मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, पुस २८, २०८२
Mon, Jan 12, 2026
सोमबार, पुस २८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
भोक लाग्दा किन बढी रिस उठ्छ ?
सन् २०२२ मा मनोबैज्ञानिक निएन्के जन्कर र उनका साथीहरुले नेदरल्यान्डिसको ग्रोनिगेन विश्वविद्यालयमा १२९ महिलामाथि अध्ययन गरेका थिए। तीमध्ये कति महिलालाज्ई खाना दिइएको थियो भने २४ घन्टा उपबास राखिएको थियो। त्यसअनुसार उनीहरुको भोक, मनोदशा र खाने बानीसँग सम्बन्धित प्रश्न सोधिएको थियो।
मंगलबार, माघ ९, २०८०
मुटु भन्दा पहिले यी ५ अंगलाई थाहा हुन्छ प्रेम
जब यी ५ सेन्सेजले दिमागलाई न्युरो ट्रान्समिटर्सबाट म्यासेज पठाउँछन् , 'फलानो चिज राम्रो र प्रेम गर्न लायक छ।' त्यसको ०.२ सेकेन्डमा ब्रेनबाट ४ लभ हर्मोन (अक्सिटोसिन, डोपामाइन, वेसोप्रेसिन र ड्रिनेलिन) रिलिज हुन थाल्छन् । दिमाथमा १२ तरिकाले त्यस चिजको चित्र बन्ने र बिग्रिने गर्छ। त्यसपछि मान्छे प्रेमतिर धकेलिन्छ।
आइतबार, माघ ७, २०८०
महिलाहरूमा हुने क्यान्सर के-के हुन्? रोकथाम र व्यवस्थापन कसरी गर्ने?
स्वस्थकर जीवनशैली अपनाएर माथिका कारक तत्वहरूलाई पन्छाउन सकेमा क्यान्सर हुन सक्ने सम्भावनालाई कम गर्न सकिन्छ। समयमै क्यान्सर रोगको जाँच गर्नाले यसको चाँडो पहिचान गरी सही तरिकाले उपचार गर्न मद्दत गर्दछ।
बुधबार, माघ ३, २०८०
तरुल, चाकु खानुको फाइदाहरु के–के छन्, कस्ता बिरामीले होसियार रहने?
तरुल र सखरखण्डमा पाइने फाइबर, भिटामिन र मिनरल्सले शरीरलाई फाइदा गर्छ। साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत गर्ने उनले बताइन्। तर यी खानेकुराहरु शरीरको आवश्यकता र मात्रा मिलाएर मात्र खानुपर्ने हुन्छ।
सोमबार, माघ १, २०८०
घुँडा र जोर्नी दुख्ने समस्या र त्यसको प्राकृतिक समाधान विधि
जाडोमा हाडजोर्नी सञ्चालन हुनका लागि तरल पदार्थको आवश्यकता पर्छ । चिसो मौसममा तरल पदार्थ जम्ने गर्छ । त्यसले गर्दा जोर्नीमा जाम हुन्छ । जोर्नीमा अरअरोपना आउँछ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ।
आइतबार, पुस २९, २०८०
मानसिक स्वास्थ्यका लागि शाकाहारी खानेकुरा उत्तम
राणिक कालदेखि नै खानालाई तीन प्रकारमा विभाजन गरिन्छ। सात्विक खानाले शरीरलाई शुध्द राख्छ भने मनलाई शान्ति दिन्छ। फलफूल तथा सागसब्जी त्यस्तो खानामा पर्ने गर्छन्। त्यस्तै राजर्षी खाना भन्नाले शरीर र मस्तिष्कलाई क्रियाशील बनाउने खाना भन्ने बुझिन्छ।
बिहीबार, पुस २६, २०८०
स्ट्रोकका विषयमा १० भ्रम
निम्नमध्यम आय भएका देशहरूमा प्रति एक लाखमा ११७ जनालाई स्ट्रोक हुने अनुमान गरिएको छ। २ करोड ९१ लाख जनसंख्या भएको नेपालमा प्रतिवर्ष करिब ३३ हजार व्यक्तिलाई स्ट्रोक हुने अनौपचारिक तथ्यांक छ। सन् २०१९ मा स्ट्रोक विश्वव्यापी रूपमा नै मृत्युको प्रमुख कारणमा दोस्रो बनेको थियो। जसबाट कुल मृत्युमा ११ प्रतिशत बिरामीको ज्यान स्ट्रोकबाट गएको थियो।
शनिबार, पुस २१, २०८०
नयाँ अनुसन्धान : चुरोटले गराउँछ दिमागको संकुचन
शुक्रबार, पुस २०, २०८०
रिँगटा लाग्छ? के गर्ने, के नगर्ने?
टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन्।
बिहीबार, पुस १९, २०८०
घरको भान्सा नै औषधिको केन्द्र, कुन पौष्टिक तत्वले के काम गर्छ?
मानव स्वास्थ्यको लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु चिनेर प्रयोगमा ल्याउन सकियो भने पोषक तत्व र भिटामिन खोज्न बाहीर जानु पर्दैन।
सोमबार, पुस १६, २०८०
जाडोमा सिरक-कम्बल नधोएर लगातार प्रयोग गर्दा हुन सक्छन् यस्ता समस्या
सफा नगरेर लगातार सिरक-कम्बल प्रयोग गर्दा के हुन सक्छ त ? भारतको मेदान्ता मेडिसिटी अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा रमणजीत सिंह भन्छन्, 'त्यहाँ रहेको धुलोमैलोका कारण फंगल वा ब्याक्टेरियल इन्फेक्सनको खतरा रहन्छ।'
आइतबार, पुस १५, २०८०
बढी नुन खाँदा यी पाँच रोगको खतरा
कतिपय मानिसहरु नुन कम भएको तरकारी खानै सक्दैनन्। भागमा थपेर भएपनि नुन खान्छन्। तर नुन भन्ने चिज ठिक्क खानु पर्छ। के तपाईँलाई थाहा छ? विश्वभर धेरैजसो मानिसहरु आवश्यकता भन्दा धेरै नुन खाइरहेका छन्। यसको असर उनीहरुको स्वास्थ्यमा पनि परिरहेको छ।
बिहीबार, पुस १२, २०८०
जाडोमा स्वस्थ रहने १० घरेलु तरिका
जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ। सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ। तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ।
बुधबार, पुस ४, २०८०
हाछ्यु रोक्न खोज्दा हुनसक्छ ज्यानलाई हानी
उपचारका क्रममा उनले त्यस्तो हर्कत गरेका कारण श्वासनलीमा २ मिलिमिटरसम्म घाउ बनेको देखिएको छ। डन्डी युनिभर्सिटीका चिकित्सकका अनुसार हाछ्यु रोक्न खोज्दा श्वासनलीको माथिल्लो भागमा २० गुणा बढी दबाब पर्छ।
आइतबार, पुस १, २०८०
खाना नपच्ने समस्या छ?
पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाँजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।
शनिबार, मंसिर ३०, २०८०
शरीरमा पानी कम हुँदा के हुन्छ?
शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ।
बुधबार, मंसिर २७, २०८०
जाडोको समयमा नगरौं यी ७ गल्ती
अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्। चिसोमा गर्नै नहुने सात गल्ती यस प्रकार छन्।
आइतबार, मंसिर २४, २०८०
कार्यस्थलको खराब माहोलले बिगार्न सक्छ मुटु - अनुसन्धान
उनीहरूको सिस्टोलिक रक्तचाप, बडी मास इन्डेक्स, ग्लाइकेटेड हेमोग्लोबिन, धुम्रपानको स्थिति, एचडीएल कोलेस्ट्रोल र कुल कोलेस्ट्रोल अध्ययन गरिएको थियो। अनुसन्धानको सुरुमा र १२ महिना पछिको रेकर्ड गरिएको थियो। शोधकर्ताहरूले प्रत्येक कर्मचारीको लागि कार्डियोमेटाबोलिक जोखिम स्कोर गणना गर्न यसको प्रयोग गरे। उच्च स्कोरहरूले आगामी एकदशक भित्र मुटु रोगको सम्भावित जोखिम संकेत गर्दछ।
बिहीबार, मंसिर २१, २०८०
रुघाबाट जोगिने ८ उपाय
रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना कुराले निकै तनाव दिन्छन्। यो आफैंमा ठूलो समस्या नभएपनि यसले ल्याउने समस्या जटिल पनि हुन्छन्।
बिहीबार, मंसिर २१, २०८०
पाठेघरको क्यान्सर रोकथाम सम्भव छ, तर कसरी?
पुरुष र महिला दुवै एचपीभी भाइरसबाट संक्रमित हुन सक्छन्। यो भाइरस प्रत्यक्षतः छालादेखि छालाको सम्पर्कबाट र विशेष गरी यौन क्रियाकलापको समयमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यद्यपि, अहिले १०० भन्दा बढी प्रकारका एचपीभी छन्, यीमध्ये थोरै संख्याले मात्र एचपीभी–सम्बन्धित क्यान्सरहरू निम्त्याउँछ भनेर चिनिन्छ।
मंगलबार, मंसिर १९, २०८०
जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू
जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।
मंगलबार, मंसिर १९, २०८०
सुनौला हजार दिन आमा र बच्चाको लागि किन विशेष?
आमा गर्भवती भएको दिनदेखि बच्चाको उमेर २ वर्षको हुँदा सम्मको उमेरलाई सुनौलो १००० दिन भनिन्छ। गर्भको अवधि २७० दिन र जन्मपश्चात २ वर्षको उमेर ७३० दिन गरी जम्मा १००० दिनलाई सुनौलो १००० दिन भनिन्छ।
मंगलबार, मंसिर १२, २०८०
हर्टअट्याक हुने ८ कारण र जोगिने १५ तरिका
हर्टअट्याक (हृदयाघात) अकस्मात हुने मुटुको रोग हो। त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ। छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने।
शुक्रबार, मंसिर ८, २०८०
श्वासनलीको संक्रमण के हो र कसरी जोगिने?
गम्भीर खालको चोट लागेमा वा टाउकोमा चोटपटक लागेको बिरामी लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने भएमा उसको फोक्सोको चाल र गतिमा कमी आउँछ। जसले गर्दा फोक्सोभित्रबाट निस्किने खकारलाई बिरामीले खोकेर बाहिर निकाल्न सक्दैन।
बिहीबार, मंसिर ७, २०८०
आत्महत्याका जोखिम तथा खतराका १६ सूचक र रोकथामका १६ उपाय
आत्महत्या रोकथामका लागि अथवा कुनै पनि किसिमका तनाव भएमा नि:शुल्क राष्ट्रिय हटलाईन २४सै घण्टा उपलब्ध हुने ११६६ मा सम्पर्क गर्न सकिन्छ׀
बुधबार, मंसिर ६, २०८०
रोगहरुको जननी मोटोपना, किन बढ्दो छ नेपालमा?
मोटोपनाले विभिन्न रोग बढ्ने गर्छन्। तीमध्ये ९० प्रतिशतलाई डायबिटिज हुने बताइएको छ। धेरैलाई यसका कारण मानसिक समस्या भएको पनि पाइन्छ। किनभने, बडी सेमिङ हुन्छ। जस्तो: ओ मोटे, ओ मोटी भनेर बोलाउने गरेका कारण सामाजिक जीवन जिउन समस्या हुन्छ र विस्तारै डिप्रेसनको सिकार भएको पाइएको छ।
बिहीबार, कात्तिक ३०, २०८०
विपदको समयमा खानेपानी तथा सरसफाइमा कसरी ध्यान दिने?
झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा खोकी तथा टाईफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
मंगलबार, कात्तिक २८, २०८०
विश्व मधुमेह दिवस: मधुमेहले निम्त्याउने जटिलताहरु के-के हुन्?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिले नै नसर्ने रोग बहुक्षेत्रीय कार्ययोजना तयार गरिसकेको छ र हालै मन्त्रिपरिषद्ले नसर्ने रोगहरूका लागि बहुक्षेत्रीय कार्य योजना (२०२१-२०२५) अनुमोदन गरेको छ। यो कार्ययोजनामार्फत मधुमेहको बोझ घटाउने लक्ष्यलाई पुरा गरि नसर्ने रोगको ब्यापकता र निम्त्याउने जटिलता न्यूनीकरण गर्न जरुरी छ।
मंगलबार, कात्तिक २८, २०८०
कसरी भयो एक्स-रेको अविष्कार?
राँन्टजनले आफ्ना प्रयोगशालामा एक कैथोड रे ट्युबमाथि केही परीक्षण गर्दै थियो। उनले पर्दा गिराएर प्रयोगशाला अध्याँरो पारेका थिए र उक्त ट्युबलाई कालो रंगको डिब्बाले ढाकेको थियो।
आइतबार, कात्तिक २६, २०८०
मानसिक स्वास्थ र पोषण
हाम्रो पेट र दिमागले एक अर्को संग संचार गर्न विभिन्न न्यूरोट्रान्समिटर उत्पादन गर्दछन जसमध्ये केही गामा व्यूट्यारिक एसिड, व्यूटारिक एसिड, सेरोटोनिन, डोपामाइन, सर्ट चेन फ्याटि एसिड, आदि हुन। यिनले प्रत्यक्ष रुपमा स्नायु प्रणालीमा प्रभाव पार्नका साथ साथै हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि सुदृढ गर्दछन।
शनिबार, कात्तिक २५, २०८०
Previous
7
8
9
10
11
Next
ट्रेण्डिङ
चौतर्फी दबाबपछि डा. यसोदा रिजाललाई निलम्बन गर्ने अजेन्डा मेडिकल काउन्सिलको फुलहाउस बैठकमा प्रस्तुत हुँदै
बुधबार, पुस २३, २०८२
इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन, हृदयाघातको आशंका
१४ घण्टा अगाडि
औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघको पक्षमा फैसला
बिहीबार, पुस २४, २०८२
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना, सदस्यमा को-को?
बिहीबार, पुस २४, २०८२
डा. यसोदा रिजाललाई दुई महिना निलम्बन गर्ने काउन्सिलको निर्णय, एक जना चिकित्सकलाई चेतावनी र अर्कोमाथि छानविन
शुक्रबार, पुस २५, २०८२
कोशी अस्पतालको निर्देशकमा डा चौधरी
सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
बुधबार, पुस १६, २०८२
चिसो मौसममा देखापर्ने दश स्वास्थ्य समस्या र जोगिने उपाय
सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search