मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ ६, २०८२
Tue, Jan 20, 2026
मंगलबार, माघ ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
जेनजी आन्दोलनको क्रममा सिंहदरबारस्थित हेल्थ डेस्क जलेर पूर्णरूपमा नष्ट
आइतबार, भदौ २९, २०८२
अनलाइन भोटिङबाट मन्त्री चयन हुँदै, को होला स्वास्थ्य मन्त्री?
जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङका अनुसार यी मापदण्ड पूरा गर्ने उम्मेदवारहरूलाई अनलाइन भोटिङका लागि प्रस्ताव गरिनेछ। भोटिङमा सबैभन्दा बढी मत पाउने व्यक्ति नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाउनेछ।
आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ।
आइतबार, भदौ २९, २०८२
प्रतिनिधि सभा विघटन फिर्ता लिन ८ राजनीतिक दलको माग
उनले २०८२ भाद्र २३ र २४ गते जेन जी समूहको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई संवेदना व्यक्त गरेका छन्। साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनका क्रममा भएको जनधनको क्षति सम्बन्धी घटनामा सत्य तथ्य छानबिन गरी संलग्नलाई कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
शनिबार, भदौ २८, २०८२
क्षतिको विवरण संकलन गर्दै स्वास्थ्य मन्त्रालय
मन्त्रालयका दुवैजना सचिवहरु डा विकास देवकोटा र डिल्लीराम शर्मासहितको उपस्थितिमा शुक्रबार मन्त्रालय परिसरमा भएको अवलोकन र छलफलपछि क्षतिको विवरणका काम सुरु भएको हो।
शुक्रबार, भदौ २७, २०८२
प्रहरीको पत्रपछि पोस्टमार्टम प्रक्रिया अगाडि बढाउँदै त्रिवि शिक्षण अस्पताल
जेनजी प्रदर्शनका ३६ जनाको हालसम्म मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।विभिन्न अस्पतालमा १ हजार ७६० जना घाइते उपचाररत छन् । जसमध्ये ३२२ जना अस्पतालमा उपचाररत रहेको तथा १३३० जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
शुक्रबार, भदौ २७, २०८२
बोल्न र खान थालिन् झलनाथ पत्नी चित्रकार
जेनजी आन्दोलनकारीको आगजनीमा गम्भीर घाइते भएकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार खान र बोल्न थालेकी छन्l बिस्तारै उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टर निजिना ताम्राकारले बताइन्।
शुक्रबार, भदौ २७, २०८२
सार्वजनिक माफी माग्दै गगन थापाले भने- हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन [भिडियो]
भदौ २३ गतेको अकल्पनीय घटनालाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका तर्फबाट सार्वजनिक माफी मागेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडिओ सन्देश जारी गर्दै थापाले पार्टीको अनुहारमा दाग लागेको र त्यसलाई पुछ्नुपर्ने बताएका हुन्।
शुक्रबार, भदौ २७, २०८२
जेनजी आन्दोलनमा अहिलेसम्म ३४ जनाको मृत्यु भएको पुष्टि, १३६८ घाइतेमध्ये ३२१ जना उपचाररत
काठमाडौं उपत्यकाका अस्पतालहरूमा सबैभन्दा बढी घाइतेको उपचार भइरहेको छ। केवल सिभिल सर्विस अस्पतालमै ४४२ घाइते भर्ना भएका थिए, जसबाट ६ जनाको ज्यान गएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ११ वटा शल्यक्रिया (अप्रेशन) गरिएका छन् भने सिभिल अस्पतालमा २१ वटा अपरेसन सम्पन्न भएका छन्।
बिहीबार, भदौ २६, २०८२
अस्पतालमा बिरामीको चाप बढेपछि कसरी दिइरहेका छन् अस्पतालले सेवा?
अस्पतालमा नियमित तथा ओपिडी सेवा सञ्चालनमा रहे पनि कर्फ्युका कारण यातायात सहज नहुँदा अन्य समयको भन्दा एकदमै कम संख्यामा मात्रै बिरामीहरू अस्पताल आइपुगेको उनी बताउँछन्।
बिहीबार, भदौ २६, २०८२
१० बुँदे विज्ञप्ति जारी गर्दै प्रचण्डले भने- संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौं
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले वर्तमान संसदीय प्रक्रियाबाट नै निकास खोज्नुपर्नेमा जोड दिएका हुन्। उनले अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ ।
बिहीबार, भदौ २६, २०८२
सेनापतिसँग संवादपछि मेडिकल व्यवसायी प्रसाईं भन्छन्- म जुनसुकै परिस्थितिको लागि पनि तयार छु
छलफलपछिको आफ्नो निष्कर्ष उल्लेख गर्दै उनले लेखेका छन्, 'मलाई नेतृत्वको मोह छैन। देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो। जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु।
बुधबार, भदौ २५, २०८२
ट्रमा सेन्टरमा १६१ जना घाइतेको उपचार, ८ जना आइसीयूमा
ट्रमाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालका अनुसार १६१ जनामध्ये १०३ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन्। अस्पतालमा उपचाररत ५८ जनामध्ये ८ जना भने आइसीयूमा रहेका छन्।
बुधबार, भदौ २५, २०८२
जेनजी आन्दोलन: सिभिल अस्पतालमा हालसम्म ३५ घाइतेको शल्यक्रिया, ३९ को उपचार हुँदै
हाल अस्पतालमा प्रदर्शनका क्रममा घाइते भएका ३९ जनाको उपचार भइरहेको र त्यसमध्ये केहीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। अस्पतालमा उपचारमा रहेका पाँच घाइतेहरूले अन्य अस्पतालमा जाने भन्दै रेफर लिएका छन्।
बुधबार, भदौ २५, २०८२
१० तस्बिरमा हेरौं आगलागी पछिको स्वास्थ्य मन्त्रालयको अवस्था
जेनजी पुस्ताको प्रदर्शनका कारण देशका सरकारी संरचनाहरु आगलागी हुँदा ध्वस्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि मंगलबार साँझदेखि आगलागी भएको छ।
बुधबार, भदौ २५, २०८२
डा. सन्दुक रुईटको आग्रह : सार्वजनिक सम्पत्तिको नोक्सानी नगर
उनी भन्छन्, 'युवाहरूको अदम्य साहसले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य बनाएको छ। अब, तिमीहरू सबै संयमित भई देश र जनताको सम्पत्ति जोगाउनुपर्ने बेला आएको छ।'
मंगलबार, भदौ २४, २०८२
केपी ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा
जेनजीको प्रदर्शन चर्कँदै गएको र राजनीतिक दलका नेताहरुको घरमा आगलागी लगाउने क्रम चल्दै गएपछि ओलीले राजीनामा दिएका हुन्।
मंगलबार, भदौ २४, २०८२
राजीनामा दिँदै पौडेलले लेखे- युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो
एकातिर घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु, अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनु—यो नैतिक संकटमा म रही रहन सकिनँ। त्यसैले, लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु।
मंगलबार, भदौ २४, २०८२
डा सन्दुक रुइटले भने- अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्ति चाहेका छन्
डा. रूईटले विज्ञप्ति जारी गर्दै भने, 'देशप्रेमी निहत्था सपुतहरूको हत्या कुनैपनि शब्दले निन्दा गर्न अपुरो हुन्छ। म गहिरो पीडामा छु र ज्यान गुमाउने युवाका अभिभावकप्रति हृदयदेखि संवेदना व्यक्त गर्दछु।'
मंगलबार, भदौ २४, २०८२
राजीनामा दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेल
मन्त्री पौडेल यतिबेला छलफलमा नै रहेका छन्। छलफलमा जे जस्ता सुझाब आएपनि मन्त्री पौडेलले भने व्यक्तिगत रुपमा नै राजीनामा दिने तयारी गरेको बताइएको छ।
मंगलबार, भदौ २४, २०८२
कृषि मन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
राजीनामा वक्तव्यमा उनले २३ भाद्रमा देशभर विशेषगरी काठमाडौंमा भएको युवापुस्ताको आन्दोलनमा गरिएको बल प्रयोग, हत्या र दमनप्रति गहिरो आपत्ति जनाएका छन्। “देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार हुनु अस्वीकार्य छ,” भन्दै उनले यस्तो घटनाले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
मंगलबार, भदौ २४, २०८२
सिभिल, वीर र ट्रमा सेन्टरमा रगत अभाव, रक्तदानको अपील
अस्पतालहरूमा उपचाररत घाइतेहरूको शल्यक्रिया तथा आपत्कालीन उपचारका लागि पर्याप्त रक्तसञ्चार नहुँदा समस्या बढेको चिकित्सकहरूले जनाएका छन्।
सोमबार, भदौ २३, २०८२
सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार हुँदा उपचारमा समस्या
सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेपछि उपचारमा समेत समस्या सृजना भएको त्यहाँ कार्यरत चिकित्सकले बताएका छन्
सोमबार, भदौ २३, २०८२
जेनजी आन्दोलन: ट्रमा सेन्टरमा चार र सिभिलमा दुई जना घाइतेको मृत्यु
ट्रमा सेन्टरमा उपचारका लागि पुगेका ४ जनाको मृत्यु छ। सेन्टरमा कार्यरत चिकित्सकले दिएको जानकारी अनुसार सेन्टरको आकस्मिक कक्षमा गोली लागेका १५ जना भन्दा बढी घाइतेको उपचार भइरहेको छ। अन्य घा
सोमबार, भदौ २३, २०८२
जेनजीको प्रदर्शन : दुई जना फोटो पत्रकारलाई रबरको गोली लाग्यो
प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका हुन्।
सोमबार, भदौ २३, २०८२
हैजा प्रभावित क्षेत्रका लागि डब्लुएचओले स्वास्थ्य मन्त्रालयलाई दियो कोलेरा किट
हस्तान्तरण गरिएका कोलेरा किटमा हैजाको प्रारम्भिक निदान, नियन्त्रण र उपचारका लागि आवश्यक रिएजेन्ट्स, पुनर्जलीय झोल, आई भी फ्ल्युड्स, एन्टिबायोटिक लगायतका ८७ प्रकारका स्वास्थ्य सामग्री समावेश छन्।
सोमबार, भदौ २३, २०८२
एआई स्टेथोस्कोप विकसित, १५ सेकेन्डमै पत्ता लगायो तीन मुटु रोग
उक्त एआई स्टेथोस्कोपले हर्ट फेल्योर, मुटुको भल्भ बिग्रिने रोग र अनियमित मुटु धड्कन (अट्रियल फिब्रिलेसन) तुरुन्तै पहिचान गर्न सक्नेछ। उपकरणले मुटुको धड्कन र रगतको प्रवाहमा मानवीय कानले सुन्न नसक्ने सूक्ष्म भिन्नता विश्लेषण गर्नुका साथै इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) पनि लिन्छ।
शनिबार, भदौ २१, २०८२
आठ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न नागरिकलाई प्रदान गरिँदै आएको आठ कडा रोगको उपचार सुविधा प्राप्त गर्न स्वास्थ्य बीमामा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था लागू गरेको छ।
बिहीबार, भदौ १९, २०८२
आधारभूत स्वास्थ्य सेवा नागरिकले किन्नुपर्ने अवस्था रहनु दुखद हो: प्रदीप पौडेल
'आधारभूत सेवा किन्नुपर्ने अवस्था रहनु दुखद हो। स्वास्थ्य संस्थाहरू विस्तार भए पनि सबैमा सहज र गुणस्तरीय सेवा पुगेको छैन', उनले भने।
बिहीबार, भदौ १९, २०८२
स्वास्थ्य क्षेत्रका उपलब्धिमा गर्व गर्ने तर चुनौती सम्बोधन गर्न सन्तोष मान्ने अवस्था छैन: गगन थापा
पूर्व स्वास्थ्य मन्त्री एवं सांसद गगन थापाले नेपालको स्वास्थ्य क्षेत्रले द्वन्द्वकालमा समेत अभूतपूर्व उपलब्धि हासिल गरेको बताएका छन्। उनले ती उपलब्धिमाथि गर्व गर्ने तर वर्तमान चुनौतीलाई सम्बोधन गर्न सन्तोष मान्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
बुधबार, भदौ १८, २०८२
Previous
8
9
10
11
12
Next
ट्रेण्डिङ
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए पदबाट राजीनामा
आइतबार, माघ ४, २०८२
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधि बसौला
२२ घण्टा अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त
बुधबार, पुस ३०, २०८२
भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त
आइतबार, माघ ४, २०८२
१० महिनामा नै किन राजीनामा दिए स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले?
आइतबार, माघ ४, २०८२
मेडिकल व्यवसायी सुनिल शर्माले पाए कांग्रेसबाट मोरङ- ३ मा टिकट
२० घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search