मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Tue, Sep 22, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
दिसामा रगत देखियो, कोलोरेक्टल क्यान्सर हुनसक्छ
कोलोरेक्टल क्यान्सर सुरुको अवस्थामा पत्ता लागेमा शल्यक्रियामार्फत पूर्ण रूपमा निको पार्न सकिन्छ। यदि रोग अगाडि बढिसकेको अवस्थामा पत्ता लाग्यो भने शल्यक्रिया, किमोथेरापी तथा रेडियोथेरापी जस्ता उपचार विधिहरू प्रयोग गरिन्छ।लक्षणहरूको प्रतीक्षा नगरी समयमै जाँच गराउनु नै सबैभन्दा सुरक्षित उपाय हो।
शनिबार, फागुन ३०, २०८२
मिर्गौला बिग्रिएको कसरी थाहा पाउने?
कतिपय अवस्थामा मिर्गौला रोगको लक्षण नै नदेखिन पनि सक्छ। तर लक्षण देखिएको अवस्थामा क्रोनिक मिर्गौलाको रोग लागेमा पिसाबसम्बन्धी समस्या देखिन्छ। पिसाब दिनमा भन्दा राति बढी हुने, फिँज आउने र पिसाब कम हुँदै गएर शरीर सुन्निन थाल्छ। हात–खुट्टा वा मुख सुन्निने समस्या देखिन्छ। शरीरमा पानी जम्मा हुन थालेमा श्वासप्रश्वासमा पनि समस्या हुन थाल्छ।
बिहीबार, फागुन २८, २०८२
गर्भ संस्कार: आयुर्वेदिक र योगिक दृष्टिकोण
“गर्भ संस्कार” शब्दको शाब्दिक अर्थ “पूर्व शिक्षा” वा “भ्रूणको परिष्कार” भन्ने हुन्छ, जसले गर्भाधानभन्दा अघि आमाबाबुको सचेत तयारी, समग्र प्रसूति-पूर्व हेरचाह तथा गर्भावस्थाभरि भ्रूणको आध्यात्मिक, मानसिक र सांस्कृतिक पोषणमा जोड दिन्छ। आयुर्वेद र योग मिलेर केवल स्वस्थ शिशु जन्म मात्र नभई बलियो, सद्गुणी, संस्कारी र भावनात्मक रूपमा सन्तुलित सन्तान जन्म सुनिश्चित गर्ने पूर्ण प्रणाली प्रस्तुत गर्दछन्।
बुधबार, फागुन २७, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
माइग्रेन सामान्य टाउको दुखाइ होइन। यो स्नायु प्रणालीसँग सम्बन्धित एपिसोडिक (बारम्बार हुने तर बीचमा ठिक हुने) समस्या हो। यसमा प्रायः टाउकोको एक भागमा तीव्र र धड्किने जस्तो दुखाइ हुन्छ। यसका साथै उज्यालो, आवाज र हल्लाप्रति संवेदनशीलता, वाकवाकी र बान्ता जस्ता लक्षणहरू पनि देखिन्छन्।
शनिबार, फागुन ९, २०८२
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
दाँत र गिजाको राम्रो हेरचाह र सही ब्रसिङ विधि अपनाउनु हाम्रो स्वास्थ्यका लागि महत्त्वपूर्ण छ। यदि तपाईंले यी साधारण तरिकाहरू पालन गर्नुभयो भने तपाईंको दाँत र गिजा लामो समयसम्म स्वस्थ र बलियो रहनेछन्।
मंगलबार, माघ २७, २०८२
रमजान र मधुमेह
रमजानको महिनामा जीवनशैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनका कारण व्रत (रोजा) ले शरीरमा हुने मेटाबोलिज्ममा पनि गडबडी ल्याउँछ। त्यसैगरी मधुमेह बिरामीहरूमा हृदय, मिर्गौला तथा अन्य जटिलता हुँदा रोजा बस्दा जोखिम अझ बढेर जान्छ। त्यसकारण सुरक्षित रोजा सुनिश्चित गर्न मधुमेह बिरामीहरूले रोजा राख्नु अघि चिकित्सक तथा धार्मिक सल्लाह लिनु आवश्यक हुन्छ।
सोमबार, माघ २६, २०८२
किन बढ्दै छ क्यान्सर? कारण र लक्षण
स्वस्थकर खाना, नियमित शारीरिक व्यायाम र तौल नियन्त्रण। यी तीनवटा कुरामा ध्यान दिन सकेमा हामी ६० प्रतिशत क्यान्सरबाट बँच्न सक्छौँ। क्यान्सर निर्मूल पार्न सकिँदैन, यसलाई न्यूनीकरण भने गर्न सकिन्छ। क्यान्सर सरुवा रोग होइन, यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। तर, शरीरको एक अङ्गबाट अर्को अङ्गमा फैलिन सक्छ।
बुधबार, माघ २१, २०८२
कम उमेरमा देखिँदै डिमेन्सियाको समस्या
न्यूरो सर्जिकल समस्यामा भने चोटपटक लागेर अस्पताल आउने बिरामीहरुको संख्या धेरै छ। त्यस्तै दिमागभित्र रक्तस्राव भएर तथा रगतको नशा बन्द भएर आउने बिरामीहरु पनि धेरै छन्।
शनिबार, माघ १०, २०८२
किन हुन्छ निमोनिया?
चिसो वा जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका वयस्क व्यक्तिमा पनि निमोनिया हुनसक्ने जोखिम बढी रहन्छ। ६५ वर्ष माथिका ज्येष्ठ नागरिकमा मुटुको समस्याभन्दा निमोनियाको कारणबाट मृत्यु हुने सम्भावना अधिक हुन्छ। त्यसैले निमोनियालाई सामान्य रुपमा लिनु हुँदैन। निमोनियाबाट जोगिने उपाय अपनाउनुर्छ।
शनिबार, माघ १०, २०८२
के हो गर्भावस्थामा ज्यान जोखिममा पार्ने पल्मोनरी इम्बोलिज्म ?
रगतको नसामा ठुलो रगतको डल्लाले थुनिएको अवस्थामा ३० देखि ६० प्रतिशत बिरामीको मृत्यु हुन सक्छ। त्यसैले तुरुन्तै रोगको पहिचान र सीसीयुमा बिरामीको उपचार नै ज्यान जोगाउने मुख्य उपाय हुन्।
शुक्रबार, माघ ९, २०८२
चिसो लाग्यो: फ्लु त होइन?
कोभिड महामारी पछि बिर्सदै गइएको फ्लुरोगले अझै धेरैलाइ ग्रसित बनाउछ। पर्याप्त जाचको सुबिधा नहुदा रोग पहिचान नभएको अवस्था हुन सक्छ। फ्लु नियन्त्रण व्यक्तिगत सावधानी मात्र होइन, स्वास्थ्य प्रणालीको तयारी पनि हो। समुदायमा सही जानकारी, स्वास्थ्य संस्थामा छिटो पहिचान, आवश्यक ठाउँमा जाँच (RDT/PCR) को पहुँच, र उच्च जोखिम समूहका लागि समयमै ओसेल्टामिभिर उपलब्धताले अस्पताल भर्ना र जटिलता घटाउन मद्दत गर्छ।
बिहीबार, माघ ८, २०८२
जाडो मौसममा हड्डीलाई बलियो र स्वस्थ कसरी राख्ने ?
जाडो मौसम आरामदायी खाना, न्यानो कपडा र बाहिरको गतिविधि कम हुने समय हो। तर यही मौसममा हड्डीको स्वास्थ्य सबैभन्दा धेरै बेवास्ता हुने गर्दछ। घाम कम लाग्ने, शारीरिक गतिविधि घट्ने र खानपानमा परिवर्तनले बालबालिका, वयस्क र वृद्धहरूको हड्डीलाई बिस्तारै कमजोर बनाउन सक्छ। जाडोमा हड्डीको स्वास्थ्य जोगाउनु जोर्नी दुखाइ, हड्डी भाँचिने समस्या र अस्टियोप्रोसिस (अस्थिक्षय) जस्ता दीर्घकालीन रोगहरूबाट बच्न अत्यन्त आवश्यक छ।
शनिबार, पुस २६, २०८२
सुगन्धित धुवाँको खतरनाक सत्य: हुक्का, फोक्सो स्वास्थ्य र क्यान्सर
सिगरेटसँगै हुक्का युवामाझ लोकप्रिय हुनु भविष्यका लागि खतराको संकेत हो। धेरैलाई थाहा छैन, एक पटक करिब एक घण्टा लामो हुक्का सेसनले शरीरभित्र धेरै वटा सिगरेट बराबर धुवाँ पुर्याउन सक्छ। 'सुगन्धित' वा 'फ्लेभर' भएकोले जोखिम कम हुन्छ भन्ने कुनै वैज्ञानिक आधार छैन।
शुक्रबार, पुस २५, २०८२
हप्तामा मात्र दुई घण्टा व्यायामले जीवन कसरी परिवर्तन गर्न सक्छ ?
व्यायाम मुटुका लागि राम्रो हुन्छ भन्नेमा कुनै शंका छैन। नियमित व्यायामले रक्तचाप र कोलेस्ट्रोल घटाउँछ र हृदयघात वा स्ट्रोक हुने सम्भावना न्युनिकरण गर्छ। तर कहिलेकाहीँ समय (र रुचि) निकाल्न गाह्रो हुन्छ। त्यसो भए, स्वास्थ्य लाभका लागि कम्तिमा कति व्यायाम गरे पुग्छ?
बिहीबार, पुस २४, २०८२
एक अमानवीय यथार्थ: मानसिक रोगीहरूलाई बाँध्ने प्रथा र समाधानका बाटो
मानसिक रोग कलंक होइन, एक चिकित्सकीय अवस्था हो। बाँध्ने र थुन्ने प्रथाले बिरामीको अवस्थालाई मात्र बिगार्छ, समाधान गर्दैन। सबैको सहयोग, जागरूकता र सेवाको पहुँच नै यस अमानवीय प्रथालाई अन्त्य गर्ने मूल आधार हो। आउनुहोस्, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिऔं, र मानवीय गरिमाको साथ उपचारको बाटो खोलौं।
बुधबार, पुस २३, २०८२
बालबालिकासँग यात्रा : रमाइलोसँगै यी सावधानी अपनाऔं
चानक मौसम परिवर्तन, बाहिरको खाना, थकान वा लामो यात्राले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। यस्तो अवस्थामा यदि अचानक ज्वरो, वान्ता, पखाला वा एलर्जी देखा पर्यो र नजिकै डाक्टर वा मेडिकल स्टोर उपलब्ध भएन भने समस्या झन् बढ्न सक्छ। त्यसैले यात्रा अघि निस्कँदा केही आवश्यक औषधि साथमा राख्नु अत्यन्तै जरुरी हुन्छ।
सोमबार, पुस २१, २०८२
रक्तचाप के हो? यस्ता छन् नियन्त्रण गर्ने ६ प्रमुख उपाय
तपाईंले आज खाने रक्तचापको औषधिले पाँच वा दश वर्ष पछिको समयमा पक्षाघात, हृदय रोग र अन्य जटिलताहरूबाट जोगिन मद्दत गर्छ। धेरै मानिसहरूले सोच्छन् कि उच्च रक्तचापको औषधिले मृगौलालाई नोक्सान पुर्याउन सक्छ, तर यो सत्य होइन। केही बिरामीमा उच्च रक्तचापको औषधी सेवन गरेपछि शरीर सुन्निने, चक्कर लाग्ने जस्ता सामान्य खराब असरहरु देखीन सक्छ, यस्तो भएमा आफ्नो चिकित्सकलाई तुरुन्त सम्पर्क राख्नुहोला।
आइतबार, पुस २०, २०८२
जाडोमा हिटर वा कोइलाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
दाउरा, कोइला लगायतका वस्तु बाल्दा धुँवा निस्किन्छ। यो धुँवा श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुगेर असर गर्छ। यदि पहिलादेखि नै फोक्सोको रोग छ भने झनै बल्झिन सक्छ। कोठा न्यानो राख्न आगो बाल्दा निस्किने धुँवा र हिटरबाट विषाक्त कार्बनमोनोक्साइड उत्पादन हुन्छ। हाम्रो शरीरले अक्सिजन भन्दा विषाक्त कार्बनमोनोक्साइड पचास गुणा बढी लिन्छ, जसले शरीरमा अक्सिजनको मात्रा कम हुन्छ र ज्यानै जानसक्छ।
मंगलबार, पुस १५, २०८२
लन्डनदेखि नेपालसम्मः इम्युनोथेरापीले देखाएको क्यान्सर उपचारको नयाँ बाटो
इम्युनोथेरापी प्रभावकारी भए पनि यसको उच्च लागत, सबै स्वास्थ्य संस्थामा उपलब्ध नहुनु तथा आवश्यक परीक्षणहरूको अभाव प्रमुख चुनौतीका रूपमा छन्। तर, सही बिरामी छनोट, विशेषज्ञको निकटतम् निगरानी र चरणबद्ध रूपमा प्रयोग गर्न सकिएमा, नेपालमै पनि यस उपचारबाट उल्लेखनीय लाभ लिन सकिने सम्भावना स्पष्ट देखिन्छ।
शुक्रबार, पुस ४, २०८२
भ्रुणमा देखिने दुर्लभ अवस्था अनन्सेफाली: कारण र रोकथाम
अनन्सेफाली एक दुर्लभ तर गम्भीर जन्मजात अवस्था हो, जहाँ भ्रूणको मष्तिष्क र खोपडीको माथिल्लो भाग पूर्ण रूपमा विकास हुँदैन। यो न्युरल ट्युब डिफेक्टको एक प्रकार हो। यस्तो अवस्था भएका शिशुहरू प्रायः जन्मेपछि बाँच्न नसक्ने हुन्छन्, त्यसैले यसको रोकथाम नै सबैभन्दा महत्वपूर्ण पक्ष हो।
बुधबार, मंसिर २४, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो?
कत्ले रोग लागेका व्यक्तिहरु एक्जिमा वा दाद होला भन्ने सोच्छन्। कम चिलाउने र विस्तारै फैलिने हुँदा बिरामीहरु समयमै उपचार गराउन आउनुहुन्न। तर यो रोग एक्जिमा र दादभन्दा फरक छ। कत्ले रोगमा सेता बाक्ला कत्ला देखिन्छन्। यो किटाणुको कारण लाग्ने रोग होइन।
मंगलबार, मंसिर २३, २०८२
दन्तविहीन अवस्थामा कस्तो दाँत राख्ने?
पूर्ण वा आंशिक दन्तविहीनता केवल सौन्दर्यको समस्या मात्र होइन, शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि ठूलो प्रभाव पार्ने अवस्था हो। प्रोस्थोडोन्टिक उपचार विधिहरूको सहायताले यस्ता समस्याबाट राहत पाउन सकिन्छ। समयमै उपचार गराउँदा दीर्घकालीन स्वास्थ्य, आराम र आत्मविश्वासमा उल्लेखनीय सुधार हुन्छ।
शुक्रबार, मंसिर ५, २०८२
‘टन्सिल’: व्यथा र व्यथिती
टन्सिल हाम्रो शरीरको प्रहरी हो। तर जब यो थाक्छ, संक्रमित हुन्छ, तब यसलाई शत्रु होइन, साथीझैं हेरिनु पर्छ — उचित हेरचाह र सही औषधिले निको पार्न सकिन्छ। गलत उपचार र बेवास्ताले मात्रै यसको “ब्यथा” ब्यथित बनाउँछ। सजग अभिभावक, जिम्मेवार चिकित्सक, र विवेकपूर्ण औषधि प्रयोग — यी तीनै साथमा भए, टन्सिलको पीडा पनि घट्छ, र मुटु पनि सुरक्षित रहन्छ।
सोमबार, मंसिर १, २०८२
मधुमेहका बिरामीले कस्तो खाना खाने?
मधुमेहका बिरामीले खाना दिनमा कतिपटक र कति समयको अन्तरालमा खाने भनेर पनि सोचविचार गर्नुपर्छ । बिहानको नास्ता वा खाना खाएको ३ देखि ४ घण्टापछि मात्र खाजा खान सकिन्छ । जसले गर्दा तौल पनि नियन्त्रणमा आउँछ र, मधुमेह पनि नियन्त्रणमा आउँछ ।
शुक्रबार, कात्तिक २८, २०८२
...अनि मैले प्याथोलोजी पढ्ने निधो गरें
प्याथोलोजी भनेको मेडिसिनको अत्यन्तै महत्वपूर्ण शाखा हो। छोटकरीमा प्याथोलोजी मेडिसिनको मेरुदण्ड हो। प्याथोलोजी र प्याथोलोजिस्ट बिना कुनै पनि सहि उपचार सम्भव छैन।
बिहीबार, कात्तिक २७, २०८२
के हो एक्मो प्रविधि ? कस्तो उपचारमा उपयोगी ?
यो एक कृत्रिम चिकित्सकीय प्रविधि हो। जसले कृत्रिम श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीको प्रयोग गरेर रगतमा अक्सिजन पुर्याउने र कार्बन डाइअक्साइड हटाउने काम गर्छ।जब बिरामीको आफ्नै मुटु र फोक्सोले प्रभावकारी रूपमा यी कार्यहरू गर्न सक्दैन।
बिहीबार, कात्तिक २७, २०८२
आकस्मिक स्वास्थ्य समस्याका लागि जान्नैपर्ने सीपीआर
हिजोको भिडमा यदि तत्काल सीपीआर (CPR) सुरु गरेर अस्पताल पुर्याइएको भए, उहाँलाई बचाउन सकिने सम्भावना उच्च हुन्थ्यो। भिडियोमा सुन्न सकिन्छ, 'पानी छम्किने सम्म त ठिकै हो, तर बेहोस मानिसलाई पानी खुवाउँदा त्यो फोक्सोमा जान सक्छ र मृत्यु अझ छिटो हुन सक्छ।'
आइतबार, कात्तिक १६, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
‘मुटुको चाल बिग्रनासाथ रगत पम्प गर्न नसक्ने हुँदा मस्तिष्क लगायत शरीरका अन्य अंगहरूमा अक्सिजनको आपूर्ति रोकिन्छ,’ उनले भने, ‘त्यसैले मानिस एक्कासी बेहोस भएर ढल्छ।’
शनिबार, कात्तिक १५, २०८२
किन हुन्छ हृदयाघात? के हुन् लक्षण?
खानपानमा पनि ध्यान पुर्याउनुपर्छ। चिल्लो, तारेको, धेरै कार्बोहाइड्रेट भएको खानेकुरा खानुहुँदैन। जीवनशैली पनि नराम्रो छ र फेमिली हिस्ट्री पनि छ भने जोखिम झन् बढ्ने हुन्छ। त्यसैले खानपानमा ध्यान पुर्याउनुपर्छ। बढी चिल्लो भएको तथा तारेको मासु खानुहुन्न। हृदयाघात भएको बिरामीले चाहिँ मुटुमा कति क्षति पुगेको छ, त्यसअनुसारको जीवनशैली अपनाउनुपर्छ।
बिहीबार, कात्तिक १३, २०८२
जेनेरिक औषधिको नाममा प्रेस्क्राइब गर्ने प्रचलन: फाइदा, समस्या र नेपालको यथार्थ
जेनेरिक औषधि भन्नाले एउटै रासायनिक सङ्घटन (chemical composition) र प्रभाव (therapeutic effect) भएको औषधि हो, जुन ब्रान्ड नाममा नभई वास्तविक वैज्ञानिक नाममा चिनिन्छ। उदाहरणका लागि, Paracetamol नै औषधिको जेनेरिक नाम हो, जबकि Niko, Centamol, Pacimol, Medomol आदि यसको ब्रान्ड नाम हुन्।
बुधबार, असोज २९, २०८२
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
८ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search