मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन १४, २०८३
Thu, Jul 30, 2026
बिहीबार, साउन १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
के हो चीनमा देखिएको 'एचएमपिभी' भाइरस, कति खतरनाक?
चीनमा हाल ह्युमन मेटान्युमोभाइरस (एचएमपिभी) संक्रमणका घटनामा वृद्धि भइरहेको छ। यो स्थितिले कोभिड-१९ महामारीपछिको अर्को स्वास्थ्य संकटको सम्भावना देखाएको छ। एचएमपिभीले फ्लुजस्तै लक्षण देखाउँछ र बालबालिका तथा जोखिमयुक्त समूहमा गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्छ।
आइतबार, पुस २१, २०८१
नवजात शिशु कति समय सुत्छन्? यस्ता छन् सुरक्षित र आरामदायी तरिकाले सुताउने १३ टिप्स
शिशुहरू सामान्यतया हरेक केही घण्टामा खानाको लागि अत्यधिक भोक लागेर उठ्छन्। यदि उनीहरू आफैं उठेनन् भने उनीहरूलाई २–३ घण्टामा एक पटक उठाएर खुवाउनुपर्ने हुन्छ, जबसम्म उनीहरू जन्मको तौलभन्दा माथि पुग्दैनन्।
आइतबार, पुस २१, २०८१
एचपीभी खोप लगाउन किन जरुरी छ? यसको कुनै साइड-इफेक्ट हुनसक्छ?
एचपीभी खोप लगाएपछि सामान्य असुविधाको सामना गर्नुपर्ने हुनसक्छ। जस्तै,दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने रातो हुने हुन्छ। यी समस्याबारेमा चिन्ता गर्नुपर्दैन, किनकि ती साइड-इफेक्ट दुई-तीन दिनमा आफैं निको हुन्छ। तर यो समस्या लामो समयसम्म रह्यो वा अन्य कुनै शारीरिक समस्या देखिएमा ढिलो नगरी चिकित्सकको सल्लाह लिनुपर्छ।
बिहीबार, पुस १८, २०८१
के एमपक्स यौन सम्पर्कबाट सर्छ?
एमपक्सका लक्षणहरु कहिलेकाहीँ योनाङ्गका साथै मुखमा पनि देखा पर्न सक्दछन्। यही कारणले गर्दा संक्रमितसँग यौनसम्बन्ध राख्दा अर्को व्यक्तिमा सर्ने सम्भावना धेरै हुन्छ। मुख र छालाको सम्पर्कले गर्दा पनि संक्रमण हुन सक्छ।
मंगलबार, पुस १६, २०८१
एमपक्स के हो? यस्ता छन् रोकथाम र नियन्त्रणका उपाय
यदि रोगलाई केही नमानी लापरबाही गरिएमा रोगले आक्रमण गर्नुको साथै ठूलो रुप लिन सक्छ। त्यसैले स्वास्थ्यका हरेक सूचनालाई महत्वपूर्ण सूचना मानेर आफ्नो दैनिकीलाई चलाउनुको साथसाथै रोगबाट जोगिनको लागि सूचनाका मापदण्डहरुलाई पालना गरेमा जस्ता किसिमका महामारी भए तापनि सजिलोसँग बच्न वा जोगिन सकिन्छ।
आइतबार, पुस १४, २०८१
चिकित्सकको सुझाव : जाडोमा छालाको समस्या र स्याहार गर्ने तरिका
जाडोमा छालाको बाथको समस्याका साथै कसैलाई घामको एलर्जी (फोटो डर्माटाइटिस) हुन सक्ने डा कार्कीले बताए। “जाडोमा कपडाले नढाकिएको छालाको भाग हात, खुट्टा, नाकको टुप्पा, कानको छालामा रगत प्रवाह गर्ने नसा खुम्चिएर दुख्ने, सुन्निने समस्यासमेत आउनसक्छ । जाडोमा ‘रोजासिया’ ले रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या पनि देखिन सक्छन्”, उनले भने।
शनिबार, पुस ६, २०८१
जाडोमा छालामा देखिने समस्याबाट यसरी जोगिन सकिन्छ: डा प्रगति थापा
छाला फुस्रो हुनु, एग्जेमा, सोरायासिस, छाला फुट्नु, कोल्ड अर्टिकेरिया जाडोमा छालामा देखिने मुख्य समस्या हुन्। त्यस्तै गोडा तथा हातका औंलाहरु सुन्निने तथा निलो हुने, ओठ फुट्ने लगायतका छाला सम्बन्धी समस्या जाडो महिनामा प्रमुख रुपमा देखिने गर्छन्।
बिहीबार, मंसिर २७, २०८१
जाडो महिनामा नशा तथा बाथका बिरामीले पालना गर्नुपर्ने ८ नियम
शरीरको मांसपेसीलाई लचिलो बनाउन भिटामिन डीको प्रमुख भूमिका हुन्छ। एसियाली देशका मानिसहरुमा भिटामिनको मात्रा कम पाइने गरेको छ। नशा तथा बाथको समस्या भएका धरै बिरामीलाई भिटामिन डी कमी हुने गरेको पाइन्छ।
सोमबार, मंसिर २४, २०८१
किन पोल्छ पिसाब?
पिसाब पोल्नुलाई डिसुरिया भनिन्छ। यसका धेरै कारण हुन सक्छन्। मुत्र संक्रमण (यूटीआई) पिसाब पोल्नुका सबैभन्दा सामान्य कारण हो, जुन ब्याक्टेरियाले मुत्रनली, पिसाब थैली वा मिर्गौलामा संक्रमण गराउँदा हुन्छ। पुरुषभन्दा महिलामा यो समस्या बढी देखिन्छ।
शुक्रबार, मंसिर २१, २०८१
मधुमेह रोकथाम: साना कदम, ठूलो परिणाम
डायबिटिज एउटा ठूलो चुनौती हुनसक्छ। तर यसलाई रोक्न र व्यवस्थापन गर्न हामी सबै मिलेर साना प्रयासहरू गर्न सक्छौं। स्वस्थ आहार, नियमित व्यायाम, तौल नियन्त्रण र मानसिक स्वास्थ्यको ख्याल राखेर हामी यसको जोखिमलाई कम गर्न सक्छौं।
बिहीबार, मंसिर २०, २०८१
मातृ मृत्युदर घटाउन मिडवाइफको भूमिका
महिलाहरुमा पोषणको कमी, गर्भवती अवस्थामा बढी शारीरिक श्रम, स्वास्थ्य सेवा पहुँच नहुनु, अत्यधिक रक्तस्राव जस्ता समस्याका कारण नेपालमा मातृ मृत्युदर सन्तोषजनक रुपमा घट्न सकेको छैन। नेपाल सरकारले मातृ मृत्युदर घटाउनका लागि धेरै कार्यक्रमहरु सञ्चालन समेत गरेको छ ।
मंगलबार, मंसिर १८, २०८१
कोलोनोस्कोपी: पाचन स्वास्थ्यका लागि महत्त्वपूर्ण प्रक्रिया
कोलोनोस्कोपी भनेको ठूलो आन्द्रा (कोलन) र मलासयको भित्री सतहको जाँच गर्न प्रयोग गरिने चिकित्सकीय प्रक्रिया हो। यो प्रक्रियामा कोलोनोस्कोप नामको महत्त्वपूर्ण उपकरणले ठूलो आन्द्रा (कोलन) मा असामान्यताहरू पत्ता लगाउन, रोगहरूको निदान गर्न र कोलोरेक्टल क्यान्सर जस्ता गम्भीर रोगहरू रोक्न मद्दत गर्छ। यस प्रक्रियाको विवरण, महत्त्व, तयारीका चरणहरू र यसले दिने स्वास्थ्य लाभबारे यहाँ चर्चा गरिनेछ।
बुधबार, मंसिर १२, २०८१
जाडोमा बच्चाको स्याहार गर्ने १४ उपाय
बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।
शनिबार, मंसिर ८, २०८१
मधुमेहः कारण, असर र नियन्त्रणका उपायहरु
मधुमेहलाई नियन्त्रण गर्न सकिएन भने यसले मृगौला रोग, अन्धोपना, हृदयघात, स्ट्रोक, आदी समस्याहरु निम्त्याउन सक्छ । सन् २०१९मा मात्रै मधुमेह र मधुमेहका कारण हुने मृगौला रोगका कारण २० लाखमानिसहरुको मृत्यु भएको सर्वेक्षणले जनाएको छ ।
बिहीबार, कात्तिक २९, २०८१
अंगदान र प्रत्यारोपण
आफ्ना अंगहरू स्वर्गमा नलैजानुहोस्, किनकि भगवानलाई थाहा छ कि तिनीहरू पृथ्वीमै आवश्यक छन्। अंगदान भन्दा महान् कार्य अरू कुनै हुन सक्दैन। अंगदानले अनगिन्ती मानवहरूलाई दोस्रो जीवन दिन्छ, जो अंग फेलबाट पीडित छन् र नपाउँदा मृत्युको पर्खाइमा रहन्छन्।
बिहीबार, कात्तिक २२, २०८१
आत्महत्या न्यूनीकरणको मार्ग
हाम्रो जीवन भनेको महासागर जस्तै हो । सागर भनेपछि यसमा फरकफरक अवस्था पटकपटक आइरहन्छन् । तथापि, सागर हुनुको पहिचान कायम हुन्छ । कहिले शक्तिशाली आँधी आउँछ टोर्नेडो चल्दछ, कहिले सामान्य तरङ्गहरु तरङ्गित भइरहेका हुन्छन् भने कहिले सागर पनि शान्त रहन्छ ।
मंगलबार, कात्तिक २०, २०८१
कब्जियत रोक्ने उपाय
पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो। बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ। तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन।
सोमबार, कात्तिक १९, २०८१
तिहारमा बालबालिकाको मानसिक स्वास्थ्य बलियो बनाउन के गराउने ?
तिहारमा घर सफा गरी फूल, माला, र दीपले सजाउने परम्परा छ। बालबालिकाले आमा-बाबुसँग मिलेर घर सफा गर्न र आँगनमा फूलमाला राख्न सक्छन्। दीप बाल्ने परम्परामा बालबालिकाको विशेष रुचि हुन्छ। उनीहरूले रंगीन दियोहरू बाली घरभरि राख्न र उज्यालोले भर्न सक्छन्। यसले बालबालिकाले पर्वको महत्त्व बुझ्न पनि मद्दत गर्छ।
बिहीबार, कात्तिक १५, २०८१
मधेश प्रदेशको अस्पतालमा फोहोरमैला व्यवस्थापन किन कमजोर?
पारा, जाइलिन र फर्मालिन जस्ता विषाक्त रसायनको सम्पर्कले स्वास्थ्यकर्मी र सम्पर्कमा रहेका बिरामीलाई रासायनिक हानी पुऱ्याउन सक्छ।
मंगलबार, कात्तिक १३, २०८१
यात्रा गर्दा रिँगटा लाग्ने 'मोशन सिक्नेस' के हो, यसबाट कसरी जोगिने?
सावधानीपूर्वक आफ्नो सिट चयन गर्नुहोस्। कार भए अघिल्लो सिटमा बस्नुहोस्, डुङ्गा हो भने बीचको सिटमा बस्नुहोस् र रेल हो भने झ्यालपट्टि अघिल्लिर फर्केर बस्न मिल्ने सिट रोज्नुहोस्
सोमबार, कात्तिक १२, २०८१
पेटको स्वास्थ्य अवस्था कसरी सुधार्ने?
पेटको स्वास्थ्य कोलेस्ट्रोलको मात्रादेखि मानसिक स्वास्थ्यसम्मका सबै कुरासँग जोडिन सक्ने अनुसन्धानमा पाइएको छ। स्वास्थ्यमा पेटको भूमिकाबारेमा सचेतना बढ्दै जाँदा मानिसहरूमा यसको ख्याल गर्ने रुचि पनि बढ्दै गएको छ।
बिहीबार, कात्तिक ८, २०८१
के तपाईंको गिँजाबाट रगत आउने समस्या छ ?
हाम्रो मुखामा धेरै किसिमका जिवाणु हुन्छन्। जसमध्य प्रोफाइनोमस इन्डोडेन्टल्स, ट्रेपोनेमा डेन्टिकोला र फ्रेटिब्याक्टेरियम एसपीपीहरू गिँजा सम्बन्धी रोगमा धेरै पाइएको छ। दाँत सफा नगर्दा यस्ता जिवाणुहरु सक्रिय हुने गर्छन्। जसले गर्दा गिँजा सुन्निने गर्छ र रगत आउने समस्या देखिन्छ।
शनिबार, कात्तिक ३, २०८१
किशोर–किशोरी सशक्तीकरणको लागि डिजिटल पद्धति
डिजिटल प्लेटफर्महरू बढ्दै र विस्तार हुँदै जाँदा नेपालमा सशक्त, सुसूचित र स्वस्थ युवा पुस्ता निर्माण गर्नका लागि महत्वपूर्ण हुनेछन्। सकारात्मक दृष्टिकोण भएतापनि नेपालको डिजिटल रूपान्तरण चुनौतीपूर्ण रहेको छ। व्यापक सार्वजनिक नीतिले डिजिटल क्रियाकलापको सफल कार्यान्वयनमा सहयोग पुर्याउँछ। कानुनी स्पष्टता, सुशाशन, र प्रविधिको उपयुक्त प्रयोगका लागि स्पष्ट नियम र दिशानिर्देश अपरिहार्य छन्।
शुक्रबार, कात्तिक २, २०८१
लामखुट्टेबाट हुने स्वास्थ्य समस्या
लामखुट्टेबाट मुख्यतया तीन किसिमको बिरामी हुन्छ। जस्तैः मलेरिया, डेङ्गु ज्वरो र पित्त ज्वरो। यी सबै विरामीको फरक फरक लक्षणहरू हुन्छन् र विभिन्न प्रजातिको लामखुट्टेहरूबाट सर्दछ। जसको प्रजनन् हुने ठाउँ फरक फरक हुन्छ।
शुक्रबार, कात्तिक २, २०८१
नेपालको स्वास्थ्य र सामाजिक क्षेत्रमा जर्मन विकास सहयोग
जर्मनको सहयोगी निकाय जीआइजेड मार्फत् भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधार, ऊर्जा, स्वास्थ्य, शिक्षा र मानवअधिकार संरक्षणको क्षेत्रमा समेत सहयोग गरिरहेको छ। नेपालको स्वास्थ्य र सामाजिक क्षेत्रमा जर्मन विकास सहयोगका केही कार्यक्रम र तिनको प्रभावलाई यहाँ प्रस्तुत गरिएको छ।
बिहीबार, कात्तिक १, २०८१
साबुनपानीले हात धुने बानी बसाल्नुभयो ?
बिगतका बर्षहरुमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस होस् या अन्य भाइरस, जुन किसिमको भाइरसबाट जोगिन पनि यसलाई नभुलौं। मूलमन्त्रकै रुपमा व्यवहारमा ल्याउँ। साबुनपानीले हरेक जोखिम अवस्थामा मिचीमिची हात धुने कार्यलाई निरन्तरता दिँदा मात्र जोखिमबाट बच्न सकिन्छ । सबै मानिसले आत्मसाथ गर्दै प्रगोगमा ल्याउनु बुद्विमानी मान्न सकिन्छ ।
मंगलबार, असोज २९, २०८१
बसको यात्रा गर्दा वाकवाकी आउने, रिंगटा लाग्ने समस्याबाट कसरी जोगिने?
मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ।
सोमबार, असोज २१, २०८१
कस्तो हुनुपर्छ चाडबाडको खानपान? के कुरामा ध्यान दिने?
आजकाल मानिसहरुको बदलिँदो जीवनशैलीका कारण विगतमा ५० वर्षको उमेरमा देखिने रोग आजकाल २० वर्षकै उमेरमा देखिन थालेको छ। शारीरिक अभ्यास हुन छाडेको छ। त्यसैले चाडबाडका बेला मात्र होइन, सामान्य अवस्थामा पनि खानपानमा सजग र सचेत हुनैपर्छ।
शुक्रबार, असोज १८, २०८१
क्षयरोग रोकथाम तथा नियन्त्रणका उपायहरु
बिहीबार, असोज १०, २०८१
बजारमा पाइने खानेकुराको प्याकेटमा के-के हेर्ने?
उत्पादकले प्याकेटमार्फत आम उपभोक्ताहरुलाई सही सूचना संचार गर्नुपर्छ। उपभोक्ता आफैँले पनि खाद्य वस्तुमा दिइएका जानकारी राम्ररी पढेर किन्ने वा किनेसी पनि बुद्धिमतापूर्ण तरिकाले खपत गर्न सचेत रहनुपर्छ। यसो भए मात्रै बजारिया खाद्य वस्तुको अनियन्त्रित खपतबाट हुन सक्ने स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्न सकिनेछ।
बुधबार, असोज ९, २०८१
Previous
5
6
7
8
9
Next
ट्रेण्डिङ
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
शनिबार, साउन ९, २०८३
बीरगञ्जको नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि साघातिक आक्रमण, चिकित्सक संघको विरोध
शनिबार, साउन ९, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
१५ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
१ घण्टा अगाडि
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
२० घण्टा अगाडि
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
बुधबार, साउन १३, २०८३
डाक्टरमाथिको हिंसा अन्त्य गरौँ, स्वास्थ्यकर्मीको सम्मान गरौँ
मंगलबार, साउन १२, २०८३
एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन यति ठूलो अन्तर ?
मंगलबार, साउन १२, २०८३
वीर अस्पतालदेखि न्याम्ससम्म: १३७ वर्षको गौरव, उपलब्धि र अबको बाटो
मंगलबार, साउन १२, २०८३
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
सोमबार, साउन ११, २०८३
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search