मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
गर्मीको साथी सातु सर्वत
शरिरमा रहेको अनावश्यक बिकार(टक्सिन) निस्कासन गर्न पनि सातु सर्वतले राम्रो भुमिका खेलेको हुन्छ। बिहानको खाली पेटमा सातु सर्वत सेवन गरेर ब्यायाम या काममा निस्कदा तत्काल शक्ति प्रदान हुन्छ। जौको सातु सर्वत त झन् मस्तिष्कका लागि अमृत सरह नै मानिएको छ। जिम गर्नेहरुका लागि ऊर्जा दिन पनि सातु सर्वत उपयोगी मानिन्छ।
आइतबार, वैशाख १६, २०८१
तौल घटाउन जान्नै पर्ने २१ कुरा
जति बढी हिड्नुहुन्छ, उति बढी तपाईंको क्यालोरी खर्च हुन्छ। लिफ्टको ठाँउमा सिढीको प्रयोग गर्नुहोस्, वरिपरीका ठाउँमा पैदलै हिड्नुहोस्, अन्यत्र सम्भव नभएपनि कमसेकम दिनको एकदुईपटक छतको चक्कर मार्नुहोस्।
शनिबार, वैशाख १५, २०८१
गर्मीमा तातो हावा 'लू'बाट जोगिन के गर्ने, के नगर्ने?
मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, हनहनी ज्वरो आउने जस्ता समस्या देखिए बिरामीलाई तुरुन्तै अस्पताल लैजानु पर्छ।
बिहीबार, वैशाख १३, २०८१
ट्युमर र क्यान्सर भनेको के हो ?
यस्तो ट्युमरले सँगको तन्तु तथा अङ्गलाई असर गर्नुको साथै शरीरको अरु भागमा सरेर जान्छ । मैलिगनैन्ट ट्युमरलाई क्यान्सर भनिन्छ । यो बेनाइन ट्युमरको दाँजोमा नराम्रो मानिन्छ । मैलिगनैन्ट ट्युमरमा कोषहरू अनियत्रित रूपमा बढ्दै जाने र शरीरको लागि हानिकारक हुन्छ।
बुधबार, वैशाख १२, २०८१
हिमोफिलिया के हो, कसरी हुन्छ पुस्तान्तरण?
यदि हिमोफिलिक व्यक्तिले वाहक महिलासँग विवाह गरेमा छोरी पनि हिमोफिलिक हुने सम्भावना हुन्छ । यो कुरा आफ्नो नजिकको नातेदार (मामा चेला, फुपू चेली) मा विवाह हुने चलन रहेका जाति वा समूहका लागि विचारणीय हुन्छ।
बुधबार, वैशाख ५, २०८१
भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानको अर्थ र महत्व
शारीरिक क्रियाकलापलाई राम्रोसँग गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभै नहुने सु्क्ष्म पोषक तत्वलाई भिटामिन भनिन्छ। भिटामिन एले शरिरलाई बिभिन्न किसिमका संक्रमण हुनबाट बचाउँछ। आँखालाई स्वस्थ राख्दछ। बालबालिकाको बृद्वि विकासमा महत्वपूर्ण सहायता गर्दछ।
मंगलबार, वैशाख ४, २०८१
नुनको प्रयोगलाई लिएर विश्वभर किन बढेको छ चिन्ता?
त्यसको सट्टा नुन र चिनी कम भएका र पोटासियम र फाइबर धेरै भएका जस्तै अप्रशोधित खानेकुराहरूमा खानमा ध्यान दिनुहोस्। अप्रशोधित खानामा गेडागुडी, बदामका परिकार, अन्न, फलफूल र तरकारीहरू पर्छ।
सोमबार, वैशाख ३, २०८१
नयाँ वर्ष २०८१ को सुरुवातसँगै स्वस्थ रहन यी २० संकल्प गरौं
स-साना पाइलाबाटै स्वस्थ रहने संकल्प गर्न सकिन्छ। नयाँ वर्षको सुरुवातसँगै स्वस्थ रहन विभिन्न विज्ञहरूले दिएको सुझावका आधारमा यहाँ केही यस्ता संकल्पहरू प्रस्तुत गरिएका छन्, जो वास्तवमै हामीले व्यवहारमा लागू गर्न सक्छौँ अनि पूरा पनिः
शनिबार, वैशाख १, २०८१
गर्भावस्थामा हुने हर्मोनल असन्तुलन: आठ लक्षण र नियन्त्रण गर्ने उपाय
गर्भावस्थापछि शरीरमा हर्मोनल असन्तुलनबाट बच्न, राम्रो आहार र व्यायाम गर्नुपर्छ। स्वस्थ आहारले शरीरलाई रोगबाट बचाउन मद्दत गर्छ। गर्भावस्थामा महिलाको खानपान र शारीरिक क्रियाकलापलगायत धेरै कुराहरू परिवर्तन हुन्छन्। यसले शरीरमा प्रत्यक्ष असर गर्छ। गर्भावस्थापछि शरीरमा हर्मोन असंतुलन हुन सक्छ। यसबाट बच्न खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ।
शनिबार, वैशाख १, २०८१
झाडापखाला र हैजाबाट बच्ने उपाय
झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं
बुधबार, चैत २८, २०८०
लिंगको क्यान्सर हुनबाट कसरी बच्ने?
सबै नेपाली पुरुषले लिंग पनि आफनै अंग हो र लिंगमा जम्ने सेतो विकार खराब तत्व हो भनी सधै लिंगलाई सफा राख्ने गरेमा यस रोगबाट बच्न सकिन्छ। रोगको लक्षण देखापरेमा तुरुन्तै डाक्टरी सल्लाह अनुसार उपचार गराएमा भविष्यमा आइपर्ने विपत्तीबाट निश्चित रूपमा बच्न सकिन्छ
शनिबार, चैत २४, २०८०
क्यान्सरको तुलना किन गंगटोसँग गरियो?
ग्रिक फिजिसियन हिप्पोक्रेट (४६०-३७० बीसी, जसलाई चिकित्साका पिता भनिन्छ)ले यो शब्दको सिर्जना गरेका हुन्छन्। अल्सर नगराउने र गराउने ट्युमरको व्याख्या गर्न कार्सिनोस र कार्सिनोमा शब्दको प्रयोग गरे।
बिहीबार, चैत २२, २०८०
घुर्ने समस्या : सम्बन्ध विच्छेदको तेस्रो ठूलो कारण, ४० प्रतिशत जोडी सुत्छन् अलग
साइकोलोजी टुडेको एक अध्ययनअनुसार २५ देखि ४० प्रतिशत विवाहित जोडी घुर्ने समस्या कारण नियमित रुपमा अलग-अलग सुत्न रुचाउँछन्। जसका कारण भावानात्मक तथा शारीरिक आत्मीयतामा कमी हुन जान्छ। नतिजा सम्बन्ध नै बिच्छेद हुने ठाउँमा पुगेर टुगिन्छ। जसको यौनजीवन पनि खराब हुन्छ।
बिहीबार, चैत २२, २०८०
गर्भवतीले खानै नहुने ७ कुरा
राम्ररी नपखालिएका तरकारीमा टोक्सोप्लाज्मा नामक परजीवी हुन्छन्। यसका कारण टोक्सोप्लाज्मोसिस हुने भएकाले यो शिशुका लागि हानिकारक हुन्छ। त्यसैले तरकारीलाई साबुनपानीले होइन, ब्रसले पानीमा पखाल्नुपर्छ। यस्तै, ब्याक्टेरिया हुन सक्ने भएकाले तरकारीको फेद र टुप्पो पनि काट्नुपर्छ।
बुधबार, चैत २१, २०८०
ग्यास्ट्रिक क्यान्सर के हो, कस्ता हुन्छन् लक्षण ?
अरू क्यान्सरहरूमा जस्तैः आमाशयको क्यान्सर सुरूको अवस्थामा निदान गर्न सके निको पार्न सकिन्छ । हुन त एउटा मान्छेमा आमाशयको क्यान्सर हुने र अर्कोलाई नहुने भन्ने कारण था । तर क्यान्सर भने सरूवा रोग होइन । कहिलेकाहिँ पारिवारिक रामा भर पर्न सक्छ।
आइतबार, चैत १८, २०८०
खुसीको बेला खाएको गुलियोले खोस्न सक्छ तपाईंकै खुसी
कृत्रिम चिनीको प्रयोग लामो समयसम्म गर्दा शरीरलाई हानि पुर्याउँछ। चिकित्सकहरूका अनुसार क्यान्सरको एउटा कारण शरीरमा इन्सुलिनको मात्रा अत्यधिक हुनु पनि हो।
शनिबार, चैत १७, २०८०
शरीरलाई पानी किन चाहिन्छ, एक दिनमा कति पानी पिउने?
दैनिक ८ गिलास पानी खाने उद्देश्य राखेका हामीलाई त्यसले केही हानी गरिरहेको छैन। तर हाम्रो शरीरले खोजेभन्दा धेरै पानी पिउनुपर्छ भन्ने कुरा कहिलेकाहीँ खतरनाक हुनसक्छ।
शुक्रबार, चैत १६, २०८०
किन हुन्छ पत्थरी ?
पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ । कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिने गरेको पाइन्छ।
बिहीबार, चैत १५, २०८०
निष्क्रिय जीवनशैली र यसका असरहरु
दैनिक आठ घण्टाभन्दा बढी समय बस्ने र कुनै पनि किसिमको व्यायम नगर्ने व्यक्तिमा मोटोपना र धुम्रपानजत्तिकै मृत्युको जोखिम हुने अध्ययनले देखाएको छ।
सोमबार, चैत १२, २०८०
‘सुगर मनिटर’को भरमा खानपान बदल्नु घातक!
इटिङ डिसअर्डर च्यारिटी बीटका अनुसार खानासम्बन्धी डिसअर्डर भएकाहरूले प्रायः तथ्यांकमा ध्यान केन्द्रित गर्छन्। तसर्थ, उनीहरु पनि मधुमेह भएका खानासम्बन्धी डिसअर्डर हुनेहरुलाई यो उपकरण प्रयोग गर्न सिफारिस गर्दैनन्।
मंगलबार, चैत ६, २०८०
नसर्ने रोगबाट बच्ने मुख्य उपाय ‘सरल जीवनशैली’
स्तै ब्लडप्रेसर पनि बढी मात्रामा देखापर्ने गरेको पाइन्छ। सामान्य अवस्थामा १२०/८० लाई रक्तचापको नर्मल अवस्था भनियता पनि १४०/९० भन्दा रुक्तचापको लेभल माथि लागेमा ब्यक्तिले उच्चरक्तचापको शंका गर्नुपर्दछ। त्यस्तै गरी अधिक पोषण र शारीरिक ब्यायामको कमिले गर्दा केही ब्यक्तिमा मोटोपनाको समस्या पनि पछिल्लो समयमा एउटा जटिल समस्याको रुपमा देखापर्दै आएको छ।
सोमबार, चैत ५, २०८०
मिर्गौलाको रोगबारे जान्नैपर्ने १२ कुरा
बिहीबार, चैत १, २०८०
मिर्गौला बिग्रन नदिन के गर्ने?
यदी रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला विग्रिन सुरु भएको संकेत हुनसक्छ। यस्तै अल्टासाउण्ड तथा भिडियो एक्सरे गरेर पनि मिर्गौला विग्रिएको छ,छैन। पत्थरी वा फोका आएको छ वा छैन। शरीरमा दुवै मिर्गौला छ वा छैन पत्ता लगाउन सकिन्छ।
बिहीबार, चैत १, २०८०
कुनबेला तातो र कुनबेला चिसो पानी पिउने?
प्राचीन स्वास्थ्य प्रणाली आयुर्बेदमा पनि शरीरलाई स्वस्थ राख्न तातो पानीको महत्व दर्शाइएको छ। तसर्थ कुनै निश्चित अवसरमा चिसो पानी भन्दा तातो पानीले नै शरिरलाई कल्याण गर्छ।
बुधबार, फागुन ३०, २०८०
आँखाको दृष्टि नस्ट गर्ने जलबिन्दु के हो, किन हुन्छ ?
मंगलबार, फागुन २९, २०८०
युरिक एसिड बढ्ने कारण र कम गर्ने उपाय
युरिक एसिड उपचारको मुख्य उद्धेश्य रगतमा ६ मिलिग्राम भन्दा तल्लो स्तरमा युरिक एसिडलाई सन्तुलनमा राख्नु हो। त्यसो गर्नाले बिरामीको जोर्नी वा शरीरका विभिन्न भागमा युरिक एसिडका मणिहरु थिग्रिन पाउँदैनन्। पिसाबको अमिलोपना घटाएर पनि मृगौलाबाट बढी मात्रामा युरिक एसिड निष्कासन गर्न सकिन्छ।
आइतबार, फागुन २७, २०८०
नाच्नुका ५ फाइदा
स्वस्थ हुन लागि हाँस्ने मन्त्र त तपाईंहरुले सुन्नु भएकै होला। अब स्वस्थ हुन नाच्नुस् पनि। नाचले शरीरसंगै दिमागमा पनि सकारात्मक असर पर्छ। पढौं नाचका फाइदा :
शनिबार, फागुन २६, २०८०
तयारी खानेकुरा : स्वास्थ्यमा असर
क्यान्सर रोगका बारेमा लामो समय काम गर्दै आएका डाक्टरहरुले यो विषयमा बोलेका थिए तर विभिन्न सञ्चार माध्यमले यो समाचार त्यति महत्वका साथ प्रचार प्रसार गरेनन्। यस्ता तयारी बजारका खानेकुरामा विभिन्न किसिमका चाउचाउ, पिज्जा, बर्गरजस्ता आकर्षक देखिने खानेकुराहरु पर्छन्।
मंगलबार, फागुन २२, २०८०
मुख गन्हाउने समस्या छ? यी केही घरेलु उपाय अपनाउँ
अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले, सुख्खा धनिया चपाउनाले, तोरीको तेलमा अलिकता नुन मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ।
आइतबार, फागुन २०, २०८०
यसरी राख्न सकिन्छ आफूलाई सकारात्मक
योग, व्यायाम नियमित गर्ने गर्नुभयो भने शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ। रगतमा अक्सिजनको मात्रा बढ्यो भने यसले तपाईंलाई आलस्य, चिन्ता, तनावबाट मुक्त हुन मद्दत गर्छ। जसले तपाईंलाई सकारात्मक रहन मदत गर्छ।
आइतबार, फागुन २०, २०८०
Previous
9
10
11
12
13
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
१ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search