Swasthya Khabarpatrika

खबर

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा.सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा.सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा

नवनियुक्त अध्यक्ष डा.सुधा बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छिन्। वरिष्ठ बालरोग विशेषज्ञ, प्राध्यापक तथा अनुसन्धानकर्ताका रूपमा परिचित डा.बस्नेतले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस,त्रिभुवन विश्वविद्यालयबाट बालरोगमा एमडी तथा नर्वेको युनिभर्सिटी अफ बर्गेनस्थित सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडी गरेकी छिन्। मंगलबार, भदौ २, २०८३
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस