उमेरसँगै मुटु रोग वा हृदयाघातको जोखिम बढ्दै जान्छ। उमेर बढेसँगै मुटुको रगतको नलीहरू साँघुरो हुँदै जाने बोसो वा क्याल्सियम जम्दै जाने र त्यसको कारणले हृदयाघात हुने सम्भावना केही प्रतिशतले भए पनि बढ्दै जान्छ।
हृदयघातको जोखिम निम्त्याउने तत्त्वहरू
सुर्तीजन्य पदार्थको सेवन
उच्च रक्तचाप
मधुमेह
उच्च कोलेस्टोरल
मानसिक तनाव
बढ्दो उमेर
मोटोपना
निष्क्रिय जीवनशैली
वंशाणुगत समस्या