मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, माघ १०, २०८२
Sat, Jan 24, 2026
शनिबार, माघ १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
जाडोमा बच्चा स्याहार कसरी गर्ने? यस्ता छन् १४ टिप्स
१४. तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।
शनिबार, माघ १२, २०८१
बोर हुनु भनेको चाहनाको खोजी हो?
बैंकको लाइनमा वा गाडी चलाउँदा बिना पोडकास्ट वा संगीत? असह्य लाग्छ! चिकित्सकको प्रतिक्षालयमा बिना म्यासेजिङ वा सामाजिक सञ्जाल स्क्रोल नगरी बस्नुपर्यो? निकै पीडादायक! शौचालयमा समेत बिना फोन समय कटाउनुपर्यो भने त जिउनु र मर्नु बराबरजस्तै महसुस हुन सक्छ!
शुक्रबार, माघ ११, २०८१
के हो स्किनी फ्याट, के कारणले मानिसहरूलाई 'स्किनी फ्याट' मानिन्छ?
मेटाबोलिक रूपमा मोटोपनयुक्त, सामान्य तौल भएका तर ६५ वर्षभन्दा माथिका व्यक्तिहरूमा कुनै पनि कारणले मृत्यु हुने जोखिम बढी हुन्छ, साथै हृदय रोगका कारण मृत्यु हुने सम्भावना उच्च रहन्छ। अनुसन्धानले देखाएको छ कि शरीरमा धेरै फ्याट भईसकेको र मांसपेशीको मात्रा तथा शक्ति कम हुँदा संज्ञानात्मक क्षमतामा कमी आउन सक्छ।
बुधबार, माघ ९, २०८१
किन बडी मास इन्डेक्स मोटोपन मापनको लागि पर्याप्त छैन?
नयाँ अध्ययनले बीएमआईका सीमितताहरूलाई हटाउन अन्य उपायहरू पनि समावेश गरेको छ। यसले अतिरिक्त बोसोको मात्रा, व्यक्तिगत स्वास्थ्य लक्षणहरू र अन्य शारीरिक संकेतहरूलाई पनि समावेश गरेको छ। यस विधिले मोटोपनको परिभाषा र निदानमा सुधार ल्याउन मद्दत गर्नेछ। साथै, परम्परागत विधिहरूको समस्याहरू समाधान गर्ने लक्ष्य लिएको छ, जसले गर्दा मोटोपन भएका मानिसहरूले आवश्यक उपचार तथा सहयोग प्राप्त गर्न सकुन्।
सोमबार, माघ ७, २०८१
नयाँ अध्ययन: महिलामा क्यान्सर बढ्दै, पुरुषमा घट्दै
'१० वर्षअघि हामी क्यान्सर वा त खराब जीनका कारण वा भाग्यको खेल ठान्थ्यौं। तर अहिले हामीलाई थाहा छ कि करिब ५० प्रतिशत क्यान्सर जीवनशैलीसँग सम्बन्धित छन्,' डा कमल भन्छन्, 'मोटोपनसँग सम्बन्धित १३ विभिन्न प्रकारका क्यान्सरहरू छन्। रक्सी सेवनसँग सम्बन्धित ७ विभिन्न प्रकारका क्यान्सरहरू छन्।'
आइतबार, माघ ६, २०८१
के दूध तथा क्याल्सियमयुक्त खाद्य पदार्थहरूले कोलोन रेक्टल क्यान्सरको जोखिम घटाउँछन्?
२०२२ मा लगभग १.९ मिलियन व्यक्तिहरूलाई कोलोन रेक्टल क्यान्सरको निदान गरिएको थियो, जसले यसलाई विश्वभरी तेस्रो सबैभन्दा धेरै देखिने क्यान्सरमा उभ्याएको छ। यसलाई आन्द्राको क्यान्सर पनि भनिन्छ। जाँच र जीवनशैली सुधारहरू (जस्तै स्वस्थ तौल कायम राख्नु, धुम्रपान नगर्नु, र स्वस्थ आहार अपनाउनु) मार्फत् रोक्न सकिन्छ।
शनिबार, माघ ५, २०८१
तरुल, तिलको लड्डु र चाकुमा के-के पोषकतत्व पाइन्छ? के छन् फाइदा?
माघे संक्रान्तिमा खाइने घिउ, चाकु, खिचडी, तरुल जस्ता खाद्य पदार्थ शरीरका लागि निकै फाइदाजनक छन्। यस्ता खानेकुराले जाडो मौसममा हाम्रो शरीरलाई न्यानो प्रदान गर्छ। यी खानेकुरा चाडबाडमा मात्र होइन, अन्य समयमा पनि खानु आवश्यक छ। यस्ता खानेकुराबाट प्रशस्त मात्रमा क्यालोरी, मिनिरल, क्याल्सियम, फाइबर, भिटामिन प्राप्त गर्न सकिन्छ।
मंगलबार, माघ १, २०८१
दायाँपट्टि टाउको किन दुख्छ?
केही औषधिहरूको साइड इफेक्टका कारण पनि टाउको दुख्ने गर्दछ। यस्तै, बढी औषधि प्रयोग गर्दा, जस्तै: एसिटामिनोफेन, एस्पिरिन वा आइबुप्रोफेन )औषधिजन्यले टाउको दुखाइ हुन सक्छ। यो प्रकारको टाउको दुखाइलाई मेडिकेसन ओभरयुज हेडेक भनिन्छ।
बिहीबार, पुस २५, २०८१
मदिराको सेवनले बढाउँछ यी ७ प्रकारका क्यान्सरको जोखिम (नयाँ अध्ययन)
अमेरिकी जनरल सर्जन डा विवेक मूर्थीले शुक्रबार मद्यपानले क्यान्सरको जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्। साथै, उनले मद्यपेय पदार्थमा अद्यावधिक स्वास्थ्य चेतावनी लेबल राख्नुपर्ने माग पनि गरेका छन्।
मंगलबार, पुस २३, २०८१
के हो चीनमा देखिएको 'एचएमपिभी' भाइरस, कति खतरनाक?
चीनमा हाल ह्युमन मेटान्युमोभाइरस (एचएमपिभी) संक्रमणका घटनामा वृद्धि भइरहेको छ। यो स्थितिले कोभिड-१९ महामारीपछिको अर्को स्वास्थ्य संकटको सम्भावना देखाएको छ। एचएमपिभीले फ्लुजस्तै लक्षण देखाउँछ र बालबालिका तथा जोखिमयुक्त समूहमा गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्छ।
आइतबार, पुस २१, २०८१
नवजात शिशु कति समय सुत्छन्? यस्ता छन् सुरक्षित र आरामदायी तरिकाले सुताउने १३ टिप्स
शिशुहरू सामान्यतया हरेक केही घण्टामा खानाको लागि अत्यधिक भोक लागेर उठ्छन्। यदि उनीहरू आफैं उठेनन् भने उनीहरूलाई २–३ घण्टामा एक पटक उठाएर खुवाउनुपर्ने हुन्छ, जबसम्म उनीहरू जन्मको तौलभन्दा माथि पुग्दैनन्।
आइतबार, पुस २१, २०८१
एचपीभी खोप लगाउन किन जरुरी छ? यसको कुनै साइड-इफेक्ट हुनसक्छ?
एचपीभी खोप लगाएपछि सामान्य असुविधाको सामना गर्नुपर्ने हुनसक्छ। जस्तै,दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने रातो हुने हुन्छ। यी समस्याबारेमा चिन्ता गर्नुपर्दैन, किनकि ती साइड-इफेक्ट दुई-तीन दिनमा आफैं निको हुन्छ। तर यो समस्या लामो समयसम्म रह्यो वा अन्य कुनै शारीरिक समस्या देखिएमा ढिलो नगरी चिकित्सकको सल्लाह लिनुपर्छ।
बिहीबार, पुस १८, २०८१
के एमपक्स यौन सम्पर्कबाट सर्छ?
एमपक्सका लक्षणहरु कहिलेकाहीँ योनाङ्गका साथै मुखमा पनि देखा पर्न सक्दछन्। यही कारणले गर्दा संक्रमितसँग यौनसम्बन्ध राख्दा अर्को व्यक्तिमा सर्ने सम्भावना धेरै हुन्छ। मुख र छालाको सम्पर्कले गर्दा पनि संक्रमण हुन सक्छ।
मंगलबार, पुस १६, २०८१
एमपक्स के हो? यस्ता छन् रोकथाम र नियन्त्रणका उपाय
यदि रोगलाई केही नमानी लापरबाही गरिएमा रोगले आक्रमण गर्नुको साथै ठूलो रुप लिन सक्छ। त्यसैले स्वास्थ्यका हरेक सूचनालाई महत्वपूर्ण सूचना मानेर आफ्नो दैनिकीलाई चलाउनुको साथसाथै रोगबाट जोगिनको लागि सूचनाका मापदण्डहरुलाई पालना गरेमा जस्ता किसिमका महामारी भए तापनि सजिलोसँग बच्न वा जोगिन सकिन्छ।
आइतबार, पुस १४, २०८१
चिकित्सकको सुझाव : जाडोमा छालाको समस्या र स्याहार गर्ने तरिका
जाडोमा छालाको बाथको समस्याका साथै कसैलाई घामको एलर्जी (फोटो डर्माटाइटिस) हुन सक्ने डा कार्कीले बताए। “जाडोमा कपडाले नढाकिएको छालाको भाग हात, खुट्टा, नाकको टुप्पा, कानको छालामा रगत प्रवाह गर्ने नसा खुम्चिएर दुख्ने, सुन्निने समस्यासमेत आउनसक्छ । जाडोमा ‘रोजासिया’ ले रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या पनि देखिन सक्छन्”, उनले भने।
शनिबार, पुस ६, २०८१
जाडोमा छालामा देखिने समस्याबाट यसरी जोगिन सकिन्छ: डा प्रगति थापा
छाला फुस्रो हुनु, एग्जेमा, सोरायासिस, छाला फुट्नु, कोल्ड अर्टिकेरिया जाडोमा छालामा देखिने मुख्य समस्या हुन्। त्यस्तै गोडा तथा हातका औंलाहरु सुन्निने तथा निलो हुने, ओठ फुट्ने लगायतका छाला सम्बन्धी समस्या जाडो महिनामा प्रमुख रुपमा देखिने गर्छन्।
बिहीबार, मंसिर २७, २०८१
जाडो महिनामा नशा तथा बाथका बिरामीले पालना गर्नुपर्ने ८ नियम
शरीरको मांसपेसीलाई लचिलो बनाउन भिटामिन डीको प्रमुख भूमिका हुन्छ। एसियाली देशका मानिसहरुमा भिटामिनको मात्रा कम पाइने गरेको छ। नशा तथा बाथको समस्या भएका धरै बिरामीलाई भिटामिन डी कमी हुने गरेको पाइन्छ।
सोमबार, मंसिर २४, २०८१
किन पोल्छ पिसाब?
पिसाब पोल्नुलाई डिसुरिया भनिन्छ। यसका धेरै कारण हुन सक्छन्। मुत्र संक्रमण (यूटीआई) पिसाब पोल्नुका सबैभन्दा सामान्य कारण हो, जुन ब्याक्टेरियाले मुत्रनली, पिसाब थैली वा मिर्गौलामा संक्रमण गराउँदा हुन्छ। पुरुषभन्दा महिलामा यो समस्या बढी देखिन्छ।
शुक्रबार, मंसिर २१, २०८१
मधुमेह रोकथाम: साना कदम, ठूलो परिणाम
डायबिटिज एउटा ठूलो चुनौती हुनसक्छ। तर यसलाई रोक्न र व्यवस्थापन गर्न हामी सबै मिलेर साना प्रयासहरू गर्न सक्छौं। स्वस्थ आहार, नियमित व्यायाम, तौल नियन्त्रण र मानसिक स्वास्थ्यको ख्याल राखेर हामी यसको जोखिमलाई कम गर्न सक्छौं।
बिहीबार, मंसिर २०, २०८१
मातृ मृत्युदर घटाउन मिडवाइफको भूमिका
महिलाहरुमा पोषणको कमी, गर्भवती अवस्थामा बढी शारीरिक श्रम, स्वास्थ्य सेवा पहुँच नहुनु, अत्यधिक रक्तस्राव जस्ता समस्याका कारण नेपालमा मातृ मृत्युदर सन्तोषजनक रुपमा घट्न सकेको छैन। नेपाल सरकारले मातृ मृत्युदर घटाउनका लागि धेरै कार्यक्रमहरु सञ्चालन समेत गरेको छ ।
मंगलबार, मंसिर १८, २०८१
कोलोनोस्कोपी: पाचन स्वास्थ्यका लागि महत्त्वपूर्ण प्रक्रिया
कोलोनोस्कोपी भनेको ठूलो आन्द्रा (कोलन) र मलासयको भित्री सतहको जाँच गर्न प्रयोग गरिने चिकित्सकीय प्रक्रिया हो। यो प्रक्रियामा कोलोनोस्कोप नामको महत्त्वपूर्ण उपकरणले ठूलो आन्द्रा (कोलन) मा असामान्यताहरू पत्ता लगाउन, रोगहरूको निदान गर्न र कोलोरेक्टल क्यान्सर जस्ता गम्भीर रोगहरू रोक्न मद्दत गर्छ। यस प्रक्रियाको विवरण, महत्त्व, तयारीका चरणहरू र यसले दिने स्वास्थ्य लाभबारे यहाँ चर्चा गरिनेछ।
बुधबार, मंसिर १२, २०८१
जाडोमा बच्चाको स्याहार गर्ने १४ उपाय
बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।
शनिबार, मंसिर ८, २०८१
मधुमेहः कारण, असर र नियन्त्रणका उपायहरु
मधुमेहलाई नियन्त्रण गर्न सकिएन भने यसले मृगौला रोग, अन्धोपना, हृदयघात, स्ट्रोक, आदी समस्याहरु निम्त्याउन सक्छ । सन् २०१९मा मात्रै मधुमेह र मधुमेहका कारण हुने मृगौला रोगका कारण २० लाखमानिसहरुको मृत्यु भएको सर्वेक्षणले जनाएको छ ।
बिहीबार, कात्तिक २९, २०८१
अंगदान र प्रत्यारोपण
आफ्ना अंगहरू स्वर्गमा नलैजानुहोस्, किनकि भगवानलाई थाहा छ कि तिनीहरू पृथ्वीमै आवश्यक छन्। अंगदान भन्दा महान् कार्य अरू कुनै हुन सक्दैन। अंगदानले अनगिन्ती मानवहरूलाई दोस्रो जीवन दिन्छ, जो अंग फेलबाट पीडित छन् र नपाउँदा मृत्युको पर्खाइमा रहन्छन्।
बिहीबार, कात्तिक २२, २०८१
आत्महत्या न्यूनीकरणको मार्ग
हाम्रो जीवन भनेको महासागर जस्तै हो । सागर भनेपछि यसमा फरकफरक अवस्था पटकपटक आइरहन्छन् । तथापि, सागर हुनुको पहिचान कायम हुन्छ । कहिले शक्तिशाली आँधी आउँछ टोर्नेडो चल्दछ, कहिले सामान्य तरङ्गहरु तरङ्गित भइरहेका हुन्छन् भने कहिले सागर पनि शान्त रहन्छ ।
मंगलबार, कात्तिक २०, २०८१
कब्जियत रोक्ने उपाय
पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो। बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ। तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन।
सोमबार, कात्तिक १९, २०८१
तिहारमा बालबालिकाको मानसिक स्वास्थ्य बलियो बनाउन के गराउने ?
तिहारमा घर सफा गरी फूल, माला, र दीपले सजाउने परम्परा छ। बालबालिकाले आमा-बाबुसँग मिलेर घर सफा गर्न र आँगनमा फूलमाला राख्न सक्छन्। दीप बाल्ने परम्परामा बालबालिकाको विशेष रुचि हुन्छ। उनीहरूले रंगीन दियोहरू बाली घरभरि राख्न र उज्यालोले भर्न सक्छन्। यसले बालबालिकाले पर्वको महत्त्व बुझ्न पनि मद्दत गर्छ।
बिहीबार, कात्तिक १५, २०८१
मधेश प्रदेशको अस्पतालमा फोहोरमैला व्यवस्थापन किन कमजोर?
पारा, जाइलिन र फर्मालिन जस्ता विषाक्त रसायनको सम्पर्कले स्वास्थ्यकर्मी र सम्पर्कमा रहेका बिरामीलाई रासायनिक हानी पुऱ्याउन सक्छ।
मंगलबार, कात्तिक १३, २०८१
यात्रा गर्दा रिँगटा लाग्ने 'मोशन सिक्नेस' के हो, यसबाट कसरी जोगिने?
सावधानीपूर्वक आफ्नो सिट चयन गर्नुहोस्। कार भए अघिल्लो सिटमा बस्नुहोस्, डुङ्गा हो भने बीचको सिटमा बस्नुहोस् र रेल हो भने झ्यालपट्टि अघिल्लिर फर्केर बस्न मिल्ने सिट रोज्नुहोस्
सोमबार, कात्तिक १२, २०८१
पेटको स्वास्थ्य अवस्था कसरी सुधार्ने?
पेटको स्वास्थ्य कोलेस्ट्रोलको मात्रादेखि मानसिक स्वास्थ्यसम्मका सबै कुरासँग जोडिन सक्ने अनुसन्धानमा पाइएको छ। स्वास्थ्यमा पेटको भूमिकाबारेमा सचेतना बढ्दै जाँदा मानिसहरूमा यसको ख्याल गर्ने रुचि पनि बढ्दै गएको छ।
बिहीबार, कात्तिक ८, २०८१
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
डा. चन्दा कार्कीसहित रास्वपाका निवर्तमान ५ सांसदले पाएनन् टिकट
मंगलबार, माघ ६, २०८२
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए पदबाट राजीनामा
आइतबार, माघ ४, २०८२
बालेन शाहलाई विलासी गाडी दिने कमल 'सुर्ती र गुट्खा' उद्योगी
१४ घण्टा अगाडि
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा कृष्ण पौडेल
बुधबार, माघ ७, २०८२
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधि बसौला
सोमबार, माघ ५, २०८२
भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त
आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा प्रमुखको राजीनामा: व्यक्ति फेरिँदैमा समाधान नहुने संरचनागत संकट
बिहीबार, माघ ८, २०८२
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम: भुक्तानी संकट, चुनौती र समाधानका उपायहरू
बुधबार, माघ ७, २०८२
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search