मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Wed, Sep 16, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
भोटेकोसी बाढीका घाइते त्रिशुली अस्पतालमा आउने क्रम जारी, थपिए गम्भीर अवस्थाका एक बिरामी
यसअघि १६ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको थप एक जना गम्भीर अवस्थाका घाइते थपिएसँगै उपचारत घाइते संख्या १७ पुगेको जसमा ३ जनाको अवस्था गम्भीर रहेको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले स्वास्थ्यखबरलाई बताए।
बिहीबार, भदौ ११, २०८३
भोटेकोसी बाढीका घाइतेको उपचारमा कमी हुन नदिन सरकारको ध्यानाकर्षण
आङ्देम्बेले बुधबार राति काठमाडौंस्थित ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पताल पुगेर बाढीमा परी घाइते भएका नागरिकलाई भेटेका हुन्। भेटका क्रममा उनले घाइतेहरूको स्वास्थ्य अवस्था, उपचारको स्थिति तथा अस्पतालले उपलब्ध गराइरहेको स्वास्थ्य सेवाबारे जानकारी लिए।
बिहीबार, भदौ ११, २०८३
बाढीका घाइतेलाई बागमतीका प्रदेश अन्तर्गतका सवै सरकारी अस्पतालमा निःशुल्क उपचार
प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका घाइते तथा बिरामीलाई नजिकको प्रादेशिक अस्पतालमा सम्पर्क गरी निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको हो।
बिहीबार, भदौ ११, २०८३
बाढीमा गोसाइँकुण्डको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी बेपत्ता, खोजी गरिदिन आग्रह
खम्बु बोहराको स्थायी घर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ मा रहेको छ भने उनकी श्रीमती कोपिला केसीको माइतीघर मुसिकोट नगरपालिका–१४, रुकुम पश्चिममा रहेको परिवारले जनाएको छ।
बिहीबार, भदौ ११, २०८३
अस्पतालको क्षमताभन्दा बढी शव हुँदा चितवनमा व्यवस्थापन चुनौती
बिहीबार, भदौ ११, २०८३
विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह
केन्द्रले क्लोरीन झोल वा ट्याबलेट प्रयोग गरेर अथवा उमालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरेको छ। शुद्धीकरण गरिएको पानी सफा भाँडामा छोपेर राख्न तथा पानी निकाल्ने भाँडासमेत सधैं सफा राख्न भनिएको छ।
बिहीबार, भदौ ११, २०८३
रसुवाको टिमुरेबाट ११६ जनाको उद्धार, राहत तथा उद्धारमा राज्यको सम्पूर्ण संयन्त्र परिचालित : प्रधानमन्त्री शाह
नेपाली सेनाले बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेको उनले बताए। त्यस्तै, टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको उनले उल्लेख गरेका छन्।
बिहीबार, भदौ ११, २०८३
नुवाकोटको चक्रदेव हस्पिटलबाट गम्भीर ७ घाइते रिफर, बाँकीको उपचार जारी
चक्रदेव हस्पिटलमा कार्यरत चिकित्सक डा. राकेश परियारका अनुसार गम्भीर अवस्थाका ७ जना बिरामीलाई हेलिकप्टरमार्फत अन्य अस्पतालमा पठाइएको हो। सामान्य प्रकृतिका बिरामीलाई आवश्यक उपचारपछि डिस्चार्ज गरिएको छ भने केही बिरामी अझै अस्पतालमै उपचाररत छन्।
बिहीबार, भदौ ११, २०८३
घाइते भएकामध्ये काठमाडौं ल्याइएका ४२ जनामा ९ जना डिस्चार्ज
प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २३ जना ल्याइएकोमा ४ जना डिस्चार्ज भएका छन् भने १९ जना उपचाररत छन् । वीर अस्पताल र नर्भीक अस्पतालमा ३/३ जना र छाउनीमा एक जनाको उपचार भइरहेको छ
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु पुष्टि, ६३ उपचाररत
बुधबार, भदौ १०, २०८३
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
बुधबार, भदौ १०, २०८३
बाढीपीडित घाइतेको केएमसी दुवाकोटमा निःशुल्क उपचार हुने
काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीमा परी घाइते भएका बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो। विषम परिस्थितिमा घाइतेको उपचारमा सहयोग पुर्याउने उद्देश्यले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा आवश्यक उपचारको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।
बुधबार, भदौ १०, २०८३
त्रिशूली अस्पतालमा डिजेल अभावले उपचार सेवा प्रभावित हुने जोखिम, सहयोगीलाई डिजेल सहयोग गरिदिन आग्रह
अस्पतालले त्रिशूली आसपासका सहयोगी तथा दाताहरूलाई डिजेल सहयोग गरिदिन आग्रह गरेको छ। अस्पतालका अनुसार डिजेलको तत्काल व्यवस्थापन हुन सके सेवा सञ्चालनमा सहज हुने थियो। डिजेल अभावबारे सम्बन्धित माथिल्लो निकायमा समेत जानकारी गराइसकिएको अस्पतालले जनाएको छ। अस्पतालले आवश्यक सहयोगका लागि सबै पक्षसँग अपेक्षा गरेको छ।
बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढीपछि ह्याम्स अस्पताल २४ घण्टा आपतकालीन सेवाका लागि तयारी अवस्थामा
भोटेकोशीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि स्वास्थ्य संस्थाहरूले प्रभावित तथा घाइतेको उपचारमा सहयोग गर्न तत्परता देखाएका छन्। ह्याम्स अस्पतालले पनि विपद्को समयमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।
बुधबार, भदौ १०, २०८३
बाढी प्रभावित क्षेत्रका घाइतेको उपचारमा सहयोग गर्न निजी स्वास्थ्य संस्थाहरूलाई अफिनको अपिल
एपीएचिनका केन्द्रीय अध्यक्ष डा. पदमबहादुर खड्काले प्रभावित क्षेत्रमा रहेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मानवीय सेवामा सहयोग गर्न निजी स्वास्थ्य संस्थाहरूलाई अपिल गरेका छन्।
बुधबार, भदौ १०, २०८३
भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार
प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा नुवाकोट विदुर नपा–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थपका एक पुरुष, नाम थर बताउन नसक्ने एक पुरुष, सिन्धुपालचोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगरको उपचार भइरहेको छ । साथै गोरखा टिमुरे गोसाइकुण्ड– ७ का कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । नगरकोटीको साथमा तीन महिनाको नाबालक शिशु समेत साथमा रहेको जनाइएको छ।
बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा घाइते १० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी
उपलब्ध विवरणअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी (४२), सिता भण्डारी (४१) र विदुर नगरपालिका–५ कै विवेक कुमाल उपचाररत छन्। विवेक कुमालको सम्पर्क नम्बर ९८४१७८१८३६ रहेको विवरणमा उल्लेख छ।
बुधबार, भदौ १०, २०८३
रसुवा बाढी प्रभावितको उपचारका लागि अल नेपाल हस्पिटल तयारी अवस्थामा
रसुवा हुँदै आएको बाढीका कारण प्रभावित तथा घाइते भएका नागरिकको उपचारका लागि काठमाडौंको सामाखुसीस्थित अल नेपाल हस्पिटल प्रा. लि. पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ।
बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढी : १४ घाइते त्रिवि शिक्षण अस्पताल ल्याइयो
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोकायाका अनुसार हालसम्म १४ जना घाइते अस्पताल आइपुगेका छन्। घाइतेमध्ये एक जना तीन वर्षका बालकसमेत छन्।
बुधबार, भदौ १०, २०८३
रसुवा बाढी प्रभावितको उपचारका लागि एभरेस्ट अस्पताल पनि तयारी अवस्थामा
अस्पतालले आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै चिकित्सक तथा मेडिकल टिमलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको जनाएको हो। बाढीबाट प्रभावित वा घाइते व्यक्ति, उनीहरूका आफन्त तथा उद्धार टोलीले आवश्यक स्वास्थ्य सेवाका लागि अस्पतालमा तत्काल सम्पर्क वा सिधै आगमन गर्न सक्ने अस्पताल प्रशासनले जनाएको छ।
बुधबार, भदौ १०, २०८३
भोटेकोसी बाढीका १६ घाइते त्रिशूली अस्पतालमा, दुईको अवस्था गम्भीर
त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार गम्भीर अवस्थामा रहेका दुई जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गर्ने तयारी भइरहेको छ। उनीहरूलाई हेलिप्याडमार्फत काठमाडौँस्थित ट्रमा सेन्टर पठाउने योजना रहेको उनले बताए। यसका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग समन्वय भइरहेको छ।
बुधबार, भदौ १०, २०८३
चिकित्सक संघले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन गर्ने, सरकारसँग समन्वय भइरहेको जानकारी
संघले बाढी प्रभावित नागरिकहरूको उपचारका लागि आवश्यक विशेषज्ञ चिकित्सक र जीवनरक्षक स्वास्थ्य सामग्रीसहितको विशेष मेडिकल टोली ‘स्ट्यान्डबाइ’ (तैयारी अवस्थामा) राखिएको जनाएको छ। प्रभावित क्षेत्रमा टोली खटाउन र द्रुत उपचार सेवा व्यवस्थापनका लागि हाल नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको संघले जानकारी दिएको छ।
बुधबार, भदौ १०, २०८३
रसुवालगायत बाढी प्रभावित क्षेत्रबाट घाइते आउन सक्ने भन्दै त्रिवि शिक्षण अस्पतालले सक्रिय गर्यो ‘डिजास्टर कोड’
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा दुई चिकित्सक र एक प्यारामेडिकसहित तीन सदस्यीय टोली उद्धार कार्यका लागि परिचालन गरिएको छ। हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताए।
बुधबार, भदौ १०, २०८३
बाढी प्रभावित क्षेत्रबाट ल्याइएका ३ घाइतेको ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार हुँदै
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीका अनुसार विपद् प्रभावित रसुवा तथा आसपासका क्षेत्रमा प्राथमिक उपचारपछि थप र गहन उपचारका लागि उनीहरूलाई काठमाडौं ल्याइएको हो। आकस्मिक कक्षमा भर्ना गरिएका घाइतेहरूको स्थिति हेरी विशेषज्ञ चिकित्सकहरूको टोलीले आवश्यक शल्यक्रिया तथा थप उपचार प्रक्रिया अगाडि बढाएको छ।
बुधबार, भदौ १०, २०८३
डब्ल्युएचओले पठाउँदै बाढी पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री
संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाइएको छ ।
बुधबार, भदौ १०, २०८३
विपद् उद्धार तथा उपचारमा सक्रिय हुन चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलको अपिल
विज्ञप्तिमा बाढी तथा पहिरोपछि उत्पन्न हुन सक्ने अल्पकालीन र दीर्घकालीन स्वास्थ्य जोखिमप्रति समेत सचेत रहन आग्रह गरिएको छ। घाइते तथा विस्थापित नागरिकमा उपचार, सरसफाइ र सुरक्षित खानेपानीको अभाव, संक्रामक रोगको सम्भावित प्रकोप, मानसिक स्वास्थ्यमा पर्न सक्ने असरलगायत चुनौतीको समयमै आकलन गरी आवश्यक रोकथाम तथा उपचारात्मक उपाय अपनाउन काउन्सिलले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।
बुधबार, भदौ १०, २०८३
सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नं १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा
नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नं १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ । भोटेकोशी नदी रसुवाका बाढपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।
बुधबार, भदौ १०, २०८३
स्वास्थ्य मन्त्रालयको आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, स्वास्थ्य सेवा र उद्धारका लागि १११५ हेल्पलाइन खुला
भोटेकोसी नदीमा आएको बाढी लगायतका सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पूर्ण रूपमा सक्रिय बनाएको छ। मन्त्रालयले विपद् प्रभावित क्षेत्रका नागरिकलाई तत्काल स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापन पुर्याउन बहुनिकाय समन्वय तीव्र पारेको छ।
बुधबार, भदौ १०, २०८३
बाढी प्रभावितको उपचारका लागि काठमाडौंका प्रमुख अस्पतालहरूमा १०० भन्दा बढी बेड खाली
भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रका घाइतेहरूको आपत्कालीन उपचारका लागि काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूसहित अन्य सहयोगी निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेका छन्।
बुधबार, भदौ १०, २०८३
भोटेकोसी बाढी प्रभावितलाई उपचार गर्न राष्ट्रिय ट्रमा सेन्टरको टोली नुवाकोट प्रस्थान
बाढीका कारण घाइते तथा प्रभावित भएका नागरिकहरूको तत्काल उद्धार र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरबाट विशेषज्ञ चिकित्सकहरूसहितको मेडिकल टोली नुवाकोटको त्रिशुली क्षेत्रतर्फ प्रस्थान गरेको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले जानकारी दिए।
बुधबार, भदौ १०, २०८३
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
१२ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search