मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, भदौ २, २०८३
Tue, Aug 18, 2026
मंगलबार, भदौ २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
फिचर
विश्वमा दादुराबारे किन बढिरहेको छ चिन्ता, कस्तो छ नेपालको अवस्था?
दादुराको प्रकोपको जोखिम बढ्दै गर्दा नेपालले पूरक खोप अभियान सञ्चालन गरिरहेको छ। फागुन १३ देखि सुरु भएको अभियान चैत ७ गतेसम्म सञ्चालन हुनेछ। ६० लाख मात्राको मिजल्स रुबेला खोप नेपाल आइपुगेको बताइएको छ।
बिहीबार, फागुन १७, २०८०
औषधि उद्योगले मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्याउँदै, भएन मूल्य समायोजन
नेपाल औषधिमा आत्मनिर्भरतातर्फ अग्रसर उन्मुख देखिन थालेको छ। ३० वर्षअगाडि नेपाली बजारमा नगन्य रुपमा नेपाली औषधि देखिन्थ्यो भने अहिले त्यो बढेर गएको छ। यसले गर्दा मुलुकको औषधि बजारमा नेपाली औषधिले ५० प्रतिशतको हाराहारीमा हिस्सा पुग्न थालेको छ।
मंगलबार, फागुन १५, २०८०
नोबेल पुरस्कार विजेता भन्छन्- राम्रो खाना, निद्रा र नियमित कसरत बुढ्यौलीको प्रभावकारी औषधि
सन् २००९ मा थोमस ए स्टेट्ज र एडा इ योनथ सँगै रामकृष्णनले रसायनशास्त्रमा नोबेल पुरस्कार पाएका थिए। उनले प्रोटिन उत्पादन गर्ने कोष संरचना अर्थात् राइबोजोमबारे गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार पाएका थिए। यिनै मोलिक्युलले सम्पूर्ण जीवमा जीवन सम्भव बनाइदिन्छन्।
मंगलबार, फागुन १५, २०८०
एक सय वर्ष पार गरेका मानिसहरूका ८ साझा विशेषता
अध्ययनहरूका अनुसार एक सय वर्ष पार गरेका मानिसहरूमा हुने अर्को साझा विशेषता भनेको कुनै पनि कुराप्रति प्रतिबद्ध हुनु हो। “प्राय: उनीहरू जिम्मेवार, प्रतिस्पर्धी र परिश्रमी हुन्छन्। उनीहरू आफ्नो लक्ष्य हासिल गर्नमा दृढ हुन्छन्,” मरिया डोलोरेस मेरिनोले भनिन्।
शनिबार, फागुन १२, २०८०
'पोएट आइडल'मा वाहवाही कमाइरहेकी डाक्टर
दोस्रो चरणमा पुगेकी उनको प्रस्तुतिपछि निर्णायकहरु अनुप बराल र उपेन्द्र सुब्बाले फाइनलमा देख्न चाहेको बताएका छन्। मुस्कानले दोस्रो चरणको प्रस्तुतिमा आफू बंगलादेशमा पढिरहँदा देशबारे गरेको अनुभूतिलाई कविताका रुपमा प्रस्तुत गरेकी थिइन्।
बिहीबार, फागुन १०, २०८०
डा उपेन्द्र देवकोटाको त्यो 'निर्देशन', जसले डा राजीव झालाई बनायो न्युरोसर्जन
'डा देवकोटाजस्तो उच्च छवि भएका सिद्धहस्त सर्जनले नै न्युरो सर्जन बन्नका लागि उत्प्रेरित गरेपछि म पछि हट्ने कुरै भएन,' उनले भने, 'उहाँले दिनुभएको सुझावले मलाई न्युरोसर्जन बन्नका लागि ठूलो आत्मविश्वास पैदा भयो। मेडिकल अफिसरको रुपमा न्युरो सर्जरी विभागमा कार्यरत हुँदा समेत मैले न्युरो सर्जन नै बन्ने निधो भने गरेको थिइनँ।'
सोमबार, माघ १५, २०८०
कर्फ्युमा प्रहरीको स्कर्टिङ र शव कुरिरहेकी महिलाले गराएको जीवनबोध
स्वदेशमा राम्रो रोजगारीको अवसर नभएका कारण नर्सहरु विदेशिने गरेको पाइएको छ। निजी अस्पतालले दिएको तलबले नर्सलाई खान–लाउन समेत पुग्ने अवस्था छैन। सरकारी दरबन्दी सीमित छ। जनशक्तिको अभाव छ तर लोकसेवा खुल्दैन। त्रिवि शिक्षण अस्पतालमा लामो समयदेखि नर्सहरु माग गरिएको छैन। सरकारी मातहतका अन्य अस्पतालहरुको अवस्था पनि त्रिवि शिक्षण अस्पतालको जस्तै छ।
शनिबार, माघ १३, २०८०
जहाँ बालबालिकालाई जीवन सिकाइन्छ
मध्यपुर थिमीस्थित बीपी कोइराला नेत्र विज्ञान तथा पुनस्र्थापना केन्द्रमा श्रवण शक्ति नभएका, दृष्टिविहीन र अटिजम भएका बालबालिकाहरूको भिन्नै दुनियाँ थियो। ब्रेलको सहायतामा अक्षर चिन्न सिकिरहेकाहरु बालसुलभ हाँसोमा रमाइरहेका थिए। कोही चित्रमा रङ भरिरहेका थिए।
सोमबार, पुस २३, २०८०
हृदय छामेर जीवन फर्काउने डा मधु
मधुले आफू मुटु रोग विशेषज्ञ बन्छु भनेर सुरुमा चिताएका थिएनन्। उनी त सर्जन बन्न चाहन्थे। लाइसेन्स परीक्षा पास भएपछि उनी फुर्सदिलो भएका थिए। एक दिन एक जना दिदीले उनलाई सुनाइन्, ‘गंगालालमा फर्म खुलेको छ, भर्न आऊ।’
शुक्रबार, पुस २०, २०८०
रक्तदानलाई लिएर विश्वभर रहेका १२ भ्रम र सत्य
दान गरिएको रगतबाट रेड सेल्स, प्लेटलेट्स र प्लाज्मा छुट्याइन्छ। प्रत्येक बिरामीलाई विशेष परिस्थितिमा त्यो उपयोगमा आउँछ। स्टाटेन आइल्यान्ड युनिभर्सीटी अस्पताल न्युयोर्कमा इमर्जेन्सी मेडिकल विभागका प्रमुख डा जेम्स एफ केन्नी दान गरिएको रगतले समाजमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्छन्।
सोमबार, मंसिर १८, २०८०
मिर्गौलाको उपचारमा परिवर्तन ल्याउने डाक्टर
अहिले उनी मिर्गौला स्वस्थ राख्ने अभियानमा तादरुकताका साथ लागिरहेका छन्। ‘नेपालमा ३० लाख मिर्गौला रोगी छन्। ३० लाखमध्ये ३ लाखको मिर्गौला बिग्रन थालेको छ। ३० हजार व्यक्ति मिर्गौला नराम्ररी बिग्रेर बसेका छन्। प्रत्येक वर्ष ३ हजार थपिन्छ। जसले बाँच्नका लागि डायलाइसिस र मिर्गौला प्रत्यारोपण गर्नुपर्छ,’ उनी भन्छन्, ‘हाम्रो देशमा डायलाइसिस ८ हजारले मात्र गराउँछन्। अरुको मृत्यु हुन्छ।’
शनिबार, मंसिर २, २०८०
यसरी पूरा हुँदैछ ‘ओल्ड एज स्कुल’ बनाउने मेयर महर्जनको सपना
भारतका १०औं मुख्य आयुक्त भएका उनी सन् १९९० देखि १९९६ सम्म चुनाव आयुक्त भएका थिए। उनलाई एक पटक ‘तपाईंंसँग किन नेताहरु डराउँछन्’ भनेर प्रश्न सोधिएको थियो। उनले जवाफमा भनेका थिए, ‘म खाजामा नेता खान्छु।’
शनिबार, मंसिर २, २०८०
जापानमा नेपालीको स्वास्थ्य : बढ्दो छ मानसिक समस्या (स्थलगत रिपोर्ट )
जापानले सामान्यतया चिकित्सकको सल्लाहमा औषधि सेवनलाई प्राथमिकता दिन्छ। तर पारासिटामोल, ब्रुफिन, आईपिल जस्ता औषधिहरु ‘ओभर द काउन्टर’ पनि पाइन्छन्। त्यसबारे नेपालीलाई उति ज्ञान नभएको डा भण्डारी बताउँछन्। त्यहाँ औषधि सामान्यतया जेनेरिक नामबाट बढी प्रयोगमा रहने भएकाले नेपालीहरुका लागि झन्झटिलो छ।
बिहीबार, कात्तिक १६, २०८०
मिर्गौला प्रत्यारोपणका लागि अस्पताल गएका बिरामीको जब कलेजोसमेत फेल भएको पत्ता लाग्यो...
'विभिन्न व्यक्तिबाट प्राप्त भएको अनुदानले उपचार खर्च जुट्यो। किष्ट अस्पतालले पनि विभिन्न परीक्षणमा छुट गराएको छ। ५५ दिनको लामो अस्पताल बसाईपछि अस्पतालबाट डिस्चार्ज भएका छौं। सोचे भन्दा राम्रो उपचार सेवा किष्ट मेडिकल कलेजबाट पाएका छौं' उनी भन्छन्।
सोमबार, कात्तिक १३, २०८०
जापानमा नेपालीको स्वास्थ्य–३ : व्यवस्थित प्रणाली, अव्यवस्थित नेपाली
जापानमा नेपाली समेटिने सामान्य तया दुई मोडेलका बीमामा हो, १. राष्ट्रिय स्वास्थ्य बीमा, २. कर्मचारी बीमा। जो कुनै निश्चित कम्पनीका लागि काम गरिरहेका छैनन्, उनीहरु यहाँ समेटिन्छन्। डा चालिसेका अनुसार आफ्नै रेस्टुरेन्ट गर्ने, सानोतिनो पसल चलाउने आदि यसमा पर्छन्। त्यसैगरी विदेशी विद्यार्थीहरूका लागि पनि यही बीमा लागू हुन्छ। बीमाको प्रक्रिया नगरपालिका कार्यालयमा गरिन्छ।
सोमबार, कात्तिक १३, २०८०
जापानमा नेपालीको स्वास्थ्य-१ : बढ्दो छ मानसिक समस्या
हाल जापानमा अध्ययनरत काभ्रेपलाञ्चोककी अस्मिता लामाको कथासँग धेरै नेपाली विद्यार्थीको मनोदशा मिल्दोजुल्दो छ। चार वर्षअघि पढ्न जापान पुगेकी लामा आत्महत्या गर्ने खराब सोचलाई जितेर नयाँ जीवनमा प्रवेश गरेकी छिन्। सबैले लामाले जस्तै आफूलाई त्यो त्रासदीबाट बाहिर निकाल्न सक्दैनन्। त्यसैले जापानमा नेपाली विद्यार्थीहरुले आत्महत्या गरेको खबरहरु पनि पछिल्लो समय बाक्लिन थालेको छ। बिरामी मन लिएर नेपाली डाक्टर खोज्दै पुग्नेको संख्या उल्लेख्य छ।
शुक्रबार, कात्तिक १०, २०८०
दशैं–तिहार: मात्रा मिलाएर खाऔं, व्यायाम बढाऔं
डाइटिसियनहरुका अनुसार मानिसको शरीरको उचाइ, तौल र कार्य प्रकृतिका अनुसार उसलाई कति क्यालोरी चाहिन्छ भन्ने हुन्छ। अन्न, तरकारी, मासु र दूधजन्य खानेकुरा दैनिक खानपिनमा समावेश हुनुपर्ने उनीहरु बताउँछन्। बालबालिकाहरुमा ठूलो मान्छेभन्दा पाचन शक्ति कम हुन्छ।
शनिबार, कात्तिक ४, २०८०
लक्ष्य दुर्घटना घटाउने, क्षति टिठलाग्दो
दिगो विकास लक्ष्य अनुसारको लक्ष्य हासिल गर्न नेपालले सन् २०३० सम्ममा दुर्घटनाबाट हुने मृत्यु कम्तीमा ७.९६ प्रतिशतभन्दा तल झार्नुपर्ने हुन्छ। तर पछिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने सो लक्ष्य प्राप्त गर्नबाट नेपाल टाढा रहने देखिन्छ।
मंगलबार, असोज ३०, २०८०
काठमाडौंमा प्रदूषणको उच्च जोखिम
दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा प्रदूषण र फोहोरबाट हुने मृत्यु उल्लेख्य रुपमा घटाउने लक्ष्य लिइएको छ। तर नेपालमा उत्ताm लक्ष्य हासिल गर्नेतर्फ काम भने हुन सकेको देखिँदैन।
शुक्रबार, असोज २६, २०८०
अस्पताललाई नै स्वस्थ बनाउन सक्रिय
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागको निर्देशनमा प्रयोग गरिएका खोपको व्यवस्थापनमा समस्या भएपछि नकर्मीलाई गुहारिएको थियो। हेकाफले त्यसको सुरक्षित व्यवस्थापन गर्यो। जसको रिपोर्टलाई डब्लूएचओले उत्कृष्ट ठहर्याएको छ। उक्त प्रणालीलाई अहिले प्रविधिसँग जोडेर अझै स्मार्ट बनाउन खोजिएको छ।
शुक्रबार, असोज १९, २०८०
ह्विलचेयरमा बसेर आन्दोलन गर्ने डाक्टर
बिरामीझैं देखिने ती डाक्टर मौन थिए। ह्विलचेयरको पछाडि समातेर डा सरोज रतन शाहले माइतीघरबाट बानेश्वरतर्फ गुडाएर उनलाई लगिरहेका थिए। वरिपरी सेतो एप्रोन लगाएका स्वाीस्थ्यकर्मीको समूह नाराबाजी गर्दै अगाडि बढिरहेको थियो।
बिहीबार, असोज १८, २०८०
सडक दुर्घटना रोक्न अग्रसर स्वर्गद्वारी नगरपालिका
जोखिमयुत्त सडकमा अभ्यस्त ड्राइभरले मात्रै सुरक्षित सवारी हाँक्न सक्ने ठहर गर्दै स्वर्गद्वारी नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी जिल्ला बाहिरबाट आएका गाडीहरुलाई भिंगृ–स्वर्गद्वारी सडकखण्डमा चल्न नदिने निर्णय लिएको छ।
बिहीबार, असोज १८, २०८०
दुर्व्यसनीको पुनर्जीवन आसरा सुधार केन्द्र
आसरा सुधार केन्द्रले अपराध न्यूनीकरण र देशको सामाजिक तथा आर्थिक अवस्था सुधारको उद्देश्यसहित काम गरिरहेको छ।
बुधबार, असोज १७, २०८०
डा सेर्लीः कर्णालीका हजारौँ महिलाकी आमा
सात समुद्र पारिबाट नेपाल आएकी डा सेर्ली हेउडको मन र दिमागमा स्वास्थ्य सेवा अभावमा कर्णालीका महिलाले भोग्नु परेका बेदनाले गाँजिएका दृश्यहरु झुल्किरहन्छन्।
बिहीबार, भदौ २८, २०८०
नेपालको स्वास्थ्य क्षेत्रका अथक सारथि डा आर्ने
डा आर्नेको सपनाले सन् १९८९ बाट गति लियो। जब बर्लिन वालले विभाजित दुई जर्मन (पूर्वी जर्मनी र पश्चिम जर्मनी) वाल भत्केसँगै एक बन्यो। त्यसपछि जर्मनहरुले संसारभरिको यात्रा गर्न पाए। तत्कालीन पूर्वी जर्मनीका डा आर्नेले पनि त्यसपछि बेलयात हुँदै अमेरिकाको भ्रमण गरे। र, त्यसपछि नेपाल आइपुगे।
बिहीबार, भदौ २८, २०८०
बालरक्षक डाक्टर
बाँकेको नेपालगञ्जको आदर्शनगर–१० मा जन्मे–हुर्केका उनी बुवाको प्रेरणाले चिकित्सातर्फ लागेका हुन्। डा शाहका बुवा बिन्देश्वर शाह आयुर्वेद चिकित्सक थिए। त्यही कारण उनी सानैदेखि यतातिर प्रभावित भएको बताउँछन्। उनी उपचारका साथै जनचेतनामुलक कार्यक्रम समेच चलाउने गर्छन्।
मंगलबार, भदौ २६, २०८०
स्वास्थ्य उपचारमा गोकर्णेश्वरको प्राथमिकता: क्यान्सर रोकथाममा विशेष अभियान
क्यान्सर पीडितका लागि स्थानीय तहको सिफारिसमा संघ सरकारले एक लाख रुपैयाँ अनुदान दिने गर्छ। रोगको गम्भीरता र त्यसको उपचारमा लाग्ने खर्चका अघि त्यो हात्तीको मुखमा जिरा जस्तै हुन्थ्यो। आफू यी कुरामा जानकार रहेकाले त्यस्तो महसुस भएको मेयर रिसाल बताउँछन्।
मंगलबार, भदौ २६, २०८०
कुष्ठ रोगीको उपचारमा तीन दशक
महेश एमबीबीएस पढ्न जाँदा २९ वर्षका थिए। जतिबेला उनीसँग पढेका साथीहरू डाक्टर बनेर बिरामीको सेवामा लागिसकेका थिए। महेशकै अनुसार उनी १० वर्ष ढिला भइसकेका थिए। तर, पनि दृढ अठोट थियो, डाक्टर बनेरै फर्किने।
सोमबार, भदौ २५, २०८०
स्वास्थ्य चौकीबाट नसर्ने रोग नियन्त्रण अभियान चलाइरहेका केबलसिंह
कुषोषणमा कमी ल्याउन सुनौला हजार दिन पोषण प्रवद्र्धन कार्यक्रम सुरुवात स्वास्थ्य चौकीले गर्नुका साथै कृषि, विद्यालय, किशोर–किशोरी, स्थानीय सरोकारवालाहरुसँग पोषण र स्वास्थ्यका बारेमा अन्तक्र्रिया गर्दै स्वास्थ्य र पोषण प्रवद्र्धनका लागि गरिएको प्रयास सफल बन्दै गएको छ।
सोमबार, भदौ २५, २०८०
सेवाको प्रभावले ‘दिदी’ बनेकी जुही सिस्टर
जुहीको सेवा गर्ने शैलीबाट स्थानीय प्रभावित छन्। उनको क्षमताको कदर गर्छन्। सामान्यतया नर्सलाई ‘सिस्टर’ भन्ने प्रचलन हुन्छ। तर यहाँका बुढा–बुढीदेखि युवा–युवतीसम्म उनलाई श्रद्घाले ‘दिदी’ भन्छन्।
आइतबार, भदौ २४, २०८०
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा, को कहाँ?
शुक्रबार, साउन २९, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के?
शनिबार, साउन ३०, २०८३
दाइको कलेजो प्रत्यारोपणबाट जीवनदान, भाइसँग प्रेमपछि विवाह तय
शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री कार्यालयमा १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरूको भेला: के-के उठे विषय?
आइतबार, साउन ३१, २०८३
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
बुधबार, साउन २७, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खाद्य पदार्थ किन्दा बिल लिनुहोस्, स्वास्थ्य र अधिकार दुवै जोगाउनुहोस्
१२ घण्टा अगाडि
सुदूर अब दूर नाई : पर्दापछाडिको चिकित्सकीय यात्रा
२१ घण्टा अगाडि
सेतो पोशाकभित्रको मौन आवाज
सोमबार, भदौ १, २०८३
म्याद गुज्रिएको औषधि खाँदा ज्यान जान सक्छ? म्याद सकिएको औषधिको जोखिम कति?
आइतबार, साउन ३१, २०८३
वडामा एक स्वास्थ्य संस्था: समानान्तर संरचनाको अन्त्य नै दक्ष र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको सुरुवात
आइतबार, साउन ३१, २०८३
स्वास्थ्य प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति: एकरूपता, पारदर्शिता र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
आइतबार, साउन ३१, २०८३
डिजिटल स्वास्थ्य नीतिगत बहस: स्थानीय सिकाइबाट प्रणालीगत विस्तारतर्फ
आइतबार, साउन ३१, २०८३
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search