मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख ११, २०८३
Fri, Apr 24, 2026
शुक्रबार, वैशाख ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
गर्मीमा छालाको स्याहार: यी हुन् छुटाउनै नहुने खानेकुरा
गर्मी मौसममा चर्को घाम, पसिना र धुलोका कारण छाला सुख्खा हुने, डन्डिफोर आउने र समयभन्दा अगावै चाउरी पर्ने जस्ता समस्याहरू देखिन्छन्। यस्तो अवस्थामा छालालाई स्वस्थ, चम्किलो र सुरक्षित राख्न बाह्य स्याहारका साथै खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ।
१७ घण्टा अगाडि
गहिरो निद्रा कसरी पाउने?
निद्राले थकाइ घटाउने, मनलाई शान्त बनाउने, शरीरलाई पुनर्ताजगी प्रदान गर्ने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने काम गर्छ । साथै मानसिक कार्यक्षमता, जस्तै: स्मरण शक्ति, एकाग्रता, ध्यान र रचनात्मकतालाई बढावा दिन पनि निद्राको जरुरी हुन्छ ।
बुधबार, वैशाख ९, २०८३
अक्षय तृतियामा खानैपर्ने सातु कहिले नखाने ?
वातजन्य रोगहरूमा सातुको सेवन गर्दा यसको लघु र रुक्ष गुणका कारणले वात झन् प्रकोप हुने गर्दछ । तसर्थ, वातजन्य रोग लागेको अवस्थामा सातु सेवन अपथ्य हुन्छ । क्षीण देही अर्थात् दुब्लो, पातलो र कमजोर शरीर भएका व्यक्तिहरूले अधिक मात्रामा सत्व सेवन गर्नु बर्जित गरिएको छ ।
सोमबार, वैशाख ७, २०८३
किन बच्चाहरू ढिलो बोल्छन्? अभिभावकले ध्यान दिनुपर्ने कुराहरू
सामान्यतया बालबालिकाले ५-६ महिनादेखि नै बोल्न सुरु गर्छन्। तर कसैको बच्चा २-३ वर्षसम्म पनि बोल्दैनन् भने यो स्वाभाविक होइन। बालरोग विशेषज्ञ डा. बाबुराम पाण्डेका अनुसार बच्चाले ६ महिनाबाट नै 'मा', 'बा' जस्ता शब्द बोल्न सुरु गर्छन्। एक वर्षको उमेरबाट भने आमा, बाबा जस्ता एउटा पूरा शब्द बोल्न थाल्छन्।
आइतबार, वैशाख ६, २०८३
यसरी गर्नुहोस् आमाको स्वास्थ्यको ख्याल
आमाको ख्याल राख्नु भनेको उहाँको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यको सुनिश्चितता गर्नु हो। आमाको हेरचाह गर्दा विशेष गरी उहाँको उमेर र अवस्थाअनुसारको ध्यान दिनु आवश्यक हुन्छ। गृहिणीहरू प्रायः आफ्नो स्वास्थ्यप्रति सजग हुँदैनन्, त्यसैले उहाँहरूलाई विशेष हेरचाहको आवश्यकता पर्दछ।
शुक्रबार, वैशाख ४, २०८३
हेमोफिलियामा फिजियोथेरापी किन अत्यन्त महत्त्वपूर्ण छ?
हेमोफिलिया दीर्घकालीन रोग हो जसले विशेषगरी जोर्नी र मांसपेशीमा असर गर्छ। फिजियोथेरापी हेमोफिलियाको उपचारमा केवल सहयोगी सेवा मात्र होइन, अत्यावश्यक पुनर्स्थापना प्रक्रिया हो। यसले दुखाइ कम गर्ने, जोर्नी बचाउने, हिँडडुल क्षमता सुधार गर्ने तथा भविष्यमा हुने अपांगता रोक्ने महत्त्वपूर्ण भूमिका खेल्छ। समयमै गरिएको फिजियोथेरापीले हेमोफिलियाका बिरामीलाई सक्रिय, आत्मनिर्भर र गुणस्तरीय जीवनयापन गर्न सहयोग पुर्याउँछ।
शुक्रबार, वैशाख ४, २०८३
शरीरमा आइरनको कमी हुन नदिन के गर्ने?
यदि तपाईंलाई थकान महसुस हुने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, हात–खुट्टा चिसो हुने लगायतका समस्या छन् भने तपाईंको शरीरमा आइरनको कमी भएको हुनसक्छ। आइरन मानव शरीरलाई आवश्यक पोषक तत्त्व हो, जसले शरीरका विभिन्न भागमा अक्सिजन पुर्याउन र हेमोग्लोबिन बनाउन सहयोग गर्छ।
बिहीबार, वैशाख ३, २०८३
के तपाईंको बच्चामा छिटो रिसाउने र एक्लै बस्न मन पराउने बानी छ?
बालबालिकामा डिप्रेसन देखिएपछि त्यसको उपचार बाल मनोचिकित्सकबाट मात्रै सम्भव हुने कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन्। अहिलेको अवस्थामा बच्चाहरू पनि डिप्रेसनको सिकार हुन सक्ने उनको दाबी छ।
सोमबार, चैत ३०, २०८२
पुरुषको तुलनामा किन महिलालाई बढी टाउको दुख्छ?
बिहीबार, चैत २६, २०८२
गर्मीमा नरिवल पानी पिउनुका फाइदाहरू
मंगलबार, चैत २४, २०८२
किन हुन्छ पटक-पटक गर्भपात? यसरी जोगिनुहोस्
गर्भपातबाट जोगिन गर्भ बसेको सुरुवाती तीन महिना विशेष ख्याल गर्न आवश्यक छ। यो समयमा सवारीसाधनमा यात्रा गर्दा, विशेषगरी बाइकको पछाडि बस्दा वा खराब सडकको यात्राले पेट छचल्किने र भ्रुणमा असर पुगेर गर्भपात हुने जोखिम रहन्छ। यसका साथै गर्भवती महिलाको जीवनशैली बढी तनावपूर्ण भएमा पनि गर्भपतनको सम्भावना उच्च हुने डा. तामाङ बताउँछिन्।
बिहीबार, चैत १९, २०८२
लामो समय एकै पोजिसनमा मोबाइल तथा कम्युटर चलाउनुहुन्छ? पर्नसक्छ जोर्नीमा गम्भीर असर
मंगलबार, चैत १७, २०८२
किन हुन्छ बारम्बार थकान महसुस?
सोमबार, चैत १६, २०८२
पटक-पटक बिरामी पर्नुहुन्छ? 'इम्युन' रोगको संकेत हुन सक्छ
जब यो प्रणाली कमजोर हुन्छ, शरीरमा बाह्य कीटाणुको आक्रमण बढ्छ। 'जेफ्री मोडेल फाउन्डेसन'को मापदण्डअनुसार यदि कुनै व्यक्तिलाई वर्षमा पटक-पटक कान पाक्ने, पिनास हुने, निमोनिया हुने, छालामा पिप जम्ने वा मुखमा घाउ आउने समस्या दुई पटकभन्दा बढी दोहोरिन्छ भने त्यो 'इम्युन' कमीको संकेत हुन सक्छ।
आइतबार, चैत १५, २०८२
लगातार हाई आउनु हुनसक्छ, गम्भीर रोगको लक्षण
मानिसहरूलाई थकान महसुस हुँदा वा निद्रा लाग्दा हाई आउँछ। हाई आउने हाम्रो शरीरको सामान्य प्रक्रिया हो। विभिन्न अध्ययनहरूका अनुसार एक व्यक्तिले एक दिनमा सामान्य रूपमा ५ देखि १९ पटकसम्म हाई काढ्न सक्छ।तर केही व्यक्तिहरूले असामान्य रूपमा एक घन्टामै १०० पटकभन्दा बढी हाई काढ्ने गरेको पाइन्छ, जुन असामान्य मानिन्छ। बढी हाई गर्नु गम्भीर रोगको संकेत हुन सक्ने विज्ञहरू बताउँछन्। यसले स्वास्थ्यसम्बन्धी गम्भीर समस्याको संकेत गर्न सक्छ।
शुक्रबार, चैत १३, २०८२
गर्मीको सुरुवातसँगै कस्तो खानेकुरा खाने?
बिस्तारै गर्मी मौसमको सुरुवात भइरहेको छ र तापक्रम पनि बढ्दै गइरहेको छ। यस्तो समयमा शरीरलाई शीतल राख्ने र पानीको मात्रा सन्तुलित बनाउने खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ। पसिना धेरै आउने हुनाले शरीरलाई 'हाइड्रेटेड' राख्न पानीको मात्रा बढी भएका फलफूल, दही, मही र हरियो सागसब्जीको सेवनमा जोड दिनुपर्छ।
बिहीबार, चैत १२, २०८२
महिनावारीमा पेट दुखाइ कम गर्न औषधि खान मिल्छ?
सुझाव: यदि घरेलु उपाय र सामान्य औषधिले पनि दुखाइ कम भएन भने भित्री समस्या (जस्तै: इन्डोमेट्रियोसिस वा फाइब्रोइड्स) हुन सक्ने भएकाले स्त्रीरोग विशेषज्ञसँग विस्तृत परीक्षण गराउनु राम्रो मानिन्छ।
बिहीबार, चैत १२, २०८२
तपाईंको बालबालिकामा जंकफुडको लत छ? यसरी हटाउनुहोस्
उनका अनुसार बालबालिकामा जंगफुडको लत कम गर्नका लागि अभिभावकले घरमै स्वस्थ खाने बानी विकास गराउनु अत्यन्त आवश्यक हुन्छ। जब बच्चाले बारम्बार जंग फुड खान्छ, त्यो बानी जस्तो बन्छ। त्यसलाई हटाउन विकल्पस्वरूप स्वादिष्ट तर पौष्टिक खाना दिनु, र अभिभावक आफैंले राम्रो उदाहरण प्रस्तुत गर्नु जरुरी रहेको उनको भनाई छ ।
बुधबार, चैत ११, २०८२
गर्भावस्थाको तनावपूर्ण जीवनले पेटमा रहेको बच्चालाई कस्तो असर गर्छ?
गर्भवती महिलाको तनावपूर्ण जीवनशैलीले गर्भमा रहेको बच्चामा गम्भीर असर पार्ने गाइनोकोलोजिस्ट प्राडा गणेश दंगाल बताउँछन्। उच्च तनावले समयभन्दा अगाडि प्रसव, कम तौलको बच्चा जन्मने, कमजोर प्रतिरक्षा प्रणाली र बच्चाको विकासमा ढिलाइ जस्ता समस्याहरू निम्त्याउन सक्छ, जसको असर दीर्घकालसम्म रहन सक्छ।
मंगलबार, चैत १०, २०८२
टन्नै खाएर पनि कसरी मोटोपना घटाउने?
उनका अनुसार शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, बोसो जस्ता सबै पोषक तत्व चाहिन्छ। रेसादार, ताजा खानेकुरामा पोषकतत्व पाइन्छन्, बजारमा उपलब्ध प्रशोधित खानेकुरामा होइन। टन्नै सागपात, गेडागुडी तथा आफ्नो भूगोलमा पाइने मौसमी फलफूल खानुपर्छ। गाँजर, मुला, काँक्रो, केराउ, राजमा, चना, काउली, ब्रोकाउली आदि खानुपर्छ। यी खानेकुराले मोटोपन बढ्दैन।
सोमबार, चैत ९, २०८२
भोक लाग्दा किन बढी रिस उठ्छ?
हार्वर्ड मेडिकल स्कूलका अनुसार हामीलाई जब भोक लाग्छ, तब रगतमा चिनीको मात्रा घट्छ जसले गर्दा मस्तिष्कको काम गर्ने प्रक्रियामा असर पर्छ र शरीरले ग्लुकोज बढाउन कर्टिसोल र एपिनेफ्रिन (एड्रेनालिन) जस्ता तनाव हर्मोनहरू निकाल्छ, जसले चिडचिडापन हुने , रिस उठ्ने र मूडमा परिवर्तन ल्याउन सक्छ।
आइतबार, चैत ८, २०८२
किशोरकिशोरीहरूमा एन्जाइटी : कारण, लक्षण र समाधान
विशेषगरी पछिल्ला वर्षहरूमा किशोरकिशोरीहरूमा एन्जाइटी अर्थात् चिन्ता को समस्या उल्लेखनीय रूपमा बढिरहेको देखिन्छ। पढाइको दबाब, भविष्यको अनिश्चितता, सामाजिक तुलना, पारिवारिक अपेक्षा र डिजिटल संसारको प्रभावले धेरै किशोरहरू मानसिक रूपमा दबाबमा परिरहेका छन्।
बिहीबार, चैत ५, २०८२
गाडी चलाउँदा वाकवाकी वा बान्ता जस्तो महसुस भए के गर्ने?
गाडी चलाउँदा वाकवाकी लाग्नु, टाउको घुम्नु, पसिना आउनु वा बान्ता जस्तो महसुस हुनु धेरै मानिसले अनुभव गर्ने समस्या हो। यसलाई सामान्यतया “मोसन सिकनेस” भनिन्छ। लामो यात्रा, घुमाउरो बाटो, भीडभाड, खाली पेट, धेरै खाएको अवस्था, गाडीभित्रको गन्ध वा तनाव जस्ता कारणले यस्तो समस्या देखिन सक्छ। यदि समयमै ध्यान नदिए दुर्घटनासमेत हुन सक्छ, त्यसैले यसबारे सचेत हुनु अत्यन्त आवश्यक छ।
आइतबार, चैत १, २०८२
होलीका रंगबाट छाला र कपाल जोगाउने सुरक्षा उपायहरू
रमाइलोको बीचमा छाला, कपाल र आँखामा हानिकारक असर पर्ने सम्भावना पनि रहन्छ। बजारमा पाइने कतिपय रंगहरूमा रासायनिक पदार्थ मिसिएको हुन सक्छ, जसले एलर्जी, डाबर, चिलाउने समस्या, डण्डिफोर, कपाल झर्ने समस्या वा आँखामा जलन जस्ता समस्या निम्त्याउन सक्छ। त्यसैले होली खेल्दा केही सावधानी अपनाउनु अत्यन्त आवश्यक हुन्छ।
सोमबार, फागुन १८, २०८२
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
रुघाखोकीबाट बच्नका लागि पनि अदुवासहितको तातो पानी नियमित पिउन सकिन्छ। यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ र संक्रमणसँग लड्ने शक्ति दिन्छ। साथै, सफा पानी पिउने, हात धुने, पर्याप्त आराम गर्ने र पौष्टिक आहार खाने बानी अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ।
सोमबार, फागुन ११, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्यसले साइड इफेक्ट (नकारात्मक असर) पनि निम्त्याउन सक्छ।
बुधबार, फागुन ६, २०८२
एचपिभी खोप बारे पाँच जिज्ञासा र जानकारी
एचपिभी खोप बारे सरकारले विभिन्न माध्यमबाट जानकारी प्रवाह गरेपनि अझै केही जिज्ञासा छन्। एचपिभी खोप बारे पाँच जिज्ञासा र जानकारी बारे यहाँ स्पष्ट पार्न खोजिएको छ।
शनिबार, माघ २४, २०८२
आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन
दीर्घकालीन तनावका कारण कोर्टिसोल र एड्रेनालिनजस्ता हर्मोन लगातार सक्रिय रहन्छन्। यसले रक्तचाप, मुटुको धड्कन, सूजन र मेटाबोलिज्ममा नकारात्मक असर पार्छ। लामो समयसम्म यस्तो अवस्था रहँदा मुटुमा ‘घिसावट’ जस्तै असर पर्न सक्छ, जुन उमेर बढ्दा देखिने परिवर्तनसँग मिल्दोजुल्दो हुन्छ।
मंगलबार, माघ १३, २०८२
डिस्फेजिया: समयमै चिनौँ, स्वालोइङ थेरापीमार्फत सुरक्षित निलाइ सुनिश्चित गरौँ
धेरैलाई थाहा नहुन सक्छ, निल्ने प्रक्रिया पनि बोल्ने प्रक्रियाजस्तै जटिल स्नायु–मांसपेशी समन्वयमा आधारित हुन्छ। यही जटिल प्रणालीको मूल्याङ्कन र उपचार गर्ने विशेष स्वास्थ्यकर्मीलाई स्वालोइङ थेरापीका विशेषज्ञ (स्पिच एन्ड ल्याङ्ग्वेज प्याथोलोजिस्ट – एसएलपी) भनिन्छ। डिस्फेजियाको पहिचान, उपचार तथा सुरक्षित निलाइ सुनिश्चित गर्न यी विशेषज्ञहरू अग्रपङ्क्तिमा काम गर्छन्।
शनिबार, माघ ३, २०८२
नवजात शिशुलाई जन्मेको एक घण्टा भित्रै आमाको दूध अमृत पिलाउनु बराबर
शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरूसँग लड्ने तथा गर्भभन्दा फरक वातावरणमा समायोजन हुने शक्ति बिगौती दूधमा हुन्छ । शिशुको पेटको आकार बढेसँगै आमाको दूधको मात्रा पनि बढ्दै जान्छ । जब शिशु विस्तारै अन्य खाना खान र पचाउन सक्ने अवस्थामा पुग्छ, आमाको दूध पनि क्रमशः घट्दै जान्छ । त्यसैले आमाको दूध शिशुको लागि प्रकृतिको उपयुक्त योजना र अमूल्य उपहार हो । आमाको दूधजस्तो खाना कुनै पनि मूल्यमा कहीँ पनि किन्न पाइँदैन । आमाको दूध अमृत समान हो ।
शुक्रबार, माघ २, २०८२
1
2
3
4
5
Next
ट्रेण्डिङ
टिकटकमा भाइरल डाक्टरलाई मेडिकल काउन्सिलले साेध्याे स्पष्टीकरण
शनिबार, वैशाख ५, २०८३
स्वास्थ्यमा ९७४ पुल दरबन्दी थप गर्ने गृहकार्य
बुधबार, वैशाख ९, २०८३
नेपालमा न्युरोसर्जरीको सुरुवात गर्ने डा दिनेशनाथ गोंगलको निधन
मंगलबार, वैशाख ८, २०८३
स्वास्थ्य मन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान
१९ घण्टा अगाडि
अबिच्युअरी: नेपाली चिकित्साका लागि अविस्मरणीय डा दिनेशको देन
मंगलबार, वैशाख ८, २०८३
राष्ट्रिय औषधि प्रयाेगशालाका निर्देशक भरत भट्टराईलाई पनि मन्त्रालय तानियाे
शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
नीति निर्माण तहमा बस्नेहरूले नबुझ्दा औषधि उद्योगीहरू मारमा छन्: शंकर घिमिरे
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली औषधि उद्योग: अर्थतन्त्रको बलियो खम्बा र सम्भावनाका पाटाहरू
मंगलबार, वैशाख ८, २०८३
स्वास्थ्य प्रणालीको यथार्थ: पहुँच बढ्यो, तर विश्वास किन घट्दैछ?
मंगलबार, वैशाख ८, २०८३
नेपालमा बढ्दो मुटु रोग र कार्डियाक टेक्नोलोजिस्टको अभाव
सोमबार, वैशाख ७, २०८३
'बन्दुकको गोलीभन्दा औषधिको गोलीमा लगानी गरौँ'
सोमबार, वैशाख ७, २०८३
राष्ट्रिय भिटामिन 'ए' र जुकाको औषधि खुवाउने अभियान: सबैको सहभागिता अनिवार्य
आइतबार, वैशाख ६, २०८३
स्वास्थ्य सेवाको प्रशासनिक चक्रब्युहमा स्थानीय सरकार
शनिबार, वैशाख ५, २०८३
स्थानीय तहमा स्वास्थ्यका योजना तथा कार्यक्रम प्राथमिकीकरण: चुनौती र समाधान
शुक्रबार, वैशाख ४, २०८३
सरकारी अस्पताल फार्मेसीको वास्तविक चित्रण: समस्या प्रक्रियामा कि नियतमा?
बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्यखबर
पिडाबाट जन्मिएका शिव आफैंले आर्जेको शक्ति
डा. अखण्ड उपाध्याय
भोक र कर्तव्यबीचको संघर्ष
डा. अखण्ड उपाध्याय
सरकारलाई खुला पत्र : मैले कोसँग सट्टा विदा लिने, करार जागिर नि:सर्त खारेज गरियोस् !
डा. नितेश कुमार राय
करिब एक घन्टाको फोन कलले नयाँ जीवन प्राप्त गरेको त्यो शिशु...
गंगाराम खनाल
स्वास्थ्य मन्त्रीलाई एक स्वास्थ्यकर्मीको खुलापत्र : यी १० बुँदालाई मनन गरिदिनुहोस्
सन्जिव कार्की, स्वास्थ्यकर्मी
एक स्वास्थ्यकर्मीको कथा : भाग - १
विनोद खनाल
विश्व स्वास्थ्यकर्मी सप्ताहका सन्दर्भमा प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको आवाज
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search