मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, भदौ २५, २०८३
Thu, Sep 10, 2026
बिहीबार, भदौ २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
महिनावारीका बेला हुने पीडा र समाधान
२१ दिनदेखि ३७ दिनसम्मको मासिक चक्रलाई सामान्य र २१ दिनभन्दा कमकोलाई असामान्य मानिन्छ। यस्तै, महिनावारी हुँदा २ दिनभन्दा कम रगत आयो या ७ दिनभन्दा बढी लम्बियो भने असामान्य मानिन्छ। २ दिनभन्दा कम रगत आउने असामान्य अवस्थालाई ‘ओलीगोमेनोरिया’ भनिन्छ। कहिलेकाही रगतको ढिक्का या चोक्टा झर्नु पनि सामान्य होइन। यस्तै, तेस्रो दिनसम्म प्रत्येक दिन ५ वटाभन्दा बढी स्यानिटरी प्याड प्रयोग गर्ने अवस्था पनि सामान्य होइन।
शुक्रबार, जेठ ९, २०८२
ग्रामिण समुदायमा चोटपटक व्यवस्थापनका चुनौतीहरु
दुर्गममा विशेषज्ञ चिकित्सक जान नमान्ने, आएका पनि लामो समय नटिक्ने परिस्थितिमा नेपाल सरकार सम्बन्धित निकाय तथा सरोकारवालाले विशेषज्ञ चिकित्सक सम्बन्धि नीति नियम परिमार्जन गर्न आवश्यक छ। समयमा स्तरोन्नतिको व्यवस्था, उचित पारिश्रमिक, काम गर्ने वातावरण, आवश्यक औजार उपकरण भएमा विशेषज्ञहरु दुर्गम जाने सम्भावना बढ्नेछ।
बिहीबार, जेठ ८, २०८२
व्यवसायीक स्वर प्रयोगकर्ता : चुनौती, हेरचाह र व्यवस्थापन
यदि दुई हप्ताभन्दा बढी स्वर परिवर्तन रहिरहन्छ, बोल्दा दुखाइ हुन्छ वा दैनिक सञ्चारमा समस्या उत्पन्न हुन्छ भने इएनटी विशेषज्ञ वा वाक तथा भाषा विशेषज्ञको परामर्श लिन आवश्यक छ। वाक् तथा भाषा विशेषज्ञले स्वर पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्छन्।
बुधबार, जेठ ७, २०८२
मे अर्थात् मेलानोमा क्यान्सर जागरूकता महिना : कसरी हुन्छ छालाको क्यान्सर, जोगिने उपाय के हुन् ?
मेलानोमा क्यान्सरले डराउनु पर्ने होइन, सजग र सचेत भएर समयमै पहिचान र उपचार गर्नु पर्ने रोग हो। हाम्रो छालाले शरीरको सबैभन्दा ठूलो अंगको रूपमा हाम्रो सुरक्षा गर्छ — त्यसैले यसको हेरचाह गर्नु हाम्रो कर्तव्य हो।
मंगलबार, जेठ ६, २०८२
उच्च रक्तचाप अर्थात् ‘सुषुप्त हत्यारा ’ लक्षण, कारण र रोकथाम
विश्वका ३० प्रतिशत मानिसहरुमा कार्डियो भाष्स्कुलर रोग रहेको अनुमान गर्न सकिन्छ । संसारमा हुने कुल मृत्युमध्ये ३० प्रतिशत मृत्यु यसका कारण हुने गरेको छ । जसमा हृदयाघात, मस्तिष्कघात लगायत सम्पुर्ण रोगहरु पर्छन् ।
शनिबार, जेठ ३, २०८२
उचाइको रोग: 'मलाई केही हुँदैन' भन्ने सोचले हिमालमै ज्यान जाने खतरा
लेक लाग्नु भनेको उचाइमा अक्सिजनको मात्रा कम हुँदा शरीरले अनुकूलन गर्न नसक्नु हो। यसले ‘पार्सियल प्रेसर' घटाउँछ, जसका कारण शरीरमा अक्सिजनको आपूर्ति पर्याप्त हुँदैन। विशेषगरी ती व्यक्तिहरूलाई जोखिम हुन्छ, जो समुद्री सतहबाट चाँडै उचाइमा पुग्छन्।
बुधबार, वैशाख ३१, २०८२
प्रदुषण बढ्दै जाँदा आँखामा कस्तो असर गर्छ, हेरचाह कसरी गर्ने ?
धुलोको कारण आँखालाई दीर्घकालीन रुपमा पनि असर गर्छ । लामो समयसम्म धुँलोमा एक्सपोजर हुँदा आँखाको बाहिरको जालो खस्रो हुँदै जान्छ । धेरै समयसम्म पनि जालो खस्रो हुँदा आँखा जहिले पनि सुख्खा हुन्छ ।
शुक्रबार, वैशाख २६, २०८२
गर्मीका महिनामा स्वस्थ जीवनशैली : तपाईँको शरीरलाई चिसो र सक्रिय कसरी राख्ने?
जब बाहिरी तापक्रम अत्यधिक हुन्छ, शरीरमा पनि उष्मा बढ्छ। यस अवस्थामा छालामा रहेका रक्तनलीहरू फराकिला हुन्छन् ताकि तातो निस्कन सकोस् र शरीरले चिसो महसुस गरोस्। तर यस्तो प्रक्रियाले शरीरमा ऊर्जा खर्च गराउँछ र शरीर चाँडै थाक्न सक्छ।
बुधबार, वैशाख २४, २०८२
चीनको साँझपखको नाचगान: सार्वजनिक जीवनशैलीबाट स्वास्थ्य लाभतर्फ
मैले चेङ्दु र पान्जिहुवा भ्रमणका क्रममा देखेको जनजीवनले मलाई एकदमै छोयो। साँझपख काम सकिएको थकाइपछि मानिसहरू खुला ठाउँमा निस्केर साथीभाइसँग रमाउँदै नाचिरहेका थिए। त्यो केवल नाच मात्र थिएन—स्वास्थ्यप्रति जिम्मेवार व्यवहार, समाजसँग जोडिने प्रक्रिया, र सकारात्मक जीवनशैलीको अभिव्यक्ति थियो।
बुधबार, वैशाख १७, २०८२
किन ध्यान दिनुपर्छ निसन्तान दम्पत्तिको मानसिक स्वास्थ्यलाई?
अर्कोतिर, डिप्रेसन बढ्दै जाने, आफूलाई गर्न मन लागेको विषयमा रुचि हराउँदै जाने, परिवारबीच पनि एक्लै बस्न रुचाउनेजस्ता समस्या देखिन्न सक्छन्। आपसी सम्बन्धसमेत बिगार्न सक्ने यस्ता खालका भावनालाई बेलैमा समाधान गर्न विज्ञको सहयोग जरुरी छ।
मंगलबार, वैशाख १६, २०८२
हात्तीपाइले रोग: खुट्टा र अन्डकोश सुन्निनेदेखि क्यान्सर जस्तो लाग्ने रुपसम्म
औषधिको वितरणलाई औषधि सेवनको रूपमा गणना गर्नु हुँदैन। मानिसहरूले अल्बेन्डाजोललाई मात्र जुकाको औषधि भनि चिनेको हुँदा धेरैले औषधि खाएको भने पनि सोही मात्र लिएको बुझिन्छ, र उचित मात्रा नपुग्दा औषधि प्रभावकारी हुँदैन। त्यसैले, औषधिको वितरण कार्यक्रम सन्चालन गर्न मा मात्र नभइ कार्यक्रमले लक्ष्य हासिल गरिरहेको छ/छैन भन्ने बारे बिस्तृत अध्यायन गर्न जरुरी देखिन्छ ।
शुक्रबार, वैशाख १२, २०८२
गर्मीसँगै तातो हावाको लहर: स्वास्थ्यमा के के असर गर्छ, कसरी जोगिने?
तातो हावाको लहरका कारण स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्याहरू देखिन सक्छ। जस्तै थकान र स्ट्रोक उत्पन्न हुन सक्छ, जुन समयमै उपचार नगरेमा मृत्युको कारण पनि बन्न सक्छ। यसबाट बच्नका लागि के गर्ने र के नगर्ने भनेर तल प्रस्तुत गरिएको छ-
शुक्रबार, वैशाख १२, २०८२
गर्मीमा छालाको स्याहारका लागि कस्तो हुनुपर्छ मर्निङ रुटिन
गर्मीमा सनक्रिमको छनोट गर्दा विशेष ध्यान दिनुपर्छ। घाम तथा गर्मीको असर धेरै हुँदा गर्मीमा सनक्रिम बढी लगाउनुपर्छ। त्यस्तै मोबाइल तथा कम्युटर लाइटमा काम गर्नेहरुलाई पनि सनक्रिमको प्रयोग झनै बढी आवश्यक हुन्छ। यतिबेला च्यापच्याप हुने खालको क्रिमको प्रयोग गर्नु राम्रो मानिदैन।
शुक्रबार, वैशाख १२, २०८२
आयुर्वेदबाट कसरी निको हुन्छ 'ग्याष्ट्रिक'को समस्या?
आयुर्वेदमा ग्याष्ट्रिकको कारण पित्त दोषको असन्तुलन भएकाले उपाय पनि यसलाई सन्तुलन पार्ने खालको उपचार गरिन्छ। सही आहार, जीवनशैलीमा सुधार र औषधीय जडिबुडीहरु, पञ्चकर्म जस्ता विधिहरुले आयुर्वेदलाई जरैदेखि हटाउन पनि सक्छ।
सोमबार, वैशाख १, २०८२
मायाको अँगालो अर्थात 'कंगारु मदर केयर' के हो? कसरी गर्ने?
कंगारु मदर केयर भन्नाले आमा, बुबा वा परिवारका अन्य सदस्यले शिशुलाई आफ्नो छातीको नाङ्गो छालासँग छालाको सम्पर्क हुनेगरी सिधा राखेर गरिने स्याहार हो। शिशु र अभिभावक दुवैलाई कपडाले ढाकिएको हुन्छ तर शिशुको छाला सिधा छातीमा टाँसिएको हुन्छ। यसले शिशुलाई सुरक्षा, न्यानोपन र माया प्रदान गर्छ।
सोमबार, वैशाख १, २०८२
नेपालका ग्रामीण क्षेत्रमा जन्मजात विकृतिको उच्चदर: रोक्न सकिने समस्यामा लापरवाही
शनिबार, चैत ३०, २०८१
बालबालिकामा राम्रो संचार सीप विकासको आवश्यकता
बाल्यकालमै प्रभावकारी संचार सीप सिकेका बालबालिकाहरू भविष्यमा आत्मविश्वास, मिलनसार र सफल व्यक्ति बन्न सक्छन्। अभिभावक र शिक्षकहरूको सक्रिय सहभागिताले उनीहरूलाई खुला संवाद गर्न, आफ्नो विचार राख्न र सामाजिक सम्बन्ध सुधार गर्न सघाउँछ।
आइतबार, चैत २४, २०८१
स्वच्छ हावा: विलासिता होइन, अनिवार्य आवश्यकता
वायु गुणस्तर बिग्रनाले केवल सार्वजनिक स्वास्थ्यलाई मात्र असर नगरेर उत्पादनशीलतामा कमी र स्वास्थ्य स्रोतहरूको अत्यधिक प्रयोगका कारण देशको अर्थतन्त्रमा पनि ठूलो भार पारिरहेको छ। साथै वायु प्रदूषणका स्वास्थ्य प्रभावको मूल्याङ्कन गर्नको लागि पर्याप्त तथ्यांक उपलब्ध छैन र यस पर्यावरणीय चुनौतीको समाधानका लागि आवश्यक उपायहरूको कमी छ।
शुक्रबार, चैत २२, २०८१
होल बडी चेकअप सम्बन्धी १० भ्रम र यथार्थ
रिपोर्टहरुमा केही समस्या भेटिएको अवस्थामा भने छनोट गरिएका जाँचहरु चिकित्सकको सल्लाह अनुसार निर्धारित समयमा गर्नुपर्छ। माथिको सुझाव एकमुष्ट प्याकेजको लागि हो। यद्दपी विभिन्न जाँचहरुलाई अलग्याएर हेर्ने हो भने पुन: जाँच गर्ने समयावधि फरक-फरक हुन्छ, यहाँ उल्लेख गरिएको समयचाहिँ समग्रमा हो।
शनिबार, चैत १६, २०८१
पाठेघरको मुखको क्यान्सरका लक्षण तथा रोकथामका उपाय
ह्युमन प्यामिलोमा भाइरसले क्यान्सर मात्रै नभई अन्य रोगहरु पनि गराउन सक्छ । ह्युमन प्यामिलोमा भाइरसका विभिन्न प्रजातीमध्ये १६,१८ नम्बरका प्रजातीे पाठेघरको क्यान्सर गराउने मुख्य कारक तत्व हुन्।
शुक्रबार, चैत १५, २०८१
आन्द्रा सुन्निने समस्या अर्थात् 'इन्फ्लामेटरी बाउल डिजिज्': लक्षण, कारण र उपचार
सानो तथा ठूलो दुवै आन्द्रा सुन्निने समस्या भएपनि उपचार प्रक्रिया तथा रोगको पहिचान भने फरक फरक तरिकाले हुने गर्छ। दिसा गर्ने स्थानबाट पाइप छिराएर अर्थात् कोलोनोस्कोपी गरेर यो रोगको पहिचान गरिन्छ। कतिपय अवस्थामा बायोप्सी तथा दिसाका अन्य परीक्षण तथा सिटीस्क्यान, एमआरआई पनि गरिन्छ।
मंगलबार, चैत १२, २०८१
के हो जलबिन्दु, कसरी पहिचान गर्ने?
आँखामा बढ्ने प्रेसरले दृष्टि नशालाई असर गर्छ। जसकारण त्यहाँको तन्तुहरु बढ्दै जाने गर्छ। जसले बिस्तारै दृष्टि नशा सुक्ने तथा दृष्टि क्षमता घट्दै जाने हुन्छ। त्यसकारण यसलाई अंग्रेजीमा साइलेन्ट किलर अफ भिजन पनि भन्ने गरिन्छ।
शुक्रबार, चैत ८, २०८१
कस्तो रंगले छालालाई बढी असर? होलीमा रंग खेल्नुअघि र पछि के कुरामा ध्यान दिने?
होलीको रंग पखालेपछि फेरि तेल वा मोस्चराइजर लगाउनुपर्छ। यी सावधानी अपनाउदा अपनाउदै पनि छालामा कुनै समस्या वा एलर्जीको समस्या देखिए चिकित्सकसँग सल्लाह लिएर उपचार गराउन सकिन्छ।
बिहीबार, फागुन २९, २०८१
बालबालिकाको सुरक्षाका लागि होली खेल्दा अपनाउनुपर्ने पाँच सावधानी
बालबालिकाका लागि प्राकृतिक रंग प्रयोग गर्ने, छाला र कपालमा तेल लगाउने, सुरक्षाका लागि उचित कपडा लगाउने, आँखाको सुरक्षा गर्ने, र बच्चाहरूलाई एक्लै नछोड्ने जस्ता सावधानीहरू अपनाएमा यो पर्व झनै रमाइलो र सुरक्षित हुनेछ ।
बिहीबार, फागुन २९, २०८१
हरेक बिहान पेट सफा हुनु किन आवश्यक छ? कब्जियतको समस्या र समाधान
जब नियमित रूपमा दिसा गर्न गाह्रो हुन्छ, मल सुक्खा र कडा हुन्छ, र पेट सफा हुन समय लाग्छ भने त्यसलाई कब्जियत भनिन्छ। साधारणतया, एक व्यक्तिले हप्तामा तीन पटकभन्दा कम दिसा गरेको अवस्था कब्जियतको संकेत हो।
बुधबार, फागुन २१, २०८१
कोलोरेक्टल क्यान्सर: लक्षण, जाँच, पहिचान र रोकथामका उपाय
कोलोरेक्टल क्यान्सर विश्वभर सबैभन्दा बढी हुने क्यान्सर मध्य तेस्रो नम्बरमा पर्दछ र क्यान्सरबाट हुने मृत्युको दोस्रो प्रमुख कारण हो, जसले पुरुष र महिला दुवैलाई लगभग बराबर असर गर्छ। कोलोरेक्टल क्यान्सरले सबै जातीय र जातीय समूहहरूमा मानिसहरूलाई असर गर्छ र ४५ वर्ष वा माथिका मानिसहरूमा सबैभन्दा सामान्य हुन्छ।
सोमबार, फागुन १९, २०८१
के सबै दुखाइ बाथ रोग हुन् ?
उपचारको प्रक्रिया काउन्सिलिङबाट सुरु हुन्छ । रोग लाग्नुको कारण पहिचान गरिन्छ । बाथले अन्य अंगमा पनि असर गर्न सक्ने भएकाले चिकित्सकको मुख्य प्राथमिकता बिरामीको जीवन बचाउने हुन्छ।
आइतबार, फागुन १८, २०८१
बालबालिकामा ज्वरो आउँदा हुने मिर्गी
यो रोगमा लक्षण छारे रोगमा जस्तै काम्ने, बेहोस हुने, आँखा पल्टाउने आदि भएतापनि यो छारेरोग हैन र छारे रोगमा जस्तो औषधि खानु पर्दैन। यसले बच्चाको शारिरीक, मानसिक तथा दिमागको बिकासमा असर गर्दैन। यो समस्या यदि आफ्नो नजिकको परिवारको सदस्यमा छ भने बच्चामा हुन सक्ने जोखिम बढी हुन्छ।
बिहीबार, फागुन १५, २०८१
मानसिक समस्या बारे मुख्य ५ भ्रम र यथार्थ
जिम्मेवारी बोध एक राम्रो गुण हो, तर यो गुण अति धेरै हुनु अर्थात् ‘इन्फ्लेटेड सेन्स अफ रेस्पोन्सिविलिटी’ एन्जाइटीको कारण बनिदिन सक्छ। यसैगरी कठिन परिस्थितीमा नआत्तिने गुण अति धेरै हुँदा ‘सोसियोप्याथिक टेन्डेन्सीको’ सम्भावना बढ्छ ।
बुधबार, फागुन १४, २०८१
नेपालमा शारीरिक गतिविधि प्रवर्द्धन किन आवश्यक छ?
नेपालमा शारीरिक गतिविधिको दर घट्दै जानु गम्भीर चिन्ताको विषय हो। निष्क्रिय जीवनशैलीले नसर्ने रोगहरूको दर बढाइरहेको छ, जसले स्वास्थ्य, अर्थतन्त्र, र सामाजिक जीवनमा असर पारिरहेको छ।
मंगलबार, फागुन १३, २०८१
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
९ घण्टा अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
मंगलबार, भदौ २३, २०८३
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
मंगलबार, भदौ २३, २०८३
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search