मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
हृदयघातको जोखिम निम्त्याउने ९ कारणहरु
उमेरसँगै मुटु रोग वा हृदयाघातको जोखिम बढ्दै जान्छ। उमेर बढेसँगै मुटुको रगतको नलीहरू साँघुरो हुँदै जाने बोसो वा क्याल्सियम जम्दै जाने र त्यसको कारणले हृदयाघात हुने सम्भावना केही प्रतिशतले भए पनि बढ्दै जान्छ।
शनिबार, फागुन १९, २०८०
निद्राको कमीले शरीरमा हुने ११ असर
यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ। यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ।
शुक्रबार, फागुन १८, २०८०
दुर्लभ रोग दिवसः परिवार, समाज र स्वास्थ्यकर्मीको जिम्मेवारी
थुप्रै डाक्टर र अस्पताल चाहर्दा पनि रोग निको नहुँदा कहिलेकाहिँ धामी, झाँक्री र हेर्ने चराउने तिर पुगेका हुन्छन। जहाँ पैसा र समयको नष्ट भइरहेको हुन्छ। बिरामीको हेरचाह र स्याहरसुसार गर्दागर्दै परिवारजन आफैं डाक्टर जस्तो भईसकेको हुन्छ। अन्य त्यस्तै प्रकारका रोगीहरुसँग सम्पर्क बढ्दै जान्छ। अन्तमा समाजमा उक्त रोग सम्बन्धी जानकारी बढ्दै जाँदा जनचेतना फैलाउने एक अभियन्ता नै कहलाउँछ। तर घरमा भने रोगको उपचार नपाएर बिरामी छट्पटाइरहेको हुन्छ।
बिहीबार, फागुन १७, २०८०
दादुरा–रुबेलाबारे १७ प्रश्न र जवाफ
दादुरा रोग मिजल्स भाईरसबाट हुने अतिछिटो सर्ने संक्रामक रोग हो। रुबेला रोग रुबेला भाईरसबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो। यी रोगहरू सामन्यतयाः ५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको छ र छिट्टै फैलिएर महामारी हुनसक्छ।
शनिबार, फागुन १२, २०८०
बच्चाले मन पराउने कटन क्यान्डीमा भेटिन्छ क्यान्सरको कारक 'रोडामाइन बी'
फ्याक्ट्रिबाट निस्किने रोडामाइन बी पर्यावर र भुजल समेत प्रदूषित गरिरहेको छ। चेन्नइको एक सरकारी अस्पतालमा फार्माकोलोजी विभाग प्रमुख रहेका एस चन्द्रशेखरका अनुसार रोडामाइन बीबाट लिभरलाई समेत हानी पुग्छ।
शुक्रबार, फागुन ११, २०८०
जिब्रोको स्वाद र मोटोपनको समस्या
त्यसैगरी नक्सालकी पारु श्रेष्ठ (३३ वर्षिय) ले पनि आप्mनो तौल ७५ केजीबाट ६० केजी (१० महिनाभित्र) झारेकी थिइन्। उनी विवाहअघि ५६ केजी थिइन्। अग्ली, पातली पारु सुन्दर देखिन्थिन् तर विवाहपछि उनको खाने क्रम बढ्न थाल्यो। एक बच्चा पाएपछि त झन् चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जिउ त पैmलिंदै गयो। उनका बुबा ३० वर्ष नपुदै मधुमेहले बित्नुभएको थियो। आमा र बहिनी दुवै मधुमेहको औषधि खाने गरेका छन्।
बिहीबार, फागुन १०, २०८०
मान्छेले किन नङ टोक्ने गर्छन्?
केही खराब आचरणका कारण मानिसको स्वास्थ्यमा त प्रतिकूल प्रभाव परेको हुन्छ नै, समूहमा बस्दा समेत घृणाको पात्र बन्न सक्छ। यस्तै खराब स्वभाव हो नङ टोक्ने। यो साझा र निकै फोहोरी बानी हो। तैपनि लाखौं मानिसले नङ टोक्न छाडेका छैनन्। आखिर किन यस्तो भइरहेको छ त ?
बिहीबार, फागुन १०, २०८०
दादुरा-रुबेला खोप अभियान र यसको महत्व
दादुरा रुबेला रोग लागेको १ जना ब्यक्तिले १८ जनासम्मलाई दादुरा रुबेला रोग सार्न सक्दछ। त्यसैले यो रोगबाट सुरक्षित रहन सम्पुर्ण बालबालिकालाई अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं।
बुधबार, फागुन ९, २०८०
दिमागलाई तेजिलो कसरी बनाउने?
संसार द्रुत गतिमा बदलिरहेको छ, प्रविधिहरू दिनदिनै परिष्कृत बन्दै गइरहेका छन् भने हाम्रो दैनिक जीवनमा निरन्तर परिवर्तन भइरहेका छन्। अहिले हामी जेजे गरिरहेका छौँ त्यो सबैका लागि भनेर हाम्रो दिमाग बनाइएको थिएन। तर पनि हामीले आफूलाई यस आधुनिक संसारमा राम्रो ढालेका छौँ। लगातार भइरहने परिवर्तनअनुसार आफूलाई बदलिरहेका छौँ।
मंगलबार, फागुन ८, २०८०
'दंगल'स्टार सुहानीको १९ वर्षको उमेरमै ज्यान लिने डर्मेटोमायोसाइटिस के हो?
विशेषगरी ५ देखि १४ सालका बच्चा र ४० भन्दा माथिको वयष्कलाई हुने गर्छ। बच्चामा कहिलेकाहिँ तीव्र रुपमा यो बढ्न थाल्छ। उनका अनुसार अभिनेत्री सुहानीमा पनि यसैगरी तीव्र रुपमा बढेको हुन सक्छ। शरीरलाई हानी गरिरहेको इम्युन सिस्टम काबुमा राख्न इम्यूनोसप्रसेन्ट (प्रतिरोधक क्षमतालाई कमजोर गर्न औषधी) दिइन्छ। जसले बिरामीमा अन्य रोग बढ्न खतरा हुन सक्छ।
मंगलबार, फागुन ८, २०८०
गर्भावस्था र मुख स्वास्थ्य
गर्भावस्था भनेको महिलाको जीवनको एउटा महत्वपूर्ण समय हो। यस समयमा महिलाको शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन्। शरीरमा आउने परिवर्तनहरुका साथसाथै मुख स्वास्थ्यमा पनि छुट्टै परिवर्तन आउँछन्।
बिहीबार, फागुन ३, २०८०
निमोनियाबारे थाहा पाउनुपर्ने पाँच कुरा
पछिल्ला दिनहरूमा विश्वभरि नै निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणहरूमा अस्वाभाविक वृद्धि भएका विवरण आएका छन्। गत नोभेम्बरमा चीनको न्यासनल हेल्थ कमिसनले बालबालिकाहरूलाई प्राय: भइरहने ब्याक्टेरिया सङ्क्रमणमा व्यापक वृद्धि भएको जनाएको थियो। जसमा इन्फ्ल्युएन्जा, कोभिड र माइकोप्लाज्मा निमोनी जस्ता समस्या थिए।
शनिबार, माघ २७, २०८०
आयोडिनको प्रवर्द्धनमा प्राथमिकता किन?
शिशु–बालबालिकादेखि गर्भवती, आमाकासाथै सबै उमेरमा उत्पन्न हुने कुपोषणलगायतका विभिन्न जटिल समस्यालाई समाधान गर्न आयोडिनयुक्त खाद्यपदार्थ उपभोग गर्नुपर्दछ। त्यसैले नेपाल सरकारले मुलुकभरीका नागरिकको स्वास्थ्य सुरक्षा, शारीरिक तथा मानसिक बृद्धि–विकासका लागि आयोडिन उपभोगमा जोड दिन वर्षेनी फेबु्रअरी महिनाभरी आयोडिन प्रवर्द्धन महिनाको रुपमा मनाउने गरेको छ।
शुक्रबार, माघ २६, २०८०
आयोडिनयुक्त नुन बारे जान्नैपर्ने महत्वपूर्ण तथ्यहरु
यजसो ढिके नुन फोहोर देखिने र धोएर खानामा राख्ने चलन भएकाले पनि यसमा भएको आयोडिन पखालिएर आफैं नास हुन्छ। त्यसैले पनि दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुनमा सही मात्रामा आयोडिन मिसाएको हुन्छ। यसलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खाद्य गुणस्तर निर्धारण विभागले सही मात्रामा आयोडिन भएको नुन भनि प्रमाणित गरेको छ।
बिहीबार, माघ २५, २०८०
किन हुन्छ जाडोमा छाला सुख्खा? कसरी जोगिने?
जाडोमा छाला सुख्खा हुनु सामान्य हो । जाडोमा कम तापक्रम र आर्द्रतामा आउने परिवर्तनले छालालाई असर गर्छ। गर्मीमा पसिना आउँदा छाला हाइड्रेटेड रहन्छ। तर जाडोमा तापक्रम घट्ने भएकाले यस्तो हुँदैन, त्यसैले छाला सुख्खा रहन्छ ।
शनिबार, माघ २०, २०८०
मदिराले कसरी गराउँछ ह्याङओभर ?
मदिरामा अल्कोहलका अलावा कमजेनर र सल्फाइट नामका तत्व पनि हुन्छन्। यसले हाम्रो शरीरमा भेसोप्रेसिन बन्ने प्रक्रिया नै रोकिदिन्छ। भेसोप्रेसिन यस्तो हर्मोन हो, जुन हाम्रो किड्नीको शरीरमा लिक्विडिटी बनाइ राख्नप प्रेरित गर्छ।
बुधबार, माघ १७, २०८०
प्रसूतिपश्चात स्याहारको महत्व
जबसम्म स्वास्थ्यलाई राज्यका सम्पुर्ण निकायहरुबाट प्रमुख स्थानको रुपमा राखेर अगाडि बढाउन सकिँदैन तबसम्म नारामा स्वास्थ्यलाई मौलिक अधिकार भन्ने तर स्वास्थ्यको क्षेत्रमा काम गर्दा अरुको मातहतमा रहेर मात्र काम गर्ने प्रबृतिलाई सुधार गर्न नसक्दासम्म यी सम्पुर्ण कुराहरु नारामा मात्र सिमित नरहलान भन्न सकिँदैन। त्यसैले सरोकारवाला सम्पुर्णको यसमा ध्यान जानु आवश्यक देखिन्छ।
मंगलबार, माघ १६, २०८०
कति नुन स्वास्थ्यका लागि लाभदायक ?
वैज्ञानिक भाषामा यसलाई सोडियम क्लोराइड पनि भनिन्छ। विश्व स्वास्थ्य संगठन स्वस्थ मानिसलाई नियमित पाँच ग्राम भन्दा कम नुन खाने सल्लाह दिएको छ। यो करिब-करिब एक चम्चा बराबर हो।
सोमबार, माघ १५, २०८०
कसरी सर्छ कुष्ठरोग, नेपालको अवस्था कस्तो छ?
भर्खरै स्वास्थ सेवामा प्रवेश भएका स्वास्थ्यकर्मीहरूको लागि अपर्याप्त तालिम र अभिमुखीकरण साथै कुष्ठरोग सम्पर्क व्यक्तिहरूको लागि पुन: ताजा तालिम र प्रबन्धहरू नहुनुको कारण कुष्ठरोगको समयमै निदान र उपचारमा समेत चुनौती थपिएको छ।
आइतबार, माघ १४, २०८०
युवा उमेरमै बिर्सिने रोग लाग्नुका ७ कारण
हामी सवै कतिपय अवस्थामा बिर्सिन्छौं । कहिलेकै कसैको नाम र कहिले कुनै सामान कहीँ राखेर भुल्छौं । केही समयपछि याद आउँछ। यो भने डिमेन्सियाको लक्षण होइन। ल्याक अफ अटेन्सन अर्थात् एकाग्रताको कमीका कारण यस्तो हुन्छ। सामान्यतया उमेर बढ्दै जाँदा हुने यो समस्या अहिले युवावयमै पनि हुने गरेको पाइन्छ।
शनिबार, माघ १३, २०८०
भोक लाग्दा किन बढी रिस उठ्छ ?
सन् २०२२ मा मनोबैज्ञानिक निएन्के जन्कर र उनका साथीहरुले नेदरल्यान्डिसको ग्रोनिगेन विश्वविद्यालयमा १२९ महिलामाथि अध्ययन गरेका थिए। तीमध्ये कति महिलालाज्ई खाना दिइएको थियो भने २४ घन्टा उपबास राखिएको थियो। त्यसअनुसार उनीहरुको भोक, मनोदशा र खाने बानीसँग सम्बन्धित प्रश्न सोधिएको थियो।
मंगलबार, माघ ९, २०८०
मुटु भन्दा पहिले यी ५ अंगलाई थाहा हुन्छ प्रेम
जब यी ५ सेन्सेजले दिमागलाई न्युरो ट्रान्समिटर्सबाट म्यासेज पठाउँछन् , 'फलानो चिज राम्रो र प्रेम गर्न लायक छ।' त्यसको ०.२ सेकेन्डमा ब्रेनबाट ४ लभ हर्मोन (अक्सिटोसिन, डोपामाइन, वेसोप्रेसिन र ड्रिनेलिन) रिलिज हुन थाल्छन् । दिमाथमा १२ तरिकाले त्यस चिजको चित्र बन्ने र बिग्रिने गर्छ। त्यसपछि मान्छे प्रेमतिर धकेलिन्छ।
आइतबार, माघ ७, २०८०
महिलाहरूमा हुने क्यान्सर के-के हुन्? रोकथाम र व्यवस्थापन कसरी गर्ने?
स्वस्थकर जीवनशैली अपनाएर माथिका कारक तत्वहरूलाई पन्छाउन सकेमा क्यान्सर हुन सक्ने सम्भावनालाई कम गर्न सकिन्छ। समयमै क्यान्सर रोगको जाँच गर्नाले यसको चाँडो पहिचान गरी सही तरिकाले उपचार गर्न मद्दत गर्दछ।
बुधबार, माघ ३, २०८०
तरुल, चाकु खानुको फाइदाहरु के–के छन्, कस्ता बिरामीले होसियार रहने?
तरुल र सखरखण्डमा पाइने फाइबर, भिटामिन र मिनरल्सले शरीरलाई फाइदा गर्छ। साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत गर्ने उनले बताइन्। तर यी खानेकुराहरु शरीरको आवश्यकता र मात्रा मिलाएर मात्र खानुपर्ने हुन्छ।
सोमबार, माघ १, २०८०
घुँडा र जोर्नी दुख्ने समस्या र त्यसको प्राकृतिक समाधान विधि
जाडोमा हाडजोर्नी सञ्चालन हुनका लागि तरल पदार्थको आवश्यकता पर्छ । चिसो मौसममा तरल पदार्थ जम्ने गर्छ । त्यसले गर्दा जोर्नीमा जाम हुन्छ । जोर्नीमा अरअरोपना आउँछ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ।
आइतबार, पुस २९, २०८०
मानसिक स्वास्थ्यका लागि शाकाहारी खानेकुरा उत्तम
राणिक कालदेखि नै खानालाई तीन प्रकारमा विभाजन गरिन्छ। सात्विक खानाले शरीरलाई शुध्द राख्छ भने मनलाई शान्ति दिन्छ। फलफूल तथा सागसब्जी त्यस्तो खानामा पर्ने गर्छन्। त्यस्तै राजर्षी खाना भन्नाले शरीर र मस्तिष्कलाई क्रियाशील बनाउने खाना भन्ने बुझिन्छ।
बिहीबार, पुस २६, २०८०
स्ट्रोकका विषयमा १० भ्रम
निम्नमध्यम आय भएका देशहरूमा प्रति एक लाखमा ११७ जनालाई स्ट्रोक हुने अनुमान गरिएको छ। २ करोड ९१ लाख जनसंख्या भएको नेपालमा प्रतिवर्ष करिब ३३ हजार व्यक्तिलाई स्ट्रोक हुने अनौपचारिक तथ्यांक छ। सन् २०१९ मा स्ट्रोक विश्वव्यापी रूपमा नै मृत्युको प्रमुख कारणमा दोस्रो बनेको थियो। जसबाट कुल मृत्युमा ११ प्रतिशत बिरामीको ज्यान स्ट्रोकबाट गएको थियो।
शनिबार, पुस २१, २०८०
नयाँ अनुसन्धान : चुरोटले गराउँछ दिमागको संकुचन
शुक्रबार, पुस २०, २०८०
रिँगटा लाग्छ? के गर्ने, के नगर्ने?
टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन्।
बिहीबार, पुस १९, २०८०
घरको भान्सा नै औषधिको केन्द्र, कुन पौष्टिक तत्वले के काम गर्छ?
मानव स्वास्थ्यको लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु चिनेर प्रयोगमा ल्याउन सकियो भने पोषक तत्व र भिटामिन खोज्न बाहीर जानु पर्दैन।
सोमबार, पुस १६, २०८०
Previous
10
11
12
13
14
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
२ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search