मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
जाडोमा सिरक-कम्बल नधोएर लगातार प्रयोग गर्दा हुन सक्छन् यस्ता समस्या
सफा नगरेर लगातार सिरक-कम्बल प्रयोग गर्दा के हुन सक्छ त ? भारतको मेदान्ता मेडिसिटी अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा रमणजीत सिंह भन्छन्, 'त्यहाँ रहेको धुलोमैलोका कारण फंगल वा ब्याक्टेरियल इन्फेक्सनको खतरा रहन्छ।'
आइतबार, पुस १५, २०८०
बढी नुन खाँदा यी पाँच रोगको खतरा
कतिपय मानिसहरु नुन कम भएको तरकारी खानै सक्दैनन्। भागमा थपेर भएपनि नुन खान्छन्। तर नुन भन्ने चिज ठिक्क खानु पर्छ। के तपाईँलाई थाहा छ? विश्वभर धेरैजसो मानिसहरु आवश्यकता भन्दा धेरै नुन खाइरहेका छन्। यसको असर उनीहरुको स्वास्थ्यमा पनि परिरहेको छ।
बिहीबार, पुस १२, २०८०
जाडोमा स्वस्थ रहने १० घरेलु तरिका
जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ। सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ। तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ।
बुधबार, पुस ४, २०८०
हाछ्यु रोक्न खोज्दा हुनसक्छ ज्यानलाई हानी
उपचारका क्रममा उनले त्यस्तो हर्कत गरेका कारण श्वासनलीमा २ मिलिमिटरसम्म घाउ बनेको देखिएको छ। डन्डी युनिभर्सिटीका चिकित्सकका अनुसार हाछ्यु रोक्न खोज्दा श्वासनलीको माथिल्लो भागमा २० गुणा बढी दबाब पर्छ।
आइतबार, पुस १, २०८०
खाना नपच्ने समस्या छ?
पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाँजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।
शनिबार, मंसिर ३०, २०८०
शरीरमा पानी कम हुँदा के हुन्छ?
शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ।
बुधबार, मंसिर २७, २०८०
जाडोको समयमा नगरौं यी ७ गल्ती
अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्। चिसोमा गर्नै नहुने सात गल्ती यस प्रकार छन्।
आइतबार, मंसिर २४, २०८०
कार्यस्थलको खराब माहोलले बिगार्न सक्छ मुटु - अनुसन्धान
उनीहरूको सिस्टोलिक रक्तचाप, बडी मास इन्डेक्स, ग्लाइकेटेड हेमोग्लोबिन, धुम्रपानको स्थिति, एचडीएल कोलेस्ट्रोल र कुल कोलेस्ट्रोल अध्ययन गरिएको थियो। अनुसन्धानको सुरुमा र १२ महिना पछिको रेकर्ड गरिएको थियो। शोधकर्ताहरूले प्रत्येक कर्मचारीको लागि कार्डियोमेटाबोलिक जोखिम स्कोर गणना गर्न यसको प्रयोग गरे। उच्च स्कोरहरूले आगामी एकदशक भित्र मुटु रोगको सम्भावित जोखिम संकेत गर्दछ।
बिहीबार, मंसिर २१, २०८०
रुघाबाट जोगिने ८ उपाय
रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना कुराले निकै तनाव दिन्छन्। यो आफैंमा ठूलो समस्या नभएपनि यसले ल्याउने समस्या जटिल पनि हुन्छन्।
बिहीबार, मंसिर २१, २०८०
पाठेघरको क्यान्सर रोकथाम सम्भव छ, तर कसरी?
पुरुष र महिला दुवै एचपीभी भाइरसबाट संक्रमित हुन सक्छन्। यो भाइरस प्रत्यक्षतः छालादेखि छालाको सम्पर्कबाट र विशेष गरी यौन क्रियाकलापको समयमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यद्यपि, अहिले १०० भन्दा बढी प्रकारका एचपीभी छन्, यीमध्ये थोरै संख्याले मात्र एचपीभी–सम्बन्धित क्यान्सरहरू निम्त्याउँछ भनेर चिनिन्छ।
मंगलबार, मंसिर १९, २०८०
जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू
जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।
मंगलबार, मंसिर १९, २०८०
सुनौला हजार दिन आमा र बच्चाको लागि किन विशेष?
आमा गर्भवती भएको दिनदेखि बच्चाको उमेर २ वर्षको हुँदा सम्मको उमेरलाई सुनौलो १००० दिन भनिन्छ। गर्भको अवधि २७० दिन र जन्मपश्चात २ वर्षको उमेर ७३० दिन गरी जम्मा १००० दिनलाई सुनौलो १००० दिन भनिन्छ।
मंगलबार, मंसिर १२, २०८०
हर्टअट्याक हुने ८ कारण र जोगिने १५ तरिका
हर्टअट्याक (हृदयाघात) अकस्मात हुने मुटुको रोग हो। त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ। छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने।
शुक्रबार, मंसिर ८, २०८०
श्वासनलीको संक्रमण के हो र कसरी जोगिने?
गम्भीर खालको चोट लागेमा वा टाउकोमा चोटपटक लागेको बिरामी लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने भएमा उसको फोक्सोको चाल र गतिमा कमी आउँछ। जसले गर्दा फोक्सोभित्रबाट निस्किने खकारलाई बिरामीले खोकेर बाहिर निकाल्न सक्दैन।
बिहीबार, मंसिर ७, २०८०
आत्महत्याका जोखिम तथा खतराका १६ सूचक र रोकथामका १६ उपाय
आत्महत्या रोकथामका लागि अथवा कुनै पनि किसिमका तनाव भएमा नि:शुल्क राष्ट्रिय हटलाईन २४सै घण्टा उपलब्ध हुने ११६६ मा सम्पर्क गर्न सकिन्छ׀
बुधबार, मंसिर ६, २०८०
रोगहरुको जननी मोटोपना, किन बढ्दो छ नेपालमा?
मोटोपनाले विभिन्न रोग बढ्ने गर्छन्। तीमध्ये ९० प्रतिशतलाई डायबिटिज हुने बताइएको छ। धेरैलाई यसका कारण मानसिक समस्या भएको पनि पाइन्छ। किनभने, बडी सेमिङ हुन्छ। जस्तो: ओ मोटे, ओ मोटी भनेर बोलाउने गरेका कारण सामाजिक जीवन जिउन समस्या हुन्छ र विस्तारै डिप्रेसनको सिकार भएको पाइएको छ।
बिहीबार, कात्तिक ३०, २०८०
विपदको समयमा खानेपानी तथा सरसफाइमा कसरी ध्यान दिने?
झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा खोकी तथा टाईफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
मंगलबार, कात्तिक २८, २०८०
विश्व मधुमेह दिवस: मधुमेहले निम्त्याउने जटिलताहरु के-के हुन्?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिले नै नसर्ने रोग बहुक्षेत्रीय कार्ययोजना तयार गरिसकेको छ र हालै मन्त्रिपरिषद्ले नसर्ने रोगहरूका लागि बहुक्षेत्रीय कार्य योजना (२०२१-२०२५) अनुमोदन गरेको छ। यो कार्ययोजनामार्फत मधुमेहको बोझ घटाउने लक्ष्यलाई पुरा गरि नसर्ने रोगको ब्यापकता र निम्त्याउने जटिलता न्यूनीकरण गर्न जरुरी छ।
मंगलबार, कात्तिक २८, २०८०
कसरी भयो एक्स-रेको अविष्कार?
राँन्टजनले आफ्ना प्रयोगशालामा एक कैथोड रे ट्युबमाथि केही परीक्षण गर्दै थियो। उनले पर्दा गिराएर प्रयोगशाला अध्याँरो पारेका थिए र उक्त ट्युबलाई कालो रंगको डिब्बाले ढाकेको थियो।
आइतबार, कात्तिक २६, २०८०
मानसिक स्वास्थ र पोषण
हाम्रो पेट र दिमागले एक अर्को संग संचार गर्न विभिन्न न्यूरोट्रान्समिटर उत्पादन गर्दछन जसमध्ये केही गामा व्यूट्यारिक एसिड, व्यूटारिक एसिड, सेरोटोनिन, डोपामाइन, सर्ट चेन फ्याटि एसिड, आदि हुन। यिनले प्रत्यक्ष रुपमा स्नायु प्रणालीमा प्रभाव पार्नका साथ साथै हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि सुदृढ गर्दछन।
शनिबार, कात्तिक २५, २०८०
के खाने जाडोमा स्वस्थ रहन?
चिसोका कारण अधिकांशले पानी एकदमै कम प्रयोगमा ल्याउँछन्। जसले गर्दा छाला सुक्खा हुने, पिसाबमा समस्या आउने, मिर्गौलामा पत्थरी हुने जस्ता समस्या निम्तिरहेका हुन्छन्। शरीरमा पानीको कमीबाट हुन सक्ने जोखिमबाट बच्नका लागि दैनिक कम्तीमा ६ गिलास पानी आवश्यक हुन्छ।
शुक्रबार, कात्तिक २४, २०८०
कपाल झर्न नदिने उपाय
हिजोआज उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ। जसले गर्दा पुरुषको व्यक्तित्वमा असर पुर्याइरहेको हुन्छ। कपाल झर्दा उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै छ।
बिहीबार, कात्तिक २३, २०८०
बालबालिकालाई किन चाहिन्छ भिटामिन ए?
हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी तथ अन्डा , पंहेला फलफुल र तरकारी, फर्सी मेवा आदिमा पाइन्छ भने तयारी क्याप्सुलको रुपमा विभिन्न मात्रामा सुरक्षीत साथ तयार पारीएको हुन्छ। त्यसैले यसलाई अत्यन्तै महत्वपुर्ण र स्वस्थवर्दक पोषक तत्वको रुपमा मानिएको छ।
बुधबार, कात्तिक २२, २०८०
कुकुरलाई सार्वजनिक स्थल तथा सडकपेटीमा दिसापिसाब गराउँदा पर्नसक्छ जनस्वास्थ्यमा गम्भीर असर
कुकुरलाई दिनमा कम्तिमा पनि एक पटक मलमुत्र विर्सजन गराउनुपर्ने हुन्छ। मलमुत्र विर्सजनका लागि आफूलाई पायक पर्ने नजिकको चोक, सडकपेटी, सार्वजनिक खालि ठाँउहरुमा गराउने चलन व्याप्त छ।
मंगलबार, कात्तिक २१, २०८०
मुटु स्वस्थ राख्न यस्ता खानेकुरा खानुस्
खाना थोरै–थोरै तर धेरैपटक खानु उचित हुन्छ। पेट कसेर खाने, खानेबित्तिकै सुत्ने काम मुटुका लागि अत्यन्तै खतरनाक हुन्छ। थोरै खाने, धेरैपटक खाने र उचित खाना खाने बानी बसाल्नुपर्छ।
शनिबार, कात्तिक १८, २०८०
बालबालिकालाई भिटामिन ए को महत्व
त्यसैले बच्चालाई पूर्ण रुपमा स्तनपान गराएका शिशुहरुमा छ महिनासम्म आमाका दुधले नै भिटामिन ए को स्रोतको काम गर्छ भने छ महिनापछि भने खानाबाट वा बाहिरी स्रोतबाट भिटामिन ए दिनुपर्छ।
शनिबार, कात्तिक १८, २०८०
बालबालिकालाई पटक-पटक बाथ ज्वरो, लाग्न सक्छ मुटु रोग
३ देखी १५ वर्ष कलिलो उमेरमा बराबर घाँटी दुख्ने हुनसक्छ। घाँटी दुख्ने गरेका केटाकेटीहरुलाई घाँटी दुखेको १ देखी ४ हप्ताभित्र एक किसिमको ज्वरो आउन सक्छ। यो ज्वरो आउँदा एक पछि अर्काै गरी गोडामा ठूलो जोर्नीहरु दुख्ने र सुन्निने हुन्छन्।
बिहीबार, कात्तिक १६, २०८०
लामो समयसम्म बसेर काम गर्नेलाई क्यान्सरको खतरा धेरै : अध्ययन
कुर्सीमै बसेरै काम गर्नेहरूले डाढलाई सर्पोट हुने गरी बस्नु पर्छ। कुर्सीमा तकिया वा कुसन राखेर कम्मरलाई सहारा दिएर पनि बसाइको आसन सही बनाउन सकिन्छ। कम्प्युटरको स्क्रिनलाई आँखाको सिधा हुने गरी राख्नुहोस् ताकि गर्धन र आँखामा कम दबाब परोस्। खुट्टालाई जमिनमा टाँसेर राख्नुहोस्। हरेक एक घण्टामा आफ्नो कुर्सीबाट उठेर टहल्ने वा शरीरलाई तन्काउने गर्नुहोस्।
बुधबार, कात्तिक १५, २०८०
बेलुकाको खाना चाँडै खाँदा यस्ता फाइदा
सही समयमा खाना खानाले पूर्ण रुपमा पच्छ, यसबाट पेट सधैं सफा रहन्छ। पेट दुख्ने, ग्यास र अपचको समस्या पनि हुँदैंन। यसका अलावा छाला पनि चम्किलो हुन्छ।
मंगलबार, कात्तिक १४, २०८०
युवाहरूमा हृदयघात बढ्नुको ७ मुख्य कारणहरू
मुख्यतः हृदयघातलाई बुढेसकालको रोगका रूपमा लिइएपनि ,वर्तमान समयमा युवाहरूमा पनि यो समस्या बढदै गएको छ । युवा अवस्थामा हृदयघात हुनुको प्रमुख कारणहरु धूम्रपान, आलस्य/आसिन जीवनशैली, अत्यधिक तनाव, मोटोपन, जथाभावी खानपिन र कहिलेकाहीं अधिक व्यायाम पनि हुनसक्छ।
आइतबार, कात्तिक १२, २०८०
Previous
11
12
13
14
15
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
२ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search