मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, जेठ १०, २०८३
Mon, May 25, 2026
आइतबार, जेठ १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
फिचर
डा रोशना अमात्य : अप्रेशन थिएटरकी उज्यालो
एनेस्थेसिया भन्नेबित्तिकै आमजनले बुझ्छन्, बेहोस पार्ने डाक्टर। डा अमात्यकी हजुरआमाले पनि त्यस्तै बुझ्थिन्। उनले एनेस्थेसिया पढ्ने भनेपछि उनकी हजुरआमाको प्रतिक्रिया थियो, 'बेहोस पार्ने विद्या पनि पढ्ने?'
सोमबार, असार २४, २०८१
४५ दिनमा स्वास्थ्य मन्त्री यादवले पहिल्याएका १५ मुख्य समस्या
यी सवै समस्याको समाधान पनि उनले देखेका छन्। त्यसका लागि केही पूर्व स्वास्थ्यमन्त्रीहरु, सचिवहरु, विज्ञहरु र मन्त्रालयका कर्मचारीसँग नियमित संवाद गरिरहेका छन्। उनी आफैं निरन्तर हुन्छन् कि हुँदैनन्? यसबारे उनले बताएका छैनन् तर अहिलेको मुख्य समस्या हो यो!
मंगलबार, असार १८, २०८१
एसईईपछि स्वास्थ्यतर्फ के-के विषय पढ्न पाइन्छ ?
सिटिइभिटीका अनुसार एसईईपछि स्वास्थ्य तर्फ नर्सिङ, फार्मेसी, हेल्थ साइन्स (एच ए), ल्याब, रेडियोग्राफी, अफ्थाल्मिक साइन्स, आम्ची साइन्स, आयुर्वेद र सामान्य चिकित्सा, एक्यूपंक्चर, एक्यूप्रेसर र मोक्सिबस्टन, फिजियोथेरापी, होमियोप्याथी, डेन्टल हाइजिनिस्ट, डेन्टल ल्याब, आयुर्वेदा फार्मेसी, मिडवाइफरी र योग तथा प्राकृतिक चिकित्साका विषयमा पढाइ हुन्छ।
बिहीबार, असार १३, २०८१
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी
उनी पछिल्लो डेढ दशकदेखि हरेक दुई वर्षमा जीवनसंगिनीसँग नेपाल आइरहेका थिए र चहारिरहेका थिए कालीकोट, प्युठान, म्याग्दी जस्ता विकट जिल्लाका डाँडाकाँडा। उमेरजन्य समस्याका कारण पछिल्लो वर्षहरुमा उनी नेपाल आउन सकेका थिएनन्। ८६ वर्षको उमेरमा दुई दिनअघि मात्र दिवंगत भए।
आइतबार, वैशाख ३०, २०८१
दीक्षारम्भ बनेको एउटा दीक्षान्त समारोह
यही देशको मध्यसहर (पाटन)मा केही दिनअघि एउटा दीक्षान्त समारोह भएको थियो। तर, त्यसले त्यहाँ उपस्थित विद्यार्थीहरुलाई दीक्षाको अन्त होइन, दीक्षाको आरम्भ भएको महसुस गरायो। कतारका राजाको भ्रमणको कोलाहलमा त्यो विद्वत समारोहले अपेक्षित स्थान भने पाउन सकेन।
बिहीबार, वैशाख २७, २०८१
प्रत्यक्ष निर्वाचित एक्ली दलित महिला सांसद् सीता सुन्दास, जो बनिन् गण्डकीकी स्वास्थ्यमन्त्री
सीताकुमारी सुन्दासको जन्म २०२४ सालमा भएको हो। साविकको ठुलाडिही गाविस र हालको पुतलीबजार नगरपालिका- ७ को ठुलाडिही स्थायी घर भएकी सुन्दासको बाल्यकाल गाउँमै बित्यो। उनका बुबा गुमानसिंह सुन्दास भारतीय सेनाका जागिरे थिए। आमा चित्रकुमारी सुन्दास खेती-किसानी गर्थिन्।
मंगलबार, वैशाख २५, २०८१
१४ वर्षदेखि डायलाइसिसकै भर, प्रत्यारोपण सेवा सहज बनाउन माग
स्वास्थ्य बीमा समेटिएको भएपनि हामी जस्ता रोगीका लागि दिइने एक प्रकारको सुईको नै १४ सय रुपैयाँ पर्ने गर्छ, जुन बिरामी आफैँले बेहोर्नुपर्छ। जसकारण हामीजस्ता मिर्गाैला रोगीहरुका लागि स्वास्थ्य बीमा नाम मात्रको बनेको उनी बताउँछिन्।
मंगलबार, वैशाख १८, २०८१
बिरामीकहाँ धाइरहेको धुलिखेल अस्पताल
अहिले सर्ने र नसर्ने दुवै रोग गाउँ पसेका छन्। जीवनशैली परिवर्तन भएको छ। जलवायु परिवर्तनको असर छँदैछ । पहाडमा समेत लामखुट्टेबाट सर्ने रोग पुगेका छन्। तारेभीरको पेटमा खोस्रीरहेको डोजरसँगै गाउँ पुगेका गाडीमोटर, त्यसैमा चढेर पुगेका जंकफुडले नसर्ने रोग पुर्याएको छ। स्वास्थ्य सेवा गाउँतिर बामे सरिरहेको छ।
शुक्रबार, वैशाख ७, २०८१
किन संकटमा पर्दैछन् नेपाली औषधि उद्योग?
कोभिड महामारी र त्यसपछि अर्थतन्त्रमा परेको प्रभावका कारण पछिल्लो समय आठ वटा नेपाली औषधि उत्पादन कम्पनीको उत्पादन लगभग बन्द जस्तै देखिएको छ। सिधै उत्पादन बन्द भयो भन्दा बैंकको कर्जा लगायत अन्य प्राविधिक समस्या देखिने भएपछि संकटमा रहेका कम्पनीहरुले केही उत्पादन गरेको बताउँदै आइरहेका छन्।
बिहीबार, वैशाख ६, २०८१
सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला
प्रयोगशाला बाहिर देखिएको सेवाग्राहीको भीड र उनीहरुको विश्वासले जनस्वास्थ्य प्रयोगशालाले सेवाग्राहीहरुको मत जितेको प्रष्ट हुन्छ। सन् १९६८ मा स्थापना भएको प्रयोगशालामा हाल दुई सय २८ वटा परीक्षण उपलब्ध छन् । पछिल्लो तीन महिनामा प्रयोगशालामा एक लाख ८५ हजार दुई सय ७५ जनाले सेवा लिइसकेका छन्। प्रयोगशालाका अनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच लाख ५९ हजार चार सय सातले सेवा लिएका थिए भने १२ लाख ६२ हजार नौ ५० वटा परीक्षण भएका छन्।
मंगलबार, वैशाख ४, २०८१
२०८० मा स्वास्थ्यः कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार कूल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि बजेट छुट्याउनुपर्छ तर हाल बजेटको आकार हेर्ने हो भने स्वास्थ्य क्षेत्रलाई यो वर्ष ४ दशमलव ८ प्रतिशत मात्र विनियोजन गरिएको छ । स्वास्थ्यका सूचकलाई सुधार गर्ने हो भने बजेटको आकार बढाउनैपर्छ ।
शनिबार, वैशाख १, २०८१
दुर्लभ रोग, दुरुह निदान र उपचार
दुर्लभ भनिएका यी रोगको ८० प्रतिशत कारण वंशाणुगत रहेको ‘द ल्यानसेट’मा उल्लेख छ। यस्ता रोगहरुमा लगभग ७० प्रतिशत बाल्यकालमै देखिन्छन् र लगभग ९५ प्रतिशत रोगको प्रमाणित उपचार पद्धति छैन।
शुक्रबार, चैत ३०, २०८०
क्यान्सरको कहरः छोरी बचाउन मन छ, उपचार गराउन धन छैन
क्यान्सरको उपचारमा सरकारले विपन्न नागरिकलाई दिने सहुलियतबारे शिवबहादुरले अस्पतालमै आएपछि थाहा पाए। अस्पतालकै चिकित्सकहरुको सहयोगमा सरकारी सहुलियत लिने प्रक्रिया पनि गरे। तर सरकारको सहुलियत बिरामीको उपचारमा हात्तिको मुखमा जिरा भन्ने उखान जस्तै भयो।
बिहीबार, चैत २२, २०८०
एकपल्ट क्यान्सर जितेको खुशी फक्रिन नपाउँदै अर्कोपल्ट संघर्षरत गायिका कोपिला
उनले भनिन्, 'बाँच्न पाउँ भनेर अब अन्तिम विकल्पका रुपमा मलाई माया गर्नुहुने नेपाली आमाबुबा दाजुभाईलाई गुहार्ने सोचका अपिल गरेकी छु। मलाई सहयोग गर्न चाहनुहुने सम्पूर्णलाई स्वेच्छाले सहयोग गर्न आग्रह गर्छु।'
बिहीबार, चैत ८, २०८०
अनमी कञ्चनमाला, जसले गाउँका सवै बच्चाले खोप पाएपछि मात्रै आफ्नोलाई लगाउँथिन्
उनीसँग यस्ता अनेक अनुभव छन्, जसले उनलाई आफूले रोजेको पेशाप्रति गर्व महशुस गराउँछ। त्यसैमाथि यसपल्ट निक साइमन्स जस्तो प्रतिष्ठिन संस्थाले उनको कामलाई लिएर सम्मान गरेको छ। यस्ता सम्मानले आफूजस्ता फलको आशा नगरेर कर्म गर्नेहरुलाई हौस्याउने उनी बताउँछिन्।
बिहीबार, चैत ८, २०८०
डाक्टरलाई भेट्न व्यग्र बिरामी पछ्याउँदा ...
जनकपुर निवासी शिवशंकर साहले जानकारी पाए– जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुँदैछ । नेपालका साथै विश्वका क्यान्सर रोग विशेषज्ञ भेला हुँदैछन् ! अंग्रेजीमा एमए गरेका उनले खोजीहेरे- मलाई उपचार गर्ने डाक्टर पनि सूचीमा छन् कि ?
बुधबार, चैत ७, २०८०
जटिल अवस्था अस्पताल पुग्छन् दाँत तथा मुख स्वास्थ्यका बिरामी
दन्त चिकित्सक डा सुजिता श्रेष्ठका अनुसार अधिकांश बिरामीहरु दाँतमा किरा लाग्ने समस्याका कारण अस्पताल आइपुग्ने गर्छन्। दाँतको समस्या नशासम्म पुगेको अवस्थामा एकदमै दुख्ने कारण अधिकांश बिरामीहरु बिरामीहरु अस्पताल आइपुग्ने उनी बताउँछिन्।
बुधबार, चैत ७, २०८०
बौरिँदै वीर अस्पतालको मुटु विभाग
वीर अस्पतालका चारजना युवा उत्साही मुटुरोग विशेषज्ञ (डा समिर पौडेल, डा कुन्जान शेर्पा, डा विनायक गौतम र डा प्रभा चापागाईं कोइराला), अस्पतालको नेतृत्व र मुटुरोग विभागमा कार्यरत कर्मचारीको सामूहिक प्रयासले मुटुरोगको उपचार सेवा बौरिन थालेको छ। वीरमा ‘मुटुको सेवा नभएको’ भन्ने कुरालाई समेत उनीहरुले इतिहास बनाएको एक वर्ष पूरा भएको छ।
आइतबार, चैत ४, २०८०
मानिसलाई 'सपना देख्न नसक्ने' बनाउने 'एफान्टेजिया'
सपना बडा रमाइला हुन्छन्। कहिले हामी आफूलाई समुद्र किनारमा पाउँछौँ त कहिले हामी आकाशमा उडिरहेका हुन्छौँ। कहिले हामी तर्सिन्छौँ, जनावर वा भयानक कुनै आकृति देखेर त कहिले हामी जोशिन्छौँ, दौडिरहेको वा खेलिरहेको ठानेर।
सोमबार, फागुन २१, २०८०
तपाईंले खाने खाना सुरक्षित छ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामीले कुनै पनि खाद्य पदार्थ खानयोग्य छ/छैन भनेर उपभोक्ताले खानुअघि लेबल हेर्नुपर्ने बताए। उपभोक्ताले ताजा एवं सुरक्षित खानेकुरा हो/होइन जाँच गरेर मात्र खानेकुरा खानुपर्ने उनको भनाइ छ।
आइतबार, फागुन २०, २०८०
लायन्स क्लबका डाक्टरहरू आपतकालीन अवस्थामा जीवन बचाउन सफल
धरान घोपा युनाइटेड लायन्स क्लबका डाक्टरहरूको एक समूहले आपतकालीन र अपरिहार्य अवस्थामा जीवन बचाउनकालागि गरेको प्रयास चमत्कारी रुपले सफल भएको छ।
बिहीबार, फागुन १७, २०८०
विश्वमा दादुराबारे किन बढिरहेको छ चिन्ता, कस्तो छ नेपालको अवस्था?
दादुराको प्रकोपको जोखिम बढ्दै गर्दा नेपालले पूरक खोप अभियान सञ्चालन गरिरहेको छ। फागुन १३ देखि सुरु भएको अभियान चैत ७ गतेसम्म सञ्चालन हुनेछ। ६० लाख मात्राको मिजल्स रुबेला खोप नेपाल आइपुगेको बताइएको छ।
बिहीबार, फागुन १७, २०८०
औषधि उद्योगले मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्याउँदै, भएन मूल्य समायोजन
नेपाल औषधिमा आत्मनिर्भरतातर्फ अग्रसर उन्मुख देखिन थालेको छ। ३० वर्षअगाडि नेपाली बजारमा नगन्य रुपमा नेपाली औषधि देखिन्थ्यो भने अहिले त्यो बढेर गएको छ। यसले गर्दा मुलुकको औषधि बजारमा नेपाली औषधिले ५० प्रतिशतको हाराहारीमा हिस्सा पुग्न थालेको छ।
मंगलबार, फागुन १५, २०८०
नोबेल पुरस्कार विजेता भन्छन्- राम्रो खाना, निद्रा र नियमित कसरत बुढ्यौलीको प्रभावकारी औषधि
सन् २००९ मा थोमस ए स्टेट्ज र एडा इ योनथ सँगै रामकृष्णनले रसायनशास्त्रमा नोबेल पुरस्कार पाएका थिए। उनले प्रोटिन उत्पादन गर्ने कोष संरचना अर्थात् राइबोजोमबारे गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार पाएका थिए। यिनै मोलिक्युलले सम्पूर्ण जीवमा जीवन सम्भव बनाइदिन्छन्।
मंगलबार, फागुन १५, २०८०
एक सय वर्ष पार गरेका मानिसहरूका ८ साझा विशेषता
अध्ययनहरूका अनुसार एक सय वर्ष पार गरेका मानिसहरूमा हुने अर्को साझा विशेषता भनेको कुनै पनि कुराप्रति प्रतिबद्ध हुनु हो। “प्राय: उनीहरू जिम्मेवार, प्रतिस्पर्धी र परिश्रमी हुन्छन्। उनीहरू आफ्नो लक्ष्य हासिल गर्नमा दृढ हुन्छन्,” मरिया डोलोरेस मेरिनोले भनिन्।
शनिबार, फागुन १२, २०८०
'पोएट आइडल'मा वाहवाही कमाइरहेकी डाक्टर
दोस्रो चरणमा पुगेकी उनको प्रस्तुतिपछि निर्णायकहरु अनुप बराल र उपेन्द्र सुब्बाले फाइनलमा देख्न चाहेको बताएका छन्। मुस्कानले दोस्रो चरणको प्रस्तुतिमा आफू बंगलादेशमा पढिरहँदा देशबारे गरेको अनुभूतिलाई कविताका रुपमा प्रस्तुत गरेकी थिइन्।
बिहीबार, फागुन १०, २०८०
डा उपेन्द्र देवकोटाको त्यो 'निर्देशन', जसले डा राजीव झालाई बनायो न्युरोसर्जन
'डा देवकोटाजस्तो उच्च छवि भएका सिद्धहस्त सर्जनले नै न्युरो सर्जन बन्नका लागि उत्प्रेरित गरेपछि म पछि हट्ने कुरै भएन,' उनले भने, 'उहाँले दिनुभएको सुझावले मलाई न्युरोसर्जन बन्नका लागि ठूलो आत्मविश्वास पैदा भयो। मेडिकल अफिसरको रुपमा न्युरो सर्जरी विभागमा कार्यरत हुँदा समेत मैले न्युरो सर्जन नै बन्ने निधो भने गरेको थिइनँ।'
सोमबार, माघ १५, २०८०
कर्फ्युमा प्रहरीको स्कर्टिङ र शव कुरिरहेकी महिलाले गराएको जीवनबोध
स्वदेशमा राम्रो रोजगारीको अवसर नभएका कारण नर्सहरु विदेशिने गरेको पाइएको छ। निजी अस्पतालले दिएको तलबले नर्सलाई खान–लाउन समेत पुग्ने अवस्था छैन। सरकारी दरबन्दी सीमित छ। जनशक्तिको अभाव छ तर लोकसेवा खुल्दैन। त्रिवि शिक्षण अस्पतालमा लामो समयदेखि नर्सहरु माग गरिएको छैन। सरकारी मातहतका अन्य अस्पतालहरुको अवस्था पनि त्रिवि शिक्षण अस्पतालको जस्तै छ।
शनिबार, माघ १३, २०८०
जहाँ बालबालिकालाई जीवन सिकाइन्छ
मध्यपुर थिमीस्थित बीपी कोइराला नेत्र विज्ञान तथा पुनस्र्थापना केन्द्रमा श्रवण शक्ति नभएका, दृष्टिविहीन र अटिजम भएका बालबालिकाहरूको भिन्नै दुनियाँ थियो। ब्रेलको सहायतामा अक्षर चिन्न सिकिरहेकाहरु बालसुलभ हाँसोमा रमाइरहेका थिए। कोही चित्रमा रङ भरिरहेका थिए।
सोमबार, पुस २३, २०८०
हृदय छामेर जीवन फर्काउने डा मधु
मधुले आफू मुटु रोग विशेषज्ञ बन्छु भनेर सुरुमा चिताएका थिएनन्। उनी त सर्जन बन्न चाहन्थे। लाइसेन्स परीक्षा पास भएपछि उनी फुर्सदिलो भएका थिए। एक दिन एक जना दिदीले उनलाई सुनाइन्, ‘गंगालालमा फर्म खुलेको छ, भर्न आऊ।’
शुक्रबार, पुस २०, २०८०
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
फिजियोथेरापिस्टले ‘Dr.’ र ‘PT’ लेख्न पाउनुपर्ने माग राख्दै स्वास्थ्य व्यवसायी परिषदमा पत्र
मंगलबार, जेठ ५, २०८३
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
शुक्रबार, जेठ ८, २०८३
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
सोमबार, जेठ ४, २०८३
कंगो र युगान्डामा इबोला प्रकोप, डब्लुएचओद्वारा 'विश्वव्यापी स्वास्थ्य संकटकाल' घोषणा
आइतबार, जेठ ३, २०८३
स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरका व्यक्ति
बिहीबार, जेठ ७, २०८३
कान्ति बाल अस्पतालले सञ्चालनमा ल्याएको 'सीपीआरआर' आधारित प्रयोगशाला प्रणाली के हो?
शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
कान्ति बाल अस्पतालले सञ्चालनमा ल्याएको 'सीपीआरआर' आधारित प्रयोगशाला प्रणाली के हो?
शुक्रबार, जेठ ८, २०८३
जेनेरिक औषधीः खेला के हो? कसको हो?
बिहीबार, जेठ ७, २०८३
काठमाडौं उपत्यकाको धुवाँ, दोष भक्तपुरलाई !
सोमबार, जेठ ४, २०८३
आउन नै कठिन, आएपछि पनि पर्खनुपर्ने: इमर्जेन्सी विभागको भित्री यथार्थ
आइतबार, जेठ ३, २०८३
नेपालमा स्वास्थ्य सेवाको कायापलट: आयमा आधारित निःशुल्क र न्यायोचित उपचार प्रणालीको मार्गचित्र
आइतबार, जेठ ३, २०८३
नेपालमा जनस्वास्थ्य शिक्षाको पुनर्कल्पना: अनुभव, चुनौती र अबको बाटो
आइतबार, जेठ ३, २०८३
स्वास्थ्यका लागि हानिकारक वस्तुमा ‘पापकर’ बढाउनुपर्ने कारणहरू
शुक्रबार, जेठ १, २०८३
नेपालको बिरामी स्वास्थ्य सेवाको उपचार : परिवर्तनको आधार
बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
देबेन्द्र मोय श्रेष्ठ
हिमाली क्षेत्रको मौन स्वास्थ्य पीडा
रमेश कुँवर
स्कुल हेल्थ नर्सः निसासिएका र गुम्सिएका बालमनको मौन साक्षी
रचना मरहट्टा, स्कुल नर्स
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
डा. सुरज प्रसाद ओझा
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
मिलन बटाला, स्वास्थ्य प्रयोगशालाकर्मी
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
डा. रमेश आचार्य, आयुर्वेद चिकित्सक
रोबोट जस्तो सुशासन, हामी मानव कहाँ?
डा शम्भु खनाल
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search