मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, चैत ३, २०८२
Tue, Mar 17, 2026
मंगलबार, चैत ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
घरमै डाक्टर
पाठेघरको मुखको क्यान्सरका मुख्य ४ लक्षण र रोकथामका उपाय
त्यसका साथै यौन जीवनको सुरुवात गरिसकेका महिलाहरुले प्रत्येक वर्ष यौन अंगहरुको परीक्षण गराउनुपर्ने हुन्छ। जसले क्यान्सरका साथै अन्य रोगहरु समेत पत्ता लगाउन सजिलो हुन्छ। यसका साथै रोगबाट जोगिनका लागि सक्रिय जीवनशैलीले पनि महत्वपूर्ण भुमिका खेल्ने गर्छ।
सोमबार, मंसिर १, २०८२
प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?
लामो समय खोकी लागिरहे, घाँटी खसखस भइरहे वा यस्तै अन्य समस्या देखियो भने जति सक्दो चाँडो उपचारका लागि स्वास्थ्य संस्थामा पुगिहाल्नुपर्छ। बालबालिकामा त झन् श्वासप्रश्वास प्रणाली विकास हुने क्रममा रहने भएकाले यस्तो समस्या आएमा उपचारका लागि चिकित्सकको परामर्श लिन ढिलाइ गर्नु हुँदैन।
शुक्रबार, चैत २२, २०८१
के हो मिर्गौला क्यान्सर, यो किन हुन्छ ?
विश्व लगायत नेपालमा पनि क्यान्सर रोग बढ्दै गइरहेको पाइन्छ। नेपालको परिवेशमा भन्ने हो भने ग्लोबोकेन २०२० को तथ्यांक अनुसार वर्षेनि लगभग २० हजारको हाराहारीमा नयाँ क्यान्सरका बिरामी थपिरहेका छन्। त्यसमध्ये पनि पुरुषहरुमा फोक्सोको क्यान्सर र महिलाहरुमा स्तन र पाठेघरको क्यान्सर बढी देखिएको छ।
शनिबार, चैत ९, २०८१
मोबाइल तथा कम्प्युटरले बालबालिकाको आँखामा कस्ता असर पार्छन्, के छन् समाधानका उपाय?
अत्याधिक विद्युतीय उपकरणहरु (मोबाइल, ल्याबटप, ट्याब) को प्रयोगले बच्चाहरुमा टाढा नदेख्ने समस्या पनि हुने सर्वेक्षणहरुले देखाएको छ। कोरोना महामारीको बेलामा झण्डै एक डेढ वर्ष अनलाईन कक्षा हुनु र यस्ता खालका बालबालिकाको अत्याधिक चाप आँखा अस्पतालहरुमा हुनुले पनि यस कुराको थप पुष्टि गर्छ। त्यसैले बच्चाहरुलाई घरबाट बाहिर निस्केर खेल्ने खेलहरुमा प्रोत्साहित गर्ने अभिभावकहरुको जिम्मेवारी हुन्छ।
आइतबार, फागुन २५, २०८१
जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने?
छाला रातो हुने, दाद जस्तो देखिने, सुक्खापन हुने र छालामा कत्ला देखिने समस्या हो। सुगर, थाइरोइड सम्बन्धी समस्या भएकाहरुमा यस्तो समस्या बढी देखिन्छ। जाडोमा धेरैलाई चाया–पोतोको समस्या देखिने गर्छ। जाडोमा छाला सुख्खा भएका कारणले चाया–पोतो आउने गर्छ।
आइतबार, पुस २८, २०८१
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?
कब्जियतको उपचारका लागि पनि खानपान महत्वपूर्ण छ। पर्याप्त मात्रामा फाइबर भएको खानेकुरा खाने, झोलिलो पदार्थको सेवन गर्ने र दुई वर्षको उमेरपछि बच्चालाई शौचालयमै दिशापिसाव गर्ने बानी बसाल्नु पर्छ।
शुक्रबार, मंसिर १४, २०८१
बांगोटिंगो दाँतको तार बाँधेर गरिने उपचार 'ब्रेसेस' कुन उमेरमा लगाउने?
जनमानसमा ब्रेसेस लगाउने भनेको १३ वर्ष माथिका किशोर–किशोरीले हो भन्ने बुझाइ छ। तर यस्तो होइन। जब दूधे दाँत झरेर पर्मामेन्ट दाँत आउँछ, त्यसपछि बांगोटिंगो दाँत पनि देखिन थाल्छ। सामान्यतया ६ वर्षदेखि नै बांगोटिंगो देखिन थाल्छ। त्यसैले बांगोटिंगो दाँत देखिन थालेपछि नै उपचार सुरु गर्नुपर्छ।
बुधबार, जेठ ३०, २०८१
थाइराइड के हो? किन हुन्छ? पुरुषको तुलनामा महिलामा किन बढी?
थाइराइड भनेको माानव शरीरको एक ग्रन्थी हो। यो ग्रन्थी हाम्रो घाँटीको बीचमा पुतली आकारको हुन्छ। दायाँ र बायाँ भागमा हुने ग्रन्थीलाई मासुले जोडेको हुन्छ। यो ग्रन्थी हाम्रो श्वासनली र खाना खाने पाइपको अगाडि भएको हुनाले पछि गएर शरीरका अन्य अंगहरूलाई पनि असर गर्ने गर्छ।
शनिबार, जेठ १२, २०८१
मानिस किन दुब्लो हुन्छ?
दुब्ला व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउछ। शरीरलाई चाहिने रोग प्रतिरोधात्मक क्षमता भिटामिन तथा मिनरलबाट आउछन्। यी तत्वको शरीरमा कमी भएमा कोषिकाहरुले राम्रोसँग काम गर्न सक्दैनन्। जसका कारण शरीरमा संक्रमण हुने संभावना हुन्छ। बच्चाहरूमा पनि पखाला लाग्ने, कुपोषण तथा संक्रमण हुने संभावना बढी हुन्छ।
शनिबार, वैशाख २२, २०८१
किन सुन्निन्छ अण्डकोष? यस्ता छन् ७ कारण
गर्भको सातौँ महिनापछि भने अण्डकोष आफ्नो स्थानमा आउने गर्छ। त्यसरी आउँदा यसले 'पेरिटोनियम' नामको एक किसिमको पत्र सँगै बोकेर आएको हुन्छ। यसलाई 'प्रोसेस भेजाइनालिस' भनिन्छ। बिस्तारै यो पत्र आफैँ बन्द भएर जान्छ।
बिहीबार, वैशाख २०, २०८१
टाउको किन दुख्छ? के गर्नुपर्ला?
कतिपय सामान्य बेहोसी हुन्छन् । तर, कतिपय अवस्थामा टाउको दुखाइको असरले बेहोस हुने पनि हुन्छन् । केही मानिस टाउको दुखाइ सहन नसकेर बेहोस हुन्छन् भने कोही ब्रेन ट्युमर, रगत जमेर, पानी जमेर बेहोस हुने गर्छन् । छारेरोगमा पनि टाउको दुखाइ हुन्छ । छारेरोगको उपचारपछि टाउको दुखाइ पनि ठिक हुन्छ ।
सोमबार, वैशाख १७, २०८१
गर्मीमा कस्तो पेयपदार्थ पिउने?
चिसो पेय पदार्थमा पाइने क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो। यसले कृत्रिम रुपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगती बढाउँछ। यस्तो उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको, र थकाई मेटिएको अनुभव हुन्छ। तर यस्तो अवस्था क्षणिक हुन्छ। यतिमात्र होइन, चिसो पेय पदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन्।
बुधबार, वैशाख १२, २०८१
पिसाबको रङ कस्तो हुनुपर्छ? कुन रङ सामान्य र कुन असामान्य हो?
चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।
शुक्रबार, फागुन ४, २०८०
जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने?
जाडोमा केही मानिसमा हात–गोडा सुन्निने, एलर्जी हुने चाया–पोतो आउने जस्ता समस्या देखा पर्छन्। त्यसमध्ये चिलब्लेन्स वा पोर्नियो भन्ने समस्याले पनि जाडो महिनामा दुःख दिने गर्छ। यसमा हात–गोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने जस्ता समस्या आउँछन्।
मंगलबार, माघ २३, २०८०
शरीरमा चिसो हुँदै गएपछि रक्तनली खुम्चिन समस्या के हो?
शरीरमा चिसो हुँदै गएपछि रक्तसञ्चार वा रक्तनली खुम्चिन थाल्छन्। चिसोका कारण रक्तसञ्चार रोकिन थालेपछि अक्सिजन पुग्दैन। अक्सिजन नपुगेपछि हातखुट्टा निलो देखिने लक्षण देखिन्छ, जसलाई हामी साइनोसिस भन्छौं। अक्सिजन नै नपुगेपछि विस्तारै कोषिकाहरु मर्न थाल्छन्।
मंगलबार, माघ २३, २०८०
रुघाखोकी र फ्लुमा के फरक छ? के भाइरस चिसोमा बढी सक्रिय हुन्छन्?
रुघाखोकी र फ्लु दुवैका लक्षण समान हुन्छन्। खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाक बग्ने र बन्द हुने, थकाइ लाग्ने, जीउ दुख्ने लगायतका लक्षणहरु देखिन्छन्। रुघा राइनो भाइरसबाट हुन्छ भने फ्लु एन्फ्लुएन्जा नामक भाइरसका कारण हुन्छ।
बुधबार, माघ १७, २०८०
जाडोमा चिसो पानीले नुहाउँदा वा चिसो कपाल लिएर बाहिर हिँड्दा रुघाखोकी लाग्छ?
जाडोमा नाकमा सिँगान जम्ने, एलर्जी हुने लगायतका समस्या पनि बढी हुन्छ। त्यसमा भाइरसहरु बस्ने तथा हुर्किने सम्भावना बढी हुन्छ। यिनै कारणले गर्दा जाडोमा रुघाखोकी बढी लाग्ने गर्छ।
बिहीबार, माघ ११, २०८०
चिसो समयमा भाइरल इन्फेक्सनको जोखिम किन?
उनी भन्छन्, ‘नसर्ने रोगहरुको प्रायः कारण थाहा हुँदैन। त्यसैले नसर्ने रोगलाई नियन्त्रण गर्न गाह्रो छ। तर संक्रामक रोगहरुको त स्रोत, सर्ने माध्यम, कारण र बच्ने उपाय थाहा हुन्छ। त्यसैले यसको स्रोत थाहा पाएर प्रभावकारी रुपमा उपायहरु अवलम्बन गर्यौं भने संक्रमणलाई रोक्न सकिन्छ।’
मंगलबार, पुस ३, २०८०
शरीरका मांसपेशी, हाडजोर्नी दुख्ने र थकाइ महसुस हुने रोग ‘फाइब्रोमाएल्जिया’ किन हुन्छ?
यो रोग सम्बन्धमा गरिएका अनुसन्धानले शरीरमा ९ जोर (१८ वटा) टेन्डर प्वाइन्ट (घुँडा, कुहिनो, गर्धन, कुम, छाती र हिपको जोर्नी छेउका भाग) रहेको देखाएका छन्। यी कुनै पनि प्वाइन्टमा थिच्दा अत्यन्त दुख्छ र शरीरको अन्य भागमा समेत फैलन सक्छ।
शनिबार, मंसिर २३, २०८०
यूरिक एसिड किन बढ्छ?
विभिन्न अध्ययनले शरीरमा यूरिक एसिडको मात्रा बढी हुनुका कारण फरक–फरक देखाएका छन्। पहिलो हो युरिक एसिड सामान्य भन्दा बढी शरीरमा उत्पादन हुनु। दोस्रो, मृगौलाबाट पिसाब भएर शरीरबाट निस्कनु पर्ने मात्रामा कमी हुनु र फलस्वरुप रगतमा युरिक एसिडको स्तर उच्च हुनु।
बिहीबार, कात्तिक ९, २०८०
कान चिलाउने कस्तो समस्या हो?
कान चिलाउने दोस्रो कारण भनेको अटोमाइकोसिसको समस्या हो। यसलाई कानको फङ्गल इन्फेक्सनबाट चिलाउने समस्या पनि भनिन्छ। यो बिभिन्न किसिमको हुन्छ। फङ्गल इन्फेक्सन भएको समयमा कानमा पानी, तेल पर्यो भने कान पाक्ने समस्या पनि हुन्छ।
शनिबार, असोज २७, २०८०
महिनावारी गडबढ किन?
पछिल्लो समय आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग बढेको छ। यसको गलत प्रयोगले पनि महिनावारीमा समस्या निम्त्याएको हुन सक्छ। महिनावारी ३० दिनमा भइरहेको थियो तर १० दिन ढिला भयो भने त्यसलाई गडबढी भएको बुझ्नुपर्छ तर कसैको हरेक महिना ४० दिनको फरकमा हुन्छ भने त्यसलाई गडबढी मान्न हुँदैन।
शुक्रबार, असोज २६, २०८०
डेंगु गराउने लामखुट्टे कुन समयमा बढी सक्रिय हुन्छ? कतिसम्म उड्न सक्छ?
बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म बढी सक्रिय हुन्छ। तर यसले जुनसुकै समयमा पनि टोक्नसक्छ। बढी सक्रिय हुने समयमा भने बढी टोक्ने सम्भावना हुन्छ।
शनिबार, साउन २७, २०८०
किन हुन्छ पिसाबथैलीमा पत्थरी?
नेपालमा मिर्गौला असफल हुनुको कारणमा त्यसमा हुने पत्थरी पनि प्रमुख कारकको रुपमा रहेको छ। बेलैमा सचेत भएको भए यस्ता रोगबाट जोगिन सकिन्थ्यो। साथै प्रसस्त पानी पिउनु नै पत्थरीबाट जोगिने उत्तम उपाय हो। दिनमा कम्तिमा साढे २ लिटर पिसाब हुनेगरी पानी पिउनुपर्छ।
आइतबार, साउन १४, २०८०
किन बाङ्गिन्छ मेरुदण्ड? कसरी थाहा पाउने? उपचार के हो?
किन बाङ्गिन्छ मेरुदण्ड? कसरी थाहा पाउने? उपचार के हो? मेरुदण्ड बाङ्गिने समस्या कसलाई देखिन्छ? मेरुदण्ड बाङ्गिएमा के गर्न सकिन्छ?
शुक्रबार, जेठ २६, २०८०
आँखामुनि कालो धब्बा किन देखिन्छ?
सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ। ‘जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ। अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ’, उनी भन्छिन्।
बिहीबार, जेठ २५, २०८०
किन सुनिन्छ मिर्गौला?
मिर्गौला धेरै कारणले सुन्निने हुँदा यस्को उपचार पनि कारण अनुसार फरक फरक हुन्छ। सर्वप्रथम के कारणले मिर्गौला सुन्निएको हो भन्ने पत्ता लगाएर त्यस अनुसारको उपचार गर्न सकिन्छ।
बिहीबार, जेठ ४, २०८०
गुप्तांगका रोगबाट कसरी बच्ने?
समाजमा लाज र संकोच हुने भएकाले यस्ता रोगबाट कुन खालका वर्ग बढी प्रताडित छन् भनी सहजै पत्ता लगाउन कठिन हुन्छ। कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपय भने आफ्नो अनुकुलको डाक्टरलाई देखाउछन्।
मंगलबार, जेठ २, २०८०
पुरुषमा स्तन वृद्धि हुने समस्या के हो? उपचार के हो?
गाइनोकोमास्टिया हुँदा स्तनको आकार बढेर आउने हुनाले कारण पहिचानपछि उपचार हुन्छ। कहिलेकाहीं मोटोपनका कारण पनि स्तनमा बोसो बढी भएर आकारमा परिवर्तन आउने गर्छ। तर गाइनोकोमास्टिया भनेको बोसो वृद्धि नभएर ग्रन्थीको वृद्धि हो।
शनिबार, वैशाख ३०, २०८०
किन जम्छ कलेजोमा बोसो? के-के समस्या निम्त्याउँछ? कसरी बच्ने?
जीवनशैलीमा परिर्वतन गरियो र नियमितरूपमा स्वस्थकर खाना खाएमा फ्याट्टी लिभर ठीक हुन्छ। फ्याट्टी लिभरको शुरुमै पहिचान गरी यसलाई बढ्न नदिएमा यसले कलेजोमा दीर्घकालीन असर पुर्याउँदैन।
आइतबार, वैशाख १०, २०८०
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्य बीमा अब राष्ट्रिय परिचयपत्रसँग जोडियो, सेवा प्रवाह डिजिटल र सुरक्षित हुने
सोमबार, चैत २, २०८२
यी ५ नर्सले तय गरे रास्वपाबाट संसदको यात्रा
सोमबार, चैत २, २०८२
डा. मनोजकुमार गुप्तामाथि ६ महिनाको प्रोबेशन कारबाही
सोमबार, चैत २, २०८२
चैत दोस्रो साता बालेन नेतृत्वको सरकार बन्ने, यस्ता छन् रास्वपाको वाचापत्रमा स्वास्थ्यका विषय
बुधबार, फागुन २७, २०८२
रास्वपाको समानुपातिक सांसदको सूचीमा दुई डाक्टर, पाँच नर्स समावेश*
सोमबार, चैत २, २०८२
लहानका डेन्टल क्लिनिकमा गैर-चिकित्सकबाट उपचार, काउन्सिलको अनुगमनपछि सञ्चालक फरार
बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
नीति निर्माण तहमा बस्नेहरूले नबुझ्दा औषधि उद्योगीहरू मारमा छन्: शंकर घिमिरे
स्वास्थ्यखबर
स्वदेशी औषधि उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
काठमाडौंको वायु प्रदूषण गम्भीर बन्दै
शुक्रबार, फागुन २९, २०८२
स्थानीय स्वास्थ्य सेवा: परिवर्तनको सुरुवात मबाट
शुक्रबार, फागुन २९, २०८२
नेपाली औषधि उद्योगको योगदान: एक अर्बभन्दा बढीको सीएसआर, तर राज्य बेखबर!
बिहीबार, फागुन २८, २०८२
वैदेशिक रोजगार, श्रमिक मृत्यु र राज्यको दायित्वः एक विमर्श
बुधबार, फागुन २७, २०८२
नयाँ नेतृत्वको पहिलो परीक्षाः स्वास्थ्य प्रणालीको ‘रिवर्क’
सोमबार, फागुन २५, २०८२
नेपालमा मानसिक स्वास्थ्य परिषद्को आवश्यकता
आइतबार, फागुन २४, २०८२
नेपालको राजनीति र अदृश्य जनसंख्या संकट: विकास बहसभित्र हराएको जनसांख्यिकीय संक्रमण
शनिबार, फागुन २३, २०८२
मौन रोगका कुरा
शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा क्रिटिकल केयर सुदृढ गर्ने आवश्यकता: मेरो अनुभव
डा. रोबिन खापुङ
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search