मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १४, २०८३
Sun, Jun 28, 2026
आइतबार, असार १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
फिचर
डा अचलाको आँखामा घुमिरहने १० वर्ष अघिको एउटा केस...
उनले अत्यधिक रक्तश्राव रोक्न अन्तिम विकल्पका रूपमा ग्लुको प्रयोगबारे विचार गरिन् । त्यो ग्लुको एक प्याकेट नै त्यतिबेला १० हजार रुपैयाँ पर्थ्यो । उनले श्रीमान्को कम्पनीबाट त्यो ग्लु मागिन् ।
शनिबार, जेठ २३, २०८३
डा बद्रि रिजालको यात्रा: विद्यार्थी आन्दोलनदेखि चिकित्सक संघको अध्यक्षसम्म
बाल्यकालको अवोध मस्तिष्कले चिकित्सक बन्ने चाहना विकास गरायो। तर चिकित्सक बनेपछि अर्को प्रश्न उभियो- कुन विषयको डाक्टर बन्ने ? डा. रिजाललाई एमबीबीएस पढ्दादेखि नै हाडजोर्नी अर्थात् अर्थोपेडिक्समा रुचि थियो।
शुक्रबार, जेठ २२, २०८३
जुझारु नेतृत्व, मिलनसार व्यक्तित्व
चिकित्सकका समस्या सुन्ने र त्यसलाई सिंहदरबारसम्म पुर्याएर कार्यान्वयन गराउने एक मात्र वैधानिक र बलियो पेसागत संस्था नेपाल चिकित्सक संघ नै भएकोले डा. कार्की देशका सम्पूर्ण चिकित्सकहरूलाई दलीय राजनीतिभन्दा माथि उठेर संघमा आबद्ध हुन आह्वान गर्छन्।
मंगलबार, जेठ १९, २०८३
स्वास्थ्य बीमा प्रणाली जोगाउने सूत्र : सूर्तिजन्य पदार्थ नियन्त्रण र करवृद्धि
डा. बम र डा चन्दले स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहता, संघीय संसदको स्वास्थ्य शिक्षा, सूचना तथा खेलकुद समितिकी संयोजक डा. ओजस्वी शेरचन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष रहबर अन्सारी तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
बिहीबार, वैशाख १०, २०८३
अबिच्युअरी: नेपाली चिकित्साका लागि अविस्मरणीय डा दिनेशको देन
सबभन्दा ठूलो चुनौती एनेस्थेसियामा थियो । डा. भवानीभक्तसिंह प्रधान नामका एक्ला एनेस्थेसिस्ट थिए । उनी एकेडेमिकभन्दा पनि अनुभवी थिए । डा. दिनेश हप्तामा दुईपटक जनरल सर्जरी गर्थे । बिरामीको चाप भए पनि प्रशासनले हप्ताको एकपटक बनाइदियो । बिहान ८ बजेबाट सुरु भएको अपरेसन भोलिपल्ट बिहान २, ३ बजेसम्म चल्थ्यो । यस्तो बेलामा भवानीभक्तले निकै सहयोग गरेको स्मरण गर्छन् उनी । वीर अस्पतालको नयाँ भवन बनेपछि उनैको पहलमा हेड इन्जुरी वार्ड र न्युरोसर्जरी वार्ड सुरु भएको हो । न्युरोसर्जरी वार्डको उद्घाटन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले गरेका थिए । त्यसपछि माथिल्लो तलामा न्युरोसर्जरी विङ नै खडा गरे । फोक्सो, मुटु र हाडजोर्नीको पनि अपरेसन गरे ।
मंगलबार, वैशाख ८, २०८३
क्रिटिकल केयर मेडिसिनदेखि कर्णालीमा जर्नलको जग बसाल्ने डा. मरहट्टा
नेपालमा पहिलोपटक 'क्रिटिकल केयर मेडिसिन'को पढाइ सुरु गर्ने श्रेय प्राडा मरहठ्ठालाई पनि जान्छ। उनकै नेतृत्वमा यस विधाको प्राज्ञिक अध्ययन सुरु भएको हो। २०५३ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलोपटक 'ओपन हार्ट सर्जरी' सुरु हुँदा बिरामीलाई एनेस्थेसिया दिने ऐतिहासिक जिम्मेवारी निभाएका थिए।
आइतबार, वैशाख ६, २०८३
राजनीतिमा डा ओजस्वीको 'वजनदार' उपस्थिति
उनको अनुसन्धान क्षेत्र व्यापक छ, भिटामिन डीको कमीदेखि मानसिक स्वास्थ्य, बालबालिकामा रक्त सीसा स्तर, मधुमेह र मुटुरोगसम्म। अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित उनका अध्ययनहरूले नेपालका स्वास्थ्य समस्याको वैज्ञानिक आधारमा व्याख्या गरेका छन्। सन् २०१५ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट प्राप्त ‘मिड-क्यारियर साइन्टिस्ट अवार्ड’ले उनको अनुसन्धान क्षमताको औपचारिक मान्यता दियो। त्यस्तै, ‘मिसेस नेपाल कल्चर २०२३’ उपाधिले उनको सामाजिक उपस्थिति र सांस्कृतिक संलग्नता पनि देखायो।
शुक्रबार, वैशाख ४, २०८३
औषधि दिनु र खानु अघि जान्नै पर्ने यी ‘सेभेन आर’
फर्मासिस्ट र फार्मेसी सहायकको मुख्य मर्म भनेकै बिरामीलाई औषधिको वैधानिक र सही प्रयोग सुनिश्चित गर्नु हो। यसका लागि औषधिको विवेकपूर्ण प्रयोगमा ध्यान दिनुपर्छ। र, औषधिको यिनै विवेकपूर्ण प्रयोगका लागि ‘सेभेन आर’ को पालना अति अत्यावश्क छ।
बुधबार, पुस ३०, २०८२
उमेर नपुग्दै महिनावारी
अपरिपक्व उमेर महिनावारी भएका बालिकाहरुलाई त्यसबारे सचेतना बढाउनका लागि परिवारका सदस्यहरुको भूमिका महत्वपूर्ण हुने डा अधिकारी बताउँछन्। यस्तो अवस्थामा बालिकाहरु तनावमा पनि हुन सक्ने भएकोले बुबा आमाले यसबारे बालिकाहरुलाई परामर्श दिने तथा उनीहरुको सरसफाईमा पनि विशेष ख्याल गर्नुपर्ने उनको धारणा छ।
शनिबार, पुस २६, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
नेपालमा गम्भीर संक्रमणको पहिचान अझै पनि पारम्परिक विधिमै निर्भर छ। त्यसका अनेक कारण छन्, त्यसमध्ये एउटा विश्वले अपनाएका प्रविधि समयमै नेपाल नभित्रिनु हो भने अर्को त्यसबारे चिकित्सा क्षेत्रदेखि आमजनसम्म ज्ञानको अभाव हो।
मंगलबार, मंसिर २३, २०८२
के हो स्ट्रेस इटिङ्ग?
स्ट्रेस इटिङ्ग कुनै रोग नभई तनावले निम्त्याउने बानी मात्र भएको उनी बताउँछन्। तनावका कारण निम्तिएको भोक हो या साँच्चै शारीरिक भोक हो भनेर छुट्याउन सक्नुपर्ने उनले बताए।
बुधबार, मंसिर १०, २०८२
सबै जिल्ला पूर्ण खोप सुनिश्चित, दिगोपन कसरी?
कुनै –कुनै खोपको प्रभावकारीता शत प्रतिशत नै हुनसक्छ। त्यसका लागि खोपको मात्रा भने पुर्याउनुपर्ने हुन्छ। बिफरको खोपले शत प्रतिशत काम गरेकोले उक्त रोग उन्मुलन भइसकेको छ। हाल नियमित खोप कार्यक्रममा समावेश भएका खोपहरु शत प्रतिशत नै प्रभावकारी छन्।
बुधबार, मंसिर ३, २०८२
आधारभूत स्वास्थ्य: बुझाइमा अस्पष्टता, कार्यान्वयनमा अलमल
सहरदेखि दुर्गमका स्वास्थ्य चौकीसम्म संवैधानिक अधिकारका धेरैजसो विषयहरु केवल कागजमा मात्र सीमित भएको यथार्थ भेट्न सकिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य संस्था सर्वेक्षणले पनि नि:शुल्क आधारभूत सेवा नागरिकले सहज रुपमा प्राप्त गर्न समस्या परेको देखाएको छ। सर्वेक्षणले जनशक्ति, उपकरण तथा पूर्वाधारहरु, तालिम प्राप्त जनशक्तिको अभाव लगायतका कारण सेवा प्रवाहमा समस्याहरु रहेको अवस्था देखाएको छ।
सोमबार, कात्तिक १७, २०८२
पाटन अस्पतालमा जब हेमन्त शर्माले गाए - 'मेरो अरु को नै छर डक्टर…'
बिहीबार, कात्तिक १३, २०८२
स्ट्रोक किन हुन्छ? कसरी जोगिने? स्ट्रोकका विषयमा १० भ्रम
दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ। यदि दिमागकोे नशामा रगत सञ्चालनमा कमी आयो भने दिमागको जुन भागमा रगत सञ्चालन कमी भएको हो त्यो भागले अक्सिजन पाउँदैन र अक्सिजन नपुगेपछि त्यो कोषले काम गर्न सक्दैन, त्यसपछि स्ट्रोक हुन्छ।
बुधबार, कात्तिक १२, २०८२
स्वास्थ्यमा विज्ञ मन्त्री: बन्लिन् त सुधारको सुरुवातकर्ता?
आमजनको निराशाबाट उत्पन्न आक्रोशको आगोले जलेको मन्त्रालयको भवन हुँदै हरेक दिन गुज्रिनुपर्नेछ। त्यसले उनलाई सम्झाइरहनेछ- मन्त्रालयलाई भौतिक रुपमा पुन:स्थापना गर्नु त छँदैछ, संरचनागत सुधार पनि जरुरी छ। २०३९ सालमा मेडिकल अधिकृतको रूपमा सुरु भएको 'स्वास्थ्य सेवा यात्रा' सचिव हुँदै मन्त्रीसम्म पुगेको छ। जुन एउटा स्वास्थ्य सेवीको लागि सपना मात्रै होइन, अमूल्य अवसर पनि हो।
सोमबार, कात्तिक १०, २०८२
नर्भिक इन्टरनेशनल हस्पिटल: नेतृत्वमा पुस्तान्तरण, संरचनागत रूपान्तरण
नर्भिक अन्तर्राष्ट्रिय अस्पताल नाफाघाटाको गणितबाट होइन, नेपालमै गुणस्तरीय उपचार सेवा दिने भावनाबाट उब्जिएको हो। मेघाले उक्त भावना समेत ग्रहण गरेको कुरामा ढुक्क भएपछि वसन्तले छोरीलाई अस्पतालको नेतृत्वमा अघि बढाएका हुन्।
मंगलबार, असोज ७, २०८२
जेनजी आन्दोलनका घाइतेहरुकी 'आशिका दिदि'
आशिका पछिल्लो केही वर्षदेखि 'चर्चा'मै छिन्। उनले देशमा रहेका अनेक विकृतिमाथि प्रश्न उठाएकी छिन्। सुधार्न लगाएकी छिन्। त्यसबाफत उनले 'जेल-जरिवाना' समेत खेप्नुपर्यो तर उनी विचलित नभइ सक्रिय छिन्।
शनिबार, असोज ४, २०८२
उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धक: स्वास्थ्य शिक्षाकी शिला
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य शिक्षा प्रवर्धक विधामा टेकुस्थित स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा कार्यरत शिला श्रेष्ठले अवार्ड पाएकी छिन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वास्थ्य संस्था : कोल्टी अस्पतालको कायापलट
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा उत्कृष्ट स्वास्थ्य संस्था बाजुरास्थित कोल्टी आधारभूत अस्पतालले पाएको छ।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट आयुर्वेद संस्था: वैकल्पिक चिकित्साकै साख बढाइरहेको मातातिर्थ
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा उत्कृष्ट स्वास्थ्य संस्था आयुर्वेद तर्फ काठमाडौंको मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालले पाएको छ।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट जनस्वास्थ्यकर्मी : जनस्वास्थ्यका लागि हरतरहले डटिरहेका हरि
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत जनस्वास्थ्यकर्मी विधामा उत्कृष्ट जनस्वास्थ्यकर्मीको अवार्ड पर्वतको विहादी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले पाएका छन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वास्थ्यकर्मी: गाउँका ‘कलाकार डाक्टर’
यस्तो विकट ठाउँमा सेवा गर्दै आएका मध्य एउटा हुन् विनोद कुमार न्यौपाने। उनी स्वास्थ्यकर्मीका रुपमा सेवा दिइरहेका छन् र स्थानीय कलाकार रुपमा समेत उनलाई चिन्छन्। धेरैले उनलाई ‘कलाकार डाक्टर’ भनेर सम्बोधन गर्छन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वयंसेविका: घुम्टोभित्रबाट चेतनाको प्रतीक बनिरहेकी सोना महतो
घुम्टोभित्र सीमित मानिएको मधेसी महिलाको जीवनयात्राबाट बाहिर निस्केर सामाजिक कार्यकर्ता र चेतनाको प्रतीक बनेकी महतोलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा अवार्ड प्रदान गरिएको हो।
मंगलबार, भदौ १७, २०८२
सुर्तीजन्य पदार्थबिरुद्ध ‘विष्फोट’ भइरहेका डा बम, जसको योगदानबाट विश्वकै अग्रणी बन्यो नेपाल
'सगरमाथाबाट मात्रै चिनिइरहेको' देशलाई आफूले कामबाट विश्वलाई चिनाउने महत्वपूर्ण अवसर नेपालले यसपल्ट प्राप्त गर्यो। नेपाललाई यो उचाइसम्म पुर्याउन धेरैको योगदान छ। त्यसमध्येका एक हुन् डा तारा सिंह बम। दुई दशकदेखि सिंगापुरलाई बासस्थान बनाइरहेका उनी हाल भाइटल स्ट्राटेजीजमा एशिया प्यासिफिक क्षेत्रका लागि टोबाको कन्ट्रोल डाइरेक्टर छन्। एशिया प्यासिफिक क्षेत्रका देशका लागि काम गरिरहेका छन्।
बुधबार, असार १८, २०८२
क्यान्सरका भारतीय डाक्टर पंकज बर्मनको अवैध अभ्यास पुष्टि, मेडिकल काउन्सिलले गृहप्रशासनलाई लेख्यो कारबाहीका लागि पत्र
नेपाल मेडिकल काउन्सिलले उनको लाइसेन्स नविकरण नगरेपनि अभ्यास गरिरहेको काउन्सिलको छानविनमा समेत प्रमाण भेटिएपछि कारबाहीका लागि गृह प्रशासनलाई पत्र लेखि पठाएको काउन्सिलका रजिष्ट्रार डा सतिश देवले जानकारी दिएका छन्।
बिहीबार, वैशाख १८, २०८२
चर्चित औषधि ब्रान्डः औषधि भनेकै सिटामोल!
सिटामोल औषधि लिमिटेडको ब्रान्ड नाम हो। तर यो नाम औषधिकै पर्याय जस्तै बनेको चिकित्सकहरु समेत बताउँछन्। सिटामोलको जेनेरिक नाम भने पारासिटामोल वा एसिटामिनोफेन हो। नेपाली औषधि बजारमा धेरै ब्रान्डका पारासिटामोलहरु पाइन्छ।
सोमबार, वैशाख १, २०८२
ह्याम्सको शल्यकक्ष सम्हालिरहेकी नर्स कविता
नेपाल पछिल्लो समय विदेश यात्राको योजना बनाउने ट्रान्जिटको रुपमा रहेको उनको बुझाइ छ । योग्यता र क्षमता अनुसारको तलब तथा सेवा सुविधा सरकारले नै तोक्नुपर्ने उनको धारणा छ।
शुक्रबार, चैत २९, २०८१
भरतपुर अस्पतालको ६९ औं वार्षिकोत्सव: आमजनमाझ भरोसा बढाउँदै भरतपुर अस्पताल
चाँडै नै सरुवा रोग सेन्टर र ट्रमा सेन्टर चलाएर ७ सय बेड अस्पताल पुर्याउने तयारी अस्पतालले गरेको छ । अस्पतालले दिइरहेको सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल उच्च प्रशंसा गर्छन्। 'भरतपुर अस्पतालमा सयौं बिरामी दैनिक आइरहनुभएको छ। प्रभावकारी ढंगले सेवा दिन अस्पताल परिवार क्रियाशील छ । निरन्तर विश्वास आर्जन गरिरहेको छ। अझै प्रभावकारी सेवा दिनुपर्छ,' उनले भने।
सोमबार, चैत २५, २०८१
रिफरल सेन्टरका रुपमा स्थापित हुँदै चितवन मेडिकल कलेजको बालरोग विभाग
चितवन वरीपरिका जिल्लाबाट सीएमएसीमा रिफर हुने क्रम बढ्दो छ। अहिले गोर्खा, मकवानपुर, लमजुङ, तनहुँ र भरतपुरका अन्य सेन्टरबाट रिफर भएर आउने बिरामीको संख्या बढी छ। पूर्वपश्चिम राजमार्गको केन्द्रमा रहेको अस्पतालमा देशका अन्य भागबाट आएका बिरामी समेत छन्।
आइतबार, चैत १७, २०८१
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी, कसलाई कति?
सोमबार, असार ८, २०८३
आत्मा के हो र के यो अमर छ? वरिष्ठ न्यूरोसर्जनको अप्रत्याशित जवाफ
आइतबार, असार ७, २०८३
पुरुषको लिंगमा आउने कमजोरी: गम्भीर रोगको प्रारम्भिक चेतावनी
मंगलबार, असार ९, २०८३
बीपी क्यान्सर अस्पतालको अध्यक्षमा तीन जनाको नाम सिफारिस
मंगलबार, असार ९, २०८३
ओटी बाहिर जुनियर डाक्टरलाई 'मुर्गा' बनाएको घटना कहाँको हो?
आइतबार, असार ७, २०८३
अण्डकोषबारे हरेक पुरुषले बुझ्नैपर्ने कुरा: एक युरोलोजिष्टको अनुभव र सुझाव
८ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रतिष्ठानको विश्वविद्यालय रूपान्तरण : खाँचो अब मार्गचित्रको
११ घण्टा अगाडि
डाक्साप, अब हमार शरीर ब्याट्रीके भर चली?
शनिबार, असार १३, २०८३
न्यूट्रास्युटिकल्स: औषधि कि सप्लिमेन्ट? कानुनी अन्योल, महँगो बजार र बिरामीको बढ्दो बोझ
शुक्रबार, असार १२, २०८३
छाता ऐन कि स्वास्थ्य विज्ञान विश्वविद्यालय?
बिहीबार, असार ११, २०८३
'सप्लिमेन्टको लहर: स्वास्थ्यको आधार कि अनावश्यक खर्च?'
बुधबार, असार १०, २०८३
फिजिकल मेडिसिन र पुनर्स्थापना: नेपालको स्वास्थ्य प्रणालीले अझै पूर्ण रूपमा नचिनेको विशेषज्ञता
मंगलबार, असार ९, २०८३
कार्डियक अरेस्ट: बाँच्ने सम्भावना कसरी बढाउने?
सोमबार, असार ८, २०८३
स्टेथोस्कोपको बोझ: के नेपालको स्वास्थ्य प्रणाली डाक्टरहरूको मौन बलिदानमा टिकेको छ?
सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
रक्तदानको अभियान : प्रवासमा जीवन र मन जोड्ने सेतु
सचिन्द्र श्रेष्ठ
झुटभन्दा भारी सत्य
डा. अखण्ड उपाध्याय
उत्पादन, समस्या, चुनौती सँगसँगै औषधिमा कहिले आत्मनिर्भर हुने?
भुवन कुमार श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search