मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, वैशाख ३०, २०८३
Wed, May 13, 2026
बुधबार, वैशाख ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
खाना खाएपछि तुरुन्त पानी पिउँदा के हुन्छ?
देख्दा सामान्य लाग्ने यो बानी वास्तवमा शरीरका लागि हानिकारक हुन सक्छ। यो लेखमा हामी बुझ्नेछौं- खाना खाएपछि तुरुन्त पानी पिउँदा शरीरमा के हुन्छ, यसको वैज्ञानिक कारण के हो, र स्वस्थ तरिका कुन हो।
बिहीबार, असोज ३०, २०८२
तपाईंको परिवारको 'जीपी' को हो ?
नेपालको सामुदायिक क्लिनिक, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघिय अस्पतालहरुमा कन्सल्टेन्ट मेडिकल जनरलिस्ट वा जनरल प्राक्टिसनर (जीपी) वा फ्यामिली फिजिसियन वा फ्यामिली डाक्टर पर्याप्त राख्न सके मात्र हामीले धेरै स्वास्थ्य सेवा जिल्लाभित्र प्रदान गरेर संघीय अस्पतालहरुमा हुने भिड र लामो लाइनहरुलाई कटौती गर्न सक्छौं। सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ ठूला अस्पतालहरुमा अन्य विशेषज्ञ चिकित्सकहरुको गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रणाली विकास गर्न सहजीकरण गर्नु हो।
सोमबार, असोज २७, २०८२
इलाममा बाढी-पहिरोपछि जनस्वास्थ्य संकट: दूषित पानी, अवरुद्ध बाटो र सर्ने रोगको जोखिम
लगातारको अविरल वर्षाले ल्याएको बाढी र पहिरोले इलाम जिल्लाको जनजीवनमा गम्भीर असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा घर, सडक, विद्यालय र स्वास्थ्य संस्था बगाउँदा जनजीवन अस्तव्यस्त बनेको छ। अहिलेसम्म ३९ जनाको मृत्यु भएको र ४ जना बेपत्ता रहेको जानकारी प्राप्त भएको छ।यस प्राकृतिक विपद्को प्रत्यक्ष असर जनस्वास्थ्य क्षेत्रमा पनि गहिरो रूपमा परेको छ। बाढी र पहिरोका कारण खानेपानीका मुहानहरू दूषित, बाटोघाटो अवरुद्ध र स्वास्थ्य सेवा पहुँचमा अवरोध हुँदा विभिन्न रोगहरूको जोखिम बढेको देखिएको छ।
बुधबार, असोज २२, २०८२
बाढीको प्रकोपपछि निम्तिन सक्ने स्वास्थ्य समस्याबाट जोगिने उपाय
भारी वर्षा र बाढीले देशका धेरै क्षेत्रमा जनजीवन संकटमा पारेको छ। यस्तो विपद् परिस्थितिमा घरमै रहनु अत्यावश्यक छ, आफूलाई सुरक्षित राख्नुहोस्, छिमेकवासीको सहारा बनौं र मानवता देखाऔं। बाढीले केवल घर र सम्पत्ति मात्र होइन, स्वास्थ्य र जीवनमाथि पनि गम्भीर खतरा पुर्याउँछ। सतर्क रहौं, जिम्मेवार बनौं र जीवनको रक्षा गरौं।
आइतबार, असोज १९, २०८२
खसीको मासुको विकल्प रोज्दा स्वास्थ्यका लागि हुनसक्छ लाभदायक
दशैंको लामो बिदा भएको समयमा नशाको समस्या भएका बिरामीले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिक्तामा राखेर चाड पर्व मनाउनु पर्छ । बिहान छिट्टै उठ्ने, दैनिक व्यायाम गर्ने, ढाडलाई सिधा बनाएर बस्ने, झुकेर काम नगर्ने, प्रशस्त पानी पिउने, दैनिक बिहान घाममा आधा घण्टा बस्ने गर्नुपर्छ । दशैंमा आफ्नो स्वास्थ्यलाई ख्याल गरौं, रमाइलोसँग मनाऔं, दशैंको शुभकामना ।
सोमबार, असोज १३, २०८२
वडादशैँ यसरी स्वस्थ–मस्त–ब्यस्त बनाउँ
दसैँ-तिहार जस्ता रमाइला पर्वहरूले विशेषगरी बालबालिकामा उत्साह थप्छन् भने वयस्कहरूका लागि भेटघाट, दुख-सुखको आदानप्रदान, टीका–आशीर्वाद ग्रहण, उच्च मनोबलको कामना, जमरा धारण गर्दै सधैं स्वस्थ रहोस् भन्ने शुभेच्छा आदानप्रदान गर्ने मौलिकता स्थापित भइसकेको छ।
सोमबार, असोज १३, २०८२
दाँत विग्रने कारण र दाँत स्वस्थ राख्ने तरिकाहरू
सुन्दर हाँसो मात्र आत्मविश्वासको प्रतीक होइन, यो सम्पूर्ण स्वास्थ्यसँग पनि जोडिएको हुन्छ। दाँत र मुख सफा राख्दा न केवल किरा लाग्ने समस्या टर्छ, बरु मुटु, मिर्गौला र सम्पूर्ण शरीरलाई स्वस्थ राख्न सहयोग पुग्छ।
आइतबार, असोज १२, २०८२
मोटो गर्दनले गर्न सक्छ यी रोगको संकेत
विशेषगरी महिलामा मोटो गर्दन पोलिसिस्टिक ओभरी सिन्ड्रोमको संकेत पनि हुन सक्छ, जसले महिनावारी अनियमितता र गर्भधारणसम्बन्धी समस्या निम्त्याउन सक्छ।
शनिबार, असोज ११, २०८२
मानिसहरू भीड वा दंगामा हुँदा स्वभावभन्दा फरक र हिंसात्मक व्यवहार किन गर्छन्?
१. पहिचान हराउने : भीडमा आफूलाई कोही चिन्दैन भन्ने अनुभूति हुन्छ। व्यक्तिगत जिम्मेवारी र आत्मनियन्त्रण कम हुन्छ। २. जिम्मेवारी बाँडिने : 'सबैले गरिरहेका छन्, म मात्रै जिम्मेवार होइन' भन्ने सोच आउँछ। गलत कामलाई व्यक्तिगत रूपमा त्यति गलत महसुस गर्दैनन्।
शुक्रबार, भदौ २७, २०८२
दन्त चिकित्सासँग सम्बन्धित १० भ्रम: सत्य बुझौं!
तथ्य: शरीरको अरु अङ्ग जस्तै दाँत पनि उत्तिकै महत्वपूर्ण अङ्ग हो। आफ्नो अङ्गको तुलना कुनै पनि कृत्रिम वस्तु सँग गर्न सकिँदैन। कुनै पनि कृत्रिम दाँत हाम्रो प्राकृतिक दाँत जस्तो हुँदैन। त्यसैले सकेसम्म दाँत बचाउनु नै उत्तम हो।
सोमबार, भदौ २३, २०८२
स्वस्थ र सन्तुलित घरको भोजन खाँदा आवश्यक नहुन सक्छ मल्टिभिटामिन सप्लिमेन्ट वा प्रोटिन पाउडर
सामान्य अवस्थामा, यदि तपाईं ताजा फलफूल, मौसमी तरकारी, परम्परागत अनाज, दाल, दूध, र घरमै बनेको सन्तुलित भोजन खाइरहनुभएको छ भने, सप्लिमेन्टको आवश्यकता पर्दैन।
आइतबार, भदौ २२, २०८२
स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम
'स्वास्थ्य नै सम्पत्ति हो' भन्ने भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ। हाम्रो शारीरिक, मानसिक, र सामाजिक समृद्धिको मूल आधार भनेकै हाम्रो स्वास्थ्य हो। स्वस्थ जीवनशैलीको मूलमा दुई आधारभूत तत्वहरू हुन्छन् – सन्तुलित भोजन र नियमित व्यायाम।
मंगलबार, भदौ १०, २०८२
गिजाको स्वास्थ्य : रोकथाम र उपचार- जनसाधारणका लागि बुझ्न सजिलो जानकारी
घरमै अपनाउन सकिने उपायहरूमा दिनमा दुईपटक नरम ब्रसले ब्रस गर्नु, हरेक दिन फ्लस वा ब्रस प्रयोग गरेर दाँतबीच सफा गर्नु, भिटामिन सी युक्त खानेकुरा खानु, एन्टिसेप्टिक माउथवास प्रयोग गर्नु, धूमपान छोड्नु, र नियमित रूपमा गिजाको विशेषज्ञलाई देखाउनु पर्दछ।
सोमबार, भदौ ९, २०८२
हैजाको संक्रमण र यसबाट जोगिने उपायहरू
हैजा एक प्रकारको ब्यान्टेरियल संक्रमण हो जुन भाइब्रो कोलेरा नामक ब्याक्टेरियाबाट हुन्छ। यो रोग प्रायः पानी र खानाको माध्यमबाट शरीरमा प्रवेश गर्छ। यस रोगको मुख्य लक्षण भनेको अत्यधिक पखाला (पानी जस्तो दिसा), बान्ता, शरीरमा पानीको कमी (डिहाइड्रेसन) र कमजोरी हो।
आइतबार, भदौ ८, २०८२
तपाईंको रगतको प्रत्येक थोपा बन्न सक्छ कसैको जीवनको अमूल्य उपहार
रक्तदान गर्न तपाईं नजिकैको सरकारी अस्पताल, लाइसेन्स प्राप्त रक्त बैंक वा स्थानीय रक्तदान शिविरमा जान सक्नुहुन्छ। रक्तदान गर्नु अघि पर्याप्त निद्रा लिएको, केही खानेकुरा खाएको र आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हुनु आवश्यक हुन्छ। त्यसपछि तपाईंको रगत सुरक्षित रूपमा सङ्कलन गरिन्छ, जाँच गरिन्छ, र त्यसलाई जीवनको प्रतीक्षामा रहेका बिरामीसम्म पुर्याइन्छ।
शनिबार, भदौ ७, २०८२
नेपाली समाजमा चाडपर्व र खानपान: सकारात्मक सुधार आफैँबाट सुरु गर्न जरुरी छ
नेपाली समाजमा चाडपर्व केवल उत्सव मात्र होइन, पहिचान र आत्मसन्तुष्टिको प्रतीक हो। तर यसको नाममा हुने अस्वस्थ खानपानले दीर्घकालीन रूपमा व्यक्तिगत र सामूहिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। त्यसैले परम्परा र आधुनिक स्वास्थ्य ज्ञानको सन्तुलन कायम गर्दै चाडपर्वलाई अझ स्वस्थ, रमाइलो र अर्थपूर्ण बनाउनुपर्ने बेला आएको छ। स्वास्थ्यप्रति सजग रहँदा मात्र हामीले चाडपर्वको वास्तविक सार्थकता अनुभव गर्न सक्छौँ।
शुक्रबार, भदौ ६, २०८२
ज्वरोमा हेरचाह गर्ने तरिका
बिहीबार, भदौ ५, २०८२
अदुवा हालिएको तातो पानीका फाइदाहरू
यदि घाँटी दुखेको, खोकी आएको वा घाँटीमा खरानी जमेको छ भने अदुवा हालिएको तातो पानी पिउनाले तुरुन्त राहत मिल्छ । अदुवाको एन्टिब्याक्टेरियल गुणले संक्रमण कम गर्छ र घाँटी सफा राख्छ ।
शनिबार, साउन ३१, २०८२
तराईमा सर्पको टोकाइ: गर्मीमा कसरी बच्ने र टोकिहाले के गर्ने?
गर्मी, सुख्खा मौसम र चिसो खोज्दै सर्पहरू मानिसको बसोबासनजिकै आउन थाल्छन्। खेत, पोखरी, झाडी, पुराना घर, ढुंगा वा काठको थुप्रो र पुराना गोठजस्ता ठाउँहरू सर्पका लागि उपयुक्त लुक्ने ठाउँ बन्न सक्छन्।
आइतबार, साउन २५, २०८२
नसर्ने रोग: मौन महामारी
यो संक्रमण रोगदेखि नसर्ने रोगतर्फको संक्रमण स्वास्थ्य प्रणालीमा नयाँ चुनौतीहरू खडा गरिरहेको छ । यसले दीर्घकालीन उपचार, जोखिम व्यवस्थापन र रोकथाममा जोड दिन आवश्यक बनाएको छ। पहिले जहाँ संक्रमण रोग नियन्त्रण नै मुख्य प्राथमिकता थियो, अब त्यस्तै प्राथमिकता नसर्ने रोगलाई दिनु आवश्यक छ ताकि दीर्घकालीन स्वास्थ्य समस्या र मृत्यु दरलाई कम गर्न सकियोस् ।
शनिबार, साउन २४, २०८२
जनैपूर्णिमा विशेष : स्वास्थ्यमैत्री क्वाटी बनाउने उत्तम र सजिलो तरिका
जनैपूर्णिमामा क्वाटी खाने परम्परा हाम्रो संस्कृतिमा पुरानो र स्वास्थ्यप्रद मानिन्छ। विभिन्न गेडागुडी मिसाएर बनाइने यो सुप न केवल स्वादिष्ट हुन्छ, बरु प्रोटिन, फाइबर र खनिजले भरिपूर्ण हुने भएकाले वर्षायाममा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
शनिबार, साउन २४, २०८२
सास गन्हाउनुका १० कारण
सास गन्हाउनु, जसलाई चिकित्सकीय भाषामा हैलिटोसिस भनिन्छ, संसारभरि लाखौं मानिसले अनुभव गर्ने सामान्य तर असहज समस्या हो । यसले हाम्रो व्यक्तिगत छवि, आत्मविश्वास, र सामाजिक सम्बन्धमा सीधा असर पार्छ । धेरैले यसलाई केवल मुखको सरसफाइको समस्या सम्झन्छन्, तर वास्तविकता के हो भने सास गन्हिनुका कारण विविध र कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्यासँग पनि जोडिएका हुन्छन् ।
शुक्रबार, साउन २३, २०८२
विश्व स्तनपान सप्ताह: आमाको दूध, शिशुको जीवनको पहिलो र अमूल्य उपहार
स्तनपानलाई कहिल्यै साधारण कुरा ठान्नु हुँदैन, किनभने यो शिशुको पहिलो खोप जस्तै हो। आमाको दूधमा पाइने प्राकृतिक एन्टिबडी र पोषक तत्वहरूले शिशुलाई रोगसँग लड्ने क्षमता दिन्छ। यसमा हुने प्रोटिन, बोसो, कार्बोहाइड्रेट, भिटामिन र मिनरलहरू शिशुको आवश्यकताअनुसार सन्तुलित रूपमा हुन्छ, जुन कुनै पनि कृत्रिम दूधले पूरा गर्न सक्दैन। यो सफा, सुरक्षित र सधैं उपलब्ध हुन्छ, जसले गर्दा बच्चा कुनै पनि वातावरणमा रोगको जोखिमबाट धेरै हदसम्म बच्न सक्छ।
शुक्रबार, साउन २३, २०८२
यी ८ खानेकुराले बढाउँछन् पेटमा ग्यास
हाम्रो शरीरले यी जटिल कार्बोहाइड्रेटहरू पूर्ण रूपमा पचाउन सक्दैन । तर आन्द्रामा रहेका लाभदायी ब्याक्टेरियाले यिनीहरूलाई तोड्छन् र त्यसक्रममा ग्यास उत्पादन हुन्छ ।
शुक्रबार, साउन २३, २०८२
थाइराइड रोग के हो? यसका कारण, लक्षण र बच्ने उपायहरू
थाइराइड घाँटीमा पाइने पुतलीको आकारको ग्रंथि हो। यो श्वासनली माथि हुन्छ । यो मानव शरीरमा पाइने सबैभन्दा ठूलो एक्सोक्राइन ग्रन्थीहरू मध्ये एक हो। यस थाइरोइड ग्रन्थीमा गडबडीका कारण थाइराइड सम्बन्धित रोगहरू देखा पर्छन्।
बिहीबार, साउन २२, २०८२
स्तनपानलाई प्राथमिकता दिऔँ: दिगो समर्थन प्रणाली निर्माण गरौँ
शिशु जन्मिएपछि कम्तिमा पनि ६ महिनासम्म अन्य कुनै पनि खानेकुरा, पानी, झोल वा घोल नदिई केवल आमाको दूध मात्र खुवाउनु पर्ने हुन्छ। यो अवस्थामा आमाको दूधले शिशुको सम्पूर्ण आवश्यक पोषण पूर्ति गर्दछ। त्यसपछि भने दुई वर्ष वा त्योभन्दा बढी समयसम्म आमाको दूधसँगै अन्य पूरक आहारहरू पनि दिन सकिन्छ।
बुधबार, साउन २१, २०८२
ओआरएस के हो, गर्मीमा किन चाहिन्छ ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले ओआरएस लाई झाडापखालाबाट हुने बाल मृत्युदर घटाउन मुख्य उपायको रूपमा स्वीकार गरेका छन्। ओआरएस सस्तो, सजिलो र प्रभावकारी माध्यम हो जसले लाखौं मानिसहरूको ज्यान बचाएको छ।
शनिबार, साउन १७, २०८२
डेंगु तीव्र रूपमा फैलिँदैछ तर के सबैका लागि खोप पहुँचयोग्य छ?
हालसम्म डेंगुका लागि कुनै विशेष उपचार छैन।डेंगुको हेरचाह भनेकैलक्षण व्यवस्थापन र गम्भीर असर रोक्नेहो। लामखुट्टे नियन्त्रण उपायहरू छन् तर पर्याप्त प्रभावकारी छैनन्। यस्तोमा खोप नै विकल्प बन्न सक्ने आशा गरिएको छ।
बिहीबार, साउन १५, २०८२
पानीजन्य रोग र उच्च गर्मीबाट जोगिने घरायसी उपाय
गर्मीको समयमा बिहान वा बेलुका एक पटक पकाएर फ्रिजमा राखेको दाल भात रोटी तरकारी जस्ता खाध्य पदार्थ हरु साँझ बिहान प्रयोग नगर्ने । जस्ता साबधानी अपनायौं भने उच्च गर्मी तापक्रम वा पानी जन्य रोगबाट हुन सक्ने समस्या बाट घरयासी तहबाटै बच्न वा जोगीन सकिन्छ ।
बुधबार, साउन १४, २०८२
शारीरिक क्रियाकलाप: कुन उमेरमा कति जरुरी हुन्छ ?
शारीरिक तीव्रतालाई हामी मुटुको चाल वा श्वासको गतिबाट मापन गर्न सक्दछौं। कम तीव्रताको गतिविधिमा शरीर हलुका चलिरहेको हुन्छ तर सास र मुटुको गति खासै बढ्दैन, तपाईं सजिलैसँग गफ गर्न सक्नुहुन्छ। उदाहरण: बिस्तारै हिँड्नु, घरको हलुका काम र सरसफाई।
बुधबार, असार ३२, २०८२
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री निशा मेहताको जोडबलमा स्वास्थ्यमा ९७७ स्थायी दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत
बिहीबार, वैशाख २४, २०८३
अस्पताल विकास समितिका पदाधिकारी हटाउने तयारी, ५ सयभन्दा बढी नियुक्ति खारेज हुने
बिहीबार, वैशाख २४, २०८३
डा. सतिश देवलाई नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारबाट हटाउने सरकारको निर्णय
बिहीबार, वैशाख २४, २०८३
स्वास्थ्य व्यवसायीहरूको कडा चेतावनी: माग पूरा नभए देशभर आन्दोलन र सेवा ठप्प पार्ने
बुधबार, वैशाख २३, २०८३
आवासीय चिकित्सकमाथि श्रमशोषण भएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी
सोमबार, वैशाख २८, २०८३
वीर अस्पालका निर्देशक डा दिलिप शर्माले दिए राजीनामा, पदाधिकारीबिहीन न्याम्स
बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिमा सरकारको समयमै ध्यान नपुग्दा बिरामी चर्को मूल्य तिर्न बाध्य
७ घण्टा अगाडि
एनएमए नवनिर्वाचित कार्यसमितिलाई शुभकामना: पेशागत मर्यादा र मानवीय संवेदना- एउटै सिक्काका दुई पाटा
शुक्रबार, वैशाख २५, २०८३
नेपालको स्वास्थ्य बीमा प्रणाली: दीगोपनका लागि चरणबद्ध सुधारको मार्गचित्र
बुधबार, वैशाख २३, २०८३
विशबोन डे के हो र यो कसरी मनाइन्छ?
बुधबार, वैशाख २३, २०८३
राष्ट्रिय पोषण लेखाजोखा अभियान २०८३ : अनिवार्य सहभागीताका लागि आह्वान
बुधबार, वैशाख २३, २०८३
मानसिक स्वास्थ्य समस्या: के हो र के होइन?
बुधबार, वैशाख २३, २०८३
एक मिडवाइफको स्वास्थ्यमन्त्रीलाई खुल्ला पत्र
मंगलबार, वैशाख २२, २०८३
स्वास्थ्य मन्त्रालयको नेतृत्व, नर्सिङ पेसाको उपेक्षा र सुधारको अपरिहार्यता
सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
हिमाली क्षेत्रको मौन स्वास्थ्य पीडा
रमेश कुँवर
स्कुल हेल्थ नर्सः निसासिएका र गुम्सिएका बालमनको मौन साक्षी
रचना मरहट्टा, स्कुल नर्स
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
डा. सुरज प्रसाद ओझा
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
मिलन बटाला, स्वास्थ्य प्रयोगशालाकर्मी
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
डा. रमेश आचार्य, आयुर्वेद चिकित्सक
रोबोट जस्तो सुशासन, हामी मानव कहाँ?
डा शम्भु खनाल
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्यखबर
पिडाबाट जन्मिएका शिव आफैंले आर्जेको शक्ति
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search