मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
मनसुनजन्य स्वास्थ्य समस्यासँग जोगिन सरकारको तयारी के छ?
औषधि एवं परीक्षण सामग्री लगायतका विषयमा पनि आन्तरिक तयारी भइरहेको उनी बताउँछन्। र्यापिड रेस्पोन्स टिम (आरआरटी) खटाउने तथा मेडिकल टिमको तयारीका विषयमा सातै प्रदेशका जिम्मेवार व्यक्तिहरूसँग समन्वय समेत भइसकेको उनको दाबी छ।
आइतबार, असार २१, २०८३
हुम्लाका गोरखको पीडाले उजागर गरेको दुर्गमको स्वास्थ्य यथार्थ
सामाजिक सेवा एकाइमार्फत आर्थिक सहुलियत, विशेषज्ञ सेवा, शल्यक्रिया र डिस्चार्जपछिको फलोअप परामर्श दिएर अस्पतालले दुर्गमका नागरिकको जीवनमा आशाको दीप त जलाएको छ। गोरख कामीको हात त बच्यो, तर उनको आँखामा देखिएको राहत मिश्रित तिक्तताले हाम्रो राज्य व्यवस्थामाथि एउटा गम्भीर जनस्वास्थ्य प्रश्न छोडेर गएको छ- नेपालका दुर्गम जिल्लाका नागरिकले सामान्य उपचार पाउनका लागि अझै कति पुस्तासम्म यसरी नै जीवनको बाजी लगाइरहनुपर्ने हो?
आइतबार, असार २१, २०८३
कोशी अस्पतालमै आँखा अस्पताल बनाउने तयारी, मन्त्री मेहताद्वारा स्थलगत अनुगमन
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको स्थलगत अनुगमन गरेकी छिन्। अनुगमनका क्रममा उनले अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल समेत गरेकी छिन्।
शनिबार, असार २०, २०८३
स्वास्थ्य मन्त्री मेहताको १०० दिन: यस्ता छन् २२ बुँदे उपलब्धि
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो कार्यभार सम्हालेको १०० दिनभित्र स्वास्थ्य क्षेत्रमा दूरगामी महत्त्व राख्ने नीतिगत सुधार, जनमुखी सेवाको विस्तार र प्रशासनिक चुस्ततामा उल्लेख्य सफलता हासिल गरेको उल्लेख गरेकी छिन्।
शनिबार, असार २०, २०८३
आफ्नै गुरु र वरिष्ठ चिकित्सकलाई तोसिमा कार्कीले भनिन्- भाइरसहरू
राजनीतिमा आउनुअघि डा. कार्की आफैँ चिकित्सा क्षेत्रमै क्रियाशील रहेकाले उनले 'भाइरस' भनेर टिप्पणी गरेका प्राध्यापक चिकित्सकहरूमध्ये केही उनका प्रत्यक्ष गुरुहरू र अन्य सबै उनीभन्दा वरिष्ठ एवं आफ्नो क्षेत्रमा अब्बल र दक्ष चिकित्सकहरू हुन्।
शुक्रबार, असार १९, २०८३
पहिले अध्यादेशमार्फत स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी हटाइयो, अहिले पुरानै व्यवस्था ब्युँताइयो
अहिले संसद्मा दर्ता भएको विधेयक र यसअघिको घटनाक्रमलाई हेर्दा सरकारले विशुद्ध राजनीतिक स्वार्थ र दाउपेचका लागि कानुनलाई हतियार बनाएको स्पष्ट देखिन्छ। यसअघि ऐनको साविककै व्यवस्था र तोकिएको कानुनी प्रक्रिया पूरा गरेर विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पदाधिकारीहरू नियुक्त भएका थिए। तर, सरकारले उनीहरूलाई अवधि नपुग्दै हटाउनकै लागि रातारात अध्यादेशको सहारा लियो र ऐनमा रहेका पदाधिकारी सम्बन्धी मुख्य व्यवस्थाहरू नै खारेज गरिदियो।
शुक्रबार, असार १९, २०८३
सेवाग्राहीलाई स्वास्थ्य बीमा बोर्डको अपिल: आवश्यकता भन्दा बढी परीक्षणको माग नगर्नूस्
स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले बीमित सेवाग्राही र चिकित्सकहरूलाई विशेष अपिल गरेको छ। बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न आग्रह गर्दै बोर्डले बीमितहरूलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अनुरोध गरेको छ।
शुक्रबार, असार १९, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्षमा नियुक्त डा. सिंहले लिए पद तथा गोपनीयताको शपथ
तवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा नियुक्त भएका वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उनलाई सपथ ग्रहण गराएकी हुन्।
शुक्रबार, असार १९, २०८३
आवासीय चिकित्सकको ३६ घण्टा ड्युटीका विषयमा श्रम मन्त्रालयमा छलफल
मन्त्रीको आग्रह तथा मन्त्रालयले देखाएको सकारात्मक पहललाई ध्यानमा राख्दै रेसिडेन्ट चिकित्सकहरूले माइतीघरमा जारी आन्दोलन दुई साताका लागि स्थगित गर्ने निर्णय गरेका छन्। यद्यपि, श्रम ऐन कार्यान्वयनलगायत आफ्ना मागमा भने आफूहरू अडिग रहेको बस्नेतले जानकारी दिएका छन्।
बिहीबार, असार १८, २०८३
नेपालमै पहिलोपटक क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन
कच्चा पदार्थ उत्पादन भइसकेको तथा आगामी ६ देखि ८ महिनाभित्र ट्याब्लेट र इन्जेक्सन उत्पादन गर्ने जाइडिन बायोटेकका अध्यक्ष जीनारायण क्षेत्रीले बताए। ट्याब्लेट र इन्जेक्सन उत्पादनको तयारीका लागि भवन बनिसकेको तथा मेसिनहरू जडानको क्रममा रहेको उनले जानकारी दिए।
बिहीबार, असार १८, २०८३
अस्पताल कर्मचारीका लागि नयाँ आचारसंहिता
मन्त्रालयका अनुसार नयाँ आचारसंहिताको उद्देश्य स्वास्थ्य संस्थामा अनुशासित, पारदर्शी, उत्तरदायी र सेवामुखी कार्यसंस्कृतिको विकास गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु हो।
बिहीबार, असार १८, २०८३
बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन्। सरकारले सिंहलाई अध्यक्ष चयन गरेको मन्त्रालय निकट स्रोतले जनाएको छ।
बिहीबार, असार १८, २०८३
मेडिकल काउन्सिलको क्षेत्राधिकार सदर गर्दै अदालतद्वारा स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टको रिट खारेज
डा. चेतना पौडेलसमेत जोडिएको उक्त मुद्दामा निवेदक पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो कानुनी क्षेत्राधिकारभन्दा बाहिर गई रिसोर्टमा अनुगमन गरेको तथा अनावश्यक दुःख दिएको दाबी गर्दै अदालतमा रिट दायर गरेको थियो।
बुधबार, असार १७, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा एकै दिन ६ सफल शल्यक्रिया
सोमबार एकै दिन शल्यक्रिया गरिएका बिरामीमध्ये चार जना बालबालिका थिए। उनीहरू क्रमशः ५ वर्षका दुई बालक, ६ वर्षकी एक बालिका र ७ वर्षका एक बालक हुन्। चारै जनामा सुप्राकोन्डाइलर ह्युमेरस टाइप–३ फ्र्याक्चर रहेको र उनीहरूको शल्यक्रियाको नेतृत्व अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. विश्व निरौलाले गरेको बताए।
बुधबार, असार १७, २०८३
थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुल्यो, फैसला कार्यान्वयन गर्न निर्देशन
डा. खड्काका अनुसार अदालतको फैसला कार्यान्वयन भए देशभर करिब २ हजार विद्यार्थीले थप रूपमा पीसीएल नर्सिङ अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्। यसबाट नर्सिङ शिक्षाको पहुँच विस्तार हुनुका साथै दक्ष नर्स उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
सोमबार, असार १५, २०८३
चेतना पौडेल पक्राउ घटना: भएको के हो? विवाद र वास्तविकता के हो?
सिआइबी र नेपाल मेडिकल काउन्सिलका अनुसार पौडेलका विषयमा डिग्रीको विवाद भन्दा पनि उनले एउटा शैक्षिक योग्यता प्राप्त गरेर आधुनिक चिकित्सा निदान, उपचार र औषधि प्रेस्काइब गरेको विषय मुख्य समस्या हो।
आइतबार, असार १४, २०८३
लम्कीचुहा अस्पताल विवाद: सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्ने सहमति
शनिबार, असार १३, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति ढिलाइ, सिफारिसमा परेकाको नाम गोप्य
डा केसी थप भन्छन्, 'राजनीतिक र निजी संस्था लगायत अन्य स्वार्थपरक समूहसँग आबद्ध उम्मेदवारहरू (स्वार्थ बाझिने) हामीलाई स्वीकार्य हुने छैन। तसर्थ सो पदमा निष्पक्ष रूपमा योग्यता, दक्षता, अनुभव र स्वच्छ छविका आधारमा मात्र छनोट भएका व्यक्तिलाई अविलम्ब नियुक्त गर्न सरकारको पुन: गम्भीर ध्यानाकर्षण गराउँदछु। अन्यथा सत्याग्रह सहितका आन्दोलन गर्न बाध्य हुने कुरा पुन: जानकारी गराइन्छ।'
शुक्रबार, असार १२, २०८३
स्वास्थ्यखबर हेल्थ अवार्डको लागि आवेदन खुला, असार ३२ गतेसम्म आवेदन दिन सकिने
स्वास्थ्य क्षेत्रमा सक्रिय रुपमा काम गर्ने, सेवा प्रवाह, नीतिगत सुधार, अध्ययन अनुसन्धान वा स्वयंसेवा गर्दै आएका डाक्टर, नर्स, पारामेडिक्स, जनस्वाथ्यकर्मी, नीतिगत वकालतकर्ता, स्थानीय तह अभियानकर्ता तथा स्वास्थ्य क्षेत्रका संघसंस्थाहरुले समेत यस अवार्डमा सहभागिता जनाउन सक्नेछन्। प्राप्त आवेदन तथा मनोनयनहरुको मूल्यांकन स्वास्थ्य मन्त्रालयको सुपरिवेक्षणमा विज्ञहरु सम्मिलित स्वतन्त्र छनोट समिति मार्फत गरिने छ।
शुक्रबार, असार १२, २०८३
‘अस्पताल आए ज्यान जान सक्छ’ भन्दै मेयरबाट धम्की आएको भन्दै चिकित्सकले दिए निवेदन
लम्कीचुहा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा एमडीजीपी विशेषज्ञ डा. कमलेश प्रसाद यादवले लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशिला शाहीबाट ज्यान मार्ने धम्की र अभद्र व्यवहार भएको आरोप लगाउँदै आफूलाई सुरक्षित वातावरणमा काम गर्न पाउने व्यवस्था मिलाइदिन नेपाल मेडिकल एसोसिएसन धनगढी शाखासँग आग्रह गरेका छन्।
शुक्रबार, असार १२, २०८३
प्रसूतिमा नभएका सेवा र एनआइसीयू अभाव हुँदा सरकारी शुल्कमै किओचले उपचार गर्ने
प्रसूति गृहमा नवजात शिशुको चाप उच्च भई बेड नपाउँदा बिरामीहरूलाई कान्ति बाल तथा त्रिवि शिक्षण अस्पतालमा रेफर गर्ने गरेको थियो। ती अस्पतालमा पनि शय्या नहुँदा बिरामीहरु महँगो शुल्कमा निजी अस्पताल जानुपर्ने बाध्यता रहेको थियो। सोही बाध्यतालाई हटाउन अस्पतालले हालै सञ्चालनमा आएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) सँग सरकारी शुल्कमा नै सेवा उपलब्ध गराउने गरी विशेष सहकार्य गरेको डा अधिकारीले जानकारी दिए।
बिहीबार, असार ११, २०८३
नेपालमा रेबिज खोप कति छ मौज्दात, कहिलेसम्म पुग्छ?
सरकारले हरेक वर्ष करिब ३ लाखभन्दा बढी रेबिज खोप खरिद गर्दै आएको भए पनि यस वर्ष खरिद प्रक्रियामा ढिलाइ हुँदा केही स्वास्थ्य संस्थामा खोप अभाव देखिएको हो। पछिल्लो समय देशभरका विभिन्न जिल्लाबाट रेबिज खोप नपाएको गुनासो आउन थालेपछि विभागले मौज्दात र खरिद प्रक्रियाका विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा जानकारी अद्यावधिक गराएको छ।
बुधबार, असार १०, २०८३
नेपाली बजारमा दमको 'सेरोफ्लो रोटाक्याप'को नक्कली औषधि फेला
औषधि व्यवस्था विभागले बजारमा नक्कली औषधि बिक्री-वितरण भइरहेको फेला पारेको हो। विभागले बुधबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै भारतीय औषधि उत्पादक कम्पनी 'सिप्ला लिमिटेड'द्वारा उत्पादित 'सेरोफ्लो रोटाक्याप्स' (SEROFLO ROTACAPS) को जस्तै नक्कली रूप बजारमा पाइएको पुष्टि गरेको हो।
बुधबार, असार १०, २०८३
बीपी क्यान्सर अस्पतालको अध्यक्षमा तीन जनाको नाम सिफारिस
चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। स्वास्थ्य मन्त्री निकट स्रोतका अनुसार डा. अजयकुमार झा, डा. योगेन्द्र प्रसाद सिंह र डा. विजय चन्द्र आचार्यको नाम अध्यक्षका लागि सिफारिस भएको हो।
मंगलबार, असार ९, २०८३
एपोन अध्यक्ष अधिकारी उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विज्ञान समिति सभापति
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को स्वास्थ्य तथा विज्ञान समितिको सभापति पदको जिम्मेवारी नेपाल औषधी उत्पादक संघ (एपोन) का अध्यक्ष एवं महासंघका नवनिर्वाचित कार्यसमिति सदस्य विप्लव अधिकारीले पाएका छन्।
मंगलबार, असार ९, २०८३
१० प्रतिशत निःशुल्क शय्या: कहाँ-कहाँ छ निजी अस्पतालहरूको आपत्ति?
निजी अस्पतालहरूले जनरल बेड, नर्सिङ केयर, अक्सिजन, रगत परीक्षण, एक्सरे र अल्ट्रासाउन्ड लगायतका सेवाहरू निःशुल्क दिए पनि औषधि नै निःशुल्क रूपमा उपलब्ध गराउन नसक्ने उनले स्पष्ट पारे। औषधि उत्पादन अस्पताल आफैँले नगर्ने भएकाले यो सर्त सम्भव नभएको उनको तर्क छ।
सोमबार, असार ८, २०८३
ट्रमा सेन्टरमा अत्याधुनिक एमआरआई र सिटी स्क्यान आउँदै
यी नयाँ मेसिनहरू जडान भएपछि दैनिक १०० भन्दा बढी बिरामीले ट्रमा सेन्टरभित्रै सहज र सुलभ रूपमा सेवा पाउने छन्। यसअघि अस्पतालमा एमआरआई उपकरण नहुँदा र सिटी स्क्यान मेसिन पुराना र पटक पटक बिग्रने हुँदा अधिकांश बिरामीहरू बाहिरका निजी संस्थामा महँगो शुल्कमा एमआरआई र सिटी स्क्यान गराउन बाध्य थिए।
शुक्रबार, असार ५, २०८३
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्न माग
बीपीकेआईएचएस अलुम्नाइ एशोसिएसनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनलाई भेटेर ज्ञापनपत्र बुझाउनुको साथै छलफल गरिएको एशोसिएसनका अध्यक्ष डा. ओम शान्ति रजकले जानकारी दिएका छन्।
शुक्रबार, असार ५, २०८३
अघि बढ्यो ओम मेगाश्री फर्मास्युटिकल्सले राेयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने प्रक्रिया
ओम मेगाश्रीका अध्यक्ष श्रेष्ठका अनुसार प्रारम्भिक चरणमा स्वतन्त्र निकायले सम्पूर्ण आर्थिक, प्राविधिक तथा सञ्चालन अवस्थाको अध्ययन गर्नेछ। 'स्ट्याण्डर्ड मापदण्डअनुसार ड्यु डिलिजेन्स सम्पन्न भएपछि आउने सिफारिसका आधारमा प्रक्रिया अगाडि बढ्छ,' उनले बताए।
बिहीबार, असार ४, २०८३
संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य कार्यक्रमको बजेट विवरण सार्वजनिक (बजेट पुस्तिका)
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत १५ जेठमा संघीय संसदमा कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। सार्वजनिक बजेट पुस्तिकाअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र मातहतका निकायका लागि कुल ९३ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ४.५४ प्रतिशत हो।
बुधबार, असार ३, २०८३
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search