक्स' संक्रमितमा देखिने थप लक्षणहरु हुन्। नेपालमा घाउ/पानी फोकाहरू देखिएर सामान्यतया चिकित्सककोमा जाने प्रचलन खासै छैन। तसर्थ 'एमपक्स' समुदाय स्तरमा फैलिएको यकिन तथ्यांक भने आउने सम्भावना कम देखिन्छ।
शनिबार, असार २, २०८०
गर्मीमा मुटुको समस्याबाट बच्न के गर्ने, के नगर्ने?
पानी मावन शरीरको महत्वपूर्ण तत्व हो। यसले स्वस्थ व्यक्तिको आधादेखि दुई तिहाई तौल ओगटेको हुन्छ। खासगरी गर्मी याममा शरीरबाट बढी पानी निस्किने हुँदा पानीको मात्र कम हुन्छ। शरीरमा पानीको कमी भए रक्तचाप घट्न थाल्छ अनि मुटु र मधुमेहका रोगीहरू जोखिममा पर्न सक्छन्। बुढापाका र मोटो व्यक्तिको शरीरमा पानीको मात्रा अन्य व्यक्तिको तुलनामा कम हुन्छ।
सोमबार, जेठ २९, २०८०
के हो बालबालिकामा देखिने हाँडे रोग?
संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यु गर्दा निस्कने पानीका स–साना फोका, र्याल तथा पिसाबले छोइएका सामानहरु प्रयोग गर्दा सर्ने गर्दछ।
मंगलबार, जेठ २३, २०८०
गर्मी मौसममा हुने आँखाका तीन समस्या
प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने गर्दछन्। आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने गरेको छ।
शुक्रबार, जेठ १९, २०८०
श्वास गन्हाउने मुख्य ६ कारण र छुट्कारा पाउने उपाय
श्वास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ। युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन्। श्वास गन्हाउने अनेक कारण छन्। ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ।
शुक्रबार, जेठ १९, २०८०
धूम्रपानले महिलाको प्रजननमा कस्तो असर पार्छ?
धूम्रपान गर्नेहरुलाई भन्दा नगर्ने महिलाहरुमा योनीको क्यान्सरको सम्भाबना पनि उतिकै बढी हुन्छ तथा कोही महिलाहरूलाई एचपीभी भाईरसको संक्रमण छ भने ति महिलाहरुलाई धूम्रपान गर्दा योनीको क्यान्सरको सम्भावना पनि बढी हुन्छ।
बुधबार, जेठ १७, २०८०
सुर्तीजन्य पदार्थको बिक्री-वितरण रोक्नु सरकारको जिम्मेवारी
यसको प्रयोगले जोर्नीहरू दुख्ने तथा हड्डी मक्किने समस्या पनि निम्तिन सक्छ।छाला फुस्रो हुने, एलर्जी हुने, चाउरी पर्ने, आँखामा एलर्जी हुने, कपाल झर्ने, मानसिक रोगहरूलाई बढवा दिने, स्मरण शक्ति कमजोर हुने लगायतका समस्या पनि सुर्तीजन्य पदार्थको सेवाको कारणले हुन्छ। यसले समग्र स्नायु प्रणालीलाई नै असर गर्छ।
बुधबार, जेठ १७, २०८०
विश्व धूम्रपानरहित दिवस: सुर्तीजन्य पदार्थ र यसको असर
विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गर्दछ। करिब ७० लाख मानिसले प्रत्यक्ष सेवन गर्ने गर्दछन् भने लगभग १२ लाख मानिसलाई अप्रत्यक्ष अर्थात वातावरणीय असर हुने गरेको पाइन्छ।
बुधबार, जेठ १७, २०८०
कतै विषादीयुक्त आँप खाइरहेका त छैनौं?
यस्ता रसयुक्त आँप खाएपछि सास फेर्न असहजता हुने, वाक-वाक वा बान्ता हुने, पेट दुख्ने, कडा पखाला (कहिले कहिँ रगत पनि देखिने) लाग्ने, चक्कर लाग्ने, आलश्य हुने, टाउको भारी हुने, धड्कन बढ्ने जस्ता स्वस्थ समस्याहरु तत्काल देखिन गर्दछ।
सोमबार, जेठ १५, २०८०
थाइराइड के हो? किन हुन्छ गडबडी?
थाइराइडका बिरामीले खानपान वार्नुपर्छ भन्ने कुनै नियम छैन। हालसम्मको शोध र अनुसन्धानले पनि ‘बार्नुपर्ने’ भनेर नतिजा देखाएको छैन। मानिसको शरीरमा दैनिक १ सय ४० माईक्रोग्राम आयोडिन आवश्यक पर्छ।
बिहीबार, जेठ ११, २०८०
भ्रम, मिथ्या भ्रम र मिथ्या आभास के हो?
मिथ्या आभाषको अवस्थामा बिरामीले आत्महत्या गर्ने जोखिम उच्च हुन्छ। अन्य खाले अपराध गर्ने जोखिम पनि उत्तिकै रहन्छ।
शनिबार, जेठ ६, २०८०
पिसाब संक्रमणमा हेलचेक्र्याईं: मिर्गौला समस्यालाई निम्तो
बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्यामध्ये एक हो, पिसाबको संक्रमण। सामान्यतया बालबालिकामा हुने पिसाबको संक्रमण भन्नाले मुत्रनलीको संक्रमण भन्ने बुझिन्छ। यसलाई औषधि विज्ञानको भाषामा ‘युरिनरी ट्र्याक इन्फेक्सन (यूटीआई)’ भन्ने गरिएको छ।
शुक्रबार, जेठ ५, २०८०
हर्मोनल गडबडी हुँदा दिइने पिल्स सम्बन्धी भ्रम र यथार्थ
अनियमित महिनावारी धेरै महिलाहरुको आम समस्या हो। सामान्यतया महिनावारी चक्र व्यक्ति अनुसार २१ देखि ३५ दिनको हुन्छ। जुन नियमित महिनावारी हो। २१ दिनभन्दा अघि र ३५ दिनभन्दा बढी ढिला गरी हुने महिनावारीलाई अनियमित महिनावारी भनिन्छ।
बिहीबार, जेठ ४, २०८०
‘प्रि–कन्सेप्सन काउन्सिलिङ’ : सन्तानको योजना बनाउने दम्पतीलाई बरदान
सन्तानको योजना बनाइरहेका दम्पतीले चिकित्सकको परामर्श लिँदा बच्चामा हुन सक्ने विभिन्न जोखिमबाट बचाउन सकिन्छ। सन्तानको योजना बनाउनुअघि केही कुरा थाहा पाउने र परामर्श गर्ने काम नै ‘प्रि कन्सेप्सन काउन्सिलिङ’ हो।
बुधबार, जेठ ३, २०८०
उच्च रक्तचाप : यस्ता छन् थाहा पाउनै पर्ने कुराहरु
रक्तचाप नाप्ने तरिका ठीक नभएमा रक्तचापको नाप हाइ वा लो हुनसक्छ र यसको नराम्रो असर बिरामीको उपचारमा पर्नसक्छ। त्यसैले रक्तचाप नाप्ने बेलामा निम्नलिखित कुराहरुमा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ। आफ्नो रक्तचाप कति छ भन्ने कुरा डाक्टरलाई सोध्नुहोस् र याद राख्नुहोस्।
बुधबार, जेठ ३, २०८०
के हो छालामा हुने एक्जिमा?
सामान्य एक्जिमा एलर्जी गराउने वस्तुको सम्पर्कबाट टाढा रहँदा ठिक हुन्छ। तर जटिल खालका एक्जिमाका लागि भने छाला रोग विशेषज्ञसँगको परामर्शमा औषधि खानुपर्छ।
शुक्रबार, वैशाख २९, २०८०
छालामा डाबर आउने र चिलाउने समस्या किन हुन्छ?
चिलाउने समस्या भनेको डाबर या एलर्जीले मात्र हुँदैन। छाला चिलाउनुको कारण एलर्जी मात्र हुँदैन। धेरैजसो बिरामीले छाला चिलाउने बित्तिकै मलाई एलर्जी भयो भन्छन्। तर एलर्जीले मात्र छाला चिलाउँदैन। लुतो, फंगल इन्फेक्सन, एक्जिमाले पनि छाला चिलाउँछ।
बिहीबार, वैशाख २८, २०८०
Previous
9
10
11
12
13
Next
ट्रेण्डिङ
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए पदबाट राजीनामा
आइतबार, माघ ४, २०८२
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधि बसौला
सोमबार, माघ ५, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त
बुधबार, पुस ३०, २०८२
भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त
आइतबार, माघ ४, २०८२
१० महिनामा नै किन राजीनामा दिए स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले?
आइतबार, माघ ४, २०८२
मेडिकल व्यवसायी सुनिल शर्माले पाए कांग्रेसबाट मोरङ- ३ मा टिकट
सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search