हालैको जेन जी आन्दोलनपछि जलेका घर/संरचनामा प्रवेश गर्नु अघि, हामी सबैले सरकार/ नगरपालिका प्रमुखको अनुमति, नियामक नियम, र सुरक्षा दिशानिर्देशनको पालना गर्न जिम्मेवार हुनुपर्छ। हामी कहिलेकाही अनजानमै होस, या साथी संगतको पछि लागेर होस वा जानकारी नभएर जलेका संरचनाभित्र प्रवेश गर्ने गर्छौ, जसले हाम्रो स्वास्थ्यलाई पनि जोखिममा पार्छ। त्यसैले ध्यान दिनुपर्ने र बुझ्नुपर्ने केही सामान्य कुरा यहाँ उल्लेख गरेको छु।




(अनुसन्धानकर्ता रुपेन्द्र श्रेष्ठ ( पीएचडी) नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन(निरी), नेपालमा कार्यरत छन्)