मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
दीपकराज गिरीको रोचक अनुभव: मदनकृष्णको अनौठो सुझावले छुट्यो सूर्ती
सोमबार, वैशाख ७, २०८३
विश्वविद्यालय र अस्पतालबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन
स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले भने प्रतिष्ठानका शैक्षिक कार्यक्रम, अस्पतालको सेवा प्रवाह, जनशक्ति, पूर्वाधार, प्रतिष्ठानले भोग्नुपरेको चुनौती र भावी योजना सहित स्वास्थ्य बीमा बोर्डबाट समयमै रकम भुक्तानी नहुँदा परेका असरहरूबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। अस्पतालहरू सञ्चालनमा आर्थिक संकट देखिन थालेको उपकुलपतिहरूको गुनासो थियो।
सोमबार, वैशाख ७, २०८३
विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि छलफल गर्दैछन्। यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्ने सचिवालयले जनाएको छ ।
सोमबार, वैशाख ७, २०८३
जेठ १६ र १७ गते चितवनमा चिकित्सक संघको 'अनेमेकन' सम्मेलन हुने
प्रत्येक ३/३ वर्षमा हुने अनेमेकन सम्मेलन यसपटक चितवनमा हुन लागेको एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। अनेमेकन सम्मेलनमार्फत नेपाल चिकित्सक संघको पुरानो कार्यसमितिले नयाँलाई कार्यभार सुम्पिने प्रचलन रहेको पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले बताए।
आइतबार, वैशाख ६, २०८३
रोग र अर्थतन्त्रको 'औषधि': नेपाली फार्मा उद्योग
कुनै पनि व्यक्ति कुनै रोगबाट ग्रसित छ भने उसलाई स्वस्थ बनाउन के दिइन्छ? पक्कै पनि औषधि। जसरी एउटा थला परेको शरीरलाई उपयुक्त औषधिको आवश्यकता पर्छ, त्यसैगरी मुलुकको शिथिल अर्थतन्त्रलाई गति दिन स्वदेशी उद्योग ‘औषधि’ सावित हुन सक्छ।
आइतबार, वैशाख ६, २०८३
राष्ट्रिय औषधि प्रयाेगशालाका निर्देशक भरत भट्टराईलाई पनि मन्त्रालय तानियाे
शुक्रबार, वैशाख ४, २०८३
सरकारी अस्पतालमा अब आइतबार पनि सार्वजनिक बिदा हुने, यस्तो छ मन्त्रालयको धारणा
यसअघि शनिबार मात्र बिदा हुँदै आएकोमा अब आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) लगायतका प्रशासनिक सेवाहरू बन्द रहनेछन्। यद्यपि, अस्पतालको आकस्मिक सेवा (इमर्जेन्सी) र अन्तरङ्ग सेवा (भर्ना भएका बिरामीको उपचार) भने २४सै घण्टा सुचारु रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख ४, २०८३
गर्मीमा कस्ता-कस्ता रोग देखिन्छन्? कसरी जोगिने?
गर्मी मौसममा अन्य समयको तुलनामा बढी स्वास्थ्य समस्याहरू देखिने गर्छन्। गर्मी मौसममा विभिन्न प्रकारका संक्रमणको जोखिम उच्च हुने चिकित्सकहरू बताउँछन्। खानेकुरा तथा पानीमा विभिन्न जीवाणु मिसिन गई हैजा, हेपाटाइटिस, डेंगु लगायतका रोग फैलिन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
शुक्रबार, वैशाख ४, २०८३
स्वास्थ्य संस्थामा पनि साताको दुई दिन बिदा हुने: शनिबार र आइतबार ओपिडी बन्द
सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न १४ वटा संयुक्त पेसागत संगठनहरूको चर्को दबाबपछि सरकार स्वास्थ्यकर्मीहरूलाई पनि अन्य सरकारी कर्मचारी सरह सुविधा दिन तयार भएको हो।
बिहीबार, वैशाख ३, २०८३
मेडिकल काउन्सिलले खारेज गर्यो एक जना डाक्टरको लाइसेन्स
काउन्सिलका अनुसार स्थायी दर्ताका लागि आवेदन दिएका सरवजनाको कागजात अध्ययन गर्दा उनीसँग भारतको राहदानी (पासपोर्ट) र नेपालको वंशज नागरिकता दुवै रहेको भेटिएको थियो। उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'विदेशी नागरिक' कोटामा पूर्ण शुल्क तिरेर एमबीबीएस अध्ययन गरेको समेत खुलेको छ।
बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री समक्ष सांसद समिक्षा बास्कोटाले भनिन् : स्वास्थ्यमा जनशक्ति थप्नुपर्छ, प्रतिष्ठानको छाता ऐन बनाऔं
हिजो प्रधानमन्त्री समक्ष उठाएको विषयमा सांसद बास्कोटाले स्वास्थ्य क्षेत्रको मानव संसाधन (जनशक्ति) बारे उल्लेख गर्दै भनिन्, 'बि.सं. २०४८ सालमा करिब १४ सयको संख्या रहेको स्वास्थ्यकर्मीको दरबन्दी आज ३४ वर्षपछि पनि उल्लेखनीय रूपमा बढ्न सकेको छैन । सीमित स्वास्थ्य जनशक्तिबाट सेवा प्रवाह गर्दा ‘गुणस्तरीय स्वास्थ्य सेवा’ केवल नारामा सीमित हुने जोखिम बढ्दै गएको छ । त्यसैले, आवश्यकताका आधारमा समयोचित जनशक्ति थप गर्न जरुरी रहेको छ।'
बिहीबार, वैशाख ३, २०८३
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरु फेरिए, कसको सरुवा कहाँ?
मन्त्रालयको नयाँ टोलीमा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र भर्खरै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मा भित्रिएका छन्। उनीहरूलाई मन्त्रालयको जिम्मेवारीमा ल्याइए पनि कुन-कुन महाशाखाको नेतृत्व दिने भन्ने विषयमा भने अझै औपचारिक टुंगो लाग्न बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ।
बिहीबार, वैशाख ३, २०८३
चिकित्सक तथा स्वास्थ्यकर्मीको दबाबपछि दुई दिन बिदा दिन सरकार सकारात्मक
संगठनहरूले आफ्ना माग पूरा नभए संयुक्त रूपमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएपछि मन्त्रालयले आज सरोकारवाला पक्षलाई छलफलका लागि बोलाएको थियो। छलफलका क्रममा स्वास्थ्यकर्मीहरूको कार्यबोझ र मानसिक स्वास्थ्यको गम्भीरतालाई ध्यानमा राख्दै सरकारले दुई दिन बिदाको व्यवस्थालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्ने बताएको छ।
बुधबार, वैशाख २, २०८३
अनुमतिविना भारतीय चिकित्सकले आईभीएफ शिविर गर्न खोजेको भन्दै काउन्सिलद्वारा रोक्का गर्न प्रशासनलाई पत्र
तर, उक्त कार्यक्रमसँग सम्बन्धित प्रचार सामग्रीको अध्ययन गर्दा संलग्न चिकित्सक वा संस्थाले काउन्सिलमा विधिवत् दर्ता गरेको वा आवश्यक स्वीकृति लिएको प्रमाण नदेखिएको काउन्सिलले जनाएको छ। काउन्सिलले यसरी अनुमतिविना चिकित्सा सेवा सञ्चालन गर्नु कानूनविपरीत हुनुका साथै जनस्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना रहेको चेतावनी दिएको छ।
बुधबार, वैशाख २, २०८३
स्वास्थ्य बीमा बोर्ड सदस्य विवाद:डा पौडेल र सापकोटाले बुझाए स्पष्टीकरण
बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटाले चैत ३० गते सोमबार प्रधानमन्त्रीको सचिवालय र स्वास्थ्य मन्त्रीको सचिवालयमा स्पष्टीकरण बुझाएका हुन्। मन्त्रालयले उनीहरूलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो।
बुधबार, वैशाख २, २०८३
निजी उद्योगलाई सहुलियत दिँदै औषधिमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य
सरकारले मुलुकलाई औषधि उत्पादनमा पूर्ण रूपमा आत्मनिर्भर बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ। राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूको प्रतिबद्धतालाई एकीकृत गर्दै तयार पारिएको 'राष्ट्रिय प्रतिबद्धता'मा निजी औषधि उद्योगहरूलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिइएको हो।
मंगलबार, वैशाख १, २०८३
यस्ता छन् ६ दलको घोषणापत्रका आधारमा सरकारले तयार पारेको प्रतिबद्धतामा स्वास्थ्यका विषय
सरकारले सार्वजनिक गरेको १८ बुँदे प्रतिबद्धताको स्वास्थ्य खण्डमा स्वास्थ्य प्रणालीलाई एकीकृत मोडलमा लैजाने र स्वास्थ्य क्षेत्रको बजेट वि.सं. २०८८ सम्म कुल बजेटको ८ प्रतिशत पुर्याउने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ।
मंगलबार, वैशाख १, २०८३
सांसद आनन्द चन्दको प्रश्न: हरेकको पहिलो रोजाइ डाक्टर, तर स्वास्थ्य क्षेत्र नै किन अस्तव्यस्त?
‘मुख स्वास्थ्य : अभ्यासका चुनौती र नीतिगत प्राथमिकता’ कार्यक्रममा अध्यक्षता गर्दै प्रतिनिधि सभा सदस्य डा चन्दले देशभर स्वास्थ्य सेवाको अवस्था सन्तोषजनक नभएको स्पष्ट पारे। उनले देशका जुनसुकै क्षेत्रमा हेर्दा पनि स्वास्थ्य प्रणाली कमजोर देखिएको उल्लेख गर्दै नीतिगत र संरचनागत सुधारको खाँचो औंल्याए।
सोमबार, चैत ३०, २०८२
छात्रवृत्तिमा पढेका चिकित्सक र स्वास्थ्यकर्मीले ५ वर्ष अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था ल्याउन सुझाव
छात्रवृत्तिमा पढेकाहरूले लामो समय सेवा गर्नुपर्ने व्यवस्था नेपालमा पहिले पनि थियो। तर, ५ वर्षको अवधि निकै लामो भएको भन्दै चिकित्सक र विद्यार्थीहरूबाट सर्वत्र विरोध भएपछि यसलाई घटाएर २ वर्षमा झारिएको थियो। हालको कानुनी व्यवस्था अनुसार छात्रवृत्तिमा पढेका चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारले तोकेको स्थानमा २ वर्ष काम गर्नुपर्ने प्रावधान छ।
सोमबार, चैत ३०, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताकाे सम्पत्ति : ३० ताेला सुन, ८ लाख २३ हजार बैंकमा
आइतबार, चैत २९, २०८२
काठमाडौंमा स्वास्थ्य वैज्ञानिकहरूको १२औं राष्ट्रिय शिखर सम्मेलन सम्पन्न, ५ बुँदे घोषणापत्र जारी
काठमाडौंमा सम्पन्न नेपालका स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको बाह्रौं राष्ट्रिय शिखर सम्मेलनले स्वास्थ्य अनुसन्धान सुशासनलाई प्रमाणमा आधारित निर्णय तथा प्रभावकारी कार्यान्वयनको आधारको रूपमा अत्यन्त महत्वपूर्ण ठहर गर्दै, दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता पुनः पुष्टि गर्दै निम्न बुँदाहरू घोषणा गरेको छः
आइतबार, चैत २९, २०८२
सातामा दुई दिन बिदाको निर्णयमा अन्योल: अस्पतालका ओपिडी कतै खुला, कतै बन्द
आइतबार ओपिडी सेवा बन्द गर्ने पक्षमा नेपाल चिकित्सक संघदेखि आवासीय चिकित्सकहरु खुलेका छन्। स्वास्थ्य मन्त्रालय मातहतकै केही अस्पतालले आइतबार बिदा दिने निर्णय गरेका छन्। कतिपय अस्पताललाई मन्त्रालयले आइतबार पनि सेवा सूचारु गर्न दबाब दिएको गुनासो आइरहेको छ।
आइतबार, चैत २९, २०८२
बालेन सरकारले चिकित्सा शिक्षा ऐन पढेको छैन वा पेलेरै जाने मनसायमा छ: डा. गोविन्द केसी
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले जेनजी आन्दोलनकी घाइते युवतीलाई एमबीबीएसको सिट उपलब्ध गराउने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। शिक्षा मन्त्रालयले सो निर्णय 'नियम विपरीत नभएको' भनी जारी गरेको विज्ञप्तिलाई डा. केसीले 'गैरजिम्मेवारपूर्ण र आपत्तिजनक' भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।
आइतबार, चैत २९, २०८२
एलेक्सा लाइफसाइन्सेज सलाइन उद्योगको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाद्वारा औपचारिक उद्घाटन
उद्घाटन समारोहमा बोल्दै डा. भगवान कोइरालाले स्वदेशमै औषधि उत्पादन हुनु राष्ट्रका लागि गौरवको विषय भएको बताए। उनले भने, “स्वदेशमै औषधि उत्पादन हुनु सकारात्मक कदम हो। गुणस्तरमा कुनै सम्झौता नगरी यसलाई निरन्तरता दिन सके देशलाई ठूलो योगदान पुग्नेछ।”
आइतबार, चैत २९, २०८२
सरकारी डाक्टरको टेबलमा अस्पताल फार्मेसीमा उपलब्ध औषधिको सूची अनिवार्य, सोही अनुसार प्रेस्किप्सन
कार्यविधिले सरकारी अस्पतालका चिकित्सकहरूलाई अस्पतालकै फार्मेसीमा उपलब्ध औषधिको सूचीका आधारमा मात्र प्रेस्किप्सन लेख्न अनिवार्य गरेको हो। कार्यविधि अनुसार अब प्रत्येक चिकित्सकले आफ्नो कार्यकक्षको टेबलमा अस्पताल फार्मेसीमा मौज्दात रहेका औषधिहरूको अद्यावधिक सूची राख्नुपर्नेछ। बिरामीलाई औषधि सिफारिस गर्दा सोही सूची हेरेर अस्पतालमा उपलब्ध भएसम्मका औषधि मात्र लेख्नुपर्ने व्यवस्था गरिएको छ।
शनिबार, चैत २८, २०८२
अस्पताल सेवा सुधार कार्यविधि: रुखो बोल्ने कर्मचारीले कक्षा लिनुपर्नेदेखि डिजिटल प्रणालीसम्म
सरकारी अस्पतालहरूको सेवालाई जनमैत्री, पहुँचयोग्य र चुस्त बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'अस्पताल सेवा सुधार कार्यविधि, २०८२' जारी गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारका कार्यसूचीहरूलाई कार्यान्वयन गर्न ल्याइएको यस कार्यविधिले अस्पतालको भौतिक अवस्थादेखि कर्मचारीको व्यवहारसम्म सुधार गर्ने लक्ष्य राखेको छ।
शनिबार, चैत २८, २०८२
एकता शाहको एमबिबिएस अध्ययनको विवादमा यस्तो छ स्पष्टीकरण
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकाबाट २०८२ चैत १ गते अन्तरिम मन्त्रिपरिषदको कार्यकालमा निर्णय भएको जनाएको छ। केही उक्त निर्णयबाट प्रचलित कानुन बमोजिम अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधा समेत नपरेको स्पष्ट पारेकाे छ।
शनिबार, चैत २८, २०८२
बीमा बोर्ड सदस्य नियुक्ति प्रकरण: डा पौडेल र सापकोटालाई स्पष्टीकरण सोधियो
स्वास्थ्य बीमा बोर्डका सदस्य नियुक्ति, बैठकमा उपस्थितिसम्बन्धी अभिलेख तथा निर्णय प्रक्रियासँग जोडिएका विषयमा सञ्चारमाध्यममा आएका विवरणप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरुसँग स्पष्टीकरण मागेको हो।
शनिबार, चैत २८, २०८२
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गठन
शुक्रबार, चैत २७, २०८२
चिकित्सकको छाता संगठन एनएमएले भन्यो- जनशक्ति नथपिएसम्म आइतबार ओपीडी सेवा दिन सकिँदैन
मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा प्रकाशित नयाँ बिदा व्यवस्थाले स्वास्थ्य सेवा प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले अस्पतालहरूलाई कार्यभार र उपलब्ध जनशक्ति अनुसार आइतबार पनि ओपीडी सञ्चालन गर्न आग्रह गरेको थियो। साथै, कर्मचारी व्यवस्थापनका लागि शनिबार बाहेक अर्को एक दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन भनिएको छ।
शुक्रबार, चैत २७, २०८२
Previous
9
10
11
12
13
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search