मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
विश्व स्तनपान सप्ताह: आमाको दूध, शिशुको जीवनको पहिलो र अमूल्य उपहार
स्तनपानलाई कहिल्यै साधारण कुरा ठान्नु हुँदैन, किनभने यो शिशुको पहिलो खोप जस्तै हो। आमाको दूधमा पाइने प्राकृतिक एन्टिबडी र पोषक तत्वहरूले शिशुलाई रोगसँग लड्ने क्षमता दिन्छ। यसमा हुने प्रोटिन, बोसो, कार्बोहाइड्रेट, भिटामिन र मिनरलहरू शिशुको आवश्यकताअनुसार सन्तुलित रूपमा हुन्छ, जुन कुनै पनि कृत्रिम दूधले पूरा गर्न सक्दैन। यो सफा, सुरक्षित र सधैं उपलब्ध हुन्छ, जसले गर्दा बच्चा कुनै पनि वातावरणमा रोगको जोखिमबाट धेरै हदसम्म बच्न सक्छ।
शुक्रबार, साउन २३, २०८२
यी ८ खानेकुराले बढाउँछन् पेटमा ग्यास
हाम्रो शरीरले यी जटिल कार्बोहाइड्रेटहरू पूर्ण रूपमा पचाउन सक्दैन । तर आन्द्रामा रहेका लाभदायी ब्याक्टेरियाले यिनीहरूलाई तोड्छन् र त्यसक्रममा ग्यास उत्पादन हुन्छ ।
शुक्रबार, साउन २३, २०८२
थाइराइड रोग के हो? यसका कारण, लक्षण र बच्ने उपायहरू
थाइराइड घाँटीमा पाइने पुतलीको आकारको ग्रंथि हो। यो श्वासनली माथि हुन्छ । यो मानव शरीरमा पाइने सबैभन्दा ठूलो एक्सोक्राइन ग्रन्थीहरू मध्ये एक हो। यस थाइरोइड ग्रन्थीमा गडबडीका कारण थाइराइड सम्बन्धित रोगहरू देखा पर्छन्।
बिहीबार, साउन २२, २०८२
स्तनपानलाई प्राथमिकता दिऔँ: दिगो समर्थन प्रणाली निर्माण गरौँ
शिशु जन्मिएपछि कम्तिमा पनि ६ महिनासम्म अन्य कुनै पनि खानेकुरा, पानी, झोल वा घोल नदिई केवल आमाको दूध मात्र खुवाउनु पर्ने हुन्छ। यो अवस्थामा आमाको दूधले शिशुको सम्पूर्ण आवश्यक पोषण पूर्ति गर्दछ। त्यसपछि भने दुई वर्ष वा त्योभन्दा बढी समयसम्म आमाको दूधसँगै अन्य पूरक आहारहरू पनि दिन सकिन्छ।
बुधबार, साउन २१, २०८२
ओआरएस के हो, गर्मीमा किन चाहिन्छ ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले ओआरएस लाई झाडापखालाबाट हुने बाल मृत्युदर घटाउन मुख्य उपायको रूपमा स्वीकार गरेका छन्। ओआरएस सस्तो, सजिलो र प्रभावकारी माध्यम हो जसले लाखौं मानिसहरूको ज्यान बचाएको छ।
शनिबार, साउन १७, २०८२
डेंगु तीव्र रूपमा फैलिँदैछ तर के सबैका लागि खोप पहुँचयोग्य छ?
हालसम्म डेंगुका लागि कुनै विशेष उपचार छैन।डेंगुको हेरचाह भनेकैलक्षण व्यवस्थापन र गम्भीर असर रोक्नेहो। लामखुट्टे नियन्त्रण उपायहरू छन् तर पर्याप्त प्रभावकारी छैनन्। यस्तोमा खोप नै विकल्प बन्न सक्ने आशा गरिएको छ।
बिहीबार, साउन १५, २०८२
पानीजन्य रोग र उच्च गर्मीबाट जोगिने घरायसी उपाय
गर्मीको समयमा बिहान वा बेलुका एक पटक पकाएर फ्रिजमा राखेको दाल भात रोटी तरकारी जस्ता खाध्य पदार्थ हरु साँझ बिहान प्रयोग नगर्ने । जस्ता साबधानी अपनायौं भने उच्च गर्मी तापक्रम वा पानी जन्य रोगबाट हुन सक्ने समस्या बाट घरयासी तहबाटै बच्न वा जोगीन सकिन्छ ।
बुधबार, साउन १४, २०८२
शारीरिक क्रियाकलाप: कुन उमेरमा कति जरुरी हुन्छ ?
शारीरिक तीव्रतालाई हामी मुटुको चाल वा श्वासको गतिबाट मापन गर्न सक्दछौं। कम तीव्रताको गतिविधिमा शरीर हलुका चलिरहेको हुन्छ तर सास र मुटुको गति खासै बढ्दैन, तपाईं सजिलैसँग गफ गर्न सक्नुहुन्छ। उदाहरण: बिस्तारै हिँड्नु, घरको हलुका काम र सरसफाई।
बुधबार, असार ३२, २०८२
प्री-डायबिटिज के हो, कसरी डायबिटिज हुन नदिने ?
इन्सुलिन भन्ने हर्मोनले रगतको चिनी सन्तुलनमा राख्न मद्दत गर्छ। तर शरीरमा बोसो बढी हुँदा इन्सुलिनको प्रभाव कम हुन्छ, जसले गर्दा शरीरले अझ बढी इन्सुलिन बनाउने प्रयास गर्छ — जुन दीर्घकालीन रूपमा असरदार हुँदैन।
शनिबार, असार २८, २०८२
एसईईपछि स्वास्थ्य प्राविधिक शिक्षा, जसले बनाउँछ आत्मनिर्भर
परिवार, समाज र राष्ट्रको लागि दक्ष एवं सीपमूलक एवं दक्ष जनशक्ति उत्पादन गर्नको लागि २०४५ सालमा सीटीईभिटी स्थापना भएको हो। स्वास्थ्य प्रबिधिक अन्तर्गत केही प्रमुख संकाय निन्न अनुसार रहेको छ।
शुक्रबार, असार २७, २०८२
सुरु हुँदैछ डेंगुको सिजन, पहिले नै अपनाउँ सावधानी
बस्तिको वरीपरीका झाडीहरु सफा गर्ने गर्नुपर्छ। एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बाहिर हिँड्दा पुरा शरीर पुरा छोप्नेगरी कपडाहरु प्रयोग गर्ने गरिन्छ। बच्चाहरुलाई बाहिर निस्कदा लामखुट्टे प्रतिरोधात्मक मल्हमहरु शरीरमा लगाई हिँडाउने गर्नुपर्छ।
शुक्रबार, असार २७, २०८२
नैरोबी फ्लाइ : नेपालमा पछिल्ला वर्षहरूमा देखिएको प्रभाव र सावधानीका उपायहरु
नैरोबी फ्लाइको संक्रमण नेपालमा पछिल्ला वर्षहरूमा बढ्दो छ, विशेष गरी वर्षायाममा। यद्यपि, यो संक्रमण महामारीको रूपमा फैलिने छैन र अधिकांश संक्रमितहरू बिना उपचार नै निको हुन्छन्४। तर, सावधानी अपनाउन आवश्यक छ, विशेष गरी कृषक, बालबालिका र संवेदनशील छालाका व्यक्तिहरूले।
शुक्रबार, असार २०, २०८२
सौन्दर्य दन्तचिकित्सा
दाँतहरूको प्राकृतिक रंगलाई उज्यालो बनाउने प्रक्रिया हो। दन्त ब्लीचिंगका विभिन्न एजेन्टहरू दाँतहरूको रंग सुधार्न र मुस्कानलाई आकर्षक बनाउनका लागि उपयोगी हुन्छन्। यद्यपि, यी एजेन्टहरूको प्रयोग सावधानीपूर्वक गर्नु महत्त्वपूर्ण छ, र दाँत चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ। अत्यधिक प्रयोगले दाँतको इनेमलमा क्षति पुर्याउन सक्छ, त्यसैले यसको उचित प्रयोग र निगरानी आवश्यक छ।
बुधबार, असार ११, २०८२
जन्डिस भनेको के हो ? जन्डिस हुँदा के खाने, के नखाने?
जन्डिसलाई सामान्य नठानौं। यो कलेजो, पित्त नली, वा रगतको समस्याको संकेत हुन सक्छ। प्रारम्भिक लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिनु आवश्यक छ। स्वस्थ जीवनशैली, स्वच्छ खाना–पानी, नियमित स्वास्थ्य परीक्षण र सावधानीपूर्वक औषधि सेवन गरेर जन्डिसबाट बच्न सकिन्छ।
आइतबार, जेठ ११, २०८२
भिटामिन ‘डी’ बारे केही महत्वपूर्ण तथ्य
हाम्रो खानाबाट मात्रै हामीलाई चाहिने जति भिटामिन डी प्राप्त गर्न सजिलो छैन। अध्ययनहरूले के देखाएका छन् भने हामीलाई आवश्यक पर्ने मात्रामध्ये केवल २० प्रतिशत मात्रै भिटामिन डी हामीले खाने खानाबाट प्राप्त हुन्छ। तर जब हामी घाममा हिंड्छौ, हाम्रो शरीरको कपडाले नढाकिएका छालाले सूर्यको किरणबाटै आफूलाई चाहिने जति भिटामिन डी प्राप्त गर्छन् र प्राकृतिक रूपमै हामी भिटामिन डी उपभोग गर्न पाउँछौं।
सोमबार, जेठ ५, २०८२
उच्च रक्तचापका कारण, असर र नियन्त्रणका उपाय
उच्च रक्तचाप जोकोहीलाई हुन सक्दछ। त्यसैले नियमित रुपमा रगतको बायोकेमिकल जाँच गर्नुपर्छ। तनावरहित वातावरणमा बस्नुपर्छ। धुम्रपान र मधपान त्याग्नुपर्छ। जङ्क फुड, कोलेस्टोरेलयुक्त खानेकुरा र चिल्लो, बोसोयुक्त खानेकुरा सकेसम्म कम खानुपर्छ।
बिहीबार, वैशाख १८, २०८२
चिनीको सट्टा 'भेली': स्वास्थ्यको लागि फाइदाजनक छ?
भेलीको बारेमा अर्को भनाई के छ भने यसले पाचनक्रियामा अत्यन्तै राम्रो भूमिका खेल्नुको साथै कलेजोको सफाइमा पनि महत्वपूर्ण भूमीका खेल्छ। तर यो भनाइलाई सपोर्ट गर्ने कुनैपनि अध्ययनहरु पाइदैन। यसको लागि फाइबरयुक्त खानेकुराहरु सेवन गर्नु र प्रशस्त पानी पिउनु नै पर्याप्त हुन्छ। भेली चाहिँदैन।
सोमबार, वैशाख १५, २०८२
वैदेशिक रोजगारी र पेटको समस्या
समयमा खाना र निद्रा नहुनाले एसिड रिफ्लक्स, पेट फुल्ने, जस्ता समस्याहरू सामान्य हुँदै गएका छन्।मानसिक तनाव र अस्वस्थ आहारका कारण पेटमा घाउ वा अल्सर बन्ने समस्या पनि देखा परेको छ।
बिहीबार, वैशाख ११, २०८२
कसरी हुन्छ युरिक एसिड?
तुरुन्तै खुट्टाका जोर्नीहरु रातो भएर सुन्निनु वा अचानक दुख्नु एक्युटको लक्षण हो। छुँदा पनि दुख्ने र हिँड्न असहज हुने यस्तो समस्या भएकाहरुले औषधि खाँदा वा खानपिनमा नियन्त्रण गर्दा सन्चो हुन्छ। यो समस्या मध्यपान र धूमपान गर्नेलाई बढी देखिन्छ।
बुधबार, वैशाख १०, २०८२
सुत्केरी अवस्थामा आवश्यक हेरचाह, स्याहार, भ्रम र यर्थार्थ
प्रोटिनयुक्त खानेकुरा खुवाउने कुरामा पनि अन्धविश्वास लगायत गलत धारणाहरु छन्। विशेषतः गेडागुडी (कालो मास) माछा, मासु खाँदा घाउ पाक्छ अथवा संक्रमण हुन्छ र अण्डा दिँदा शरीर सुनिन्छ भन्ने जस्ता गलत धारणा र विश्वास गरिन्छ। झन् यति बेला महिलालाई प्रोटिनयुक्त खानेकुराको बढी आवश्यकता हुन्छ।
सोमबार, वैशाख ८, २०८२
आयुर्वेद अनुसार स्वास्थ्यका लागि कस्ता व्यक्तिले कुन खाना खाने ?
छिटो रिसाउने तथा खुसी हुने, छिटो सिक्ने र बिर्सने, चन्चल प्रकृतिका हुने गर्छन् । पित्त प्रकृतिका मानिसलाई अमिलो खानेकुराको सेवन कम गर्नुपर्छ ।
बिहीबार, वैशाख ४, २०८२
प्राकृतिक रुपमै दाँत उमार्ने विधिको सफल प्रयोगशाला परीक्षण, मुखमै कोषिका प्रत्यारोपण गरेर दाँत उमार्ने सम्भावना
फिलिंग्स जस्ता हाल प्रयोगमा आउने समाधानहरू कृत्रिम हुन्। यस्ता उपायहरूले पूर्ण रूपमा प्राकृतिक दाँतको कार्य पुनःस्थापना गर्न सक्दैनन् र दीर्घकालीन समस्या समेत निम्त्याउन सक्छन्। तर प्रयोगशालामा आफ्नै कोषबाट तयार गरिने दाँत भने बंगारामा प्राकृतिक रूपमा फिट हुन सक्छ र समयसँगै आफैं मर्मत हुने क्षमता राख्छ।
बुधबार, वैशाख ३, २०८२
माइग्रेनको कारण के हो? माइग्रेनमा के गर्ने, के नगर्ने ?
माइग्रेन भएका बिरामीहरूले आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ। के खाँदा टाउको दुख्छ, केको बास्नाले टाउको दुख्छ, के गर्दा टाउको दुख्छ, कहिले टाउको दुख्छ- यी कुराहरूको बारेमा सचेत भइ त्यसबाट जोगिने प्रयास गर्दा केही हदसम्म राहत मिल्न सक्छ।
शनिबार, चैत ३०, २०८१
एमआरआईको बढ्दो प्रयोग : असावधानीवश हुनसक्ने दुर्घटना
शरीरका विभिन्न भागहरुमा राखिने विद्युतीय वा चुम्बकीय वस्तुहरुबाट बनेका पेशमेकर, रड, प्लेट, तार, कृत्रिम जोर्निहरु, सुन्ने यन्त्र, एन्युरिजम क्लिप, स्टेन्ट जस्ता उपकरण एवं कृत्रिम अंगहरु राखेका व्यक्तिहरु एमआरआईको शक्तिशाली चुम्बकीय क्षेत्रमा प्रवेश गर्दा अङ्गभङ्ग हुने र ज्यानै समेत जाने जोखिम रहन्छ।
बिहीबार, चैत २८, २०८१
गिजाबाट रगत आउने ५ कारण र रोकथामका ६ उपाय
सामान्यत दातको वरपरको मासुलाई गिजा भनिन्छ। आझभोलि गिजाबाट रगत आउने समस्या धेरैनै देखिएको छ। २०२२ मा गरिएको नर्वे अनुसन्धानका अनुसार ३० वर्ष भित्र का मनिषहरुमा ५ मध्य ४ लाई गिजा बाट रगत आउने समस्या देखिएको छ।
शनिबार, चैत २३, २०८१
यस्ता छन् ७ उपाय : जसले तपाईंको यौन शक्तिलाई बढाउँछ
कब्जियत, अपच, अरूची जस्ता समस्याका कारण मानिसहरूमा शारिरीक दुर्बलता उत्पन्न हुन सक्दछ। जस्ले यौन स्वास्थ्यमा पनि प्रतिकूल असर पार्दछ। त्यसैले मैदा, अत्याधिक चिल्लो र जंक फुडहरूको सेवन गर्नुहुँदैन।
बुधबार, चैत १३, २०८१
प्याड, पिरियड पेन्टी र महिनावारी कप: पर्यावरणका लागि कुन ठिक?
यी तीन देशमा गरिएको अध्ययनबाट सबैभन्दा राम्रो विकल्प मेन्स्ट्रुअल कप भएको भेटिएको थियो। यसपछि पिरियड पेन्टी, पुनःप्रयोग गर्न सकिने प्याड पनि राम्रो भएको र पर्यावरणमा कम प्रभाव पार्ने भेटिएको थियो। अन्त्यमा एक पटक प्रयोग गर्न सकिने स्यानिटरी प्याड र ट्याम्पोन छन्।
मंगलबार, चैत ५, २०८१
थकान कम गर्न तथा राम्रोसँग सुत्न अपनाउनुपर्ने ५ उपाय
शरिरमा आइरनको कमीलाइ थकान र अनिद्राको कारण मानिन्छ। विशेष गरी बच्चाहरू, किशोरीहरू, गर्भवती महिलाहरू, खेलाडीहरू, शाकाहारीहरू, र बारम्बार रगतदान गर्नेहरूमा आइरनको कमी हुने सम्भावना बढी हुन्छ।
मंगलबार, चैत ५, २०८१
स्वस्थ रहने सजिलो सूत्रः ए, बी, सी, डी, ई
स्वास्थ्य व्यक्तिगत सम्पत्ति हुने भएकोले व्यक्तिगत जिम्मेवारीकै कुराअगाडि आउँछ । विश्व स्वास्थ्य संगठनले आमनागरिकलाई सम्झन सजिलो हुने गरी स्वस्थ रहने सूत्र जारी गरेको छ, त्यो हो– ए, बी, सी, डी, ई ।
सोमबार, फागुन २६, २०८१
बालबालिकालाई पिसाब संक्रमण हुन नदिन के गर्ने?
बालबालिकाको दिसा सफा गर्दा धेरै अविभावकले गल्ती गरिरहेका हुन्छन्। अधिकांश अविभावकले पछाडिबाट अगाडि दिसा सफा गर्छन्। यसो गर्दा दिसाहरू पिसाब फेर्ने भागमा जान्छ र संक्रमण हुने सम्भावना बढ्छ। त्यसैले अगाडिबाट पछाडितर्फ दिसा सफा गर्नु उपयुक्त हुन्छ। बालकहरूको पनि पिसाब फेरिसकेपछि लिंगको छाला माथि तानेर सफा गर्नु उत्तम विकल्प हो।
शुक्रबार, फागुन २३, २०८१
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
२३ घण्टा अगाडि
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
७ सेकेन्ड अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search