मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
रुघा निको पार्ने ७ घरेलु उपाय
रुघा लागेको व्यक्ति भएको कोठाका झ्यालढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ। कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकोले यसको विरुद्धमा खोप तयार पार्न पनि गाह्रो छ।
आइतबार, असार २, २०८१
यस्ता छन् औषधिसम्बन्धी जानकारीमूलक ३४ शब्दावली
फार्मेसी शब्द ग्रीक शब्द फरमाकन बाट लिईएको हो। यसको अर्थ शुरुमा औषधि वा चिकित्सा थियो। तर अहिले यस शब्दलाई परिभाषित गर्दा औषधि विज्ञान भन्ने गरिन्छ। यस अन्तर्गत औषधिको निमार्ण देखि लिएर विरामी तथा ग्राहक सम्म पुर्याउने सम्पूर्ण क्रियाकलाप पर्दछन्। यसकारण फार्मेसी भन्नाले औषधिहरुको पहिचान, छनौट, संरक्षण, स्तर निर्धारण तथा वितरण गर्ने विज्ञान भन्न सकिन्छ।
बिहीबार, जेठ ३१, २०८१
गोलीगाँठो मर्किने कारण र उपचारका घरेलु उपाय
बुधबार, जेठ ३०, २०८१
गर्मीमा कस्ता खानेकुरा खानुपर्छ, कति पानी पिउने?
हामीमध्ये धेरैको तिर्खा लाग्दा वा सम्झेको बेला धेरै पानी पिउने तर अरु बेला पानी पिउनेबारे त्यति वास्ता नगर्ने बानी हुन्छ। कसैको उठ्नासाथ पानी पिउनु स्वस्थबर्धक भन्दै एकैचोटी धेरै पानी पिउने बानी पनि हुन्छ। एकै पटक धेरै मात्रामा पानी पिउनु भन्दा ठीक्क मात्रामा दिनमा पटक पटक वा बारम्बार पानी पिउनु फाइदाजनक हुन्छ। यसरी पिउँदा हाम्रो मृगौंलामा अतिरिक्त भार पर्दैन र शरीरमा जलवियोजन हुनबाट पनि बचाउँछ।
सोमबार, जेठ २८, २०८१
राम्रो उपचारका लागि अस्पताल जानुअघि गर्नुपर्ने तयारी
मेडिकल स्टाफसँग भेट्दा उनीहरुसँग शान्त भएर आफूलाई भएको कुरा मीठो शैलीमा प्रस्तुत गर्नुपर्छ। तपाईंसँग अरुले जसरी बोलिदेओस् भन्ने चाहानुहुन्छ, त्यसरी नै उनीहरुसँग प्रस्तुत हुनुहोस्। जसले उनीहरुलाई तपाईंका कुरा ध्यान दिएर सुन्नुका साथै निदानका लाग उचित उपाय निकाल्ने उत्प्रेरणा मिलोस्।
सोमबार, जेठ २८, २०८१
बच्चाको ब्रेनको विकासका लागि के खुवाउने ?
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका यो अध्ययनअनुसार ओमेगा ३ फ्याटी एसिड म्याकरेल, टुना, सारडाइन्स र सालमल माछामा बढी हुन्छ ।
बिहीबार, जेठ २४, २०८१
हेपाटाइटिस सी संक्रमणको कारण, परीक्षण र उपचार
हेपाटाइटिस सी भाइरसको लागि परीक्षण गर्न दुई प्रकारका रगत परीक्षणहरू छन्। एक एन्टिबडी परीक्षण गरिन्छ किनकि यो भाइरस शरीरमा प्रवेश गर्दा उत्पादन हुन्छ, र एचसीभी-आरएनए परीक्षण भाइरसको जीन आरएनए पत्ता लगाउन प्रयोग गरिन्छ।
बुधबार, जेठ २३, २०८१
ग्यास्ट्रोइन्टेरिटिस (पेट पोल्ने समस्या)का कारण र लक्षण
ग्यास्ट्रोइन्टेन्स्टिनल म्युकस (ग्यास्ट्रो आन्द्रा)मा टाँसिएको भाइरस वा किटाणुले वान्ता वा पखाला गराउँछ। जुन ग्यास्ट्रोइन्टेरिटिसका सामान्य लक्षणहरु हुन् र यो केही दिनसम्म रहन्छ। अन्य सम्भावित लक्षण भनेको खाना अरुचि हुने, वान्ता हुने, पेट फुल्ने, पेट दुखे वा ज्वरो आदि हुन्।
मंगलबार, जेठ २२, २०८१
पुरुषको मुत्राशय सुजन गराउने क्लामाइडिया
सोमबार, जेठ २१, २०८१
ग्यासट्राइटिस हुने कारण र जोखिम
पेटको भित्री भाग, प्रतिरक्षा प्रणालीका साथै बढ्दो उमेरका क्रममा व्यक्ति मोटो, दुब्लो अथवा कमजोर हुँदै जानु (यी समूह ग्यासट्राइटिसका औषधि सेवन गर्नुपर्ने अवस्थाका सम्भावित व्यक्तिहरु हुन्।) तसर्थ पाको उमेरका व्यक्तिमा ग्यासट्राइटिसको सम्भावना उच्च रहन्छ
आइतबार, जेठ २०, २०८१
महिला योनी र पुरुषको मूत्रनलीमा हुने संक्रमण 'ट्राइकोमोनास'
ट्राइकोमोनास महिलाको योनी र पुरुषको मूत्रनलीमा संक्रमण हुने रोग हो। महिलाको ययोनीमा चिलाउने, योनीमा जलन हुने र कडा गन्ध आउने देखिन्छ तर आधाभन्दा बढी केसमा लक्षण नदेखिने भनिएको छ। पिसाब नली र पिसाब थैलीमा संक्रमण हुँदा बारम्बार पिसाब लाग्ने र पिसाब गर्दा दुख्ने गर्छ। पुरुषहरूमा, मूत्रमार्गको लक्षणहरू जस्तै पिसाब गर्दा पोल्ने र मूत्रनलीबाट रक्तस्राव हुन सक्छ।
शनिबार, जेठ १९, २०८१
यार्सा खोज्न जाँदा लेक किन लाग्छ? लागेमा के गर्ने?
लेक लागेको बेला आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु उपयोगी मानिन्छ। बिरामी अझै सिकिस्त भै फोक्सो अथवा मस्तिष्क सुन्निन थालेमा चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार अक्सिजन, एसिटाजोलामाइड, निफेडिपिन र डेक्सामेथासोन जस्ता औषधि बिरामीको अवस्था हेरेर दिनुपर्ने हुन्छ।
शनिबार, जेठ १९, २०८१
सुर्ती छोड्नुपर्ने १०० कारण
सुर्ती खेतीको लागि वन फडानी गर्दा यसबाट धेरै गम्भीर वातावरणीय परिणामहरू निम्त्याउछन्। यसमा जैविक विविधताको ह्रास, भूक्षय, माटोको गुणस्तरमा कमी, जलप्रदूषण र वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि लगायत नकारात्मक परिणाम पर्दछन्।
शुक्रबार, जेठ १८, २०८१
गर्मीमा बालबालिकामा देखिने सात समस्या, कसरी जोगाउने?
यतिखेर तापक्रम उकालो लागेको लाग्यै छ। गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो। तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ। गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ।
शुक्रबार, जेठ ११, २०८१
रुघा लाग्छ? यी घरेलु उपाय अपनाउने कि
संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई जीन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस्। रुघाको लागि झण्डै २०० प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन्। घरमा एक जनालाई वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स–साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ।
बुधबार, जेठ ९, २०८१
गर्मीमा स्वस्थ रहन अपनाउनुपर्ने उपाय
उच्च वातावरणीय ताप र घामबाट बच्न छाताको प्रयोगसँगै हातखुट्टा ढाक्नेगरी कटनको खासगरी सेतो रङ्गको कपडा प्रयोग गर्नुहोस्। बाहिर हिँडडुल गर्दा सन ग्लास प्रयोग गर्नुस्। चिकित्सकको सल्लाह अनुसार एन्टी सन प्रोटेक्सन क्रिमको प्रयोग गर्नुहोस्। याद गर्नुस्, बजार, फार्मेसी वा व्युटी पार्लरमा पाइने यस्ता क्रिम विना स्किन टेस्ट प्रयोग गर्नु हँुदैन। किनभने यस्ता क्रिमले छालामा एलर्जिक रिएक्सन गरी कुरुप पनि बनाउन सक्छन् ।
मंगलबार, जेठ ८, २०८१
हातखुट्टामा गिर्खा सार्कोमा त होइन?
कुनै गिर्खा सार्कोमा भएको पुष्टि भएपछि पहिला सो क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ कि छैन भनी अनुसन्धान गरिन्छ। यस अर्थमा सार्कोमा अरु क्यान्सरभन्दा अलि फरक हुन्छ। अरु क्यान्सर झैं यो कलेजोमा नभई सिधै फोक्सोमा फैलिन्छ। मोटामोटी रुपमा भन्नुपर्दा हड्डीमा हुने र मासुमा हुने सार्कोमाको उपचार भिन्न हुन्छ। तर दुवै अवस्थामा रोग पूर्ण निर्मूलीकरण गर्न शल्यक्रिया अनिवार्य हुन्छ।
सोमबार, जेठ ७, २०८१
फंगल इन्फेक्सन के कारणले हुन्छ?
गर्मी महिनामा पसिना धेरै आउने हुँदा यो समस्या देखिन्छ। गर्मीमा चिपिक्क परेको लुगा लगाउने, धेरै बेरसम्म जुत्ता लगाइराख्ने र मोटा मान्छेलाई यो समस्या धेरै देखिन्छ। शरीरको कापकापमा धेरै बेरसम्म पसिना आइराख्यो भने पनि यो समस्या हुन्छ।
सोमबार, जेठ ७, २०८१
मिर्गौला ठीकसँग काम गरे नगरेको कसरी थाहा पाउने?
गतमा युरिन र क्रियाटिन मात्रा हेरेर - २४ घण्टाको पिसाब जम्मा गरि क्रियाटिन क्लियरेनस पत्ता लगाएर - रगतमा हेमोग्लोबिन, क्याल्सियम र फस्फोरसको परीक्षण गरेर
आइतबार, जेठ ६, २०८१
किन फाटिएर आउँछ दाँत, कसरी गर्न सकिन्छ समाधान ?
दाँत फाटिएको समस्या भएका व्यक्तिहरूलाई मनोसामाजिक असर देखिन्छ। आफ्नो दाँत फाटिएकै भएर फोटो समेत खिच्न नखोज्ने गरेको पनि पाइन्छ।मानिसहरूले दाँत फाटिएका व्यक्तिलाई जिस्किएर केही भनिदिए भने उनीहरूमा मनोवैज्ञानिक असर पर्न सक्छ।
शनिबार, जेठ ५, २०८१
लामो समयदेखिको टाउको दुखाइका ५ कारण
करिब ९७ प्रतिशत मानिसमा आफ्नो जीवनकालमा कम्तीमा एक पटक टाउको दुख्ने समस्या देखिन्छ। यो समस्या महिलाहरुमा बढी हुने गर्दछ। टाउको दुखाइमध्ये तनक्क तन्के जसरी दुख्ने (टेन्सन हेडेक) टाउको दुखाइ लगभग ४०.५ प्रतिशत र माइग्रेन १०.५ प्रतिशत व्यक्तिमा पाइन्छ। माइग्रेन सामान्यतया २५ देखि ५५ वर्ष उमेरका व्यक्तिमा बढी हुन्छ। पुरुषको तुलनामा महिलाहरूमा यो समस्या लगभग ३ गुणा बढी हुन्छ।
शनिबार, जेठ ५, २०८१
के हो उच्च रक्तचाप, कसरी गर्ने व्यवस्थापन ?
अधिकांश बिरामीलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्छ। केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ, यसको कारण अरु नै हुन सक्छन्। जस्तैः मिर्गौला सम्बन्धी रोग, हर्मोनको गडबढ वा लामो समस्यसम्म स्टेरोइड जस्ता औषधिको सेवन हुन सक्छन्। कम उमेरमै हुने उच्च रक्तचापकाे कारणलाई सुधार गर्न सकिने हुन सक्छ।
शुक्रबार, जेठ ४, २०८१
किन दुख्छ ढाड, दुख्न नदिन के गर्ने ?
- बसेको बेला तपाईंको खुट्टा भुइँमा भएको अवस्थामा आफ्नो ढाड सिधा राख्नुहोस् । लको खुट्टा प्राकृतिक रुपमा र ठाडो हुनुपर्छ र नितम्बले कुर्सिको पछाडी खोएको हुनुपर्छ। यदि कुर्सीले तपाईंको तलको ढाडको घुमेको भागलाई छुदैन भने एउटा सानो चकटी ढाडको पछाडि लगाउनुहोस्। धेरै समय बस्ने कुर्सी धेरै नरम वा धेरै कडा र धेरै अग्लो हुनुहुँदैन।
बुधबार, जेठ २, २०८१
छालामा हुने क्यान्सर के-के हुन्, घामबाट जोगाउन किन महत्वपूर्ण?
सामान्यतया स्वस्थकर नयाँ छालाका कोषहरूले पुराना कोषहरूलाई छालाको सतहतिर धकेल्छन्, पुराना कोषहरू मर्छन् र छुट्टिन्छन्। यस प्रक्रियालाई डीएनएले नियन्त्रण गर्छ । यद्यपि डीएनए खराब हुँदा यसको प्रक्रिया बिग्रन्छ, जसले नयाँ कोषहरूलाई नियन्त्रण भन्दा बाहिर पुर्याउँछ र क्यान्सर हुन्छ।
बुधबार, जेठ २, २०८१
‘डर’लाई च्यालेन्ज गर्ने तरिका
यी तरिका अपनाउन नचाहने, नभ्याउने वा अपनाएर फाइदा नभएकाले औषधिको प्रयोग गर्नु पर्छ। औषधि धेरैथरिका छन्। कति समय खानुपर्छ भन्ने कुरा पहिले भन्न सकिन्न। घटीमा ६ महिनादेखि बढीमा वर्षौं लाग्न सक्छ। औषधिका साथसाथै शरीर रिल्याक्स गर्ने तरिका र ध्यान नियमित गर्दा छिटो निको हुन सक्छ।
शुक्रबार, वैशाख २८, २०८१
आमाको स्वास्थ्यको ख्याल कसरी राख्ने? यस्ता छन् सात टिप्स
स्वास्थ्यको ख्याल नहुँदा कहिलेकाहीँ आमाहरुलाई मधुमेह, रक्तअल्पता, मोटोपना, थाइराइड, उच्च रक्तचाप र क्यान्सर जस्ता रोगहरूले सताउँछ। आमाहरुको सुस्वास्थको ख्याल कसरी राख्ने भन्नेबारे स्वास्थ्य विशेषज्ञ कञ्चन नायकवडीको केहि सुझावहरु पढौं।
बुधबार, वैशाख २६, २०८१
मानसिक स्वास्थ्य सम्बन्धी केही भ्रम र यथार्थ
मानसिक स्वास्थ्यले व्यक्तिको सामाजिक र भावनात्मक अवस्थाको बारेमा व्याख्या गर्दछ । स्वस्थ जीवनयापन गर्न, आफूले चाहेको काम गर्न, जीवनमा खुशी रहन, सम्बन्धहरू प्रगाढ बनाउन, नयाँ परिवेशमा सहजै घुलमिल हुन र जीवनमा आइपर्ने चुनौतिहरूको सामना गर्नका लागि पनि हाम्रो मानसिक स्वास्थ्य स्वस्थ हुनु पर्दछ ।
मंगलबार, वैशाख २५, २०८१
ब्रेन ट्युमर वा ब्रेन क्यान्सर भनेको के हो, प्रारम्भिक चरणमै कसरी थाहा पाउने ?
मस्तिष्कका ट्यूमरहरू मस्तिष्कमा सुरु हुने ट्यूमरहरू हुन्। कहिलेकाहिँ यी ट्युमरहरू फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरूमा फैलिन सक्छन्। तर प्राइमरी ब्रेन ट्युमर शरीरको अरु अंगमा फैलिदैनन्।
सोमबार, वैशाख २४, २०८१
किन दिइन्छ स्किन बुस्टर ?
बुधबार, वैशाख १९, २०८१
शल्यक्रिया गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा
बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ,। प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन् :
सोमबार, वैशाख १७, २०८१
Previous
8
9
10
11
12
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
१ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search