मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतको केरलमा फेरि ‘ब्रेन–इटिङ अमीबा’को प्रकोप : हालसम्म १८ जनाको मृत्यु दाबी
केरल राज्यमा फेरि एक पटक ‘ब्रेन इटिङ अमीबा’को संक्रमणबारे चर्चा शुरु भएको छ। विभिन्न भारतीय सञ्चार माध्यमका अनुसार सेप्टेम्बरको मध्यसम्म यस रोगका ६० भन्दा बढी घटना दर्ता भइसकेका छन् जसमा कम्तीमा १८ जनाको मृत्यु भइसकेको छ।
शुक्रबार, असोज ३, २०८२
जापानमा १०० वर्ष उमेर कटेकाको संख्या १ लाख पुगेको स्वास्थ्य मन्त्रीको घोषणा
यसमा महिलाको संख्या ८८ प्रतिशत छ। स्वास्थ्य मन्त्री ताकामारो फुकुओकाले ८७,७८४ जना महिला र ११,९७९ जना पुरुषलाई लामो आयु प्राप्त गरेकोमा बधाई दिएका छन्। साथै, उनले 'समाजको विकासमा उनीहरूले पुर्याएको योगदानप्रति कृतज्ञता' प्रकट गरेका छन्।
बिहीबार, असोज २, २०८२
अपरेशन बीचमै छोडेर नर्ससँग शारीरिक सम्पर्कमा लिप्त पाकिस्तानी मूलका डाक्टरको मुद्दामा बेलायतमा सुनुवाइ
बिहीबार, असोज २, २०८२
एआई स्टेथोस्कोप विकसित, १५ सेकेन्डमै पत्ता लगायो तीन मुटु रोग
उक्त एआई स्टेथोस्कोपले हर्ट फेल्योर, मुटुको भल्भ बिग्रिने रोग र अनियमित मुटु धड्कन (अट्रियल फिब्रिलेसन) तुरुन्तै पहिचान गर्न सक्नेछ। उपकरणले मुटुको धड्कन र रगतको प्रवाहमा मानवीय कानले सुन्न नसक्ने सूक्ष्म भिन्नता विश्लेषण गर्नुका साथै इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) पनि लिन्छ।
शनिबार, भदौ २१, २०८२
तमिलनाडुमा एक बालकको औषधिको ट्याबलेट अड्किएर मृत्यु: अपनाउनुपर्छ यस्तो सावधानी
अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्सका अनुसार, पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा खाना वा साना वस्तु गलामा अड्किँदा श्वास अवरुद्ध हुने जोखिम हुन्छ। यदि श्वास नलीमा केही अड्कियो भने फोक्सो र मस्तिष्कसम्म अक्सिजन पुग्न रोकिन्छ।
शनिबार, भदौ ७, २०८२
फिनल्याण्डमा ३० वर्षीय मिर्गौला रोगी सांसद इएमेली पेल्टोनेनले गरे संसद् भवनमै प्राणत्याग
३० वर्षीय इएमेली पेल्टोनेन, जो समाजवादी लोकतान्त्रिक पार्टीका सांसद थिए, मंगलबार बिहान संसद भवनमै मृत अवस्थामा फेला परेका हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उनले आत्महत्या गरेका हुन् भन्ने आशंका गरिएको छ।
बुधबार, भदौ ४, २०८२
छोरीलाई पढ्न सघाउने क्रममा एक भारतीय आमाले पनि निकालिन् एमबीबीएसमा नाम
‘मैले विगत एक वर्षदेखि कठिन मेहनत गरेँ। सरकारी मेडिकल कलेजमा पढ्ने अवसर पाएकोमा म छक्क परेकी छु,’ ४९ वर्षीया अमुथावल्लीले भारतीय सञ्चार माध्यमसँग भनेकी छिन्। डाक्टर बन्न एमबीबीएस तहको पढाइका लागि भारतमा १ लाख २०,००० सीट छ । देशभरि २४ लाख विद्यार्थीले प्रतिस्पर्धा गर्ने गरेका छन्। त्यसमध्ये ५० प्रतिशत सरकारी छन्। सरकारीमा आमाछोरीले नाम निकाले हुन्।
मंगलबार, भदौ ३, २०८२
एआईले खोज्यो दुई नयाँ एन्टिबायोटिक, गोनोरिया र एमआरएसए ‘सुपरबग’ मा सफल
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले दुई नयाँ सम्भावित एन्टिबायोटिक औषधि विकास गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्, जसले औषधि-प्रतिरोधी गोनोरिया र एमआरएसए (मेथिसिलिन-रेजिस्टेन्ट ) जस्ता खतरनाक ब्याक्टेरियालाई मार्न सक्छ।
सोमबार, भदौ २, २०८२
पानीको स्रोत घटाउने एआई: नेपालमा पानी संरक्षणको स्मार्ट समाधान हुन सक्छ
एआई (जस्तै च्याटजिपिटि, गेमिनी, क्लौउड, मिडजोर्नी, सिन्थेसिया, पर्प्लेसिटि, क्यान्भा, डल् इ-३, जेस्पर,नोसन-एआइ, ग्रोक, कोपाइलट, फ्यान्टम, जेपेर-एआइ, बिउटिफुल डट एआइ आदि) इमेज जेनेरेटर चलाउन धेरै बिजुली लाग्छ।
सोमबार, साउन २६, २०८२
पुरुषको प्रजनन् प्रणालीमा संकट निम्तिइरहेको अनुसन्धानको चेतावनी, शुक्राणुमा लगातार गिरावट, वाइ क्रोमोजोम क्रमशः कमजोर
यसको पुष्टि मुसामा गरिएको प्रयोगले पनि गरेको छ। भर्जिनिया विश्वविद्यालयका वैज्ञानिकहरूले वाइ नभएका रक्त स्टेम सेल भएका मुसाहरूमा हृदयको असफलता र प्रारम्भिक मृत्यु भएको देखे। यसैबीच, वाइ क्रोमोसोममा रहेको यु.टी वाइ नामको जीन प्रतिरक्षा प्रणालीसँग जोडिएको पाइएको छ र यसको अभावमा क्यान्सर समेत द्रुत गतिमा विकास भएको देखिएको छ।
मंगलबार, साउन २०, २०८२
अमेरिकामा ३० वर्षअघि भण्डारण गरिएको भ्रूणबाट जन्माइयो बच्चा, चारमध्ये एक भ्रुणबाट जन्मेकी महिला भइसकिन् ३० वर्षकी
विश्वका धेरै देशहरूमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ)को प्रयोग उल्लेख्य रूपमा बढेको छ। संयुक्त अधिराज्य (युके) मा आईभीएफ मार्फत् जन्म हुने बालबालिकाको अनुपात सन् २००० मा १.३ प्रतिशतबाट २०२३ मा ३.१ प्रतिशत पुगेको छ। त्यसले झण्डै प्रत्येक कक्षामा एक बालबालकाको प्रतिनिधित्व गर्छ।
आइतबार, साउन १८, २०८२
डेंगु तीव्र रूपमा फैलिँदैछ तर के सबैका लागि खोप पहुँचयोग्य छ?
हालसम्म डेंगुका लागि कुनै विशेष उपचार छैन।डेंगुको हेरचाह भनेकैलक्षण व्यवस्थापन र गम्भीर असर रोक्नेहो। लामखुट्टे नियन्त्रण उपायहरू छन् तर पर्याप्त प्रभावकारी छैनन्। यस्तोमा खोप नै विकल्प बन्न सक्ने आशा गरिएको छ।
बिहीबार, साउन १५, २०८२
भारतको तेलंगानाको औषधि उद्योगमा विस्फोटपछि आगलागी हुँदा कम्तीमा ३४ जनाको मृत्यु
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'तेलंगानाको संगारेड्डीमा फ्याक्ट्रीमा आगलागी हुँदा मानिसहरूको मृत्यु भएको खबरले म अत्यन्त दुःखी छु। पीडित परिवारप्रति समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।'
मंगलबार, असार १७, २०८२
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
उनी भन्छन्, 'ट्राइजेमिनल न्युराल्जियासँगै काम गरिरहेका छौं। दिमागमा एन्युरिज़्म छ, तर अझै पनि काम गरिरहेका छौं। एभी मालफर्मेसन (रक्तनलीको असामान्य संरचना) छ, त्यसको बाबजुद पनि चलिरहेका छौं। म एक्शन गर्छु। हिंड्न सक्दिन, तर नाचिरहेछु। यही सबै चलिरहेको छ मेरो जीवनमा।'
सोमबार, असार ९, २०८२
इजरायलको अस्पतालमा इरानको आक्रमण
इजरायलको अस्पतालमा इरानले आक्रमण गरेको छ। इरानले दक्षिण इजरायलको बेर्सेबा शहरमा रहेको सोरोका अस्पतालमा सोझै प्रहार गरेको इजरायली सैन्य अधिकारीले पुष्टि गरेका छन्। इजरायली अधिकारीहरूका अनुसार सोरोका अस्पतालमा इरानले प्रहार गरेको बलिस्टिक मिसाइल आक्रमण भएको हो।
बिहीबार, असार ५, २०८२
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृत्यु
बिरामीको सङ्ख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु समेत भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। मर्ने मध्ये एक जना दिल्लीका हुन् भने अरू जना तमिलनाडु, महाराष्ट्र र केरलाका हुन्।
सोमबार, जेठ १९, २०८२
उत्तरी गाजाको अन्तिम अस्पताल पनि बन्द, स्वास्थ्य सेवा पूर्णरूपमा ठप्प
शनिबार, जेठ १७, २०८२
भारतमा फैलिन थाल्यो कोभिड १९, सक्रिय केस १००९, सबैभन्दा धेरै संक्रमित केरलमा
कोभिडका बढ्दो केसबारे समाचार संस्था पीटीआईले कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुंडु रावसँग गरेको कुराकानीमा उनले चिन्ताजनक नरहेको बताए। उनले भने, 'दक्षिणपूर्वी एसियाली देशहरूमा कोभिडका केस बढेको सुनिएको छ, तर ती पनि सामान्य लक्षण भएका केसहरू हुन्। भारतमा हाल देखिएका केसहरू पनि सामान्य प्रकृतिका छन्।'
सोमबार, जेठ १२, २०८२
वैज्ञानिकहरूले मलेरिया रोकथामका लागि पत्ता लगाए नयाँ उपाय
'नेचर' नामक वैज्ञानिक पत्रिकामा प्रकाशित यस अनुसन्धानमा दुईवटा औषधिहरू उल्लेख गरिएका छन्, जसले १०० प्रतिशत परजीवीहरूलाई नष्ट गर्न सफल भए।
शनिबार, जेठ १०, २०८२
के हो बाइडेनलाई भएको मेटास्टेटिक प्रोस्टेट क्यान्सर?
बिनाइन (नफैलिएको) प्रोस्टेट क्यान्सर प्रायः प्रोस्टेटको शल्यक्रिया (प्रोस्टेक्टोमी) वा रेडिएसन थेरापी द्वारा उपचार गर्न सकिन्छ। तर, मेटास्टेटिक प्रोस्टेट क्यान्सरमा उपचारको उद्देश्य रोग निको पार्ने होइन, लक्षण कम गर्नु, क्यान्सर अझ फैलिनबाट रोक्नु र जीवनस्तर सुधार गर्नु हो।
बिहीबार, जेठ ८, २०८२
कपाल प्रत्यारोपण गर्ने क्रममा एक भारतीय इन्जिनियरको मृत्यु
कपाल प्रत्यारोपण गर्ने क्रममा एक भारतीय इन्जिनियरको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार मार्च महिनामा भएको उक्त घटनाबारे मृतककी पत्नीले औपचारिक उजुरी दिएपछि सतहमा आएको हो।
सोमबार, वैशाख २९, २०८२
एस्ट्राजेनेकाले परीक्षणकाे क्रममा पुरानाे डेटा प्रयाेग गरेकाे आशंका
युएस नेशनल एलर्जी तथा संक्रामक रोगको तथ्याङ्क डेटा सुरक्षा निगरानी बोर्डले एस्ट्राजेनेकले ट्रायलको बेला पुरानो डेटा प्रयोग गरेकाे आराेप लगाएकाे हाे।
सोमबार, वैशाख २९, २०८२
'इण्डियन आइडल १२' का विजेता पवनदीप राजन सवारी दुर्घटनामा गम्भीर घाइते
२८ वर्षीय राजन चम्पावत, उत्तराखण्डका बासिन्दा हुन्। उनी आफ्नो साथी अजय मेहरा र चालक राहुल सिंहसहित एमजी हेक्टर कारमार्फत नोएडातर्फ गइरहेका थिए। यात्राको क्रममा उनी सवार कार चोपला चौराहा ओभरब्रिज नजिकै राजमार्गमा रोकेर राखिएको आइचर क्यान्टर ट्रकमा ठोक्किएको थियो।
मंगलबार, वैशाख २३, २०८२
सोनीको सर्जरी रोबोटले सिक्दैछ माइक्रोसर्जरी
विश्वभर स्वास्थ्यकर्मीको अभाव रहेको परिस्थितिमा यसले चिकित्सकको सहयोगी उपकरणको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
आइतबार, वैशाख ७, २०८२
डब्लुएचओको व्यवहारिक विज्ञान सल्लाहकार समूहको उपाध्यक्षमा डा ओम प्रसाद गौतम नियुक्त
एसिया र अफ्रिका का २६ भन्दा बढी देशहरूमा बहु-देशीय र बहु-दातृ कार्यक्रमहरू व्यवस्थापन गर्ने, रणनीति तथा दिशानिर्देश विकास गर्ने र व्यवहार परिवर्तनसम्बन्धी अनुसन्धान तथा मूल्याङ्कन कार्यमा उनको विशेष अनुभव छ।
बिहीबार, वैशाख ४, २०८२
ह्वाइट हाउसका डाक्टर भन्छन् – ट्रम्पको स्वास्थ्य उत्कृष्ट छ
मानसिक अवस्थाको जाँचमा ट्रम्पले मस्तिष्कको क्षमता जाँच गर्न प्रयोग गरिने मोन्ट्रियल संज्ञानात्मक मूल्याङ्कनमा ३० मध्ये ३० अंक प्राप्त गरेका थिए। उक्त परीक्षणमा जनावरको नाम भन्ने, घडी बनाउने, र शब्दहरू सम्झने जस्ता कार्य गराइन्छ।
बिहीबार, वैशाख ४, २०८२
हावार्ड युनिभर्सिटीमाथि ट्रम्पको आक्रोश- यसले घृणा र मुर्खता सिकाउँछ
ह्वाइट हाउसले गत हप्ता विश्वविद्यालयको प्रशासन, प्राध्यापक भर्ती र भर्ना प्रक्रियामा परिवर्तन गर्नुपर्ने मागसहितको सूची पठाएको थियो। ह्वाइट हाउसका अनुसार त्यो सूची क्याम्पसभित्रको यहूदी विरोधी सोचसँग लड्न बनाइएको हो।
बुधबार, वैशाख ३, २०८२
भारतको मेदान्ता अस्पतालको आइसीयुमा भर्ना एअरहोस्टेसमाथि यौन दुर्व्यबहार
उनी स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेपछि उनलाई मेदांता अस्पतालमा भर्ना गरिएको थियो। अप्रिल ५ मा अस्पतालमा भर्ना गरिएकी पीडित अप्रिल ६ मा आईसीयूमा रहँदा यौन दुर्व्यबहार भएको बताइन्। त्यहाँ रहेकी नर्सले बेवास्ता गरेको उनले बताइन्।
बुधबार, वैशाख ३, २०८२
ट्रम्प प्रशासनद्वारा युएसएआईडी र राज्य विभागको बजेट आधा गर्ने प्रस्ताव
बन्द गरिने सम्भावना भएका १० वटा अमेरिकी दूतावासहरू यस्ता देशहरूमा छन्: इरिट्रिया, ग्रेनाडा, लेसोथो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, लक्जेम्बर्ग, कङ्गो, गाम्बिया, दक्षिण सुडान, माल्टा र माल्दिभ्स।
मंगलबार, वैशाख २, २०८२
'मायोसाइटिस'सँग लडिरहेकी सामन्था भन्छिन्, 'मैले रोगसँग बाँच्न सिकिसकें'
'सिरिज सिटाडोल: हनी बनी' अमेजनको सुटिङको क्रममा सामन्थालाई मायोसाइटिस नामक दुर्लभ रोग लागेको थाहा भएको थियो। सुटिङका क्रममा आफ्नो स्वास्थ्य बिग्रिएको बताउँदै एकपल्ट बेहोश नै भएकी थिइन्।
मंगलबार, वैशाख २, २०८२
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
९ घण्टा अगाडि
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search