Swasthya Khabarpatrika

विचार/विश्लेषण

पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?

पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?

स्वास्थ्य संस्थामा नेतृत्व चयन गर्दा एउटा सरल तर गहन सिद्धान्त अपनाउन सकिन्छ - सही व्यक्ति, सही ठाउँमा । क्लिनिकल सेवामा उत्कृष्ट व्यक्तिलाई क्लिनिकल नेतृत्व दिन सकिन्छ; व्यवस्थापनमा दक्ष व्यक्तिलाई प्रशासनिक जिम्मेवारी दिन सकिन्छ; र अनुसन्धान तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट व्यक्तिलाई शैक्षिक नेतृत्व दिन सकिन्छ । अन्ततः स्वास्थ्य संस्थाको नेतृत्वले सोध्नुपर्ने प्रश्न पद कति ठूलो छ भन्ने होइन, बरु त्यो पदमा बसेको व्यक्तिले संस्था, स्वास्थ्यकर्मी र बिरामीप्रति कति इमानदार र सक्षम ढंगले जिम्मेवारी निर्वाह गर्न सक्छ भन्ने नै हो। बुधबार, साउन २७, २०८३
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

भारतले पछिल्लो एक दशकमा मेडिकल कलेज र अध्ययन सिट उल्लेखनीय रूपमा विस्तार गरेको छ । उद्देश्य स्पष्ट छ—आन्तरिक आवश्यकता पूरा गर्नुका साथै अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा बजारमा आफ्नो उपस्थिति बलियो बनाउनु । नेपालले पनि यही अवसरलाई उपयोग गर्नुपर्ने हो । विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकियो भने यसबाट विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, अनुसन्धान विस्तार तथा विश्वविद्यालयहरूको आर्थिक सुदृढीकरणमा ठूलो योगदान पुग्न सक्छ । तर, विडम्बना राज्यको नीति निर्माणमा रहेकाहरूले भएकाको भूमिका हेर्दा आफ्नो घरमा आगो सल्काएर छिमेकीको घरमा ताप्न जाने जस्तो भयो । बुधबार, साउन १३, २०८३
ट्रेण्डिङ सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस