-दिउँसो घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
-फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने
-मदिरा सेवन नगर्ने
-चिसो पानीले नुहाउने
-क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता
बढी पेयपदार्थ नपिउने
-खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
-चिनीको मात्रा बढी भएको झोल पदार्थ
बढी नपिउने