मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
फिचर
उत्कृष्ट स्वास्थ्य संस्था : कोल्टी अस्पतालको कायापलट
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा उत्कृष्ट स्वास्थ्य संस्था बाजुरास्थित कोल्टी आधारभूत अस्पतालले पाएको छ।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट आयुर्वेद संस्था: वैकल्पिक चिकित्साकै साख बढाइरहेको मातातिर्थ
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा उत्कृष्ट स्वास्थ्य संस्था आयुर्वेद तर्फ काठमाडौंको मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालले पाएको छ।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट जनस्वास्थ्यकर्मी : जनस्वास्थ्यका लागि हरतरहले डटिरहेका हरि
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत जनस्वास्थ्यकर्मी विधामा उत्कृष्ट जनस्वास्थ्यकर्मीको अवार्ड पर्वतको विहादी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले पाएका छन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वास्थ्यकर्मी: गाउँका ‘कलाकार डाक्टर’
यस्तो विकट ठाउँमा सेवा गर्दै आएका मध्य एउटा हुन् विनोद कुमार न्यौपाने। उनी स्वास्थ्यकर्मीका रुपमा सेवा दिइरहेका छन् र स्थानीय कलाकार रुपमा समेत उनलाई चिन्छन्। धेरैले उनलाई ‘कलाकार डाक्टर’ भनेर सम्बोधन गर्छन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वयंसेविका: घुम्टोभित्रबाट चेतनाको प्रतीक बनिरहेकी सोना महतो
घुम्टोभित्र सीमित मानिएको मधेसी महिलाको जीवनयात्राबाट बाहिर निस्केर सामाजिक कार्यकर्ता र चेतनाको प्रतीक बनेकी महतोलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा अवार्ड प्रदान गरिएको हो।
मंगलबार, भदौ १७, २०८२
सुर्तीजन्य पदार्थबिरुद्ध ‘विष्फोट’ भइरहेका डा बम, जसको योगदानबाट विश्वकै अग्रणी बन्यो नेपाल
'सगरमाथाबाट मात्रै चिनिइरहेको' देशलाई आफूले कामबाट विश्वलाई चिनाउने महत्वपूर्ण अवसर नेपालले यसपल्ट प्राप्त गर्यो। नेपाललाई यो उचाइसम्म पुर्याउन धेरैको योगदान छ। त्यसमध्येका एक हुन् डा तारा सिंह बम। दुई दशकदेखि सिंगापुरलाई बासस्थान बनाइरहेका उनी हाल भाइटल स्ट्राटेजीजमा एशिया प्यासिफिक क्षेत्रका लागि टोबाको कन्ट्रोल डाइरेक्टर छन्। एशिया प्यासिफिक क्षेत्रका देशका लागि काम गरिरहेका छन्।
बुधबार, असार १८, २०८२
क्यान्सरका भारतीय डाक्टर पंकज बर्मनको अवैध अभ्यास पुष्टि, मेडिकल काउन्सिलले गृहप्रशासनलाई लेख्यो कारबाहीका लागि पत्र
नेपाल मेडिकल काउन्सिलले उनको लाइसेन्स नविकरण नगरेपनि अभ्यास गरिरहेको काउन्सिलको छानविनमा समेत प्रमाण भेटिएपछि कारबाहीका लागि गृह प्रशासनलाई पत्र लेखि पठाएको काउन्सिलका रजिष्ट्रार डा सतिश देवले जानकारी दिएका छन्।
बिहीबार, वैशाख १८, २०८२
चर्चित औषधि ब्रान्डः औषधि भनेकै सिटामोल!
सिटामोल औषधि लिमिटेडको ब्रान्ड नाम हो। तर यो नाम औषधिकै पर्याय जस्तै बनेको चिकित्सकहरु समेत बताउँछन्। सिटामोलको जेनेरिक नाम भने पारासिटामोल वा एसिटामिनोफेन हो। नेपाली औषधि बजारमा धेरै ब्रान्डका पारासिटामोलहरु पाइन्छ।
सोमबार, वैशाख १, २०८२
ह्याम्सको शल्यकक्ष सम्हालिरहेकी नर्स कविता
नेपाल पछिल्लो समय विदेश यात्राको योजना बनाउने ट्रान्जिटको रुपमा रहेको उनको बुझाइ छ । योग्यता र क्षमता अनुसारको तलब तथा सेवा सुविधा सरकारले नै तोक्नुपर्ने उनको धारणा छ।
शुक्रबार, चैत २९, २०८१
भरतपुर अस्पतालको ६९ औं वार्षिकोत्सव: आमजनमाझ भरोसा बढाउँदै भरतपुर अस्पताल
चाँडै नै सरुवा रोग सेन्टर र ट्रमा सेन्टर चलाएर ७ सय बेड अस्पताल पुर्याउने तयारी अस्पतालले गरेको छ । अस्पतालले दिइरहेको सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल उच्च प्रशंसा गर्छन्। 'भरतपुर अस्पतालमा सयौं बिरामी दैनिक आइरहनुभएको छ। प्रभावकारी ढंगले सेवा दिन अस्पताल परिवार क्रियाशील छ । निरन्तर विश्वास आर्जन गरिरहेको छ। अझै प्रभावकारी सेवा दिनुपर्छ,' उनले भने।
सोमबार, चैत २५, २०८१
रिफरल सेन्टरका रुपमा स्थापित हुँदै चितवन मेडिकल कलेजको बालरोग विभाग
चितवन वरीपरिका जिल्लाबाट सीएमएसीमा रिफर हुने क्रम बढ्दो छ। अहिले गोर्खा, मकवानपुर, लमजुङ, तनहुँ र भरतपुरका अन्य सेन्टरबाट रिफर भएर आउने बिरामीको संख्या बढी छ। पूर्वपश्चिम राजमार्गको केन्द्रमा रहेको अस्पतालमा देशका अन्य भागबाट आएका बिरामी समेत छन्।
आइतबार, चैत १७, २०८१
पीजी छाडेर डोल्पा रोज्ने डा रोजी
एमबीबीएसका पाँच वर्ष यसै–त्यसै बितिगए। उनले नेपाल सरकारको दुई वर्षे करार सेवा विभिन्न ठाउँ पुगेर सेवा दिइन्। त्यसक्रममा भक्तपुर अस्पतालको आइसियु विभागमा समेत काम गरिन्। जहाँ उनलाई आफूले पढेको ‘अर्थ महशुस’ भइरहन्थ्यो।
बिहीबार, चैत १४, २०८१
बालरोग विशेषज्ञमा कहलिएका डा बाराकोटी: ल्याब टेक्निसियनदेखि महानिर्देशकसम्म
डा बाराकोटीले यो अवसरलाई आफूले २५ वर्षसम्म स्वास्थ्य सेवामा रहेर गरेको योगदानको स्वभाविक प्रतिफल रुपमा लिएका छन्। किनभने उनी पदका लागि जुन हदसम्म पनि जानसक्नेमध्येमा पर्दैनन्। अनौपचारिक कुराकानीमा उनले बताइरहन्छन्, 'मलाई ११ औं तहमा भएका बेला कामु महानिर्देशक बन्ने अफर थियो। मन्त्रालयको महाशाखा प्रमुख भएर आउन भनिएको थियो। तर, आफूलाई सहज परेका बेला एक ठाउँ गइन्छ, असहज हुँदा फालिन्छ। त्यसैले मैल मानिनँ। १२ औं तह भएपछि मात्रै काठमाडौं आएँ।'
शुक्रबार, चैत १, २०८१
क्रमश: विकास- हेल्थ असिस्टेन्टदेखि स्वास्थ्य सचिवसम्म
मन्त्रालयका सबै महाशाखाको नेतृत्व, २० वर्ष उपत्यका बाहिर काम गरेको अनुभव लिइसकेपछि उनलाई लुम्बिनी प्रदेश स्वास्थ्य सचिवका रुपमा सरुवा गरियो। पहिलोपटक प्रदेशमा स्वास्थ्य मन्त्रालय बन्दा सचिवका रुपमा उनले जिम्मेवारी सम्हाले। जसले उनलाई प्रदेशको स्वास्थ्य सेवा, अन्तर मन्त्रालय समन्वय र प्रशासकीय कार्यमा थप परिपक्वता ल्याउन मद्दत गर्यो।
शुक्रबार, फागुन २३, २०८१
नुनमा झेल : उत्पादनमा हुनुपर्ने आयोडिनको मात्रा भान्सामा, रोगको जोखिम
सरकारले तोकेको मापदण्डअनुसार नेपालमा बिक्री हुने नुन उपभोक्तासम्म आइपुग्दा ३० पीपीएम हुनुपर्छ । तर नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले सातै प्रदेशबाट संकलन गरेको आयो नुनको प्याकेट र असनमा बिक्री भइरहेको ढिके नुनको नमुना परीक्षण गर्दा सरकारले तोकेको मात्राभन्दा बढी आयोडिन भेटिएको छ ।
सोमबार, फागुन १२, २०८१
एक्रिडिटेसन : गुणस्तरीय प्रयोगशालाका लागि नेपाली अभियान
लागेपछि एकोहोरो लाग्ने स्वभावका डा जोशी आफ्नो अड्डीबाट कुनैपनि हालतमा पछि हटेनन्। मन्त्रीका निकटस्थले एक दिन त पानीसमेत खान नदिइ कोठामा थुनिराखे। उनले त्यस्तो प्रावधानयुक्त ड्राफ्टमा हस्ताक्षर गरेनन् र उक्त विभागबाट बिदा भए। त्यो योजना र ऐन त्यत्तिकै तुहियो। तर, डा जोशीले अठोट गरे- म त्यो काम अवकाशपछि पनि गर्छु।
बिहीबार, फागुन १, २०८१
क्यान्सर सर्जरीमा प्रतिबद्ध डा शिवराज, भन्छन्- 'वान ब्रान्ड वान इमेज' लिएर हिँड्छु
अहिले उनी विराट मेडिकल कलेजमा अन्कोसर्जनका साथै असिस्टेन्ट प्रोफेसर छन्। आफूले अन्को सर्जरीमै केन्द्रित गरिरहेका उनी अन्कोलोजीमै असिस्टेन्ट प्रोफेसर प्राप्त गर्नुलाई सफलताको एउटा सिँढीका रुपमा लिन्छन्। क्यान्सर सर्जरीमा प्रतिवद्ध उनी हरेकपल्ट प्रतिवद्धता दोहोर्याउँछन्- वान ब्रान्ड वन इमेज लिएर हिँड्छु। त्यो भनेको अन्कोसर्जन हो। मलाई न दायाँ गर्नुछ, न बायाँ गर्नुछ। यसैमा केन्द्रित हुनुछ।'
मंगलबार, माघ २२, २०८१
'मुटुको कथा' लेख्ने डाक्टरको कथा
डा कोजुको उपस्थितिमा उनका सहकर्मीहरु बिरामीहरुलाई उपचार दिइरहेका थिए। त्यहीबेला ती महिलाले डा कोजुतिर हेर्दै भनिन्, 'डाक्टरसा'ब तपाईं त्यहीँ उभिरहनु है तपाईंलाई देख्दा मात्रै पनि मेरो आधा रोग निको हुन्छ।' उनको उक्त शब्ले उनका भाइ, त्यहाँ रहेका डाक्टर, नर्स, म भावविभोर भयौं। डा कोजु सदाझैं मन्द मुस्कानसहित स्थिर थिए। मैले ती महिलासँग छोटो संवाद गर्नु उचित ठानें। नजिकै पुगेर सोधें- अहिले कस्तो छ तपाईंलाई?
शुक्रबार, माघ १८, २०८१
भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पतालमा कति सहयोग जुट्यो, अब कति चाहिन्छ?
अस्पतालका लागि सहयोग गरेका र सहयोगको प्रतिबद्धता गरेका व्यक्ति तथा संस्थाहरुको विवरण पारदर्शी रुपमा राखिएको छ। किओचले उपलब्ध गराएको विवरण अनुसार अस्पतालका लागि न्यूनतम ५ सय रुपैयाँदेखि ४१ करोड रुपैयाँसम्मको सहयोग प्राप्त भएको छ। केही व्यक्ति र संस्थाले नाम नै उल्लेख नगरी पनि सहयोग गरेका छन्।
बिहीबार, पुस ११, २०८१
३० वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आएकी गुरुङको अनुभव: निस्सासिएको शिशुको मुखमा मुख जुधाएर श्वास भर्दाको त्यो क्षण
परिवारलाई बच्चाले श्वास फेर्न नसकेको यथार्थ बताएपछि सबै रुन थालेका भन्दै आफूले भने तुरुन्तै बच्चाको मुखमा आफ्नो मुख जुधाएर श्वास भर्न थालेको गुरुङले उल्लेख गरिन्। “झण्डै आधा घण्टापछि बच्चा चिच्याउँदै रुन थाल्यो। जब बच्चा रोयो परिवार सबै खुसीले हास्न थाले। आज एउटा नवजात शिशुलाई जीवन दिन पाएकामा म पनि खुसीले बच्चासँगै डाँको छोडेर रुन थालेँ”, उनले भनिन्।
मंगलबार, पुस ९, २०८१
बिरामी अस्पताल ब्युँताउने भण्डारी
बितेको ८ वर्षमा ह्याम्सको कायाकल्प भएको छ । भण्डारीको कुशल व्यवस्थापनको परिणाम आमजनका आँखाअघि छ । तर, भण्डारी त्यसको जश आफूमात्रै लिन चाहदैनन् । व्यवसायमा गरेको प्रगतिका विषयमा उनीसँग कुरा गर्दा उनले दोहोर्याउने वाक्य छ - म त बैंकले पत्याएको मान्छे । अहिले स्वास्थ्य क्षेत्रकाले त्यसमा थप्ने गरेका छन्- डाक्टरले पनि पत्याएको मान्छे !
शनिबार, पुस ६, २०८१
डा दयाराम: सीएमसीका खम्बा, इमर्जेन्सी सेवाका अभियन्ता
लम्सालको टिप्पणी छ, 'सुविधाका हिसाबले सरकारीमा सेवा गर, क्लिनिकमा कमाउ भने जस्तो थियो। मलाई एउटा संस्थामा बसेर इमर्जेन्सी सेवा प्रभावकारी रुपमा दिन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो।' त्यही बेला सीएमसी खुल्ने भयो। एउटै संस्थामा पूर्ण रुपमा काम गर्न पाउने भएपछि उनी सरकारी जागिर, आफ्नो क्लिनिक दुवैलाई छाडेर यहाँ आइपुगे।
मंगलबार, मंसिर २५, २०८१
डाक्टरले आफ्नो 'कुर्ची' छाडेर बिरामीको 'टुल'मा लेखेको एउटा गीत
समय, परिस्थिति अवस्था र विशेष कारणले मन चर्किएकाहरुको मनोभाव उनिएको गीत 'म पागल हैन' को पहिलो लाइनले नै मन उद्धेलित बनाउँछ। जहाँ गीतकार मनोचिकित्सक अनन्त अधिकारी डाक्टरको कुर्ची छाडेर बिरामीको 'टुल'मा बसेको महशुस गराउँछ। उनी एउटा मनोरोगीको मन छामेर लेख्छन् :
मंगलबार, मंसिर ११, २०८१
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डा डंगोलका अनुसार यहाँ ब्याक्टेरियाले दुईबाट चार, चारबाट आठगरी 'अलज्रेब्रिक' रुपमा आफ्नो समूह विकास गर्छ। त्यसमा पहिलो प्रक्रिया २४ घन्टाको हुन्छ। यदि बिरामीबाट लिएको स्याम्पलमा ब्याक्टेरिया छ भने २४ घन्टामा त्यसले धेरै विकास गरिसकेको हुन्छ र इन्क्युभेटरबाट निकालेर हेर्दा फरक देखिन्छ । यदि नमुनामा ब्याक्टेरिया नभएमा कुनै फरक देखिदैन।
शनिबार, मंसिर ८, २०८१
एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा...
उनले विस्मृतितिर धकेल्न खोजेको तर नसकेको पुत्र-वियोगको पललाई भावुक आवाजमा प्रस्तुत गर्न थालिन् । आँखामा आँशु भर्दै उनले भनिन्, 'हाम्रो छोरा म्याक्सलाई १४ वर्षको उमेरमा उनलाई ल्युकेमिया (रगतको क्यान्सर)को डायग्नोसिस भयो। हामी अर्जेन्टिनाबाट हौं र त्यतिबेला म्याक्स बिरामी हुँदा त्यो प्रकारको ल्युकेमियाका लागि कुनै उपचार उपलब्ध थिएन, मात्र बोनम्यारो ट्रान्सप्लान्ट थियो- यदि हामी मिल्ने डोनर पाएको भए बचाउन सक्थ्यौं। दुई-तीन वर्ष खोज्यौं तर पाउन नसकेपछि १७ वर्षको उमेरमा गुमायौं।'
बिहीबार, कात्तिक १५, २०८१
तिहार मनाउँदै गर्दा जब सर्जनलाई नै ब्रेन ह्यामरेज भएको फोन आयो
सामान्यतया टिकाको साइतका बेला चिकित्सकहरुको राउन्डको समय पर्छ । धार्मिक विश्वासका आधारमा साइतको टिकाको आफ्नै महत्व होला तर चिकित्सकका लागि बिरामी जति महत्वपूर्ण साइतको टिका हुँदैन । त्यसकारण म टिका भन्दा पनि बिरामी अवलोकनको राउन्डलाई नै प्राथमिकता राख्छु ।
शनिबार, असोज २६, २०८१
चाडपर्वका भेटघाटमा पनि पेशासँग सम्बन्धित कुरा नगरिदिए हुन्थ्यो
चाडपर्व मनाउन घर जाँदा म आफू आफ्नो पेशा नै बिर्सन चाहन्छु । तर दशैं मनाउन जम्मा भएका आफन्त तथा साथीभाइहरुले मेरो विशेषज्ञतासँग सम्बन्धि प्रसंग झिकिहाल्नुहुन्छ । प्रश्न गरेर मलाई आफ्नो पेशा सम्झाइ दिनुहुन्छ
शुक्रबार, असोज २५, २०८१
ग्रामीण अल्ट्रासाउन्डका अभियन्ता डा शेर्पा
अवकाशपछि डा मिङ्मा गेल्जिङ शेर्पाको दिमागमा यस्तो आमजीवनको चित्र आएन । बरु निश्चित सरकारी सीमाहरुमा बाँधिएको स्वास्थ्य सेवाबाट उन्मुक्त हुने अवसरका रुपमा लिए अवकाशलाई । अवकाश प्राप्त गर्दै गर्दा डा शेर्पालाई लाग्यो– सरकारी सेवामा रहेर गर्न नसकेका कामहरु अब सेवानिवृत्त भएपछि गर्छु ।
मंगलबार, असोज ८, २०८१
अहेबदेखि ११औं तह : जनस्वास्थ्यका लागि सक्रिय हरतरह
खड्का फेवाताल जस्तै त्यहीँ जमेर बसेको भए यतिबेला ‘रिटायर्ड’को तयारी गरिरहेका हुन्थे । तर उनले पाठ सेतीबाट सिके । लुकेर भए पनि सागरतर्फ नै अघि बढ्नुपर्छ भन्ने लाग्यो । यो जागिर चटक्कै छाडेर जनस्वास्थ्य पढ्न बाहिरिए उनी।
आइतबार, असोज ६, २०८१
सूचना प्रविधिमा विश्वास गर्ने टालेगाउँ स्वास्थ्य चौकी
दुर्गममा स्वास्थ्य चौकी भएकाले आमजन स्वास्थ्य उपचारका लागि यही स्वास्थ्य संस्थामाथि भरोसा गर्छन् । आमजनको भरोसा टुट्न नदिने स्वास्थ्य चौकी टिमले सक्दो मिहिनेत गरिहेको छ । आफूले त्यहाँ दिन सक्ने सेवा त्यहीँ दिने र नसक्ने सेवाका लागि समयमै प्रेषण गर्ने गरेको छ । आफूले दिएको, दिन नसकेको र आइलागेका भवितव्यका बारेमा समयमै एकीकृत स्वास्थ्य सूचना प्रणालीमा प्रविष्ट गर्ने गरेको छ।
शनिबार, असोज ५, २०८१
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
१९ घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
२१ घण्टा अगाडि
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search