मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, भदौ ९, २०८३
Tue, Aug 25, 2026
मंगलबार, भदौ ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
उच्च रक्तचाप अर्थात् ‘सुषुप्त हत्यारा’: लक्षण, कारण र रोकथामका उपाय
विश्वका ३० प्रतिशत मानिसहरुमा कार्डियो भाष्स्कुलर रोग रहेको अनुमान गर्न सकिन्छ। संसारमा हुने कुल मृत्युमध्ये ३० प्रतिशत मृत्यु यसका कारण हुने गरेको छ। जसमा हृदयाघात, मस्तिष्कघात लगायत सम्पुर्ण रोगहरु पर्छन्।
शुक्रबार, जेठ ४, २०८१
कानमा थोपा औषधि सही रूपमा प्रयोग गर्ने तरिकाहरु
हामी वा हाम्रा बालबच्चालाई विभिन्न कारणले कान पाकेमा, कानको संक्रमण भएमा वा कानमा कानेगुजी जम्नाले कानमा थोपा औषधि लगाउनु पर्ने हुनसक्छ। यस्तो अवस्थामा थोपा औषधि सहि तरिकाले प्रयोग गर्न नजान्नाले सो औषधिले काम नगर्न पनि सक्छ। यदि कुनैपनि कारणले कानमा औषधि लगाउनु पर्ने भएमा तल दिइएका तरिका अपनाउनुहोस्।
शुक्रबार, जेठ ४, २०८१
वायुप्रदुषणले कसरी पार्छ समग्र स्वास्थ्यमा असर ?
तत्कालीन असरमा आँखा पोल्ने, नाक चिलाउने, रुघा लाग्ने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, खकार आउने, सास फेर्न गाह्रो हुने, छाला चिलाउने आदि हुन् । प्रदूषणले अप्रत्यक्ष रूपमा श्वासको संक्रमणको जोखिम पनि बढाउँदछ र निमोनिया जस्ता घातक रोगहरू लाग्न सक्छ । कसैलाई पहिलादेखि नै श्वासप्रश्वास सम्बन्धित रोग भएमा त्यसलाई पनि गम्भीर नकारात्मक असर पार्दछ ।
बुधबार, जेठ २, २०८१
पिसीओएस, ओभरियन क्यान्सर र बाँझोपनबारे जानौं
विश्व डिम्बग्रन्थी क्यान्सर दिवसमा बाँझोपन, पिसीओएस र पाठेघरको क्यान्सरको बारेमा सचेतना जगाउनु जरुरी छ। व्यक्तिहरूलाई लक्षणहरू पहिचान गर्न, समयमै उपचार खोज्न र उपयुक्त उपचार विधिहरूमा पहुँच प्राप्त गर्दै अन्ततः सकारात्मक परिणामहरू प्राप्त गरी जीवन बचाउनको लागि सशक्तिकरण गर्नु झनै महत्त्वपूर्ण छ।
बुधबार, वैशाख २६, २०८१
धमनी र नसाको समस्याका कारण लाग्ने ६ रोग
सामान्यत: अधिक धूमपान गर्ने, मधुमेहको समस्या भएका तथा ५० वर्षभन्दा माथिका मानिसमा यस्तो रोग लाग्ने गर्छ। भास्कुलर रोगमा खुट्टामा घाउ हुने समस्या (डायबेटिक फुट), लेग अट्याक, ब्रेन अट्याक (स्ट्रोक), भ्यारिकोज भेन, खुट्टा सुन्निने (लेग स्वेलिङ) तथा एनुरिजम पर्छन्।
शनिबार, वैशाख २२, २०८१
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
पेटको माथिल्लो भागको दुखाइ ग्यास्ट्रिककै कारणले मात्र हुने गर्दैन। जब दुखाइ असामान्य हुन्छ, त्यसबेला अग्नाशय (प्यांक्रियाज) सुन्निएको पनि हुन सक्छ। पेट औडाहासँग दुखेमा त्यो ग्यास्ट्रिक नभई अग्नाशय सुजन (प्यांक्रियाटाइटिस) हो कि भनी बिरामी र उनका परिवारले मात्रै नभएर पेट तथा कलेजो रोग विशेषज्ञहरूले समेत एक पटक सोच्नै पर्ने हुन्छ। र, समयमै त्यसको निदान र उपचारतर्फ लाग्नुपर्छ।
बुधबार, वैशाख १९, २०८१
बढ्दो गर्मी र प्रदूषणबाट आँखालाई कसरी बचाउने? आँखा रोग विशेषज्ञका पाँच टिप्स
अल्ट्राभायोलेट किरण (यूभी रेज)बाट सुरक्षा भएको राम्रो सन ग्लासमा लगानी गर्नुहोस्। यसले तपाईंको आँखालाई हानिकारक किरणहरूबाट जोगाउन सक्छ। साथै धुलो र प्रदूषकहरू विरुद्ध अवरोधको रूपमा काम गर्न सक्छ। यसले तपाईंलाई अरुको अगाडि स्मार्ट पनि देखाउँछ।
मंगलबार, वैशाख १८, २०८१
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण
अब्स्ट्रक्टिभ स्लिप एप्निया भए/नभएको पत्ता लगाउन 'एप्निया हाइपोनिया इन्डेक्स' (एएचआई) जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा शासको नली कतिचोटि कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ। सामान्यतया ५ देखि १५ पटकसम्म शासनली कोल्याप्स हुनुलाई मन्द, १५ देखि ३० सम्मलाई मध्यम र ३० भन्दा बढीलाई कडा प्रकृतिको समस्याका रुपमा लिइन्छ।
शनिबार, वैशाख १५, २०८१
पुरुषलाई दुःख दिने प्रोस्टेट बढ्नुका कारण र उपचार
प्रोस्टेटको सर्जरी गर्दा कहिलेकाहीँ विर्य बाहिर ननिस्कने अवस्था आउन सक्छ । तसर्थ, बच्चाको चाहना पूरा भएकाहरु सर्जरी गरेर यो समस्याबाट छिटो उम्किन सक्छन् । बच्चाको चाहना छ भने चाहिँ औषधि सेवनबाट यसको समस्यालाई कम गर्न सकिन्छ।
शनिबार, वैशाख १५, २०८१
नेपालमा पार्किन्सन रोगका कारण वार्षिक ७०० को मृत्यु हुन्छ
यो रोग औषधि सेवनका कारण पुरा निको हुने रोग होइन। उक्त रोग लाग्न नदिन नै विशेष ख्याल गर्नुपर्छ। यदी रोग लागिहाल्यो भने गुणस्तरीय जीवन जीउन लाग्नुपर्छ। उमेर बढ्दै गएपछि रोगको लक्षणपनि बढ्दै जाने भएकाले परिवारको हेरचाह आवश्यक रहेको छ। परिवारसँगै समाजको समेत सहयोग आवश्यक देखिन्छ।
बिहीबार, वैशाख १३, २०८१
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
जलबिन्दुको समयमै उपयुक्त उपचारले यसलाई अगाडि बढ्न र यसबाट आँखाको देख्न सक्ने क्षमतामा हृास आउनबाट बच्न सकिन्छ।
मंगलबार, वैशाख ११, २०८१
मिर्गौला रोगीहरुले पानी, पोटासियम र फस्फरोसको सेवन किन कम गर्ने?
दीर्घ मिर्गौला रोगको पहिलो कारण चिनी हो भने दोस्रो उच्च रक्तचाप हो। चिनी र प्रेसरका कारण नै धेरै मानिसहरुको मिर्गौलामा खराबी आउने गर्छ।उच्च रक्तचापका कारण मिर्गौला रोग लागेको अवस्थामा रक्तचाप बढाउने खानेकुराको सेवन गर्नु हुँदैन।
आइतबार, वैशाख ९, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
हामीले फ़ेरेको सास जब नाकको पछाडी भागबाट भित्र बाहिर प्रवाह हुन्छ, यदि ति भागहरुको मांसपेशीहरु मोटो वा खुकुलो अवस्थामा छ भने सास फेर्ने क्रममा घाँटीभन्दा माथीको भागमा कम्पन पैदा हुन्छ र यसैको आवाजलाई हामी घुर्ने भन्छौं।
शनिबार, वैशाख ८, २०८१
स्वास्थ्य सम्बन्धी योजना निर्माणको परम्परा, प्राथमिकता र अपनाउनुपर्ने सजकता
प्रत्येक वर्ष स्वास्थ्य सम्बन्धी योजना तर्जुमा गर्दा अपनाइएका प्रयासहरु प्रभावकारी हुँदै आएको पाइन्छ तथापि कार्यक्रम छनौट प्रक्रियालाई अझ परिस्कृत गरी सुखी र सम्वृद्ध नेपाल बनाउनका लागि स्वास्थ्य क्षेत्रको भूमिकालाई उजागर गर्दै लैजानु आजको आवशयकता होl
बिहीबार, वैशाख ६, २०८१
'बालबालिकामा हुने क्यान्सर रोक्न सकिँदैन, उपचार गराए निको पार्न सकिन्छ'
बाल क्यान्सर रोग विशेषज्ञ डा ऋतु लामिछाने भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छिन्।डा लामिछानेसँग बालबालिकामा देखिने क्यान्सर, उपचार, सरकारले दिइरहेको सहुलियत लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले भिडियो कुराकानी गरेकी छिन्।
बुधबार, वैशाख ५, २०८१
किन गर्नुपर्छ नियमित स्वास्थ्य परीक्षण?
नियमित स्वास्थ्य परीक्षण गर्दा व्यक्तिलाई त फाइदा पुग्छ नै अझ बढी फाइदा राज्यलाई हुने गरेको छ। कुनैपनि व्यक्ति स्वस्थ भयो भने देश स्वस्थ्य रहन्छ। स्वस्थ मान्छेले देशमा योगदान गर्न सक्छ। जीवनको गुणस्तर राम्रो र रोग लागे पनि समयमा उपचार हुने भएकाले आर्थिक व्ययभारसमेत कमी हुन्छ।
मंगलबार, चैत २०, २०८०
ब्रेन ह्यामरेजको समस्या किन बढ्छ?
सरकारले घातक रोगको उपचारका लागि १ लाख रुपैंया उपचार सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ। यद्यपि सरकारी अस्पतालमा उपचार गरेको अवस्थामा मात्रै उक्त सहुलियत रकम पाइने व्यवस्था छ।
सोमबार, चैत १९, २०८०
मिर्गौलाको सुरक्षातर्फ बढ्दो जनचासो
विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार विश्वमा हरेक १० जनामा एकजना व्यक्तिमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या देखा पर्ने गरेको छ। नेपालमा भने हाल करिब १० हजारभन्दा बढी मिर्गौला रोगी रहेकामा १० प्रतिशतले मात्र उपचार पाउन सकेका छन् र पीडित हुनेको संख्या वार्षिक २५ सयदेखि तीन हजारका दरले बढ्दैछ।
आइतबार, चैत १८, २०८०
वैदेशिक रोजगारीले निम्त्याएको निःसन्तान समस्या र समाधान
चाँडै थाहा भएको अवस्थामा यसको उपचार सजिलै सम्भव छ। निःसन्तानको समस्या भएका जो कोहीलाई टेस्टट्युब बेबीको आवश्यकता भने पर्देन। सुरुवाती अवस्थामा नलीमा समस्या,अण्डा नबन्ने, शुक्रकिटको गुणस्तर कम भएको अवस्था जस्ता समस्याहरुको पहिचान गरी उपचार प्रक्रिया थालनी गरिन्छ।
आइतबार, चैत १८, २०८०
जब चिनी तीतो हुन्छ
चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानीकारक हुन्छ । त्यसमा पनि कुहिएको वा ढुसी परेको नरिबल वा अन्य वस्तु मिसाइएको हुन्छ । ढुसी लागेको खानेकुराले कलेजोमा असर गर्छ ।
सोमबार, चैत १२, २०८०
विश्व क्षयरोग दिवसः बच्चालाई पनि ठूलो मान्छेलाई जसरी टिबी हुन्छ?
पहिलो प्राथमिकता भनेको रोग पत्ता लगाउनु र उपचार गर्नु नै हो। सबै बिरामीको लक्षण देखिएका र टिबी संक्रमितको नजिक सम्पर्कमा रहेकाहरुको परीक्षण गर्नुपर्छ।
आइतबार, चैत ११, २०८०
होली खेल्दा अपनाउनुपर्ने सावधानी
होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रंग/अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ
आइतबार, चैत ११, २०८०
आयुर्वेदमा वर्णन गरिएका मुख स्वास्थ्यका विषयहरु
दैनिक रुपमा दन्तधावन ( दात माझ्नु ) गर्नुपर्ने आयुर्वेदमा बताइएको छ। निम खदिर अपामार्ग मधुक आदिको डाँठलाई दन्त धवन गर्नका लागि उपयोगी बताईएको छ। दात सफा गर्न प्रयोग गरिने डाँठलाई दन्तपवन भनिन्छ। दन्त पवनको लम्बाई १२ अङ्गुल र मोटाई कान्छि औँला बराबर हुनुपर्ने संहिता हरुमा वर्णन गरिएको छ।
बुधबार, चैत ७, २०८०
सिएपीडीः मिर्गौलाका बिरामीले घरमै गर्न सक्ने डायलाइसिस
दुवै मिर्गौला स्थायी रुपमा फेल भैसकेपछि ,कुन उपचार पद्धतीमा जाने, त्यस बारेमा मिर्गौला रोग विशेषज्ञसँग राम्रोसँग परामर्श गरि अघि बढेमा बिरामीको सहि उपचार गर्न सकिन्छ।
बिहीबार, चैत १, २०८०
कर्णालीमा हाडजोर्नी र नसासम्बन्धी बिरामी र जटिल शल्यक्रिया
हाडजोर्नीको कुरा गर्दा हातखुट्टा भाचिँदा गाउँघरमा काप्रो बाध्ने चलन अहिले पनि रहेको छ। राम्रोसँग बाध्न सकिएन वा जानिएन भने, कडा रूपमा बाँधियो भने हातखुट्टा नै काट्नुपर्ने पनि हुन्छ त्यस्ता १-२ वटा केश पनि हामीले शिविरका क्रममा भेटेका छौं र उपचार गरेका छौं।
बुधबार, फागुन ३०, २०८०
गर्भावस्थामा यसकारण गर्नुपर्छ थाइरोइड परीक्षण
थाइरोइड भनेको एउटा गन्थी हो। जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यो ग्रन्थीको काम थाइरोइड नामक हर्मोन उत्पादन गर्नु हो। उक्त ग्रन्थीले टी , टी ४, तथा क्यासिटोडिन गरी ३ प्रकारको हर्माेन उत्पादन गर्छ।
मंगलबार, फागुन २९, २०८०
सघन कक्षको कथा : जहाँ भेटिन्छ समाजको वास्तविकता
मृत्यु जितेर पुन: जीवन पाउनुभएकाहरुमा आगामी जीवन स्वस्थ्यकर बितोस् भन्न चाहन्छु। सघन कक्षका खम्बा श्रदेय नर्स, डाक्टरसाप, कार्यालय सहयोगीहरु आदि सम्पुर्णमा शिर झुकाएर नमन गर्न चाहन्छु। हजुरहरुको उर्जाले नै बिरामीहरुमा उर्जा भर्ने काम गरेको छ, जीवन भर्ने पुण्यकाममा कहिले सफल त कहिले बिफल भएता पनि कोशिसको लागि सलाम छ।
सोमबार, फागुन २८, २०८०
गरिब भएकै कारण 'बाँच्ने अधिकार सिमित छ' कसरी भनिरहौं?
तर हरेक ब्यक्तिको उपचार सफल हुन्छ नै भन्ने छैन। उनी सानीछोरीमा पनि त्यो कुरा सत्य हुन पुग्यो। हाम्रो बच्चा हेर्ने बहिनीको छोरीमा त्यस्तो बज्रपात भएको देख्दा हामी बुढाबुढीको मन पनि खिन्न भयो। हामीलाई भेटेपछि बहिनी डाको छोडेर रुन थालिन।
सोमबार, फागुन २८, २०८०
के बालबालिकामा पनि डिप्रेसन वा आत्महत्याको सोच हुन्छ?
डिप्रेसन वा आत्महत्याको सोच बालबालिकाहरुमा पनि हुने गर्दछ, उनीहरुको सोच, बिचार र व्यवहारलाई मतलब नगर्दा वा समयमै पहिचान गर्न नसक्दा विश्वमै र नेपालमा पनि बेला बेलामा बालबालिका वा किशोर किशोरीहरुको आत्महत्याको घटनाले तरंगित बनाइरहेको हुन्छ।
मंगलबार, फागुन २२, २०८०
सुगरका बिरामीले के खाने, के नखाने?
धरै सुगरका बिरामीहरुको एउटै शाझा प्रश्नहरु हुन्छन्, के खाने? उहाँहरुले भन्नुहुन्छ कि, मैले के खाने? के नखाने? आदि प्रश्नहरु सोध्ने गर्नुहुन्छ। सबै बिरामीलाई एउटै डाइटले काम गर्देन।
आइतबार, फागुन २०, २०८०
Previous
7
8
9
10
11
Next
ट्रेण्डिङ
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त
बुधबार, भदौ ३, २०८३
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा.सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा
मंगलबार, भदौ २, २०८३
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
बुधबार, भदौ ३, २०८३
सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपणको १० वर्ष : पहिलो प्रत्यारोपित विधान भट्ट, अब डाक्टर
आइतबार, भदौ ७, २०८३
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल
मंगलबार, भदौ २, २०८३
चिकित्सकको निर्वाह भत्ता, कार्यअवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल
मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मधेशमा मानसिक स्वास्थ्य : चुनौती बढ्दैछ, प्राथमिकता कहिले ?
४ सेकेन्ड अगाडि
खाना, भोकदेखि भावनासम्म बदलिएको भूमिका
४ घण्टा अगाडि
विज्ञान र कलाको संगम 'चिकित्सा': विश्वका कति देशहरूमा निजी मेडिकल कलेज छैनन्?
१९ घण्टा अगाडि
अपरेशनअघि एउटा प्रश्न अवश्य सोधौँ: 'एनेस्थेसिया कसले दिँदैछ?'
सोमबार, भदौ ८, २०८३
आधारभूत स्वास्थ्य सेवाको मुल्यांकन र समिक्षा: सूचक- केन्द्रित कि सुधार- केन्द्रित?
सोमबार, भदौ ८, २०८३
एक चिकित्सक–एक कार्यस्थल : नेपालमा सम्भाव्यता, चुनौती र नीतिगत मार्गचित्र
आइतबार, भदौ ७, २०८३
स्वास्थ्यकर्मी र बिरामीबीच बढ्दो द्वन्द्व : व्यक्तिगत कि प्रणालीको उपज?
शुक्रबार, भदौ ५, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम
शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search