मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
युट्युब च्यानलबाट तौल घटाउने औषधि सेवन गर्ने एक युवतीको मृत्यु
मदुरैको सेलूर क्षेत्र अन्तर्गत मीनाम्बलपुरमकी स्थायी बासिन्दा कलैयारसी निजी कलेजमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिइन्। प्रहरीका अनुसार कलैयारसीको तौल अलि बढी थियो। युट्युब च्यानलमा गरिएको दाबीको आधारमा उनले स्थानीय औषधि पसलबाट बोरेक्स किनेकी थिइन्। तौल घट्छ भन्ने आशामा उनले यसको सेवन गरिन्।
बिहीबार, माघ १५, २०८२
संगठनबाट अमेरिका औपचारिक रूपमा बाहिरिएकोमा डब्लुएचओ दु:खी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्य निकायबाट अमेरिका औपचारिक रूपमा बाहिरिएकोमा दुःख व्यक्त गरेको छ। संगठनले भविष्यमा अमेरिका पुनः सक्रिय रूपमा सहभागी हुने आशा व्यक्त गरेको छ।
मंगलबार, माघ १३, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार
राष्ट्रिय मौसम सेवाले हिउँ, बरफ र ठिहिर्याउने वर्षाका कारण आगामी केही दिनसम्म अवस्था जीवनकै लागि घातक हुन सक्ने चेतावनी दिएको छ।
सोमबार, माघ १२, २०८२
विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा अलग भयो अमेरिका
अमेरिकाले अब विश्व स्वास्थ्य संगठनलाई पर्याप्त रूपमा सहयोग नगर्ने र विश्वभर फैलिने रोगहरूको निगरानी र नियन्त्रणका लागि अन्य देशहरूसँग प्रत्यक्ष साझेदारी गर्ने नीति अघि बढाउने बताएको छ। साथै, अमेरिकाले पुन: सदस्यता लिने कुनै योजना नरहेको पनि स्पष्ट पारेको छ।
शुक्रबार, माघ ९, २०८२
हामी किन रुन्छौ ? आँसु निस्कनुका यस्ता छन्, वैज्ञानिक कारण
धेरै जनावरहरू रोएजस्तै आवाज निकाल्छन् र यसले कुनै तनाव वा समस्याको संकेत दिन्छ। तर उनीहरूको दिमागमा यस्तो कुनै प्रणाली हुँदैन, जसले भावनासँग जोडिएका आँसु निकाल्न सकोस्।
शुक्रबार, माघ ९, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ?
उनी भन्छिन्, ‘म प्रायः यस्ता बिरामीहरू देख्छु जो अत्यन्तै प्रेरित छन्, पर्याप्त जानकारी राख्छन् र निरन्तर प्रयास गरिरहेका हुन्छन्, तर पनि तौल घटाउन संघर्ष गरिरहेका हुन्छन्।’
बुधबार, माघ ७, २०८२
बेलायतका सबैभन्दा कम उमेरका डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
सामान्यतया ४५ देखि ६५ वर्ष उमेरपछि देखिने डिमेन्सिया आन्द्रेलाई भने अत्यन्तै कम उमेरमै देखिएको थियो। सन् २०२२ मा उनको व्यवहार, बोली र स्मरणशक्तिमा परिवर्तन देखिन थालेपछि परीक्षण गर्दा मस्तिष्कको तीव्र क्षय भएको पत्ता लागेको थियो। एमआरआई परीक्षणमा उनको मस्तिष्क ७० वर्षको वृद्धजस्तै देखिएको चिकित्सकहरूले बताएका थिए।
शुक्रबार, माघ २, २०८२
नयाँ अध्ययन: तौल घटाउने इन्जेक्सन बन्द गर्दा तौल चार गुणा छिटो बढ्न सक्छ
यी इन्जेक्सनबाट उनीहरुको तौल २० प्रतिशतसम्म कम हुन सक्छ। तर जसरी इन्जेक्सन बन्द गरिन्छ, तौल पुनः हरेक महिना औसतमा ० दशमलव ८ किलोका दरले बढ्न थाल्ने उक्त अनुसन्धानमा देखाएको छ।
मंगलबार, पुस २९, २०८२
जाडोयाममा कम पानी पिउनु किन जोखिमपूर्ण हुन सक्छ ?
शरीरमा पानी कम हुँदा नसाहरू संकुचित हुन्छन्, जसले ब्रेन हेमरेजको खतरा पनि बढाउँछ। यसले मिर्गौलामा दबाब पर्छ र पत्थरी बन्ने जोखिम धेरै बढ्ने उनले बताए।
आइतबार, पुस २०, २०८२
चीनमा जन्मदर बढाउने नयाँ नीति : गर्भनिरोधक साधनमा १३ प्रतिशत कर
यो कदम पेरेन्टल लिभ बढाउने र नगद सहायता प्रदान गर्ने जस्ता उपाहरु समेटिएको चीनको व्यापक प्रयासको एक हिस्सा हो।
शुक्रबार, पुस १८, २०८२
भारतीयको मुटु नेपाली युवतीमा: केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सफल मुटु प्रत्यारोपण
प्रत्यारोपणको तयारीका लागि दुर्गा कामीलाई आइतबार राति (डिसेम्बर २१) जनरल अस्पतालमा भर्ना गरिएको थियो। दाता र प्राप्तकर्ताबीच रगत समूह तथा एचएलए (ह्युमन ल्युकोसाइट एन्टिजन) मिलान सफल भएपछि चिकित्सकहरू मुटु प्रत्यारोपणको निर्णयमा पुगेका थिए।
बिहीबार, पुस १०, २०८२
कोभिड भ्याक्सिन र हृदयघातको सम्बन्धबारे एम्स अध्ययनले के भन्छ?
एम्स दिल्लीका प्याथोलोजी र फोरन्सिक मेडिसिन विभागले मे २०२३ देखि अप्रिल २०२४ सम्म एक वर्षको अटोप्सीमा आधारित अध्ययन गरेको छ। यसको शिर्षक हो, ‘युवा वयस्कमा अचानक मृत्युको बोझः भारतको एक ठूलो अस्पतालमा एक वर्षसम्म गरिएको अध्ययन।’
बिहीबार, पुस १०, २०८२
के हो फ्याट लस ड्रग्स ? कसरी काम गर्छ ?
सामाजिक सञ्जाल र देखावटीका रुपमा कयौँ मानिसले तौल घटाउन यसलाई छिटो छरितो माध्यमका रुपमा मेडिकल आवश्यक बिना प्रयोग गरिरहेको प्रति उनी चिन्ता व्यक्त गर्छन्।
शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्...
यसबाट यो प्रश्न उठ्छ की जुन खाना हामीले खाएका छौँ, के त्यो सही तरिकाले पचेको छ त ?
बिहीबार, पुस ३, २०८२
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन...
उनले सन् २००५ देखि शुक्रकिट दान गर्न सुरु गरेका थिए। करिब १७ वर्षसम्म महिलाहरुले यो शुक्रकिट प्रयोग गरेका छन्।
सोमबार, मंसिर २९, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
अक्टोबरमा सोनभद्रमा चिप्सका प्याकेटमुनि खोकी सिरप लुकाएर सप्लाइ हुँदै गरेको ट्रक समातिएपछि जाँच अगाडि बढ्यो। एफएसडीएकी सचिव रोशन जैकबका अनुसार यो सिरप औषधिका रूपमा होइन, नशाका रूपमा बेचिन थालिएको थियो।
बिहीबार, मंसिर २५, २०८२
अमेरिकामा कोभिड खोपले १० बालबालिकाको मृत्युमा भूमिका खेलेको प्रारम्भिक निष्कर्ष
प्रसादका अनुसार २०२१ देखि २०२४ सम्मका ९६ बालबालिकाको मृत्यु केस अध्ययन गर्दा १० वटा केसमा खोप नै कारण हुनसक्ने संकेत भेटिएको छ। उनले ७ देखि १६ वर्षका बालबालिकाको मृत्युमा हृदयसम्बन्धी समस्या देखिएको उल्लेख गरेका छन्। तर कुन कम्पनीको खोप थियो वा उनीहरूको स्वास्थ्य अवस्था कस्तो थियो भन्ने भने खुलाइएको छैन।
शुक्रबार, मंसिर १९, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ?
ऐतिहासिक कागजातहरूको विश्लेषणबाट थाहा भयो कि केही महिलाहरूको उमेर हरेक बच्चा जन्मसँगै झन्डै छ महिनासम्म घटिरहेको थियो। सबैभन्दा कठिन परिस्थितिमा बाँच्ने महिलाहरूमा यसको प्रभाव झनै गहिरो देखियो।
शनिबार, मंसिर ६, २०८२
के हो गोल्डन 'ब्लड ग्रुप'? जसलाई प्रयोगशालामा तयार गर्न जुटिरहेका छन् विश्वका वैज्ञानिकहरु
विश्वभरको हरेक ६० लाख मानिसहरुमध्ये एक जनाको ब्लड ग्रुप (रक्त समूह) आरएच नल हुन्छ। अन्त्यन्तै दुर्लभ मानिने ब्लड ग्रुप हो यो। वैज्ञानिकहरु हाल यही दुर्लभ ब्लड ग्रुपलाई तयार गर्न कोशिस गरिरहेका छन्। ताकी यो ब्लड ग्रुपका अन्य मानिसहरुलाई बचाउन सकियोस्।
बिहीबार, मंसिर ४, २०८२
नयाँ अध्ययन : नेपालमा क्यान्सर उपचारमा गम्भीर ढिलाइ, लक्षण देखिएको ४ महिनापछि मात्रै उपचार सुरु
अध्ययनमा क्यान्सर उपचारमा देखिएका अवरोध मुख्यतस् तीन तहमा छन्। पहिलो जनचेतना कमी देखिएको छ। जसले गर्दा लक्षण देखिएपछि उपचारमा जान ढिलो रहेको छ। दोस्रो स्वास्थ्य सेवामा कमजोर पहिचान छ। जसले उपयुक्त ठाउँमा समयमै रिफर नहुनु रहेको छ भने अर्को निदान र उपचार क्षमतामा सीमितता रहेको छ। जुन परीक्षण, इमेजिङ, विशेषज्ञ भेटमा भीड र प्रतीक्षा समय आदि दर्शाउँछ।
सोमबार, मंसिर १, २०८२
शिशुको मलमूत्रबाट पत्ता लगाउन सकिन्छ, भविष्यमा उसको स्वास्थ्य कस्तो हुन्छ?
हाम्रो शरीरमा जन्मको सुरुवाती केही दिनपछि एक गट माइक्रोबायोमको विकास हुन थाल्छ। ब्याक्टेरिया, फंगस र भाइरसको यो समूहको हाम्रो शरीरमा महत्वपूर्ण भूमिका हुने वैज्ञानिकहरुको मान्यता छ।
शनिबार, कात्तिक २९, २०८२
भारतमा भेटियो दुर्लभ समस्या : आँखाको परेलीमा २५० जुम्रा र ८५ वटा अण्डा !
अमेरिकी राष्ट्रिय जीव प्रौद्योगिकी सूचना केन्द्रका अनुसार फ्थिरियासिस पैल्पेब्रारम एक दुर्लभ चिकित्सकीय स्थिति हो। जसमा फ्थिरस प्यूबिस नामको जुम्राले परेलीमा संक्रमण गराउँछ। यो संक्रमण सामान्यतया कुनै वस्तुको सम्पर्कबाट फैलने गर्दछ। गम्भीर रुपमा परेली चिलाउनु, आँखा रातो हुनु र निद्रा नलाग्नु यसको लक्षणहरु हुन्।
बुधबार, कात्तिक २६, २०८२
अस्ट्रेलियन क्रिकेटर म्याडिन्सन क्यान्सर जितेर फर्किए मैदानमा
'सबैभन्दा कठिन कुरा भनेको छोरा अगस्टलाई मसँग खेल्न सक्दिन भन्ने भन्नु थियो,' उनले भनेका छन्, 'म शारीरिक रूपमा यति थाकेको थिएँ कि सोफाबाट उठ्नै सक्दिनथेँ। उसले धेरै कुरा बुझ्थ्यो। ऊ निकै होशियार बच्चा हो। ऊ मेरो कपाल छोएर सोध्थ्यो, ‘के भयो त?’ हामीले उसलाई भन्यौं कि म बिरामी छु र म यस्तो औषधि खाँदैछु, जसले कपाल झार्छ। तर म ठीक हुनेछु भन्ने पनि भन्यौं।'
शुक्रबार, असोज ३१, २०८२
डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठक कोलम्बोमा आगामी साता हुने
तीन दिनसम्म चल्ने यो बैठकमा स्वस्थ वृद्धावस्था सुनिश्चितता, धुवाँरहित सूर्तीजन्य पदार्थ नियन्त्रण, स्वास्थ्य आपतकालीन कोषको विस्तार र एन्टिमाइक्रोबियल प्रतिरोध विरुद्धको कार्य योजना जस्ता प्रमुख चार विषयमा सदस्य राष्ट्रका स्वास्थ्य नेतृत्वहरूले छलफल गर्नेछन्।
शुक्रबार, असोज २४, २०८२
ब्रेस्ट क्यान्सरविरुद्धको भ्याक्सिनमा सफलता नजिक पुग्दैछन् वैज्ञानिक
सामान्य खसरा वा म्यानिन्जाइटिसजस्ता वभ्याक्सिनले शरीरलाई भाइरस वा ब्याक्टेरियाबाट जोगाउँछ, तर क्यान्सर भने शरीरकै आफ्नै कोषिकाबाट सुरु हुन्छ। त्यसैले क्यान्सर वैक्सिनहरू व्यक्तिगत रूपमा तयार गर्नुपर्छ — अर्थात् बिरामीको ट्युमरको जेनेटिक बनावट अनुसार। यी भ्याक्सिनले शरीरलाई यस्तो प्रोटिन वा एन्टिबडी बनाउन प्रेरित गर्छन्, जसले केवल क्यान्सर कोषिकामा पाइने मार्करहरूलाई लक्षित गर्छ।
शुक्रबार, असोज २४, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मृत्यु हुने बालबालिकाहरू पाँच वर्षभन्दा कम उमेरका छन् र तिनीहरूको मृगौला फेलबाट मृत्यु भएको बताइएको छ, जसको कारण कोल्ड्रिफ्ट सिरपको सेवन थियो। प्रहरीले यो सिरपमा डाइथिलिन ग्लाइकोलको मात्रा सुरक्षित सीमाबाट लगभग ५०० गुणा बढी रहेको जानकारी दिएको छ। सिरपको प्रिस्क्रिप्शन दिएका डाक्टर डा. प्रभीन सोनीलाई पक्राउ गरिएको छ।
मंगलबार, असोज २१, २०८२
प्रतिरोध प्रणालीको रहस्य उजागर गर्ने तीन वैज्ञानिकलाई चिकित्साशास्त्रको नोबेल पुरस्कार
नोबेल समितिले सोमवार यो घोषणा गर्दै उनीहरूको खोजले चिकित्सा क्षेत्रमा नयाँ सम्भावनाहरू खोलेको बताएको छ।यी वैज्ञानिकहरूले रेग्यलेटरी टी-सेलले शरीरको रोग प्रतिरोधी क्षमतालाई सन्तुलनमा राख्ने र अटोइम्यून रोगहरू नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने तथ्य उजागर गरेका छन्।
मंगलबार, असोज २१, २०८२
बलिउड अभिनेत्री भूमि पेडनेकरलाई छाला सम्बन्धी समस्या ‘एक्जिमा’
यूकेको नेशनल हेल्थ सर्भिसका अनुसार, एक्जिमा एउटा छालासम्बन्धी समस्या हो जसले छाला सुख्खा, रातो र चिलाउने बनाउँछ। एक्जिमा विभिन्न प्रकारका हुन्छन् र प्रायः जेनेटिक कारण वा भिटामिनको कमीले उत्पन्न हुने बताइएको छ।
सोमबार, असोज २०, २०८२
प्रेस्कृप्सनको अक्षर सुधार्न भारतीय अदालतले डाक्टरलाई दियो आदेश
सन् १९९९ मा अमेरिकाको इन्स्टिच्युट अफ मेडिसिनले प्रकाशित गरेको प्रतिवेदनले गलत लेखाइका कारण मात्र ७,००० मृत्यु भएको तथ्य सार्वजनिक गरेको थियो। बेलायतमा पनि यस्ता त्रुटिका कारण गम्भीर क्षति भएको तथ्य उजागर भइसकेको छ।
शुक्रबार, असोज १७, २०८२
भारतले थप्यो ५ हजार पीजी र ५ हजार २३ एमबीबीएस सिट
मेडिकल शिक्षा विस्तार योजनाले राज्य र केन्द्रीय मेडिकल कलेजहरू, स्वतन्त्र पीजी संस्थानहरू र सरकारी अस्पतालहरूको स्तरवृद्धि गर्नेछ। प्रति सिट लागत सीमा १.५ करोड रुपैयाँसम्म बढाइएको छ।
बिहीबार, असोज ९, २०८२
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
९ घण्टा अगाडि
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search