मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
स्ट्रोक किन हुन्छ? कसरी जोगिने?
दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ। यदि दिमागकोे नशामा रगत सञ्चालनमा कमी आयो भने दिमागको जुन भागमा रगत सञ्चालन कमी भएको हो त्यो भागले अक्सिजन पाउँदैन र अक्सिजन नपुगेपछि त्यो कोषले काम गर्न सक्दैन, त्यसपछि स्ट्रोक हुन्छ।
आइतबार, कात्तिक १२, २०८०
खाना पचाउने उपाय
पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
शुक्रबार, कात्तिक १०, २०८०
चाडबाडमा के खाने, कति खाने?
मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन। यस्ता बिरामीले आलुको अचार, ड्राई फुड, जंक फुड, बोसो भएको मासु खानु हुँदैन। बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, आइसक्रिम, जाम, जेली, सख्खर, तेलमा तारेका खाना वा बोसोजन्य उत्पादन आदि खानु हुँदैन।
आइतबार, कात्तिक ५, २०८०
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
दशैंको बेला घर जाँदा हवाईजहाज र बस दुई किसिमका यातायातका साधनमा गरिन्छ। त्यसमा पनि अधिकांश बसको यात्रा नै गर्ने गर्छन्। बसको यात्रा गर्दा धेरैजसो व्यक्तिलाई मोसन सिक्नेस (वाकवाकी आउने, रिंगटा लाग्ने) हुन्छ।
सोमबार, असोज २९, २०८०
विश्व हात धुने दिवसः यी हुन् हात धुनैपर्ने अवस्थाहरु
दैनिक घर बाहीर गएर आइसकेपछि कुनैपनि नयाँ कामको सुरुवात वा कामको अन्त्यमा साबुनपानीले मिचीमिची हात धुन नभुलौं।
आइतबार, असोज २८, २०८०
डेंगु रोकथामका उपायहरु
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो। यो रोग विश्वका धेरै देशमा प्रकोपको रुपमा देखापरेको छ।
मंगलबार, असोज २३, २०८०
किन आउँछ महिलामा जुँगाजस्तै रौं? हटाउने घरेलु उपचार
महिलको शरिरमा पुरुष हर्मन एस्ट्रोजन जन बढी भयो भने यो समस्या देखिन्छ। यो हर्मनले ओठ लगायत महिलाका शरिरभर रौं पलाउछ। एशियाली र अफ्रिकी मुलका महिलामा यस्तो समस्या बढी देखिन्छ। त्यस्तै वंशाणुगत समस्याका कारण पनि महिलामा बढीमा मात्रामा रौं पलाउछ।
आइतबार, असोज २१, २०८०
के हो स्क्रब टाइफस, कसरी सर्छ?
यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जिवाणुबाट लाग्दछ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ
शनिबार, असोज २०, २०८०
रुघाखोकीः लक्षण, रोकथाम र उपचार
वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद् ऋतु अर्थात् बदलिंदो चिसो मौसममा मौसमी रुधाखोकी अर्थात् इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो। यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ।
शुक्रबार, असोज १९, २०८०
उपयोगी नीम
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन्। यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ। नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने।
शुक्रबार, असोज १९, २०८०
कति घण्टा सुत्ने?
सुत्ने नियमितताको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभावित गर्ने गर्छ।
बिहीबार, असोज १८, २०८०
कागतीका फाइदा
कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ। ‘हट लेमन’ले पाचनप्रक्रियालाई सहज र कलेजो सफा पार्छ।
बिहीबार, असोज १८, २०८०
मुख तथा दाँत सुरक्षाका उपाय
दाँत तथा मुखको स्वास्थ्यलाई मजबुत राख्नको लागि हरेक दिन साँझ र बिहान खाना खाइसकेपछि नियमित ब्रस गर्ने र दाँत तथा मुखसम्बन्धी केही थप समस्याहरु भएमा तुरुन्त दन्तरोग विशेषज्ञलाई भेटी परामर्श लिनुपर्छ।
बिहीबार, असोज १८, २०८०
बालबालिकाको खानामा चिनी र नुन किन कम गर्न जरुरी छ?
बालबालिकालाई आवश्यकताभन्दा बढी नुन वा चिनी खान दिनुभयो भने उनीहरूले थुप्रै शारीरिक समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। जस्तो कि बच्चाहरूले आमाको दूध चाँडै छोड्छन् र तिनीहरूमा तरकारी वा अन्य खानाको स्वाद थाहा पाउने कुराको पनि विकास हुन पाउँदैन।
बिहीबार, असोज १८, २०८०
यी हुन् उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय
अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ। यसमा भएको एन्टिअक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ।
बुधबार, असोज १७, २०८०
हृदयघात हुनु अगावै कसरी थाहा पाउने?
मुटको मांशपेशीलाई रक्तसञ्चार गर्ने आर्टरीलाई कोरोनरी आर्टरी भनिन्छ। कोरोनरी आर्टरीमा केही कारणले ब्ल्केज भएको अवस्थामा रक्त प्रवाह हुन सक्दैंन। जति लामो समयसम्म रक्तप्रवाह हुँदैंन, त्यति नै माशंपेशी मर्ने सम्भावना बढ्दैं जाने गर्छ।
बुधबार, असोज १७, २०८०
मुटु स्वस्थ राख्ने खानेकुरा
स्याउ दैनिक एउटा स्याउ खानाले चिकित्सककहाँ जानुपर्दैन भन्ने त भनाइ नै छ। मुटुको स्वास्थ्यका लागि पनि त्यति नै आवश्यक छ। रगत जम्नबाट रोक्ने भएकाले दैनिक स्याउ खानाले धेरै फाइदा पुग्छ। स्याउ जुनसुकै समयमा खाँदा पनि मुटुका लागि राम्रो हुन्छ।
शुक्रबार, असोज १२, २०८०
नेपालमा सर्पदंश: चुनौती र प्राथमिक उपचार
अर्थात् झन्डै ८० प्रतिशत सर्पहरु विषालु हुँदैनन्/छैनन्। नेपालमा तराई क्षेत्रमा हरेक वर्ष गर्मी मौसम र मनसुनका बेला सर्पदंशका घटना धेरै हुने गरेको बताइन्छ। प्रायः सर्पहरु बर्षात भएपछि उनीहरूको बासस्थानबाट बाहिर निस्कने गर्दछन्। करेत सर्पले प्रायः राती मात्र टोक्ने गर्छ, भने कोब्रा सर्पले बेलुका र दिउँसो धेरै टोक्ने गर्छ।
सोमबार, असोज १, २०८०
फिजियोथेरापी: बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उपयोगी
फिजियोथेरापीको यति धेरै विशेषता र महत्व भएतापनि हाम्रो देशमा फिजियोथेरापीको जति उपभोग हुनुपर्ने त्यति नभएको देखिन्छ। मेरो व्यक्तिगत विचारमा, जनमानिसमा फिजियोथेरापीको महत्वबारे जानकारी र जागरुकताको कमी र फिजियोथेरापी सेवा सम्मको पहुँचतामा कठिनाइका कारण मानिसहरुले यसको लाभ लिन नसकेको हुनसक्छ।
शुक्रबार, भदौ २९, २०८०
कस्ता लक्षणहरु देखिएमा अटिजमको शंका गर्ने
सोमबार, भदौ २५, २०८०
झाडापखालाबाट बच्ने ६ उपाय
झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं
बुधबार, भदौ २०, २०८०
शरीरमा पानीको मात्रा कम देखिने समस्या
जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ।
आइतबार, भदौ १७, २०८०
दैनिक स्याउ खाँदा शरीरलाई यस्ता फाइदा
पाईं नियमित स्याउ खानुहुन्छ ? खानुहुन्न भने आजैदेखि खान सुरु गर्नुस्। किनकि दैनिक एउटा या दुईटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानबाट पुष्टि भएको छ।
शनिबार, भदौ १६, २०८०
खाना खाएको कति समयपछि पानी पिउने?
हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ।
शुक्रबार, भदौ १५, २०८०
निराश हुनबाट मुक्ति पाउनु छ? अपनाउनुहोस् यी ५ उपाय
धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुचि वा गतिविधिको अभाव हो। जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ। शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुचि बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ।
शनिबार, भदौ ९, २०८०
बेलुकाको खाना चाँडै खाँदा हुने ८ फाइदा
यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन।
सोमबार, भदौ ४, २०८०
चिन्ताबाट उम्किने तरिका
आफूलाई परेको चिन्ता अरुलाई पनि सुनाउनुहोस्। आफ्नो नजिकको पार्टनर, साथी वा परिवारका सदस्यहरुलाई पनि दुःख बाँड्नुहोस। ‘सुःख बाँडे धेरै दुःख बाँडे थोरै भन्ने पश्चिमेली भनाईलाई पनि पालना गर्नुहोस्।
सोमबार, भदौ ४, २०८०
झाडापखला, हैजा र डेंगुबाट बच्ने उपाय
क्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिऔं
बुधबार, साउन ३१, २०८०
शरीरमा पानी कम हुँदा देखिने समस्या
पानीले शरीरलाई उर्जा दिन्छ। डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ। पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ। शरीरमा उर्जा नहुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैनन्।
सोमबार, साउन २९, २०८०
आँखा पाक्ने रोगका ५ लक्षण र रोकथामका उपाय
स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग नगरौं। दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा जाऔं।
बुधबार, साउन २४, २०८०
Previous
12
13
14
15
16
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
३ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search