मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, मंसिर ११, २०८२
Thu, Nov 27, 2025
बिहीबार, मंसिर ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
किओचले पहिलो पटक सुरु गर्यो बिरामीको उपचार प्रक्रिया अघि बढाउन ‘एआई टुल’
उक्त ‘एआई टुल’ले बिरामी र चिकित्सकको संवाद सुनेर त्यसलाई सिधै मेडिकल नोटमा परिणत गरि रेकर्ड सुरक्षित राख्न सहयोग गर्दछ। यो प्रविधि नेपालको स्वास्थ्य क्षेत्रमा पहिलो पटक व्यावहारिक रूपमा प्रयोगमा आएको किओचका अध्यक्ष डा भगवान कोइराला बताउँछन्।
सोमबार, साउन २६, २०८२
सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्
परिषदमा नाम दर्ता भएका स्वास्थ्यकर्मीहरुले निश्चित समयभित्र नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) नवीकरण गर्ने र त्यसका लागि सीपीडी अनिवार्य गर्ने तयारी परिषदले गरेको हो। सीपीडी कार्यक्रम लागू गर्ने योजनाम रहेको परिषदले यसका लागि आवश्यक छलफल अगाडि बढाइसकेको छ।
आइतबार, साउन २५, २०८२
धरानमा कांग्रेसका गुटैपिच्छे उम्मेदवार हुँदा उपकुलपतिका लागि 'टप थ्री' नाम सिफारिसमा सकस
शुक्रबार नै कुलपतिसमक्ष पठाउन तीन जनाको नामसूची तय गर्ने प्रयास समितिले गरेको थियो। राति ८ बजेसम्म छलफल गर्दा पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि तीन जनाको नाम टुंग्याउन सकेन। विशेषगरी मन्त्रालयको नेतृत्व समेत गरिरहेको नेपाली कांग्रेसबाट गुटैपिच्छे उम्मेदवार र त्यहीअनुसारको दबाब परेपछि समितिलाई अन्तिम तीनजनाको सूची बनाउन मुश्किल परेको हो।
आइतबार, साउन २५, २०८२
नेपाली युवाहरूलाई भारत लगेर मिर्गौला निकाल्ने गिरोहका चार जना पक्राउ
ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २/२ जनालाई पक्राउ गरेको हो। ब्युरोको प्रारम्भिक अनुसन्धानबाट यो गिरोहले पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ५० जना नेपाली युवाको मिर्गौला भारतको दिल्ली र नोएडामा निकालेको खुलेको छ।
बिहीबार, साउन २२, २०८२
यस्तो छ अस्पताल विकास समितिहरुलाई एकीकृत गर्न नयाँ ऐनको मस्यौदा
संघीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत ऐनको मस्यौदा तयार पारेको छ।
बुधबार, साउन २१, २०८२
ओम्नीको पक्षमा फैसला: स्वास्थ्य सेवा विभागले ४० करोड ८५ लाख क्षतिपूर्ति तिर्नुपर्ने
सोमबार सर्वोच्चका न्यायाधीश डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनसमेत विपक्षी रहेको मुद्दामा सुनुवाइ गर्दै रिट जारी गरेको हो। योसँगै ओम्नीले अब ४० करोड ८५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने बाटो खुलेको छ।तर स्वास्थ्य सेवा विभागले उक्त फैसलाका विरुद्धमा भ्याकेटमा जाने बाटो पनि खुला नै रहेको छ।
मंगलबार, साउन २०, २०८२
कोभिड महामारीमा स्वास्थ्य सामग्री खरिद प्रकरण: ओम्नीको पक्षमा सर्वोच्चको फैसला
सोमबार सर्वोच्चका न्यायाधीश डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनसमेत विपक्षी रहेको मुद्दामा सुनुवाइ गर्दै रिट जारी गरेको हो।
मंगलबार, साउन २०, २०८२
बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा किरण थापा मगर नै निरन्तर
एमालेले अन्य मन्त्रालयमा नयाँ अनुहारहरू अघि सारेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी काठमाडौंका जयराम थापालाई दिइएको छ भने वन तथा वातावरण मन्त्रालय दोलखाका भरतबहादुर केसीलाई दिइने भएको छ। त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ललितपुरका मधुसुधन पौडेलले सम्हाल्ने छन्।
मंगलबार, साउन २०, २०८२
सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोगको सम्झौता
बैंकले आगामी एक वर्षका लागि न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारमा खर्च गर्न पाटन अस्पताललाई आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यो सहयोग कार्यक्रम सानिमा बैंकले २०७४ सालदेखि सञ्चालन गर्दै आएको हो, जसअन्तर्गत देशका विभिन्न अस्पतालमार्फत आर्थिक रूपमा कमजोर महिलाहरूलाई उपचार सहयोग प्रदान गरिँदै आएको छ।
मंगलबार, साउन २०, २०८२
औषधि उत्पादक संघमा नयाँ कार्यसमिति सर्वसम्मत चयन, कुन पदमा को?
नेपाल औषधि उत्पादक संघमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ। अध्यक्ष र सदस्यहरुमा उम्मेदवार परे पनि निर्वाचन अघि सबै पदमा सर्वसम्मत सहमति भएपछि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्।
सोमबार, साउन १९, २०८२
अर्थ मन्त्रालयमा स्वास्थ्यमा जनशक्ति थप्ने र बजेटका विषयमा छलफल
अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसहितको सहभागीमा दुवै मन्त्रालयका सचिव र कर्मचारीहरु राखेर बजेट, जनशक्ति र स्वास्थ्यका नयाँ कार्यक्रमका विषयमा छलफल भएको हो।
सोमबार, साउन १९, २०८२
औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित
नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको थियो। अधिकारी र दिपक प्रसाद दाहालको उम्मेदवारी परेकोमा दाहालले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन्।
सोमबार, साउन १९, २०८२
संघीय निजामती विधेयकमा स्वास्थ्य सेवा समावेश गर्ने सहितका १९३ वटा संशोधन [पूर्ण विवरण]
सांसदहरुले विधेयकमा हालेको संशोधनमा स्वास्थ्य सेवालाई पनि संघीय निजामती सेवा विधेयकमा समावेश गर्नुपर्ने प्रस्तावहरु परेका छन्।
आइतबार, साउन १८, २०८२
भारतमा भेटियो एकदम दुर्लभ रक्त समूह ‘सीआरआईबी’, बेंगलुरुकी महिलामा पहिलोपटक पत्ता लाग्यो
शल्यक्रियाको तयारीका क्रममा चिकित्सकहरूले ती महिलाको रक्त समूहको स्पष्ट पहिचान गर्न सकेनन्, जसका कारण सामान्यतया प्रयोग गरिने एक–दुई बोतल रगतको भण्डारणसमेत गर्न सकेनन्। यस्तो अवस्थामा मुटुको शल्यक्रिया गर्नु निकै जोखिमपूर्ण हुने गर्दछ।
आइतबार, साउन १८, २०८२
काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनमा, निजी अस्पताल भन्दा ८० प्रतिशत छुट दिने घोषणा
नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सफल सञ्चालनको अनुभव बोकेको यस टिमले अब काठमाडौं नेशनल मेडिकल कलेजलाई मेडिकल शिक्षा र सेवा क्षेत्रमा उदाहरणीय संस्था बनाउने लक्ष्य लिएको बताइएको छ।
शुक्रबार, साउन १६, २०८२
स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि
कार्यविधिले मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुको आर्थिक कारोबार तथा वित्तिय व्यवस्थापनलाई नियमअनुसार थप स्पष्ट तथा थप व्यवस्थित गर्नें अपेक्षा गरिएको छ। साथै मन्त्रालयमा आर्थिक मितव्ययीता तथा प्रणालीगत अनुशासनलाई कार्यविधिले थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।
बिहीबार, साउन १५, २०८२
विश्व स्वास्थ्य संगठनले निगरानीको सूचीमा राखेको कोरोना भाइरस नेपालमा पनि देखियो
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूका अनुसार ती नमुनामध्ये १ वटा नमुनामा ओमिक्रोन (जेएन.१), २९ वटा नमुनामा ओमिक्रोन (एक्सएफजी) र बाँकी १४ वटा नमुनामा ओमिक्रोन ((एक्सएफजी.३) उपभेरिएन्ट पाइएको हो।
बुधबार, साउन १४, २०८२
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाएपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले त्यस्ता केन्द्रहरुको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए।
बुधबार, साउन १४, २०८२
सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न स्वास्थ्य मन्त्री पौडेलको सक्रियता
देशैभर सरकारी अस्पतालका जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि कतिपय स्थानको जग्गाको यकिन विवरण नै प्राप्त नभएकाले मन्त्री पौडेलले यसको यकिन गरेर दुरुपयोग भएकाको हकमा रोक्नका लागि कडाइ थालेका हुन्।
मंगलबार, साउन १३, २०८२
फेरि सञ्चालनमा आउँदै घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, सुरुवातमा ओपीडी सेवा नि:शुल्क
केही समयदेखि सेवा बन्द अवस्थामा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल फेरि सञ्चालनमा आउने भएको छ। शिक्षण अस्पताललाई आगामी साउन १६ गते, शुक्रबारदेखि सञ्चालनमा ल्याउन लागिएको कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले जानकारी दिए।
मंगलबार, साउन १३, २०८२
देशभरका यी ९७ अस्पतालमा हुन्छ लैङ्गिक हिंसा पीडितको नि:शुल्क उपचार
लैङ्गिक हिंसा पीडितलाई स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सेवाहरु एकद्वारबाट उपलब्ध गराई लैङ्गिक हिंसा नियन्त्रण गर्ने सरकारको उद्देश्य छ। यसअघि ९३ वटा अस्पतालहरुमा यो केन्द्र स्थापना भइसकेको छ। चार वटा केन्द्र विस्तार भएसँगै यसको संख्या ९७ वटा पुगेको छ।
मंगलबार, साउन १३, २०८२
भारतका आवासीय नेपाली चिकित्सकको निर्वाह भत्ताको मुद्दा भारत भ्रमणका क्रममा उठाउन प्रधानमन्त्री ओलीसँग एनडानको माग
प्रधानमन्त्री ओली समक्ष एनडानले प्रारम्भिक कार्ययोजना प्रस्तुत गरेको थियो। त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक कूटनीतिक र कार्यान्वयन पक्षमा निर्णय गराउन पहल गर्ने आश्वासन प्रधानमन्त्री ओलीले दिएको महासचिव डा पराजुलीले जानकारी दिए।
मंगलबार, साउन १३, २०८२
स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
सबैभन्दा बढी बाग्मती प्रदेशमा आपूर्ति गरिएको छ । बाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ । यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेशमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ।
सोमबार, साउन १२, २०८२
बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा
मन्त्री पौडेलले फोरमअन्र्तगतको जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसम्बन्धी सत्रमा समेत सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको घोषणा गरे।
शनिबार, साउन १०, २०८२
शुक्रराज अस्पताल र चौतारा अस्पतालबीच स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने सहमति
सम्झौतामा टेकुका तर्फबाट निर्देशक डा युवनिधि बसौला र चौतारका तर्फबाट निमित्त मेसु डा रुद्रमणि भण्डारीले हस्ताक्षर गरेका छन्। टेकुका प्रमुख कन्सल्ट्यान्ट डा विमल चालिसे, अस्पताल प्रशासन प्रमुख विनय खड्का र चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीको रोहबरमा सम्झौता भएको हो।
शुक्रबार, साउन ९, २०८२
दोधारा चाँदनी अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसको सफल इमर्जेन्सी शल्यक्रिया
डा. हरिओम केशरीको नेतृत्वमा डा. रोहित वर्मा, एनेस्थेसिया सहायक शंकर कुँवर, नर्स लक्ष्मी भट्ट र स्वस्तिका सुनारको सहयोगमा मध्यरातमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भयो। बिरामीलाई डिस्चार्ज गरिसकिएको छ । तीन पटकको फलोअपमा पनि कुनै जटिलता नदेखिएको अस्पतालले जनाएको छ।
शुक्रबार, साउन ९, २०८२
चिकित्सक संघको चेतावनीपछि समितिले बुझायो प्रतिवेदन
नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति अनुसार काम नभएको भन्दै थप आन्दोलनमा जाने चेतावनी दिएपछि उपभोक्त संरक्षण ऐन २०७५ संशोधनको सुझावका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
बिहीबार, साउन ८, २०८२
देशभरका यी ६५ अस्पतालले दिन्छन् ६० वर्षमाथिका नागरिकलाई उपचारमा ५० देखि शत प्रतिशत छुट
मन्त्रालयले यो आर्थिक वर्षमा दुई वटा अस्पतालमा सेवा विस्तार गर्दै छुटदेखि नि:शुल्क सेवा प्रदान गर्ने अस्पतालको संख्या ६७ पुर्याएको हो। यो आर्थिक वर्षमा रुकुम पूर्व अस्पताल र भीम अस्पतालमा सेवा थप हुने भएको हो।
बिहीबार, साउन ८, २०८२
बीमा सुविधा थप वृद्धि गर्ने विषयमा सुझाव दिन स्वास्थ्य मन्त्री पौडेलले गरे समिति गठन
बुधबार, साउन ७, २०८२
सहमति कार्यान्वयन गर्न सरकारलाई नेपाल चिकित्सक संघको ध्यानाकर्षण
संघले कानून संशोधनको विषयमा ७ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने भनी उल्लेख गरिएको भएतापनि हाल सम्ममा पनि ठोस प्रतिफल नदेखिएकोले सरकारले बनाएको कार्यदल पूर्ण रूपमा निश्कृय रहेको ठहर समेत गरेको छ ।
बुधबार, साउन ७, २०८२
Previous
6
7
8
9
10
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
बढ्दै एन्टिबायोटिक औषधिको जभाभावी प्रयोग, छाड्दैछ प्रभाव देखाउन
बिहीबार, मंसिर ४, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
४ घण्टा अगाडि
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
प्रतिजैविक प्रतिरोध : स्वास्थ्य प्रणालीका लागि बढ्दो खतरा र नेपालका कदमहरु
बुधबार, मंसिर ३, २०८२
आर्थिक चुनौतीका कारण क्षयरोग नियन्त्रणको विश्वव्यापी प्रयास कमजोर हुँदै
मंगलबार, मंसिर २, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search