मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार ६, २०८३
Sat, Jun 20, 2026
शनिबार, असार ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
वैकल्पिक चिकित्सा
आरोग्यम्: आधुनिक जीवनशैलीका रोग टार्ने सरल, व्यवहारिक सूत्र
त्यसैले आज हामी तपाईंलाई यस्तो सरल, स्मरणीय र व्यवहारिक सूत्र बताउँदैछौँ जुन बच्चादेखि वृद्धासम्म, कामदारदेखि विद्यार्थीसम्म सबैले अपनाउन सक्नेछन्। त्यो सूत्र हो – आरोग्यम्।
बिहीबार, असार २६, २०८२
सिङ्गो पृथ्वी, समग्र मानव स्वास्थ्यको लागि योग
योगको अर्थ आफ्नो चेतना (अस्तित्व) द्धारा आफूभित्र रहेको शक्तिलाई विकास गरी आत्मको साक्षात्कार एवं पूर्ण आनन्दको प्राप्ती हो । विधि पूर्वक नियमित गरिने प्रयोगात्मक योग अभ्यासले हाम्रो लुकेको चेतना शक्तिको विकास हुन्छ । शरिर भित्र निष्कृय बन्दै गएका कोष तथा तन्तुहरुको पुर्नजागरण भइ नया तन्तुहरु र कोशिकाहरु निर्माण हुन्छन । नियमित योगका शुष्म कृयाहरुबाट शुष्म स्नायु तन्त्रमा सकरात्मक उर्जा थपिन्छ।
शनिबार, असार ७, २०८२
होमियोप्याथी: नेपालको नसर्ने रोग (एनसीडी) संकटको सस्तो समाधान
समस्याको दीर्घकालीन समाधानका लागि होमियोप्याथी चिकित्सा पद्धतिलाई नेपालको मुख्यधाराको स्वास्थ्य सेवामा समावेश गर्नु एक प्रभावकारी र सस्तो विकल्प हुन सक्छ। यसले न केवल रोगहरूको मूल कारणमा उपचार गर्छ, तर दीर्घकालीन स्वास्थ्य खर्च घटाउन पनि सहयोग गर्छ। भारत, जर्मनी, र स्विट्जरल्याण्ड जस्ता देशहरूले यसलाई सफलतापूर्वक लागू गरेका छन्। त्यसैले, नेपाल सरकारले पनि होमियोप्याथीलाई राष्ट्रिय स्वास्थ्य नीतिमा एकीकृत गर्न आवश्यक छ।
सोमबार, जेठ २६, २०८२
समयमै उपचार गरे पूर्ण लाभ मिल्छ, वैकल्पिक उपचार पद्धतिबाट
शनिबार, जेठ १०, २०८२
रुघाखोकी लाग्दा कतिबेला चिकित्सकीय परामर्शमा जाने?
सामान्यतया रुघाको समयमा शरीरलाई न्यानो गर्ने खानपान शैलीअपनाउनुपर्ने हुन्छ । यतिबेला शरीरमा रोग प्रतिरोधीक्षमताको विकास गर्ने खालका खानेकुराको सेवन गर्नुपर्छ।
शनिबार, वैशाख २०, २०८२
चिनीको सट्टा 'भेली': स्वास्थ्यको लागि फाइदाजनक छ?
भेलीको बारेमा अर्को भनाई के छ भने यसले पाचनक्रियामा अत्यन्तै राम्रो भूमिका खेल्नुको साथै कलेजोको सफाइमा पनि महत्वपूर्ण भूमीका खेल्छ। तर यो भनाइलाई सपोर्ट गर्ने कुनैपनि अध्ययनहरु पाइदैन। यसको लागि फाइबरयुक्त खानेकुराहरु सेवन गर्नु र प्रशस्त पानी पिउनु नै पर्याप्त हुन्छ। भेली चाहिँदैन।
सोमबार, वैशाख १५, २०८२
पिसिओएसमा एकीकृत चिकित्सा प्रणाली लाभदायक
पिसिओएस एक लामो समयसम्म रहने र जटिल समस्या हो, जसको उपचार विभिन्न तरिकाले गर्नुपर्छ। नेपालमा परम्परागत (जस्तै आयुर्वेद) र आधुनिक (जस्तै एलोपेथिक) दुवै प्रकारका उपचार उपलब्ध छन्। यी दुवैलाई मिलाएर उपचार गर्दा राम्रो नतिजा आउन सक्छ। यस्तो मिलेको उपचारले महिलाहरूको प्रजनन स्वास्थ्य सुधार्न, जीवनस्तर बढाउन, र आत्मविश्वास बढाउन मद्दत गर्छ।
आइतबार, वैशाख १४, २०८२
उफ् गर्मी! गर्मीबाट बच्ने अयुर्वेदिक उपाय
आयुर्वेदले प्रकृतिसँग मिलेर बाँच्न सिकाउँछ। गर्मी पनि सहज छ, यदि आयुर्वेदलाई बुझ्ने हो भने ! गर्मीले हामीलाई ताताउन सक्छ, तर आयुर्वेदको ज्ञान र नेपाली घरायसी उपायहरू प्रयोग गरेर हामी यसलाई हराउन सक्छौं !
शनिबार, वैशाख १३, २०८२
वैदेशिक रोजगारी र पेटको समस्या
समयमा खाना र निद्रा नहुनाले एसिड रिफ्लक्स, पेट फुल्ने, जस्ता समस्याहरू सामान्य हुँदै गएका छन्।मानसिक तनाव र अस्वस्थ आहारका कारण पेटमा घाउ वा अल्सर बन्ने समस्या पनि देखा परेको छ।
बिहीबार, वैशाख ११, २०८२
आरोग्यता अर्थात् शारीरिक, मानसिक, सामाजिक एवम् अध्यात्मिक स्वस्थता
निरोगी रहनका लागि आयुर्वेदका बिभिन्न आचार्य एवम् ऋषिहरुद्वारा संकलन गरिएका ज्ञानहरुको संग्रहलाई हामी आयुर्वेदका संहिता भन्दछौं । चरक संहिता सुस्रुत संहिता अष्टाङ्ग हृदय लगायतका कयौं संहिता ग्रन्थहरुमा आरोग्यताका सुत्रहरु बिस्ताररुपमा वर्णित छन् ।
आइतबार, वैशाख ७, २०८२
आयुर्वेद अनुसार स्वास्थ्यका लागि कस्ता व्यक्तिले कुन खाना खाने ?
छिटो रिसाउने तथा खुसी हुने, छिटो सिक्ने र बिर्सने, चन्चल प्रकृतिका हुने गर्छन् । पित्त प्रकृतिका मानिसलाई अमिलो खानेकुराको सेवन कम गर्नुपर्छ ।
बिहीबार, वैशाख ४, २०८२
नेपालमा आयुर्वेद नेतृत्व र 'जेन-जी'का सवालहरु
अब बोल्ने समय आएको छ। आवाज उठाउने बेला भएको छ। आयुर्वेद को जेन-जी कसैको पिछलग्गु भएर हिँड्न तयार छैन। यो तयार छ त केवल काम गर्नका लागि। काम आयुर्वेदको पक्षमा, काम कार्यगत सुधारको पक्षमा। अब यो जेनेरेसन कोही पार्टीको कार्यकर्ता कुनै पदमा नियुक्ती भयो भने स्वागत गर्न जाने पुस्ता हुनेछैन। एक एक कामको हिसाब खोज्ने पुस्ता हुनेछ। व्यक्तिगत स्वार्थमाथि निडर रुपमा प्रश्नचिह्न खडा गर्ने पुस्ता हुनेछ।
आइतबार, चैत १०, २०८१
प्राणायामले तनाव र डिप्रेसन घटाउन कसरी काम गर्छ?
प्राणायामले परानुकूल तन्त्रिका प्रणालीलाई सक्रिय बनाउँछ, जसले तनाव कम गर्छ र मनलाई शान्त बनाउँछ। उदाहरणका लागि, भ्रामरी प्राणायामले भेगस नर्व लाई सक्रिय बनाउँछ, जसले तनाव र डिप्रेसनका लक्षणहरू कम गर्छ।
शनिबार, माघ २६, २०८१
क्लासिकल हर्बल प्रोडक्ट प्रालिले ल्यायो २७ वटा नयाँ उत्पादन बजारमा
आयुर्वेदिक चिकित्सक स्वर्गीय डा ऋषिराम कोइरालाले २४ वर्षअघि स्थापना गरेको यस कम्पनीले यसअघि चूर्ण वर्गका औषधि उत्पादन गर्दै आएको थियो। कम्पनीका प्रबन्ध निर्देशक विनोद अधिकारीले कम्पनीका यसअघि उत्पादनप्रतिको विश्वासलाई मध्येनजर गर्दै नयाँ उत्पादन बजारमा ल्याइएका हुन्।
मंगलबार, माघ २२, २०८१
माघे संक्रान्तिमा खाइने घ्यु, चाकु, तरुलको आयुर्वेदीय महत्त्व
शिशिर ऋतुको सुरुवातमा र हेमन्त ऋतुको अन्तमा खाइने अझ हामीले चाख्नै पर्ने भनिएका चाकु, तरुल, घ्यु, सखरखण्ड जस्ता आहारहरू हामीकहाँ उपलब्ध सुपर फुड हुन्। यिनीहरुको मौसम अनुसारको ऋतु अनुसारको उपयोग गर्न सकेको अवस्थामा हाम्रो स्वास्थ प्रवर्द्धन हुनुका साथै विभिन्न आहारजन्य रोगहरु बाट पनि बच्न सकिन्छ।
मंगलबार, माघ १, २०८१
स्वास्थ्य, शान्ति र समृद्धिका लागि योग
चित्त अर्थात् मनका वृत्तिहरु ५ वटा छन्। जुन यस प्रकार रहेका छन, प्रमाण, विपर्यय, विकल्प, निद्रा एव स्मृति। यी सधैंभरी मानव मनभित्र सल्बलाइरहने वृत्तिहरुलाई जव नियमित योग अभ्यास वा साधनाद्वारा हाम्रो मनको प्राकृतिक स्वरुपमा ल्याउन सक्नु नै योग हो । हाम्रो मन ५ अवस्थामा घुमिरहन्छ । ती हुन्, क्षिप्त, मुढ, विक्षिप्त, एकाग्र एंव निरुद्ध । जसलाई योग विज्ञानमा चित्तका ५ अवस्था भनेर अध्ययन गरिन्छ।
मंगलबार, माघ १, २०८१
आयुर्वेद चिकित्सासम्बन्धी भ्रमात्मक विज्ञापनको नियमन गर्न सातै प्रदेशका मन्त्रालयलाई आयुर्वेद विभागको अनुरोध
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित निर्देशक डा श्यामबाबु यादवले सातै प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र पठाउँदै उक्त अनुरोध गरेका हुन्।
बिहीबार, पुस २५, २०८१
आयुर्वेद, अध्यात्म र दैवी चिकित्सा
आज पनि धेरैजसो मानिसहरू विशेषतः नेपालको सुदूरपश्चिमका दुर्गम भेगमा स्वास्थ्य (शारीरिक, मानसिक) समस्या लगायत लगभग सबै खाले समस्या, उल्झनको समाधानका लागि देवी-देवताको (धामी-झाँक्रीमार्फत) शरणमा जाने गर्छन्। वैज्ञानिक उपचारमा निराश भएका सुविधा सम्पन्न शहरिया मानिसहरू पनि अन्तिम उपायको रूपमा दैवी उपचारमा जाने गर्छन्।
बिहीबार, मंसिर ६, २०८१
आधुनिकताको जगमा धराशायी आरोग्य
घरमा तुलसीलाई इश्वरको स्वरुप मान्न लगाएर यसको औषधिय गुणलाई उकास्न अभिप्रेरित गर्न हाम्रो विज्ञान, हाम्रो पूर्वीय कला संस्कृति महान छ। हामी धनी भएर पनि किन खाली हात छौं त भन्दा हामीले हाम्रो धनको उचित समयमा चिनेनौं र चिनेर पनि व्यवस्थापन गरेनौं तर त्यहीको अभाव मात्र महसुस गर्दै र दोष अरुलाई नै दियौं।
बुधबार, कात्तिक १४, २०८१
किन मनाउने धन्वन्तरी जयन्ती अर्थात् आरोग्य दिवस?
ऋषि धन्वन्तरीले पृथ्वीमा भएका विभिन्न किसिमका बनस्पति, जडिबुटी, रस, रसायनको अध्यन गर्दै तिनमा भएका राम्रा-नराम्रा गुण एवं औषधीय विशेषता पत्ता लगाइ त्यो ज्ञान अन्य ऋषिहरु हुँदै आम नागरिकसम्म ल्याउने काम गरे। जसले रोगी ब्यक्तिहरुको रोग न्युनिकरण गर्न र निरोगी ब्यक्तिहरुको स्वास्थ्यलाई चुस्त-दुरुस्त राख्ने चिकित्सकीय सचेतता अभियानको संदेश प्रवाह गर्यो। त्यसैले उक्त दिनलाई आरोग्य दिवस पनि भनिन्छ।
बुधबार, कात्तिक १४, २०८१
नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौतीहरू
फ्रान्समा अकुपञ्चरलाई औपचारिक चिकित्सा विधिका रूपमा मान्यता प्राप्त छ, र स्विडेनमा तनाव व्यवस्थापन तथा दीर्घकालीन रोगहरूको उपचारमा यसको व्यापक प्रयोग गरिन्छ । भारतमा पनि अकुपञ्चरको प्रयोग वैकल्पिक चिकित्सा विधिका रूपमा बढ्दो छ र नेपालमा पछिल्ला वर्षहरूमा यो विधि सहरी र ग्रामीण दुवै क्षेत्रमा लोकप्रिय हुँदै गइरहेको छ ।
मंगलबार, असोज २२, २०८१
प्रोस्टेट (वाताष्ठीला)को आहार, विहार, योगाभ्यास र आयुर्वेद औषधिद्वारा उपचार
प्रोस्टेट पुरूष प्रजनन प्रणालीको हिस्सा हो। प्रोस्टेटको मुख्य काम वीर्यको लागि तरल पदार्थ बनाउनु हो। यसको आकार ओखरको जत्रो हुन्छ र तौल लगभग २८ ग्राम हुन्छ। यो ग्रन्थी मूत्राशयको तल र मलाशयको अगाडि बसेको हुन्छ। यसले मूत्रनलीलाइ घेरेको हुन्छ। मूत्रनलीले पिसाबलाई मूत्राशयबाट लिएर लिङ्गको माध्यमबाट बाहिर लैजान्छ।
मंगलबार, असोज २२, २०८१
ग्यास्ट्राइटिसको आयुर्वेदिक धुलो चुर्णले कसरी काम गर्छ?
हामीले हाम्रो खाना र कर्महरु आयुर्वेद सम्मत बनाउन सक्ने हो भने हामी ग्यास्टिक र पेटको रोग मात्रै नभई अन्य विभिन्न जटिल र दीर्घ रोगहरुबाट बच्न सक्छौं।
बुधबार, भदौ १९, २०८१
जीवन रुपान्तरणका लागि योग
आजको मानिस व्यस्त छ। व्यस्त हुनु उसको बाध्यता हो। बाध्यताभित्र लुकेको विडम्बना चाहिँ के हो भने मानिस व्यस्त मात्र होइन, ग्रस्त, त्रस्त र ध्वस्तसमेत हुँदैछ। अर्थात् कि रोगले ग्रस्त, तनावले त्रस्त र अनैतिकताले ध्वस्त। यी सबै सङ्कट र तापहरूको रामवाण औषधि भनेको नै योग हो।
शुक्रबार, असार ७, २०८१
'भेरिकोज भेन'को उपचारमा जलौकाको प्रयोगको महत्व
भेरिकोज भेन भन्नाले कुनै पनि स्थानमा भएका रगतका नलिहरुको (भेन) वाल र भल्भहरुमा खराबी भएर उक्त रगतको नशाहरु सुन्निने दुख्ने र गुजुल्टो पर्ने रोग हो। कमजोर र खराब भएका रक्तनलीका भल्भ मार्फत उक्त स्थानमा रगतको प्रवाह सहि तवरबाट हुन सक्दैन र परिणाम स्वरुप त्यस स्थानको रगतका नलिहरु बिस्तारै फुल्दै सुन्निदै जान्छन्।
शनिबार, फागुन १२, २०८०
महधुमेह र आयुर्वेद चिकित्सा
आयुर्वेदको शाब्दिक अर्थ जीवनको विज्ञान भन्ने हुन्छ। यसको प्राथमिक उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गरी स्वास्थ्यको उच्चतम अवस्था हासिल गर्ने र तत्पश्चात रोग लागि हालेमा रोगको उपचार गर्ने हो। स्वस्थ व्यक्तिको परिभाषा अन्तर्गत शारीरिक, मानसिक, भावनात्मक साथै आध्यात्मिक पक्षहरूको सन्तुलन भन्ने बुझिन्छ।
बुधबार, फागुन ९, २०८०
के मुख बाङ्गिनु श्राप हो र?
फिजियोथेरापिष्टले बिरामीलाई सुख्खा आँखा व्यवस्थापनको बारेमा पनि शिक्षित गराउदछन। यदि आँखा रातो देखिन्छ वा विरामिले बारम्बार रातो हुने एपिसोडहरू रिपोर्ट गर्दछ भने, नेत्र विशेष्ज्ञका लागि तत्काल रेफरल पनि गर्दछन्। हाम्रो समाजमा, अझै पनि मुख बाङ्गिने अवस्थालाई कुनै श्राप वा भुत वा अन्य कुरा लागेको, पहिलाको जन्मको पाप लागेको आदि भन्दै समयमै उपचार गर्न नजाने चलन छ।
मंगलबार, फागुन १, २०८०
न्यूरोजेनिक ब्लाडर: अकुपञ्चर प्रभावकारी चिकित्सा
अकुपञ्चर चिकित्साको प्रभावकारितालाई अझ व्यापक गर्न आगामि दिनहरूमा अझ सुक्ष्म रूपमा, ठूलो समुदायमा चिकित्सकीय परीक्षण गर्नुपर्ने नितान्त आवश्यकता देखिएको छ। यसमा थप खोज र अनुसन्धान जरुरी देखिन्छ।
बुधबार, मंसिर ६, २०८०
धन्वन्तरी दिवसको महत्व: किन काग तिहारको दिन मनाइन्छ?
यसरी समुन्द्र मन्थन गरेर विभिन्न अनुसन्धानहरु पत्ता लागेको दिन कार्तिक कृष्ण पक्ष त्रयोदशि अर्थात काग तिहारको दिन थियो। जुन विशेष दिनलाई धन्तेरस वा धन्वन्तरी जयन्ती भनेर मनाइन्छ त्यसैले ऋषि धन्वन्तरीलाई आयुर्वेदका प्रवर्तक वा जन्मदाता पनि भनिन्छ।
शनिबार, कात्तिक २५, २०८०
ध्यानले दिमाग मजबुत बनाउँछ?
मेलिसा होगेनबुम विज्ञान क्षेत्रकी पत्रका हुन्। उनले एउटा प्रयोग गरेकी थिइन्, हाम्रो आसपासमा रहेका चिजहरुले दिमाग कति असर पर्छ र उसले काम गर्ने तरिका बदल्छ?
बिहीबार, कात्तिक ९, २०८०
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए
सोमबार, असार १, २०८३
म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दा: को-को ठहरिए दोषी? कति भयो सजाय?
मंगलबार, असार २, २०८३
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
सोमबार, असार १, २०८३
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
आइतबार, जेठ ३१, २०८३
नवीकरण नगरेका औषधि पसलमाथि विभागको कडाइ, दर्ता प्रमाणपत्र स्वतः रद्द
मंगलबार, असार २, २०८३
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नयाँ मोडमा चिकित्सक संघ: विरासतको रक्षा र समयको पदचाप
२० घण्टा अगाडि
नयाँ आउने नेतृत्वसँग त्रि. वि. शिक्षण अस्पतालका अपेक्षा
२३ घण्टा अगाडि
नेपाल चिकित्सक संघमा जुनियर डक्टर्स कमिटी: समयको अपरिहार्यता र बलियो इन्जिन
मंगलबार, असार २, २०८३
किन बढ्दैछ नेपालमा थायराइड क्यान्सरका बिरामीहरू?
मंगलबार, असार २, २०८३
मधेश प्रदेशमा औषधि प्रतिरोधी क्षयरोग: बढ्दो चुनौती र नियन्त्रणको आवश्यकता
मंगलबार, असार २, २०८३
चिकित्सा पत्रकारिता : विज्ञान, समाज र नैतिकताको संगम
सोमबार, असार १, २०८३
११ वर्षदेखि रोकिएको औषधिको मूल्य समायोजन: किन आवश्यक छ, के छन् चुनौती?
शुक्रबार, जेठ २९, २०८३
नेपालको स्वास्थ्य क्षेत्रमा निजी संस्थाहरूको योगदान, चुनौती र यथार्थ
बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
स्वास्थ्यखबर
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
रक्तदानको अभियान : प्रवासमा जीवन र मन जोड्ने सेतु
सचिन्द्र श्रेष्ठ
झुटभन्दा भारी सत्य
डा. अखण्ड उपाध्याय
उत्पादन, समस्या, चुनौती सँगसँगै औषधिमा कहिले आत्मनिर्भर हुने?
भुवन कुमार श्रेष्ठ
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
देबेन्द्र मोय श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search