मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन १२, २०८१
Sat, Jul 27, 2024
शनिबार, साउन १२, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
कसरी गर्दछ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पोलियोको वातावरणीय निगरानी?
पोलियो रोगको कारक पोलियो भाइरस एक प्रकारको इन्टेरो भाइरस हो। यसका ३ प्रकार हुन्छन, वाइल्ड टाइप १, टाइप २ र टाइप ३। विश्वबाट टाइप २ सन् २०१५ मा र टाइप ३ सन् २०१९मा उन्मुलन भएको घोषणा भैसकेको छ। सन् २०१० पछि नेपालमा पनि पोलियोको कुनै बिरामी देखापरेको छैन।
बुधबार, साउन ९, २०८१
बच्चालाई क्षमता भन्दा बढी भारी झोला बोकाउँदा आउने स्वास्थ्य समस्या
दिनहुँजसो एक–एक छिन बोक्ने झोलाको भारीले बालबालिकालाई विभिन्न समस्या निम्त्याउँदैछ । यसरी कलिलो उमेरमा नै आफ्नो क्षमता भन्दा बढी भारी बोक्दा बालबालिकाको मांशपेशी तानिन्छ । त्यसपछि मेरुदण्डको हड्डीमा दबाब सुरु हुन थाल्छ ।
बुधबार, साउन ९, २०८१
ज्येष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्द्धन र रोग निवारण
मानिसहरु वृद्ध हुँदै जाने प्रक्रियामा धेरैजसो अवस्थामा दीर्घकालीन रोगहरू, अपाङ्गता, शारीरिक र संज्ञानात्मक कार्यहरूमा सामान्य गिरावट देखिदै जान्छन्। तर, उपयुक्त स्वास्थ्य प्रवर्द्धन र रोग निवारणसँग सम्बन्धित रणनीतिहरू अपनाएर, जीवनको गुणस्तर सुधार्न, कार्यात्मक क्षमता बढाउन र ज्येष्ठ नागरिकहरुको आयू लम्ब्याउन सम्भव हुन्छ।
मंगलबार, साउन ८, २०८१
सुइहरू भन्दा पर: एक्युपंक्चरको विज्ञान र फाइदाहरू
हाम्रो शरीरमा ३६५ बिन्दुहरू छन्, जसले शरीरका प्रमुख भागहरूबाट 'छि' र रगत भेला गर्दछ, इन्फ्युज गर्दछ, वा सतहको माध्यमबाट पास गर्दछ भनेर बुझिन्छ। यसलाई शरीरको प्रतिक्रियात्मक क्षेत्र भनिन्छ र शरीरका आन्तरिक अंगहरू मेरिडियन र कलेटरल्सद्वारा जोडिएका हुन्छन्।
सोमबार, साउन ७, २०८१
जीवनरक्षक 'रेबिज इम्युनोग्लोबुलिन' खोप लगाउन टेकु अस्पताल नै आउनुपर्ने बाध्यता किन ?
जनावरले टोकेमा रेबिज बिरुद्धको सुइ र 'रेबिज इम्युनोग्लोबुलिन' गरी दुई प्रकारका खोपहरु लगाउने गरिन्छ। 'रेबिज इम्युनोग्लोबुलिन' भने टोकाईको प्रकृति हेरी स्वास्थकर्मीहरुले लगाउन सल्लाह दिने गर्दछन्।
शनिबार, साउन ५, २०८१
उच्च रक्तचापबारे जान्नैपर्ने १० कुराहरु
ब्लड प्रेसर परीक्षणका लागि कुर्सीमा बसिरहँदा पछाडि भागलाई कुर्सीमा आड दिनुका साथै खुट्टालाई उपर खुट्टी लगाउनु हुँदैन। चिकित्सकहरुले समेत ब्लड प्रेसर परीक्षणका लागि सही कफ प्रयोग गर्नुपर्ने हुन्छ। त्यस्तै ब्लड प्रेसर परीक्षण गरिरहँदा चिकित्सक तथा बिरामी दुवै बोल्नु हुँदैन।
बिहीबार, असार २७, २०८१
पुरुष बाँझोपनका सबैभन्दा सामान्य तीन कारण
शुक्रकीट लिंगको माध्यमबाट बाहिर निस्कनुको सट्टा मूत्राशयमा प्रवेश गर्ने रेट्रोग्रेड इजाकुलेसन जस्ता अवस्थाहरूले पनि शुक्राणु वितरणमा बाधा पुर्याउन सक्छ। यी समस्याहरूलाई सम्बोधन गर्न शल्यक्रिया वा असिस्टेड प्रजनन प्रविधि (एआरटी) सहितका उपचारहरू आवश्यक पर्दछ।
सोमबार, असार २४, २०८१
महामारीले ल्याउने विश्व सङ्कट
सामान्यतया नयाँ सङ्क्रामक रोग समावेश हुन्छन्, जसमा मानिससँग सङ्क्रमणसँग लड्ने प्रतिरक्षा कमजोर हुन्छ, जसले गर्दा व्यापक बिरामी/अस्वस्थ गराउँछ । महामारीले धेरै देशहरू वा महादेशलाई समेट्न सक्छ र रोगको फैलावटलाई नियन्त्रण गर्न र व्यवस्थापन गर्न अन्तर्राष्ट्रियस्तरमा समन्वित प्रतिक्रिया आवश्यक पर्छ ।
आइतबार, असार २३, २०८१
किन खिइन्छ जोर्नी? कस्तो अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्छ?
उमेर बढ्दै जाँदा जोर्नी वरपर रहेका मांसपेशीहरु कमजोर हुँदै जाँदा जोर्नीको सन्तुलन विग्रन्छ। जसले गर्दा जोर्नीको कुरकुरे हड्डीमा असर गरेर कुरकुरे हड्डी पातलिँदै जान्छ। दुई जोर्नी बीचको दुईवटा हड्डीको घर्षण बढ्दै जान्छ नयाँ प्रकारको हड्डी जोर्नीको वरपर पलाउन थाल्छ। जोर्नीको भित्र रहेको स्पेस पनि कम हुँदै जान्छ।
शुक्रबार, असार १४, २०८१
ज्येष्ठ नागरिकमा निद्राको समस्या: यस्ता छन् समाधानका उपाय
गुणस्तरीय निद्राले दुखाइको मात्रा कम गर्न र दुखाइ सहनशीलतालाई सुधार गर्न मद्दत गर्न सक्छ। जबकि निद्राको अभावले दुखाइ संवेदनशीलतालाई बढाउन सक्छ। यसले लाभदायक चक्र सिर्जना गर्दछ, जहाँ राम्रो निद्राले दुखाइ कम गर्दछ र कम दुखाइले राम्रो निद्रालाई बढावा दिन्छ।
आइतबार, असार ९, २०८१
योग किन? योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ। योग मानव सभ्यताको प्राचीनतम र सुक्ष्म विज्ञान हो। यसले मानसिक र शारीरिक रुपमा सुखी बनाउँछ। संस्कृत शब्दको युज धातुबाट योग बनेको हो। जसको अर्थ जोड्नु, मिलाउनु र समाहित हुनु हो।
शुक्रबार, असार ७, २०८१
स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या र यसको उपचार विधि
स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या धेरै कारणले हुने गर्दछ। स्कोलियोसिसको समस्या धेरै जसो साना बालबालिकाहरुमा देखिन्छ। यो जन्मदेखि नै पनि हुन सक्छ तर धेरैजसो १० वर्ष उमेर नाघिसकेको बालबालिकाहरुमा देखिन्छ। जन्मजात बाहेक नशासम्बन्धी समस्याको कारण पनि देखिन्छ।
बुधबार, असार ५, २०८१
४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम पाएको रोग के हो?
यो पहिले नै पहिचान भइसकेको ब्याक्टेरिया हो। एसटिएसएसलाई घातक मानिए पनि दुर्लभ मानिन्थ्यो। तर पछिल्लो समय जापानमा बढ्दो क्रममा देखिएकोले चिन्ता बढेको हो।
मंगलबार, असार ४, २०८१
नशा च्यापिएको थाहा पाउने ६ लक्षण, यस्तो छ उपचारको बहुचिकित्सा पद्दति
वयस्क र वृद्धवृद्धालाई नशा च्यापिने समस्या बढी देखिने भए पनि यसले जुनसुकै उमेर समूहकालाई सताउँछ। पछिल्लो समय यो समस्या स्कुले केटाकेटीमा पनि देखिन थालेको छ। ढाड दुख्नु तथा नशा च्यापिनुका विभिन्न कारणह छन्। उमेर अनुसार कारण पनि फरक–फरक हुने गर्छ।
सोमबार, असार ३, २०८१
बच्चामा थाइराइडको यस्तो जोखिम, कसरी थाहा पाउने?
कतिपय किशोरीमा नियमित समयभन्दा छिटो छातीको विकास हुने र छिटोछिटो महिनावारी हुने लक्षण देखापर्छ। कतिपय किशोरहरुको छिटो दाह्रीजुँगा आउने हुन्छ। कतिपयलाई थाइराइड ग्रन्थीको बढेर गलगाँड देखिन्छ। खासगरी, आयोडिनको कमी र अटो इम्युनका कारणले यस्तो हुन सक्छ।
आइतबार, असार २, २०८१
सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस: अवस्था र भावी योजना
ब्रेन ट्युमरको अवस्थालाई विश्लेषण गर्दा प्रारम्भिक अवस्था र जटिल अवस्थाका रुपमा हेर्न सकिन्छ। प्रारम्भिक अवस्थाको ब्रेन ट्युमर मस्तिष्कमा सुरु हुन्छ। कहिलेकाहीँ यी ट्युमरहरु फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरुमा फैलिन सक्छन्।
शुक्रबार, जेठ २५, २०८१
बालबालिकामा किन बढ्दैछ दम?
पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालसहित विश्वभर वायू प्रदुषण बढ्दै गएको छ। वायुप्रदुषण र जलवायु परिवर्तनका कारण मौसम समेत राम्रो हुन सकेको छैन।
शुक्रबार, जेठ २५, २०८१
मल्टिपल स्क्लेरोसिस दिवस: यो रोग के हो? यसको उपचार कसरी गर्ने?
मल्टिपल भनेको चरणवद्ध रुपमा आक्रमण गर्ने र स्क्लेरोसिस भनेको दिमागमा गएर धब्बा बनाउने प्रक्रिया हो। त्यसकारण चरणवद्ध रुपमा आक्रमण गर्दै दिमागमा धब्बा बनाउने प्रक्रियालाई मल्टिपल स्क्लेरोसिस भनिन्छ। यसलाई हामी डिमाईनेशन भन्छौं।
बिहीबार, जेठ १७, २०८१
बच्चाको खुट्टा दुखाइ: यो हुर्किने क्रमको पीडा की अन्य गम्भीर समस्या?
यस्तो बच्चाहरुको जाँच गर्दा खुट्टा सामान्य हुन्छ। दुखाइको बेलामा मांसपेशीहरू छाम्दा सामान्य दुख्न सक्छ तर मालिस गर्दा बिरामीलाई आराम हुन्छ। खुट्टाहरु सुन्निने, तातो हुने, छाला रातो हुने, मांसपेशी सुक्ने, जोर्नी संकुचन हुने र लडखडाएर हिँड्ने हुन सक्छ।
बुधबार, जेठ १६, २०८१
क्यान्सरको पहिचान र उपचारमा प्याथोलोजीको महत्व
संसार सानो रगतको थोपामात्र लिएर मानिसको शरीरमा भएका र पछि हुनसक्ने रोगहरु पत्ता लगाउने उपचार पद्धतिको बिकासमा अग्रसर भइरहेको छ। हाम्रो देशका बिरामीहरु सामान्य परीक्षणबाट बञ्चित हुनु बिडम्बना हो।
मंगलबार, जेठ १५, २०८१
किशोर अवस्थादेखि नै आवश्यक छ छालाको स्याहार
पसिना धेरै आउने तथा हाइपर हाइड्रोसिसको समस्या समेत धेरै मानिसमा हुने समस्या हो। हातगोडामा अत्यधिक मात्रामा पसिना आउने समस्याले गर्मीमा धेरै मानिसलाई असहज बनाइदिन्छ।
सोमबार, जेठ १४, २०८१
वैदेशिक रोजगारीमा गएकाहरुमा किन बढ्दै छ हृदयाघात? कसरी जोगिने?
वैदेशिक रोजगारीमा जाने युवाहरूले राम्ररी आफ्नो स्वास्थ्यको चेकजाँच गरेर मात्र जानुपर्छ। कुनै म्यानपावर कम्पनीले गरिदिने सामान्य चेकजाँच मात्रै हुन्छ। त्यस कारण आफ्नो स्वास्थ्यमा समस्या छ भने राम्ररी चेकजाँच गर्नुपर्छ।
आइतबार, जेठ १३, २०८१
मिर्गौला फेल हुनुको मुख्य कारण उच्च रक्तचाप
सन् २०१७ मा, अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले उच्च रक्तचाप व्यवस्थापनको लागि नयाँ दिशानिर्देशहरू प्रकाशित गर्यो र उच्च रक्तचापलाई १३०/८० वा माथिको रक्तचापको रूपमा परिभाषित गरिएको छ । रक्तचाप १४०/९० एमएम एचजीमा वा माथि को अवस्था लाइ स्टेज २ उच्च रक्तचाप परिभाषित गरिएको छ।
शुक्रबार, जेठ ४, २०८१
कानमा थोपा औषधि सही रूपमा प्रयोग गर्ने तरिकाहरु
हामी वा हाम्रा बालबच्चालाई विभिन्न कारणले कान पाकेमा, कानको संक्रमण भएमा वा कानमा कानेगुजी जम्नाले कानमा थोपा औषधि लगाउनु पर्ने हुनसक्छ। यस्तो अवस्थामा थोपा औषधि सहि तरिकाले प्रयोग गर्न नजान्नाले सो औषधिले काम नगर्न पनि सक्छ। यदि कुनैपनि कारणले कानमा औषधि लगाउनु पर्ने भएमा तल दिइएका तरिका अपनाउनुहोस्।
शुक्रबार, जेठ ४, २०८१
वायुप्रदुषणले कसरी पार्छ समग्र स्वास्थ्यमा असर ?
तत्कालीन असरमा आँखा पोल्ने, नाक चिलाउने, रुघा लाग्ने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, खकार आउने, सास फेर्न गाह्रो हुने, छाला चिलाउने आदि हुन् । प्रदूषणले अप्रत्यक्ष रूपमा श्वासको संक्रमणको जोखिम पनि बढाउँदछ र निमोनिया जस्ता घातक रोगहरू लाग्न सक्छ । कसैलाई पहिलादेखि नै श्वासप्रश्वास सम्बन्धित रोग भएमा त्यसलाई पनि गम्भीर नकारात्मक असर पार्दछ ।
बुधबार, जेठ २, २०८१
पिसीओएस, ओभरियन क्यान्सर र बाँझोपनबारे जानौं
विश्व डिम्बग्रन्थी क्यान्सर दिवसमा बाँझोपन, पिसीओएस र पाठेघरको क्यान्सरको बारेमा सचेतना जगाउनु जरुरी छ। व्यक्तिहरूलाई लक्षणहरू पहिचान गर्न, समयमै उपचार खोज्न र उपयुक्त उपचार विधिहरूमा पहुँच प्राप्त गर्दै अन्ततः सकारात्मक परिणामहरू प्राप्त गरी जीवन बचाउनको लागि सशक्तिकरण गर्नु झनै महत्त्वपूर्ण छ।
बुधबार, वैशाख २६, २०८१
धमनी र नसाको समस्याका कारण लाग्ने ६ रोग
सामान्यत: अधिक धूमपान गर्ने, मधुमेहको समस्या भएका तथा ५० वर्षभन्दा माथिका मानिसमा यस्तो रोग लाग्ने गर्छ। भास्कुलर रोगमा खुट्टामा घाउ हुने समस्या (डायबेटिक फुट), लेग अट्याक, ब्रेन अट्याक (स्ट्रोक), भ्यारिकोज भेन, खुट्टा सुन्निने (लेग स्वेलिङ) तथा एनुरिजम पर्छन्।
शनिबार, वैशाख २२, २०८१
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
पेटको माथिल्लो भागको दुखाइ ग्यास्ट्रिककै कारणले मात्र हुने गर्दैन। जब दुखाइ असामान्य हुन्छ, त्यसबेला अग्नाशय (प्यांक्रियाज) सुन्निएको पनि हुन सक्छ। पेट औडाहासँग दुखेमा त्यो ग्यास्ट्रिक नभई अग्नाशय सुजन (प्यांक्रियाटाइटिस) हो कि भनी बिरामी र उनका परिवारले मात्रै नभएर पेट तथा कलेजो रोग विशेषज्ञहरूले समेत एक पटक सोच्नै पर्ने हुन्छ। र, समयमै त्यसको निदान र उपचारतर्फ लाग्नुपर्छ।
बुधबार, वैशाख १९, २०८१
बढ्दो गर्मी र प्रदूषणबाट आँखालाई कसरी बचाउने? आँखा रोग विशेषज्ञका पाँच टिप्स
अल्ट्राभायोलेट किरण (यूभी रेज)बाट सुरक्षा भएको राम्रो सन ग्लासमा लगानी गर्नुहोस्। यसले तपाईंको आँखालाई हानिकारक किरणहरूबाट जोगाउन सक्छ। साथै धुलो र प्रदूषकहरू विरुद्ध अवरोधको रूपमा काम गर्न सक्छ। यसले तपाईंलाई अरुको अगाडि स्मार्ट पनि देखाउँछ।
मंगलबार, वैशाख १८, २०८१
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण
अब्स्ट्रक्टिभ स्लिप एप्निया भए/नभएको पत्ता लगाउन 'एप्निया हाइपोनिया इन्डेक्स' (एएचआई) जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा शासको नली कतिचोटि कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ। सामान्यतया ५ देखि १५ पटकसम्म शासनली कोल्याप्स हुनुलाई मन्द, १५ देखि ३० सम्मलाई मध्यम र ३० भन्दा बढीलाई कडा प्रकृतिको समस्याका रुपमा लिइन्छ।
शनिबार, वैशाख १५, २०८१
1
2
3
4
5
Next
ट्रेण्डिङ
आइसीयूमा सारियो घाइते पाइलटलाई, कस्तो छ स्वास्थ्य अवस्था?
बुधबार, साउन ९, २०८१
दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सका पाइलटले केएमसीको आकस्मिक कक्षमा भने- मलाई फोन गर्न दिनुहोस्
बुधबार, साउन ९, २०८१
सौर्य एअर दुर्घटना: १८ जनाको निधन, सवारहरुको विवरण [सूचीसहित]
बुधबार, साउन ९, २०८१
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
सोमबार, साउन ७, २०८१
मन्त्री पौडेलको निर्देशनपछि टेकु अस्पतालमा टोकन प्रणाली र दुई सिफ्टमा ओपिडी सेवा सुरु
सोमबार, साउन ७, २०८१
संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ४० बुँदे सुझाव
२० घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ४० बुँदे सुझाव
४ घण्टा अगाडि
स्वास्थ्य सामग्रीको सार्वजनिक खरिदमा छुट्टै व्यवस्थाको आवश्यकता किन?
आइतबार, साउन ६, २०८१
लुतो फ्याक्ने पर्व र हराउँदै गएको चलन
मंगलबार, साउन १, २०८१
अन्तर्राष्ट्रिय योग दिवसः योगको आवश्यकता किन?
शुक्रबार, असार ७, २०८१
अझै घट्न सकेन उच्च मातृ मृत्युदर, कसरी घटाउन सकिन्छ?
बिहीबार, जेठ ३१, २०८१
बी एन्ड सीलाई सम्बन्धन : डा गोविन्द केसीको जित !
शुक्रबार, जेठ २५, २०८१
स्वास्थ्य क्षेत्रका विद्यमान अराजकता तथा ब्रेन ड्रेनको त्रास
शुक्रबार, जेठ २५, २०८१
महामारीका रूपमा फैलिँदै छ तनाव
बिहीबार, जेठ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
स्वास्थ्य शिविर अनुभव : समयमै रोगको पहिचान र स्वास्थ्य चेतनाको सञ्चार
दिलिप अधिकारी
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search