मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, भदौ २, २०८३
Tue, Aug 18, 2026
मंगलबार, भदौ २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मल्टिमिडिया
मलद्वार सम्बन्धी समस्या किन हुन्छ ? उपचार के ? (भिडियो)
दिसा गर्न दुख्ने, कब्जियत हुने, दिसा राम्रोसँग नआउने, दुख्ने, पोल्ने, रगत आउने, मासु बाहिर निस्कने समस्या प्रायमा हुने गरेको छ।
शनिबार, वैशाख ३०, २०८०
यस्ता छन् शरीरलाई फाइदा गर्ने खानासम्बन्धी ७ सुझाव [भिडियो]
यस्ता छन् शरीरलाई फाइदा गर्ने खानासम्बन्धी ७ सुझाव [भिडियो]
शुक्रबार, वैशाख २२, २०८०
बच्चाले सुन्दैन भनेर अभिभावकले घरमै कसरी थाहा पाउन सक्छन्? [भिडियो]
यो थेरापी के हो? कसलाई र किन आवश्यक छ? कसरी थेरापी गरिन्छ? लगायत विषयमा हामीले सेवा स्पीच एण्ड हेयरिङ सेन्टरकी अडियोलोजिस्ट प्रिती चौधरीसँग कुराकानी गरेका छौँ।
शनिबार, वैशाख १६, २०८०
स्वस्थ जीवनशैलीका लागि कति घण्टा सुत्न आवश्यक?
निद्रा स्वस्थ जीवनशैलीका लागि अपरिहार्य मानिन्छ। वयस्क व्यक्तिका लागि दैनिक कम्तिमा सात घण्टा सुत्नुपर्ने चिकित्सकहरु बताउँछन्।
शनिबार, चैत ४, २०७९
दाँतको स्केलिङ के हो? किन गर्ने?
समयमै सफा नगर्दा दाँतमा जमेको दन्त लेउ र अन्य फोहोरहरु पत्थरमा परिणत हुन्छ। र, मुखमा समस्या ल्याउन सक्छ।
शनिबार, फागुन २७, २०७९
के हो कान कम सुन्ने समस्या? (भिडियो)
समयमै गरिएको उपचारले बहिरोपनको समस्याबाट जोगिन सक्ने त्रिवि शिक्षण अस्पतालकी नाक, कान, घाँटी रोग विशेषज्ञ डा कृपा डंगोल बताउँछिन्।
शनिबार, फागुन २०, २०७९
कुकुरले टोक्ने बित्तिकै के गर्ने?
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
शनिबार, फागुन १३, २०७९
क्यान्सरसँग सम्बन्धित १० प्रश्नमा यस्ता छन् डा बरालको जवाफ
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बरालसँग क्यान्सर दिवसको सन्दर्भमा स्वास्थ्यखबरले कुराकानी गरेको छ। उनीसंग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
शनिबार, माघ २१, २०७९
मानिसले किन गर्छन् आत्महत्या? कसरी रोकथाम गर्न सकिन्छ? [भिडियो]
वरिष्ठ चिकित्सा मनोविद् डा महतसँग आत्महत्याको समस्या र समाधानका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
शनिबार, माघ १४, २०७९
वायु प्रदूषणले कसरी निम्त्याउँछ श्वासप्रश्वासको समस्या ?
चिसोमा वायु प्रदूषण बढ्ने भएकाले श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी बढ्ने गरेको उनी बताउँछन्।
शनिबार, पुस ३०, २०७९
मञ्जन र ब्रस कस्तो छनोट गर्ने? दाँत कसरी माझ्ने?
दाँत ब्रस गर्ने सही तरिका के हो? मञ्जन र ब्रसको सही छनोट कसरी गर्ने? लगायत विषयमा हामीले डेन्टल सर्जन डा हरिप्रसाद ओलीसँग कुराकानी गरेका छौँ।
शनिबार, पुस २३, २०७९
बालबालिकालाई चिसोमा के कस्ता रोगले सताउँछ? अभिभावकले के कुरामा ध्यान दिने? (भिडियो)
रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बालबालिकालाई चिसो मौसमले बढी सताउँछ। रुघाखोकीजन्य समस्या, छाला रोग र झाडापखाला चिसोमा बढी देखिन्छन्।
शनिबार, पुस १६, २०७९
चिसोले बढाउन सक्छ दम रोगीको समस्या (भिडियो)
चिसोमा भाइरल संक्रमण र वायु प्रदूषण दुवै बढ्ने भएकाले दम भएका बिरामीका लागि चिसो जोखिमपूर्ण छ।
शनिबार, पुस २, २०७९
मिर्गौला पत्थरी हुँदैमा शल्यक्रिया गर्नुपर्छ?
पत्थरीको आकार, ठाउँ र बिरामीको अवस्था अनुसार उपचारका विधिहरु फरक फरक हुन्छन्। तर बेलैमा समस्या निदान भए उपचार प्रक्रिया पनि सहज हुन्छ।
शनिबार, मंसिर २४, २०७९
छालालाई घामको असरबाट जोगाउन सनस्क्रिन
छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराईसँग हामीले सनस्क्रिनकोे फाइदा, लगाउने तरिका लगायतका विषयमा कुराकानी गरेका छौँ।
शनिबार, मंसिर १०, २०७९
बालबालिकालाई किन हुन्छ मधुमेहको समस्या?
बालबालिकामा देखिने मधुमेह कस्तो हो ? कसरी रोक्न सकिन्छ लगायत विषयमा हामीले डा शाहसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
आइतबार, कात्तिक २७, २०७९
आगोले छाला पोल्ने बित्तिकै के गर्ने?
छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराईसँग हामीले यीनै विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
आइतबार, कात्तिक २०, २०७९
तिहारमा पकाइएको सेलरोटी कति दिनसम्म भण्डार गर्न मिल्छ? (भिडियो)
तिहारमा कस्तो खानपिन गर्ने? कसले कुन कुरामा ध्यान दिने लगायत विषयमा हामीले पोषणविद् बिनिता पन्तसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
मंगलबार, कात्तिक ८, २०७९
किटो डाइट: जाने फाइदा, नजाने बेफाइदा (भिडियो)
किटो डाइट के हो? कसरी गर्ने? लगायत विषयमा हामीले अल्का अस्पतालमा कार्यरत पोषणविद् बिनिता पन्तसँग बुझ्ने प्रयास गरेका छौँ।
शनिबार, असोज २९, २०७९
महानगरले भत्काएपछि गगन थापाको निर्णय अनुसार वीर अस्पतालभित्र खुलेको फार्मेसी बन्यो भरोसा [भिडियो]
महानगरले २४ घण्टाको समय दिएर अस्पताल बाहिरको फार्मेसी हटाएपछि अस्पताल भित्र रहेको फार्मेसीमा चाप बढेको हो। अस्पतालले सुरुमा आकसम्कि र शल्यक्रियाका लागि आवश्यक पर्ने औषधिको अभाव हुन नदिने गरी फार्मेसीमा औषधिको सूची बनाइरहेको छ।
शुक्रबार, असोज ७, २०७९
किन हुँदैन सन्तान? निःसन्तान समस्याबाट कसरी जोगिने? (भिडियो)
कुनै पनि विवाहित दम्पत्तिले एक वर्षसम्म सन्तानको प्रयास गरेको छ, तर बच्चा बसिरहेको छैन भने त्यसलाई निःसन्तानको समस्या भनिन्छ। निःसन्तान सम्बन्धी समस्या तथा रोग विशेषज्ञ डा स्वस्ती शर्मासँग हामीले यही विषयमा केन्द्रीत रही कुराकानी गरेका छौँ।
शनिबार, भदौ ४, २०७९
बालबालिकालाई किन हुन्छ कब्जियतको समस्या? (भिडियो)
बालरोग विशेषज्ञ डा राजकुमार बिकसँग हामीले बालबालिकामा हुने कब्जियतको बारेमा थप बुझ्ने प्रयास गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
शनिबार, साउन १४, २०७९
समयमै पत्ता लगाउन सकिन्छ पाठेघरको मुखको क्यान्सर
पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ ? समयमै कसरी पत्ता लगाउने र कसरी बच्ने लगायत विषयमा हामीले महिला सम्बन्धी क्यान्सर रोग विशषेज्ञ एवं ल्याप्रोस्पकोपी गाइनोकोलोजिस्ट डा वीरेन्द्र भगतसँग कुराकानी गरेका छौँ।
शनिबार, साउन ७, २०७९
शल्यक्रिया मार्फत कति पटकसम्म बच्चा जन्माउन मिल्छ? (भिडियो)
हाल सिएस गरेर बच्चा जन्माउने क्रम बढ्दो छ। तसर्थ सिएस गर्नु आफैंमा जोखिमपूर्ण अवस्था पनि हो। परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट डा सन्देश पौडेलसँग हामीले सिजेरियन सेक्सनको बारेमा थप बुझ्ने प्रयास गरेका छौँ।
शनिबार, असार २५, २०७९
डिप्रेसनको उपचार सम्भव छ: करुणा कुँवर [भिडियो]
मनोविद करुणा कुँवरसँग हामीले डिप्रेसन के हो ? किन हुन्छ र कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा थप कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
शनिबार, असार ११, २०७९
गर्भमै बच्चाको वृद्धि विकास र रोग पत्ता लगाउने प्रविधि ‘अल्ट्रासाउण्ड’ के हो?
सामान्यतया अल्ट्रासाउण्डलाई धेरैले भिडियो एक्सरे भनेर पनि बुझ्ने गर्छन्। तर यी दुई फरक भएको कन्सल्टेन्ट फिटल एवं प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा खुश्बू श्रीवास्तव बताउँछिन्। गर्भावस्थामा अल्ट्रासाउन्ड किन गर्ने? यसको महत्व के छ? लगायत विषयमा हामीले डा श्रीवास्तवसँग थप बुझ्ने प्रयास गरेका छौँ।
शनिबार, जेठ २१, २०७९
महिनावारी हुँदा सरसफाइमा कसरी ध्यान दिने?
स्टार अस्पतालकी कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा लक्ष्मी आचार्य गौतमसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी
शनिबार, जेठ १४, २०७९
आकस्मिक गर्भ निरोधक चक्कीको जथाभावी प्रयोगले निम्त्याउन सक्छ यी स्वास्थ्य समस्या
आकस्मिक गर्भनिरोधक चक्कीलाई आकस्मिक रुपमा मात्र प्रयोग गर्न उनको सुझाव छ। असुरक्षित यौन सम्पर्कपछि बच्चा बस्न नदिन ७२ घण्टाभित्र खाएपनि यो पूर्ण रुपमा विश्वसनीय नभएको उनी बताउँछिन्।
शनिबार, वैशाख २४, २०७९
सन्तान जन्माउने सही उमेर कुन हो?
सन्तान जन्माउने सही उमेर कुन हो? ढिलो सन्तान जन्माउँदा कस्तो समस्या आउन सक्छ? लगायत विषयमा हामीले स्त्री रोग तथा आइभीएफ विशेषज्ञ डा नुतन शर्मासँग कुराकानी गरेका छौँ।
शनिबार, वैशाख ३, २०७९
औषधि खरिद गर्दा के कुरामा ध्यान दिने? [भिडियो]
औषधिको खरिद गर्दा के कुरामा ध्यान दिने? यसका नकारात्मक असरहरु के के छन्? लगायत विषयमा हामीले औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत किरण सुन्दर बज्राचार्यसँग कुराकानी गरेका छौँ।
शनिबार, चैत २६, २०७८
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा, को कहाँ?
शुक्रबार, साउन २९, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के?
शनिबार, साउन ३०, २०८३
दाइको कलेजो प्रत्यारोपणबाट जीवनदान, भाइसँग प्रेमपछि विवाह तय
शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री कार्यालयमा १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरूको भेला: के-के उठे विषय?
आइतबार, साउन ३१, २०८३
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
बुधबार, साउन २७, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खाद्य पदार्थ किन्दा बिल लिनुहोस्, स्वास्थ्य र अधिकार दुवै जोगाउनुहोस्
११ घण्टा अगाडि
सुदूर अब दूर नाई : पर्दापछाडिको चिकित्सकीय यात्रा
२१ घण्टा अगाडि
सेतो पोशाकभित्रको मौन आवाज
सोमबार, भदौ १, २०८३
म्याद गुज्रिएको औषधि खाँदा ज्यान जान सक्छ? म्याद सकिएको औषधिको जोखिम कति?
आइतबार, साउन ३१, २०८३
वडामा एक स्वास्थ्य संस्था: समानान्तर संरचनाको अन्त्य नै दक्ष र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको सुरुवात
आइतबार, साउन ३१, २०८३
स्वास्थ्य प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति: एकरूपता, पारदर्शिता र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
आइतबार, साउन ३१, २०८३
डिजिटल स्वास्थ्य नीतिगत बहस: स्थानीय सिकाइबाट प्रणालीगत विस्तारतर्फ
आइतबार, साउन ३१, २०८३
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search