मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर २९, २०८१
Sun, Dec 15, 2024
शनिबार, मंसिर २९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
घरमै डाक्टर
इन्सुलिन के हो? युवाहरुमा किन बढ्दै छ मधुमेह?
अहिले २० देखी ४० उमेर समुहमा धेरै मधुमेहको समस्या देखिएको छ। त्यसकारण यसमा केन्द्रित भएर काम गर्नु जरुरी छ। मधुमेह हुनबाट बच्न सबैले आफ्नो आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने, शारीरिक क्रियाकलाप गर्ने गर्नुपर्छ।
सोमबार, कात्तिक २८, २०७९
बालबालिकाको घाँटीमा गिर्खा आउने समस्या किन हुन्छ?
घाँटीमा गिर्खा भेटिँदैमा आत्तिनु भने पर्दैन। घाँटीको भिडियो एक्सरे गर्ने क्रममा कुनै शंकास्पद रिपोर्ट आएर लिम्फ नोडबाट पानी निकालेर परीक्षण गरिन्छ। समस्या देखिए मात्र त्यसको आधारमा उपचार गर्नुपर्छ।
शनिबार, कात्तिक ५, २०७९
महिनावारी नहुँदाको समयमा पनि तल्लो पेट दुख्छ?
पाठेघरमा हुने संक्रमण, पाठेघरको भित्ताको संक्रमण, पिसाबको संक्रमण, अण्डाको संक्रमण भइरह्यो भने तल्लो पेट दुख्ने हुन्छ। असुरक्षित यौन सम्पर्क, असुरक्षित गर्भपर्तन पनि तल्लो पेट दुख्नुको मुख्य कारणमध्ये एक हो।
आइतबार, असोज ३०, २०७९
बच्चामा कान पाक्ने समस्या किन हुन्छ?
बालबालिकामा देखिने आम समस्याहरुमध्ये एक हो, कान पाक्ने समस्या। यो समस्या विशेषगरी दुई किसिमका हुन्छन्। एक, एक्युट ओटाइटिस मिडिया र दोस्रो, क्रोनिक ओटाइटिस मिडिया।
शनिबार, भदौ २५, २०७९
आमाको गर्भमै बच्चाको स्वास्थ्य जाँच के–के हुन्छ?
यस स्क्यानले गर्भमा रहेको बच्चाको विकास अनुगमनको साथसाथै आमाको पाठेघरको अवस्था पनि परीक्षण हुन्छ। यसमा बच्चाको शरीरको विभिन्न अंग र भागको स्क्यान गरिन्छ।
सोमबार, भदौ १३, २०७९
बालबालिकामा घुर्ने समस्या किन हुन्छ? उपचार के हो?
नाक र घाँटी पछाडिको टन्सिल ठूलो भएका कारण यो समस्या देखिन्छ। नाकको पछाडिको भागमा टन्सिल हुन्छ। दुई/साढे दुई वर्षदेखि ६/७ वर्षसम्म टन्सिल बढ्छ। त्यसपछि यो १२ वर्षसम्म सानो हुँदै हराउँछ।
मंगलबार, भदौ ७, २०७९
बच्चाको कानेगुजी कुन बेला सफा गर्ने? कानमा तेल हाल्नु कत्तिको ठिक?
कानेगुजी फुलेपछि बच्चाहरुलाई अप्ठ्यारो हुन्छ। र, उनीहरुले कान कोट्याउन थाल्छन्। कोट्याउने क्रममा बालबालिकाले घाउ बनाएर कान दुख्न थाल्छ।
सोमबार, साउन ३०, २०७९
गर्भावस्थामा सोधिने १० सामान्य प्रश्न र जवाफ
गर्भावस्था महिलाको जीवनमा सबैभन्दा कठिन चरण हो। यो समयमा तपाईंले आफ्नो शरीरको धेरै हेरचाह गर्नुपर्छ।
बिहीबार, असार २३, २०७९
के बालबालिकामा जन्मजात थाइराइड समस्या हुन्छ? के-के परीक्षण गर्ने?
बालबालिकाको मानसिक र शारीरिक विकासमा यो ग्रन्थीबाट निस्कने हर्मोनको प्रत्यक्ष असर पर्ने हुँदा यो समस्याको निदान र उपचारबारे ज्ञान हुनु अत्यन्त जरूरी छ।
आइतबार, जेठ १, २०७९
गर्मीमा बालबालिकालाई किन आउँछन् घमौरा र कसरी जोगिने?
कान्ति बाल अस्पतालकै कुरा गर्ने हो भने पनि यहाँ हरेक दिन कयौं बिरामीहरु घमौरा, घाउ, खटिरा र कीराको टोकाइबाट आउने एलर्जीको समस्या लिएर आउने आइरहेका हुन्छन्। गर्मी मौसममा अन्य समयभन्दा तुलनात्मक रुपमा ब्याक्टेरियाको संक्रमणबाट हुने छालाका समस्या बढी देखिन्छन्।
बिहीबार, वैशाख २९, २०७९
किन गर्छन् बालबालिकाले ओछ्यानमै पिसाब? उपचार के होला?
सुतेका बेला ओछ्यानमै पिसाब गर्ने समस्या आम बालबालिकामा हुन्छ। अधिकांश बालबालिकामा भने यो समस्या हुर्कंदै गएपछि आफैँ ठीक हुन्छ। यो बालबालिकाको मिर्गाैला रोग, अल्छिपना वा चकचकेपनाका कारण भएको होइन।
बुधबार, चैत ९, २०७८
ब्रस गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के हुन्?
ब्रस गर्ने तरिकाहरु छन्। ब्रस गर्दा सिधा गर्नु हुँदैन। गिजाबाट दाँत तर्फ बिस्तारै फोहोर निकाल्ने बाटोमा गर्नुपर्छ। ब्रस गर्दा विशेष गरि फ्लोराइड भएको मञ्जनहरु प्रयोग गर्दा राम्रो हुन्छ।
बुधबार, चैत २, २०७८
मिर्गौला स्वस्थ्य छ वा छैन कसरी थाहा पाउने? बिग्रन नदिन के गर्ने?
प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यिनै अंगलाई मिर्गौला भनिन्छ। मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ।
बिहीबार, फागुन २६, २०७८
अल्पायुमै किन फुल्छ कपाल?
बूढेसकालमा फुल्ने कपाल अल्पायुमै पनि फुलेको देखिन्छ। कपाल मुख्य चार कारणले फुल्ने गर्दछ। पहिलो कारण वंशाणुगत हो। अर्थात परिवारका सदस्यको कम उमेरमा नै कपाल फुल्दै आएको छ भने पनि अल्पायुमै कपाल फुल्ने गर्दछ।
बिहीबार, फागुन ५, २०७८
पुरुषहरुमा बाँझोपना आउने कारण के-के हुन्?
वैवाहिक जीवनपछि सन्तान प्राप्त गर्ने चाहना सबैको हुन सक्छ। तर, केही दम्पत्तीलाई बाँझोपनका कारण सन्तान लाभ हुँदैन। केही समयअघिसम्म हाम्रो समाजले बाँझोपनको सबै दोष महिलालाई मात्र दिन्थ्यो। तर, अब समय फेरिएको छ। बाँझोपन रोग हो र यो पुरुष या महिला जसलाई पनि हुन सक्छ।
शनिबार, माघ २९, २०७८
जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या के हो? कसरी जोगाउने?
अहिले जाडो मौसम छ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरुको समस्या हो। रुघा–खोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो।
शनिबार, माघ ८, २०७८
गर्भावस्थामा कोभिड खोप लगाएका कारण समय नपुगी वा कम तौल भएको बच्चा जन्मिने सम्भावना हुन्छ?
गर्भावस्थामा खोप लगाएका कारण समय नपुगी वा कम तौल भएको बच्चा जन्मिने सम्भावना हुँदैन। कोभिड–१९ विरुद्धको खोपले गर्भपान हुने, कम तौलको बच्चा जन्मिने, समय नपुगी जन्मिने, भन्ने कुरा गलत हुन्।
आइतबार, पुस २५, २०७८
जाडो मौसममा छाला किन सुख्खा हुन्छ? कस्तो असर पर्छ? सुख्खा हुन नदिन के गर्ने?
हाम्रो शरीरको छाला झनै सुख्खा बनाइदिन्छ। जसले गर्दा हाम्रो छाला सुख्खा भएर चिरा परेजस्तो, कत्ला परेजस्तो हुन्छ। छाला शरीरको बाहिरी आवरण हो।
बिहीबार, पुस १५, २०७८
किन हुन्छ डिमेन्सिया अर्थात् बुढेसकालमा बिर्सने रोग? लक्षण र बच्ने उपाय के-के हुन्?
डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग होइन, मस्तिष्कमा रोग लागेपछि हुने समस्या हो। मस्तिष्कमा रोग नलागेका ९० वा १ सय वर्षका वृद्धवृद्धामा पनि डिमेन्सियाका लक्षणहरु देखिँदैनन्। यो कुनै नयाँ रोग पनि होइन
सोमबार, पुस ५, २०७८
बाथरुम जानेवित्तिकै पिसाब लाग्दैन किन होला?
प्रोष्टेट ग्रन्थिको तौल औसतमा १० देखि २५ ग्रामसम्म हुन्छ। ५० वर्ष नाघेका पुरुषमा प्राय प्रोष्टेट ग्रन्थि बढ्ने क्रममा हुन्छ। ग्रन्थि वृद्धि हुने सिलसिलामा पिसाबनलीको प्वाल साँगुरो पारेर पिसाबमा समस्या पैदा गर्छ।
सोमबार, मंसिर २०, २०७८
युरिक एसिड तथा बाथ रोगको समस्या छ? दसैंमा के खाने, के नखाने? कसरी स्वस्थ रहने?
युरिक एसिड ज्यादा हुनु र युरिक एसिडले हुने आरथाइटिस जसलाई हामी गाउट भन्छौँ, यी चाहिँ फरकफरक कुरा हुन्। कसैको युरिक एसिड सामान्य ७ भन्दा कम हुनुपर्नेमा ८–९ छ भने उसको जोर्नी नदुखेको पनि हुन सक्छ।
शुक्रबार, असोज २९, २०७८
शरीरमा मुसा किन आउँछ? उपचार के?
मुसाले शरीर भित्र कुनै हानी गर्दैन तर यो भाइरसबाट हुने भएकाले एक ठाँउबाट अर्को ठाँउमा सर्ने, संख्या र आकार दुवै बढेर जाने हुन्छ। तसर्थ हेर्दा नराम्रो देखिने मुुुसाबाट अरुमा सर्ने सम्भावना पनि बढी हुन्छ।
शनिबार, असोज १६, २०७८
के आँखाको ज्योति गुमाउने रहस्यमय रोग सापु सेतो पुतलीसँग सम्बन्धित छ? कसरी जोगिने?
यो रोगको पूरा नाम 'सिजनल हाइपर एक्युट पनुभिआइटिस' हो। नेपालका पनि केही पहाडी जिल्लामा मात्र देखिएको यो रोग के कारणले लाग्छ भन्ने अझै पत्ता लगाउन सकिएको छैन। यसबारे अध्ययनहरु भइरहेका छन्।
मंगलबार, भदौ २९, २०७८
धेरैको ज्यान लिने ‘सेप्सिस’ के हो, कसरी र किन हुन्छ? लक्षण के के हुन्?
सेप्सिस भनेको शरीरमा संक्रमण फैलिएर ज्यानै जान सक्ने रोगको एक अवस्था हो। यसलाई शरीरमा रोग विरुद्ध लड्ने तत्वहरु वा रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्दा उत्पन्न हुने एक किसिमको शारीरिक प्रतिक्रियाको रुपमा हेर्न सकिन्छ।
मंगलबार, भदौ २९, २०७८
बच्चा जन्माउन चाहने महिलाले अस्थायी साधन कहिले छाड्ने?
बढ्दो उमेरका अतिरिक्त आधुनिक जीवनशैली, तनाव र प्रदूषणका कारण पनि प्रजनन शक्तिमा असर पर्छ। उच्च रक्तचाप, मधुमेह वा थाइराइडजस्ता रोग प्रजनन शक्तिका लागि बाधक हुन्। यस्तै, उमेरखाएका महिलामा गर्भाशयको ट्युमर हुने सम्भावना पनि हुन्छ।
शनिबार, भदौ २६, २०७८
निपाह भाइरसका ७ लक्षण र रोकथामका ७ उपाय
निपाह भाइरस पशुबाट मिनसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो। यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ।
शुक्रबार, भदौ २५, २०७८
तिजमा नाँच्दानाँच्दै किन मुर्छा पर्छन् महिला? यस्तो अवस्थामा के गर्ने?
ब्रतका समयमा कोही महिला मुर्छा परेर ढलेमा तत्कालै पानी, ग्लुकोज पानी वा जीवनजल दिनु पर्छ। यसो गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा नजिकैको स्वास्थ्य संस्थामा लैजानु उपयुक्त हुन्छ।
बिहीबार, भदौ २४, २०७८
के कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्छ?
कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्दैन। हालसम्म लामखुट्टेको टोकाइले कोभिड-१९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन।
मंगलबार, भदौ १, २०७८
के सर्जिकल/मेडिकल मास्कलाई स्यानिटाइजर छर्केर पुन:प्रयोग गर्न मिल्छ?
सर्जिकल/मेडिकल मास्क एक पटकको प्रयोगको लागि मात्र बनाइएको हुन्छ त्यसैले सम्भव भएसम्म एक चोटि प्रयोग गरेपछि यस्ता मास्क पुन:प्रयोग गर्नु हुँदैन।
सोमबार, साउन ३२, २०७८
के सन्चो दलिएको मास्क लगाउँदा रुघा लाग्दैन भन्ने कुरा सही हो?
होइन। सञ्चो दलिएको वा कुनै पर्फ्यूम वा बडी स्प्रे लगाइएको मास्क लगाउँदा त्यसले रुघा लाग्नबाट बचाउँछ भन्ने कुरा वैज्ञानिकरुपमा पुष्टि भएको छैन। प्रयोग गरिने मास्क सुख्खा र सफा हुनुपर्दछ
शुक्रबार, साउन १५, २०७८
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्यमन्त्री पौडेलले गठन गरे विज्ञ सल्लाहकार समूह
मंगलबार, मंसिर २५, २०८१
ट्रमा सेन्टरको प्रमुख मेसुमा डा रिजाल, व्यवस्थापन महाशाखामा पन्त
मंगलबार, मंसिर २५, २०८१
डा दयाराम: सीएमसीका खम्बा, इमर्जेन्सी सेवाका अभियन्ता
मंगलबार, मंसिर २५, २०८१
कोशी प्रदेशमा एचए, नर्स, ल्याब टेक्निसियनलगायतको खुल्यो लोकसेवा
सोमबार, मंसिर २४, २०८१
फार्मेसी एसिस्टेन्टको लाइसेन्स परीक्षामा जम्मा १० प्रतिशत उत्तीर्ण (नतिजा सहित)
शनिबार, मंसिर २२, २०८१
सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागू गर्न स्वास्थ्य मन्त्रालयको पत्र
शुक्रबार, मंसिर २८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
स्वास्थ्यखबर
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
किन बिरामी छ वैद्यखाना?
शुक्रबार, मंसिर २१, २०८१
बदलिँदो जीवनशैली र बढ्दो उच्च रक्तचापको समस्या
बुधबार, मंसिर १९, २०८१
सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले ल्याएको महिला सशक्तीकरण
बुधबार, मंसिर १९, २०८१
एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं
आइतबार, मंसिर १६, २०८१
खोप अभियान: १३ रोग विरुद्ध ७ भेटमा ९ खोप
शुक्रबार, मंसिर १४, २०८१
आधारभूत ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको महत्व र स्थानीय तहको भूमिका
बिहीबार, मंसिर १३, २०८१
औषधिको मूल्य भित्रको मूल्य
सोमबार, मंसिर १०, २०८१
सीमित स्रोत भित्र दिगो स्वास्थ्य सुधार: नेपालमा रणनीतिक सेवा खरिदको आवश्यकता
शुक्रबार, मंसिर ७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search