मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
स्तनपान: अमृत समान
स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ।
शनिबार, साउन २०, २०८०
स्तनपान गराउने आमाले जान्नैपर्ने विषय
विश्वव्यापी मान्यताप्राप्त, सर्वगुण सम्पन्न आमाको दूधको स्रोत अर्थात आमाको पोषण, स्वास्थ्यस्तर, उनले दैनिक प्राप्त गर्ने खानाको स्तरबारे भने तुलनात्मकरुपमा कम मात्र चासो राख्ने गरेको पाइन्छ। अझ नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने स्तनपानलाई पौष्टिक र स्वास्थ्यका दृष्टिकोणले भन्दा पनि परम्परागत मान्यताको रुपमा अवलम्बन गरिएको छ।
बिहीबार, साउन १८, २०८०
आँखा पाक्ने रोग के हो? लागिहाले के गर्ने?
साधरणजसो यसको असर दुई हप्ता जति रहन सक्छ। तर कसै कसैमा लामो समयसम्म पनि रहन सक्छ। आँखाको नानीमा असर गर्न पनि सक्छ, आँखाको नानीमा असर गर्यो भने घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गार्हो हुन्छ। आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्यासम्म पनि गराउन सक्छ।
सोमबार, साउन १५, २०८०
गर्मी र वर्षातको समयमा किन बढी हुन्छ हेपाटाइटिस ए र ई?
गर्मी महिनामा धेरै पानी पिउने गरिन्छ, तर सबैले शुद्ध पानी पिउँछन् भन्ने हुँदैन। फोहोर पानीको सेवनले नै हेपाटाइटिस ए र ई हुने हो। हाम्रोमा ढल निकासकोे उचित प्रबन्ध नहुनाले पनि बारम्बार खाने पानी प्रदूषित भइरहेको हुन्छ। शुद्ध पानी, स्वस्थ खानाको अभाव, स्वास्थ्य चेतनाको अभाव आदिका कारण हेपाटाइटिस ए र ईले मानिसलाई आक्रमण गर्दछ।
शुक्रबार, साउन १२, २०८०
बढ्दै डेंगुको संक्रमण, आवश्यकता सावधानीको
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिएको बेस हुन्छ । त्यसैले आफ्नो घरवरिपरि सरसफाइ गरौँ र सुरक्षित रहौँ। धरानमा देखिएको जनस्वास्थ्यको अवस्था आफ्नो क्षेत्रमा नहोस् भन्नको लागि पानी जम्नसक्ने ठाऊँहरुलाई सफा गरौँ । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।
बिहीबार, साउन ११, २०८०
नीम : के-केमा लाभदायी?
पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ। सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य ऊर्जा सोसेको छ। त्यसैले यसलाई रोगनिवारक मानिएको छ।
सोमबार, साउन ८, २०८०
जान्नुहोस् मेवाका ५ फाइदा
यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन्। यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन्।
आइतबार, साउन ७, २०८०
चिनीको साटो प्रयोग गरिने पदार्थ जसले 'क्यान्सर निम्त्याउन सक्छ' !
अन्तर्राष्ट्रिय स्तरमा एस्पर्टेमले स्वास्थ्यमा गर्ने असरबारे चर्चा भएकाले यसको प्रयोग हुने स्वदेशी उत्पादन र आयात हुने खाद्यान्नको नियमन गरिन सक्ने प्रवक्ता महर्जन बताउँछन्।
सोमबार, साउन १, २०८०
के हो छालामा हुने फंगल र ब्याक्टेरियल संक्रमण?
समयै उपचार नगरे यो संक्रमण शरीरमा फैलदै जान्छ। फंगल इन्फेक्सन बढी गर्मी महिनामा बढी हुने भएकाले कस्सिएको र शरीर निकै गुम्सिने कपडा नलगाउन उनको सुझाव छ। फंगल इन्फेक्सन एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले तौलिया लगायत कपडाहरु साझा रुपमा प्रयोग गर्नु हुँदैन।
सोमबार, साउन १, २०८०
हाँडेका ८ लक्षण र जोगिने ६ उपाय
हाँडे एक भाइरल संक्रमण हो। यो पारमिक्जो भाइरसबाट सर्ने गर्छ। यसलाई गलफुलो भनेर पनि चिनिन्छ। यो भाइरसको संक्रमण विशेषगरी बालबालिकामा बढी देखिने गरेको छ।
बिहीबार, असार २८, २०८०
कोलोरेक्टल क्यान्सरको अवस्था र रोकथाम
यो क्यान्सर उच्च विकसित राष्ट्रहरुमा बढि छ भने मध्यम तथा निम्न आय भएका राष्ट्रहरुमा पनि यसले प्रभाव पार्न थालेको छ। विश्व स्वास्थ्य संगठन (ग्लोबोक्यान) २०२० को अनुसार नेपालमा क्यान्सरका बिरामीहरुमध्ये करिब ९.३ प्रतिशत मानिसहरु यस क्यान्सरका बिरामी छन्। नयाँ क्यान्सरका बिरामीको संख्यामा यो रोग, मुख्य ५ मा पर्दछ। सोहि तथ्यांक अनुसार नेपालमा कोलोरेक्टल क्यान्सरका करिब ५.३ प्रतिशत नयाँ बिरामी छन्।
शुक्रबार, असार २२, २०८०
सर्पको टोकाइबाट जोगिन के गर्ने, सर्पले टोकिहाले के गर्ने?
राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने, जुता वा गम बुट लगाउने
मंगलबार, असार १२, २०८०
अस्पतालमा उपचारका लागि पुगेकामध्ये धेरैमा देखिएको छालाको समस्या 'एक्जिमा' के हो?
एक्जिमाको समस्या व्यक्तिअनुसार फरक पर्ने बताउँदै उनले भनिन्, ‘साबुन, सर्फ, माटो लगातार छुनुपर्ने व्यक्तिमा हातमा एक्जिमा हुन्छ। कसैलाई कागज, चक, कसैलाई कानमा लगाउने टपले एलर्जी हुन्छ। त्यो पनि एक्जिमा अन्तर्गत नै पर्छ।’
सोमबार, असार ११, २०८०
मोबाइलको लतले बालबालिकाको विकासमा पार्न सक्छ यस्ता असर
मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ। आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउँ।
सोमबार, असार ११, २०८०
झाडापखाला र हैजाबाट बच्ने ६ उपाय
झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं
शनिबार, असार ९, २०८०
मंकीपक्स रोगसँग मिल्ने लक्षण देखिए तत्काल के गर्ने?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स (एमपक्स) रोगसँग मिल्ने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
शुक्रबार, असार ८, २०८०
दूध पिउने सही तरिका
अधिकांश मानिस चिनी मिसाएर दूध पिउने गर्छन्। तर, आयुर्वेदका अनुसार राति चिनी नमिसाइकन दूध पिउने हो भने लाभकारी हुन्छ। बरु सम्भव हुन्छ भने दूधमा गाइको घिउ एक या दुइ चम्चा मिसाउनुहोस्।
शुक्रबार, असार ८, २०८०
मंकीपक्सबाट कसरी बच्ने?
मंकीपक्स बिफर रोग संक्रमण गर्ने अर्थोपोभाइरस प्रजातिका भाइरसबाट जनावरमार्फत् मानिसमा सर्ने सरुवा रोग हो। यो रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा संक्रमण हुन्छ। यो रोग त्यति गम्भीर नभए पनि निको भएपछि छालामा दाग भने देखिन्छ। मंकीपक्सबाट १० जना संक्रमितमध्ये १ जनाको मृत्यु हुनसक्छ।
बुधबार, असार ६, २०८०
बालबालिकामा कुपोषण रोकथाम गर्ने उपाय
गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की, नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन्।
बुधबार, असार ६, २०८०
हृदयघातको कारण मानिने ट्राइग्लिसेराइड घटाउने ११ खाना
प्रकृतिमा धेरै जसो चिल्लो पदार्थहरु ट्राइग्लिसेराइडको रुपमा रहेका छन्। ट्राइग्लिसेराइड खाद्य पदार्थहरुबाट र शरीर भित्रै पनि निर्माण हुन्छ। उच्च रक्तचापका रोगीहरुको रगतमा कोलेस्ट्रोलका साथमा ट्राइग्लिसेराइडको पनि वृद्धि भएमा हर्टअट्याक (हृदयघात)को संभावना बढ्छ। त्यसैले बढेको ट्राइग्लिसेराइडलाई घटाउनु उपयुक्त हुन्छ।
मंगलबार, असार ५, २०८०
मंकीपक्सका ७ लक्षण र रोकथामका १० उपाय
मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। विदेशबाट नेपाल आएकी एक विदेशी महिलामा यो रोग देखिएको छ। मंकीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ।
आइतबार, असार ३, २०८०
हर्टअट्याकबाट बच्न डाक्टरका १६ सुझाव
शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ। यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ। तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ।
आइतबार, असार ३, २०८०
सफल हुनु छ! आजै त्याग्नुहोस् यी अस्वस्थ बानी
सफलता प्राप्त गर्न सबैले चाहन्छन्। सफलताका लागि मेहनतका साथै केही अन्य कुराहरु जरुरी हुन्छन्। विशेष गरी मानसिक र शाररिक स्वास्थ्यलाई ख्याल पुर्याउनुपर्छ। प्रशंसा सफल मान्छेको हुन्छ वा सफल हुनका लागि प्रशंसा चाहिन्छ एकपल्ट सोचौं। मान्छे स्वस्थ रहन उसका बानी स्वस्थ हुनुपर्छ। स्वस्थ बानीले मात्रै सफलता दिलाउन सक्छन्।
आइतबार, असार ३, २०८०
तनाव घटाउने ११ तरिका
तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः
शुक्रबार, असार १, २०८०
स्याङ्जा जिल्लामा ठेउलाको प्रकोप
अन्तयमा यो रोग बिरुद्धको खोप हाम्रो देशमा सर्वसुलभ तरिकाले उपलब्ध नभएकोले यसको नियन्त्रण, रोकथाम तथा व्यवस्थापनको लागि मुख्यतय जति सक्दो छिटो बिरामी पहिचान गर्ने, छुट्टै राख्ने र लक्षण बमोजिमको उपचार गनु नै हो, जुन सम्पूर्ण सरोकारवाला निकायहरु बीच समन्वय र सहकार्यबाट मात्रै सम्भव हुन्छ।
बुधबार, जेठ ३१, २०८०
गर्मी मौसममा स्वस्थ रहन यस्ता खानेकुरा खाने
गर्मी याममा खाजाको रुपमा पनि दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ। त्यसका साथै बिहानको खानामा दालभात समावेश गर्नु राम्रो हुन्छ।
बुधबार, जेठ ३१, २०८०
२ वर्ष भन्दा मुनिका बालबालिकालाई 'लू' बाट कसरी जोगाउने?
यदि ज्वरो आएमा पानी प्रशस्त खुवाउने तथा कुनै असामान्य लक्षण जस्तै रिंगटा लागे जस्तो, अलसतलस भएमा, वान्ता गरेमा, सास फेर्न गाह्रो भए जस्तो देखिएमा वा बच्चा बेहोस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्था लगिहाल्नुपर्छ
मंगलबार, जेठ ३०, २०८०
के हो दुर्लभ तर गम्भीर न्यूरोलोजिकल डिसअर्डर 'गिल्लान बर्रे सिन्ड्रोम'?
यो रोगबाट बच्ने कुनै निस्चित उपाय छैन । वैज्ञानिकहरूलाई वास्तवमा प्रतिरक्षा प्रणालीको असामान्य प्रतिक्रियालाई के ले उत्तेजित पार्दछ भनेर थाहा छैन। अधिकांश बिरामीहरू अस्पतालमा भर्ना हुन्छन् र लक्षणयुक्त रूपमा उपचार गरिन्छ। एक प्रभावी उपचार प्लाज्माफेरेसिस हो।
सोमबार, जेठ २९, २०८०
महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव
महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः
शनिबार, जेठ २७, २०८०
लूबाट जोगिने ७ उपाय
दिउँसो घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
शुक्रबार, जेठ २६, २०८०
Previous
13
14
15
16
17
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
३ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search