मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, पुस ४, २०८२
Fri, Dec 19, 2025
शुक्रबार, पुस ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य मन्त्री डा शर्मा र चिनियाँ राजदूतबीच स्वास्थ्य सहकार्यबारे छलफल
मन्त्रालयका अनुसार भेटवार्तामा दुई देशबीचको स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दीगो र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको हो। सो अवसरमा बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुर र सिभिल अस्पतालको सेवा सुधार तथा विस्तारका विषयमा विशेष रूपमा कुराकानी गरिएको थियो।
मंगलबार, कात्तिक १८, २०८२
जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंलगाएत मुलुकका बिभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
सोमबार, कात्तिक १७, २०८२
कार्यदल बैठकका नाममा 'झुक्याउन' खोजेको भन्दै नर्सिङ संघर्ष समिति अनुपस्थित
नर्सहरुका विभिन्न मागलाई लिएर सरकारसँग संवाद हुने ठानेर मन्त्रालय पुगेपनि कार्यदलको छलफल अल्झाउन खोसिएको महशुस भएको उनले बताइन्। केही दिनअघिको सहमतिमा असहमति रहेको र नेपाल नर्सिङ संघले ४८ घन्टे अल्टिमेटम दिइसकेकालर् कार्यदलको बैठकमा बस्नु औचित्यपूर्ण नठानेको उनले बताइन्।
सोमबार, कात्तिक १७, २०८२
आन्दोलनरत नर्सका समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयमा बैठक बस्दै
आन्दोलनरत नर्सहरुको माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै आन्दोलनरत नर्सहरुले आइतबार नर्सिङ संघको कार्यालय घेरेका थिए। त्यसपछि आन्दोलनरत नर्सका प्रतिनिधिहरु र संघका प्रतिनिधिहरुले आकस्मिक छलफल गरेका थिए। छलफल पश्चात् नेपाल नर्सिङ संघले आन्दोलनरत नर्सहरुकै माग अनुसार आन्दोलनका कार्यक्रम जारी राख्ने सहमति गरेको थियो।
सोमबार, कात्तिक १७, २०८२
सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, भित्र कहाँ बन्दै छ प्रिफ्याब भवन?
सरकारले स्वास्थ्य मन्त्रालयलाई सिंहदरबार परिसर भित्र दक्षिण पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्र प्रयोग गर्ने अनुमति दिएसँगै उक्त क्षेत्रमा मन्त्रालय लैजानका लागि आवश्यक काम अगाडि बढीरहेको छ। यो क्षेत्र भनेको हाल सर्वोच्च अदालतको नयाँ बनिरहेको भवनको ठिक पछाडिपट्टि हो।
सोमबार, कात्तिक १७, २०८२
आन्दोलनरत नर्सहरुको आपत्तिपछि नर्सिङ संघ 'ब्याक', सरकारलाई ४८ घण्टे अल्टिमेटम
आन्दोलनरत नर्सहरुको माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै आन्दोलनरत नर्सहरुले आइतबार नर्सिङ संघको कार्यालय घेरेका थिए। त्यसपछि आन्दोलनरत नर्सका प्रतिनिधिहरु र संघका प्रतिनिधिहरुले आकस्मिक छलफल गरेका थिए।
आइतबार, कात्तिक १६, २०८२
नर्सको अभिभावक बन्न नसक्ने नर्सिङ संघको नेतृत्वले कुर्सी खाली गरौं : आन्दोलित नर्स
त्यसैगरी अर्की प्रतिनिधि थिइन्, नाज्मा कौशर। जसले विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा काम गरेकी छिन्। अस्पतालले नर्सलाई ८ देखि १५ हजारको बीचमा पारिश्रमिक दिने गरेको उनी बताउँछिन्। नर्सहरुले दोब्बर-तेब्बर ड्युटी गर्नुपर्ने कारण परिवारका लागि समय दिन नसक्ने उनी बताउँछिन् । 'बालबालिका तथा परिवारलाई समेत समय दिन नपाउने तथा ड्युटी मात्रै गरिरहनुपर्ने भएकाले कतिपय नर्सहरुमा मानसिक स्वास्थ्य समस्या समेत देखा पर्ने गरेको छ,' उनले बताइन्।
आइतबार, कात्तिक १६, २०८२
चिकित्सक संघको नयाँ कार्यसमितिको निर्वाचन माघमा [कार्यतालिका सहित]
निर्वाचन कार्यतालिका अनुसार काठमाडौं उपत्यका बाहिर माघको २ र ३ गते मतदान हुने छ भने काठमाडौं उपत्यकाभित्र माघको १५, १६ र १७ गते मतदान हुने छ। मतदाताले बिहान ९ देखि ५ बजेसम्म मतदान गर्न पाउनेछन्।
आइतबार, कात्तिक १६, २०८२
शहीद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग
मन्त्रालयले इच्छुक योग्य उम्मेदवारहरूलाई आगामी १५ दिनभित्र दरखास्त पेस गर्न आह्वान गरेको हो। नाम सिफारिस गर्न गठित समितिले कार्तिक १४ गते स्वीकृत गरेको कार्यविधिअनुसार योग्यता पुगेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
आइतबार, कात्तिक १६, २०८२
स्वास्थ्य सम्मेलनका लागि बर्लिन जान लागेकी नेपाली यात्रुलाई दिल्ली विमानस्थलमा रोकिएकोमा भारतको स्पष्टीकरण - इमिग्रेशनको भूमिका छैन
उनका अनुसार उनी काठमाडौँबाट एयर इन्डिया मार्फत दिल्ली पुगेकी थिइन् र त्यहाँबाट कतार एयरवेज हुँदै बर्लिन पुग्ने योजना थियो। तर दिल्ली विमानस्थलमा उनलाई रोकियो, लगातार सोधपुछ गरियो, र एक अधिकारीले उनको बोर्डिङ पास च्यातिदिए।
आइतबार, कात्तिक १६, २०८२
स्टार अस्पताल र विभिन्न १० संघ/संस्थाबीच स्वास्थ्य उपचार सेवामा छुट सम्झौता
सम्झौताअनुसार स्टार हस्पिटलले ती संघ/संस्थाहरूका सदस्यहरूलाई अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा विशेष छुट दिनेछ। यसका साथै, दुवै पक्षले स्वास्थ्य सेवा सम्बन्धी विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्नेछन्।
आइतबार, कात्तिक १६, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
यो सम्झौता आन्दोलनरत नर्सहरूको सहमति बिना गरिएको धोका हो। नर्सिङ संघका प्रतिनिधिहरू निजी अस्पताल सञ्चालकहरूसँग घुस खाएर आम नर्समाथि विश्वासघात गरेका छन्।
शनिबार, कात्तिक १५, २०८२
सरकार र नर्सहरुबीच सहमति
शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा नर्सहरूको माग सम्बोधन गर्न भएको वार्तामा सहमति भएको हो। वार्तामा गठित कार्यदलका सबै सदस्यले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। तर, जेनजीको तर्फबाट वार्तामा सहभागी नर्स प्रतिनिधिले भने सहमतिपत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेकी छन्।
शनिबार, कात्तिक १५, २०८२
जीपीम्यानको नयाँ कार्यसमिति, अध्यक्षमा डा दवाडी र महासचिवमा डा गौचन सर्वसम्मत
निर्वाचन परिणामअनुसार अध्यक्षमा डा. विश्व राज दवाडी, वरिष्ठ उपाध्यक्षमा डा. सुरेश प्रसाद नेपाल, उपाध्यक्षमा डा. तीर्थ मान श्रेष्ठ, महासचिवमा डा. विकास गौचन, सह–सचिवमा डा. सन्तोष बास्तोला, कोषाध्यक्षमा डा. सञ्जय कुमार गुप्ता, तथा सह–कोषाध्यक्षमा डा. आरती शाह निर्वाचित भएका छन्।
शनिबार, कात्तिक १५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
‘मुटुको चाल बिग्रनासाथ रगत पम्प गर्न नसक्ने हुँदा मस्तिष्क लगायत शरीरका अन्य अंगहरूमा अक्सिजनको आपूर्ति रोकिन्छ,’ उनले भने, ‘त्यसैले मानिस एक्कासी बेहोस भएर ढल्छ।’
शनिबार, कात्तिक १५, २०८२
नर्सका समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयमा वार्ता जारी
शुक्रबारको वार्तामा सहभागी एक प्रतानिधिका अनुसार मन्त्री डा शर्मा र निजी स्वास्थ्य संस्था सञ्चालकबीच सामान्य नोकझोक भएको थियो। नर्सका माग जायज रहेकाले त्यसलाई सम्बोधन गर्न मन्त्री डा शर्माले निर्देशन दिएपछि तलब स्केलको विषयमा थप छलफल गर्नेगरी शुक्रबार वार्ता स्थगित भएको थियो। निजी अस्पताल सञ्चालकले ३४ हजार ५ सय नभइ २५ हजार रुपैयाँसम्म दिन सकिने बताइरहेका छन्।
शनिबार, कात्तिक १५, २०८२
सम्पादकीय : नर्सहरु नडगमगाउ, नझुक, नरुक !
नेपालमा स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड नर्सहरू हुन्। अस्पतालका प्रत्येक कोठामा (आपतकालीन सेवादेखि नवजात शिशुका कोमल हातसम्म) नर्सको उपस्थितिले नै स्वास्थ्य प्रणाली बाँचिरहेको छ। तर त्यही मेरुदण्ड कमजोर पार्ने नीति र अभ्यास चलिरहेमा स्वास्थ्य प्रणाली स्थायी संकटमा जान्छ।
शनिबार, कात्तिक १५, २०८२
राप्ती प्रतिष्ठानमा २ सय ७७ भन्दा बढी बिरामीको मिर्गौलाको पत्थरीको सफल शल्यक्रिया
प्रतिष्ठानले दिएको जानकारीअनुसार युरोलोजी ओपिडीबाट दैनिक ७० भन्दा बढी बिरामीहरूले परामर्शसहितको स्वास्थ्य सेवा लिइरहेका छन्। गत जेठदेखि असोज मसान्तसम्ममा २ सय ७७ जना बिरामीले युरोलोजी सेवा लिएका छन्।
शुक्रबार, कात्तिक १४, २०८२
नेपाल मेडिकल कलेजमा स्टेरोइडको दुरुपयोग नियन्त्रण सम्बन्धी सचेतना
छाला सम्बन्धी कुनैपनि समस्यामा बिरामीहरुले विशेषज्ञ चिकित्सकको सिफारिस भन्दापनि आफुखुसी फार्मेसीबाट स्टेरोइड क्रिम प्रयोग गर्दा छाला पातलो हुने, रगतका स–साना नसाहरु देखिने, रक्तचाप, ब्लड सुगरका समस्याहरु देखिने विशेषज्ञहरुले बताए । स्डेरोइड फार्मेसीहरुमा सहजै उपलब्ध हुने र बिना प्रेस्क्रिप्सन पाइने भएकाले दुरुपयोग बढेको सरोकारवालाहरुको भनाई छ।
शुक्रबार, कात्तिक १४, २०८२
सीपीआर- एउटा जीवनरक्षक प्रक्रियाबारे किन जान्नुपर्छ ?
कस्मात मुटुले काम गर्ने छाडेको अवस्थामा वरीपरी उपस्थितले मुटुको गति फर्काउन तत्काल गर्ने उपचार प्रक्रिया 'सीपीआर' हो। एम्बुलेन्स वा अन्य सपोर्ट उपकरण नआउन्जेले उक्त प्रक्रिया अपनाउँदा बेहोश व्यक्ति होशमा आउन सक्छन्।
शुक्रबार, कात्तिक १४, २०८२
स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई नेपाल चिकित्सक संघले दियो स्वास्थ्य प्रणालीका मुख्य चुनौती र समाधानका लागि सुझाव
संघले बुझाएको पत्रमा संघीय व्यवस्थापछि उत्पन्न समन्वय समस्याहरू, प्राथमिक स्वास्थ्य सेवाको कमजोर स्थिति, स्वास्थ्य बीमा कार्यक्रमको सीमित प्रभावकारिता र मानव स्रोत व्यवस्थापनमा देखिएका असमानतालाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको छ।
शुक्रबार, कात्तिक १४, २०८२
टोखामा निशुल्क आँखा शिविरसँगै स्वास्थ्य सचेतना
शिविरमा ५६ जनामा प्रेस्बायोपिया (पढ्ने चस्मा चाहिने समस्या), ८ जनामा क्याटर्याक (मोतिबिन्दु) २६ जनामा दृष्टिदोष (रिफ्र्याक्टिभ एरर) १० जनामा ड्राइ आइ, र केहीमा प्टेरिजियम, ट्रिकियासिस, स्यूडोफोबिया तथा आँखाको एलर्जी देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।
शुक्रबार, कात्तिक १४, २०८२
पाटन अस्पतालमा जब हेमन्त शर्माले गाए - 'मेरो अरु को नै छर डक्टर…'
बिहीबार, कात्तिक १३, २०८२
'प्रसूति हिंसा अन्त्य र सम्मानजनक मातृत्वका लागि कानुनी पहल आवश्यक'
छलफलमा सहभागीहरूका अनुसार, राज्यले प्रसूति सम्बन्धी अधिकारको कानुनी संरक्षण, स्रोत र पूर्वाधारको समान वितरण, र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धी तथा CEDAW अन्तर्गतका सिफारिस कार्यान्वयन गर्न प्राथमिकता दिनुपर्छ।
बिहीबार, कात्तिक १३, २०८२
स्वास्थ्यका ट्रेड युनियन र पेशागत संस्थाहरूको संयुक्त बैठक, नर्स र स्वास्थ्यकर्मीको माग पूरा नभए आन्दोलन
संयुक्त सञ्जालले मंगलबार नेपाल चिकित्सक संघमा बसेको बैठकले आन्दोलनरत नर्स र स्वास्थ्यकर्मीहरुको मागका विषयमा ऐक्यवद्धता जनाएका हुन्। सञ्जालमा आवद्ध विभिन्न संघसंस्थामध्ये १५ वटा संस्थाले छलफलपछि संयुक्त विज्ञप्ति जारी गरेका छन।
बुधबार, कात्तिक १२, २०८२
नर्सहरुको आन्दोलन निरन्तर : कहाँ कसरी भइरहेको छ?
सरकारी सरह सेवा सुविधा बढाउनुपर्ने माग राख्दै चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट सुरु भएको नर्स आन्दोलन अहिले देशव्यापी बनेको छ। हाल पोखरास्थित गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल, काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा समेत आन्दोलन फैलिएको छ।
बुधबार, कात्तिक १२, २०८२
म्यान्मारमा सुर्तीजन्य पदार्थको आकर्षण घटाउन ‘प्लेन प्याकेजिङ’ लागू
यस नीतिअनुसार अब सबै चुरोट र सुर्तीजन्य वस्तुहरू एउटै गाढा खैरो रङमा प्याक गरिनेछ। ब्रान्डका लोगो, डिजाइन वा प्रचारात्मक चित्र प्रयोग गर्न पाइने छैन। प्याकेटमा केवल ब्रान्ड नाम र प्रकारको नाम निश्चित अक्षर र आकारमा लेखिनेछ। साथै, प्याकको ७५ प्रतिशत भागमा स्वास्थ्य चेतावनी (५० प्रतिशत तस्बिर चेतावनी र २५ प्रतिशत लेखिएको चेतावनी) अनिवार्य राख्नुपर्नेछ।
बुधबार, कात्तिक १२, २०८२
नर्सका माग तत्काल सम्बोधन गर: प्रचण्ड
झन्डै डेढ लाख नर्सिङ कर्मचारीहरूले भोगिरहेको तोकिएको तलबमानभन्दा कम पारिश्रमिक, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको अत्यधिक कार्य-दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता गम्भीर समस्याहरूलाई लिएर विभिन्न चरणमा आन्दोलन भइरहेको सन्दर्भमा अध्यक्ष प्रचण्डको यो भनाइ आएको हो।
बुधबार, कात्तिक १२, २०८२
‘एभ्री मिनेट काउन्ट ’ भन्ने नारासहित आज विश्व मस्तिष्कघात दिवस मनाइँदै
सजग हुन सकेमा ९० प्रतिशत स्ट्रोक हुने सम्भावनालाई कम गर्न सकिने उनको दाबी छ। शारीरिक व्यायाम,तनावको नियन्त्रण,उच्च रक्तचाप नियन्त्रण, सुगरलाई नियन्त्रण तथा खानपानमा विशेष ध्यान दिन सके स्ट्रोकको जोखिमलाई न्यूनीकरण गर्न सकिने छ।
बुधबार, कात्तिक १२, २०८२
राप्ती स्वास्थ्य प्रतिष्ठानमा 'जेन जि आन्दोलन'का घाइतेहरूलाई मनोसामाजिक परामर्श सेवा
मनोसामाजिक परामर्श सेवाको लागि प्रतिष्ठानले मानसिक रोग विभाग प्रमुख डा. सरोज उप्रेतीको संयोजकत्वमा समन्वय समिति समेत गठन गरेको छ। समितिमा डा. नितु बस्नेत (मनोचिकित्सक), डा. अमृत राज सुवेदीसदस्य (एमडिजिपी, इमेरजेन्सी विभाग), मिना डिसी (मनोसामाजिक परामर्शदाता) सदस्य रहेका छन्।
बुधबार, कात्तिक १२, २०८२
Previous
7
8
9
10
11
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
२२ घण्टा अगाडि
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
५ मिनेट अगाडि
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search