मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, भदौ २, २०८३
Tue, Aug 18, 2026
मंगलबार, भदौ २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन’ अनुसार स्वास्थ्य संस्थामा तोडफोड गर्ने, कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । त्यस्तै, गालीगलौज, धम्की वा अभद्र व्यवहार गर्नेलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ ।
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
अबको बाटो कर बढाउने होइन, कुल बजेटमा स्वास्थ्यको हिस्सा बढाउने, जनशक्ति थप गर्ने, सरकारी अस्पतालहरुलाई थप बलियो बनाउने, झन्झटिलो बन्दै गएको स्वास्थ्य बीमा प्रणालीलाई सुदृढ र सर्वसुलभ बनाउने र अत्यावश्यक औषधि तथा प्रविधिमा जनताको सहज पहुँच सुनिश्चित गर्ने हुनुपर्छ।
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
सन्तुलित आहार, नियमित शारीरिक व्यायाम, धूम्रपान र मद्यपानबाट टाढा रहने, तनाव व्यवस्थापन गर्ने तथा नियमित रूपमा रक्तचाप र मधुमेह जाँच गर्ने बानीले अधिकांश नसर्ने रोगबाट बच्न सकिन्छ। आजको स्वस्थ बानी नै भोलिको स्वस्थ जीवनको आधार हो।
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
प्रकृतिले शिशुका लागि तयार गरेको पहिलो, पूर्ण र जीवनरक्षक आहार भनेकै आमाको दूध हो। त्यसैले विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्न, पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउन र त्यसपछि उपयुक्त पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन सिफारिस गरेको छ।
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
स्वास्थ्य सेवाको मेरुदण्ड मानिने प्रयोगशाला परीक्षणहरूको विश्वसनीयता र प्रमाणिकताले बिरामीको उपचार, रोगको निदान र जनस्वास्थ्य नीतिको दिशा निर्धारण गर्छ। प्रयोगशालामा गरिने परीक्षणहरू सही र एकरुपतायुक्त छन् वा छैनन् भन्ने पहिचान गर्ने प्रभावकारी माध्यम बाह्य गुणस्तर मूल्याङ्कन वा नियन्त्रण प्रणाली हो।
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
स्वास्थ्यकर्मी र बिरामी एकअर्काका प्रतिद्वन्द्वी होइनन्; उनीहरू एउटै स्वास्थ्य प्रणालीका साझेदार हुन्। बिरामी उपचारको आशा लिएर स्वास्थ्य संस्थामा पुग्छन्, र स्वास्थ्यकर्मी त्यही आशालाई जोगाउने जिम्मेवारीका साथ सेवामा खटिन्छन्। त्यसैले सुरक्षित स्वास्थ्य सेवा भनेको स्वास्थ्यकर्मी वा बिरामीमध्ये कुनै एकको मात्र सुरक्षा होइन; दुवैको सम्मान, सुरक्षा र विश्वास सुनिश्चित भएको वातावरण हो।
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
हरेक विद्यार्थीलाई 'बाइस्ट्यान्डर सीपीआर' सिकाउनु आजको आवश्यकता हो। के त्यो पाठ्यक्रममा अनिवार्य समावेश गर्न अब नेपालका लागि ढिला भएन र? यो नयाँ सरकारले त्यो कार्य पक्कै गर्छ भन्ने पूर्ण आशा छ। मिलिटरी ट्रेनिङभन्दा यो बढी उपयोगी हुन्छ भन्नेमा कुनै शङ्का नहोला।
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
मजस्ता धेरै किशोरी र महिला यस्तै पीडा सहेर बाँचिरहेका छन्। कतिपयले वर्षौँसम्म आफ्नो समस्या के हो भन्ने थाहा पाउँदैनन्। महिनावारीको अत्यधिक दुखाइलाई सामान्य ठानिन्छ, बारम्बार हुने पेट वा पेल्भिक पीडालाई सहनुपर्ने कुरा भनिन्छ, र उनीहरू उचित जाँच तथा उपचारसम्म पुग्न ढिलो गर्छन्।
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
नेपालमा अधिकांश स्वास्थ्यकर्मी आन्दोलनहरू सरकारी अस्पतालहरूमा केन्द्रित हुने गरेका छन्। सरकारी अस्पतालहरू ती स्थान हुन् जहाँ आर्थिक रूपमा कमजोर र सीमान्तकृत नागरिक उपचारका लागि निर्भर हुन्छन्। निजी अस्पतालमा उपचार गर्न सक्ने आर्थिक क्षमता भएका मानिसहरूले विकल्प खोज्न सक्छन्; तर दैनिक ज्यालादारी गर्ने मजदुर, ग्रामीण क्षेत्रबाट आएका बिरामी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति वा दीर्घरोगीहरू कहाँ जाने?
बिहीबार, साउन १४, २०८३
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
भारतले पछिल्लो एक दशकमा मेडिकल कलेज र अध्ययन सिट उल्लेखनीय रूपमा विस्तार गरेको छ । उद्देश्य स्पष्ट छ—आन्तरिक आवश्यकता पूरा गर्नुका साथै अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा बजारमा आफ्नो उपस्थिति बलियो बनाउनु । नेपालले पनि यही अवसरलाई उपयोग गर्नुपर्ने हो । विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकियो भने यसबाट विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, अनुसन्धान विस्तार तथा विश्वविद्यालयहरूको आर्थिक सुदृढीकरणमा ठूलो योगदान पुग्न सक्छ । तर, विडम्बना राज्यको नीति निर्माणमा रहेकाहरूले भएकाको भूमिका हेर्दा आफ्नो घरमा आगो सल्काएर छिमेकीको घरमा ताप्न जाने जस्तो भयो ।
बुधबार, साउन १३, २०८३
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि भएको कुटपिट निन्दनीय मात्र होइन, कानुनी राज्यमाथिको चुनौती पनि हो। कुनै पनि मृत्यु दुःखद हुन्छ। तर उपचारको क्रममा भएको प्रत्येक मृत्यु स्वतः चिकित्सकीय लापरवाहीको प्रमाण हुँदैन। वैज्ञानिक प्रक्रियाले टुंग्याउनुपर्ने विषयलाई भीडको आक्रोशले फैसला गर्ने प्रवृत्तिले स्वास्थ्य प्रणालीलाई झन् असुरक्षित बनाइरहेको छ। यदि अस्पतालभित्रै चिकित्सक सुरक्षित छैनन् भने अन्ततः असुरक्षित बिरामी नै हुनेछन्।
बुधबार, साउन १३, २०८३
डाक्टरमाथिको हिंसा अन्त्य गरौँ, स्वास्थ्यकर्मीको सम्मान गरौँ
चिकित्सा विज्ञान प्रमाण, अनुसन्धान, अनुभव र समयका आधारमा अघि बढ्छ। चिकित्सक भगवान् होइनन्। उहाँहरूको जिम्मेवारी सही मूल्याङ्कन गर्नु, आवश्यक परीक्षण गर्नु, समयमै उपचार सुरु गर्नु र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै जीवन बचाउने हरसम्भव प्रयास गर्नु हो।
मंगलबार, साउन १२, २०८३
एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन यति ठूलो अन्तर ?
नेपालमा औषधि व्यवस्था विभागले औषधि ऐन, २०३५ को दफा २६ बमोजिम नेपाल सरकार (मन्त्रीस्तर) को वि.सं. २०६४ असोज १० गतेको निर्णयानुसार औषधि मूल्य अनुगमन समितिको बैठकबाट २१ प्रकारका र २०७२ असार २१ गतेको निर्णयले थप ९६ प्रकारका गरी जम्मा ११७ प्रकारका अत्यावश्यक औषधिको अधिकतम खुद्रा मूल्य (MRP) निर्धारण गरेको थियो।
मंगलबार, साउन १२, २०८३
वीर अस्पतालदेखि न्याम्ससम्म: १३७ वर्षको गौरव, उपलब्धि र अबको बाटो
सुदृढ नेतृत्व, स्पष्ट नीति, पारदर्शी प्रशासन, अनुसन्धानमुखी शिक्षा, प्रविधिमैत्री सेवा र बिरामीकेन्द्रित व्यवस्थापनमार्फत मात्र वीर अस्पतालले आफ्नो १३७ वर्षको इतिहासलाई आगामी शताब्दीको सफल यात्रामा रूपान्तरण गर्न सक्छ।
मंगलबार, साउन १२, २०८३
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
यसले आगामी वर्षहरूमा नेपालले क्यान्सर रोकथाम, स्क्रिनिङ, प्रारम्भिक पहिचान, शल्यचिकित्सा, प्याथोलोजी, रेडियोथेरापी, औषधीय उपचार, दीर्घकालीन अनुगमन, तथा प्यालिएटिभ केयरमा उल्लेखनीय लगानी गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
सोमबार, साउन ११, २०८३
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
नेपालका अधिकांश विशिष्टीकृत अस्पताल (वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्रान्डी अस्पताल, मेडिसिटी अस्पताललगायत) काठमाडौं उपत्यकामा केन्द्रित छन्। कर्णाली, सुदूरपश्चिम तथा हिमाली जिल्लाका नागरिकका लागि यी अस्पतालसम्म पुग्नु नै ठूलो चुनौती हो।
शुक्रबार, साउन ८, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय स्वास्थ्य मन्त्रीज्यूले यस प्रश्नलाई सामान्य प्राविधिक विवादका रूपमा होइन, संस्थागत न्यायको मूल प्रश्नका रूपमा लिनु आवश्यक छ। जिम्मेवारी प्रशासनिक छ, तर योग्यताको मापदण्ड विशुद्ध चिकित्सकीय बनाइन्छ भने त्यसले प्रतिस्पर्धाको दायरा विस्तार गर्दैन, बरु सीमित बनाउँछ। यस्तो व्यवस्थाले योग्यताको दायरा फराकिलो होइन, साँघुरो बनाउँछ। अन्ततः एउटै पेशागत समूह मात्र निर्णय तहमा पुग्ने अवस्था सिर्जना हुन्छ।
शुक्रबार, साउन ८, २०८३
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
होमियोप्याथिक चिकित्सा पद्धति विश्वका धेरै देशहरूमा अभ्यास, शिक्षा, अनुसन्धान तथा कानुनी व्यवस्थासहित विकसित हुँदै आएको एक चिकित्सा प्रणाली हो। नेपालमा यस पद्धतिलाई कानुनी मान्यता प्रदान गरिएको छ र यसको अध्ययन, अभ्यास तथा नियमनका लागि आवश्यक संवैधानिक तथा कानुनी आधारहरू विद्यमान छन्।
बिहीबार, साउन ७, २०८३
चार दशकअघिको एउटा सपना पुनः जीवित हुँदा
अन्त्यमा, स्वर्गीय डा. जित सिंह मल्लज्यूको योगदान र आदर्शले आगामी पुस्ताका चिकित्सकहरूलाई उत्कृष्टता, इमानदारी र सेवाभावको मार्गमा निरन्तर प्रेरणा दिइरहोस् भन्ने कामना गर्दछु। उहाँ शारीरिक रूपमा हामीसँग नभए पनि उहाँको सोच, मूल्य र दूरदृष्टि यस्ता कार्यमार्फत सधैं जीवित रहनेछन्।
बुधबार, साउन ६, २०८३
नेपालको स्वास्थ्य प्रणालीमा उपेक्षित मेरुदण्ड: किन आवश्यक छ मेडिकल रेकर्ड शाखा र संस्थागत नेतृत्व?
नेपालका सरकारी, निजी र सामुदायिक अस्पतालहरूमा भएका विभिन्न अध्ययनहरूले स्वास्थ्य अभिलेख व्यवस्थापनमा गम्भीर कमजोरीहरू देखाएका छन्। प्रशिक्षित मेडिकल रेकर्ड जनशक्तिको अभाव, अपर्याप्त पूर्वाधार, कागजी अभिलेखमा अत्यधिक निर्भरता, सीमित बजेट, रिक्त मेडिकल रेकर्ड पद तथा स्पष्ट संस्थागत नीति नहुनु आज पनि साझा समस्या हुन् ।
बुधबार, साउन ६, २०८३
खानाको थालीमा विषादीको डर: कमजोर नियन्त्रण प्रणाली, जोखिममा किसान, असुरक्षित उपभोक्ता
नेपाल सरकारले विषादीको जोखिम तथा असर कम गर्न २६ वटा विषादीलाइ प्रतिबन्ध गरेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको अघिल्लो सरकारी सूचीमा प्रतिबन्धित विषादीहरूको सूची उल्लेख छ, र पछिल्लो राजपत्र सूचनाबाट पाराक्वाट/पाराक्वाट डाइक्लोराइड, क्लोरपाइरिफस तथा फोरेटजस्ता उच्च जोखिमका विषादीमा थप प्रतिबन्ध लागू गरिएको छ। तर प्रतिबन्धित विषादी लुकिछिपी प्रयोग हुने, खुला सीमाबाट भित्रिने, एग्रोभेट वा किसान स्वयंले ल्याउने र अनुगमन कमजोर हुने समस्या अझै कायम छ।
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
अन्तमा, सम्माननीयज्यू, आयुर्वेद स्वास्थ्य सेवाका साथै नेपालको सौम्य शक्तिको एक महत्त्वपूर्ण आधार हो। नेपालको सांस्कृतिक पहिचान, कूटनीतिक प्रभाव, स्वास्थ्य पर्यटन तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माणमा आयुर्वेदले दीर्घकालीन योगदान दिन सक्छ। यसलाई नीति निर्माण गर्ने स्थानमा एक दरबन्दीमा मात्र सीमित नगरियोस्। यो नेपालको मौलिक ज्ञान, सांस्कृतिक सम्पदा, जनस्वास्थ्य, जैविक सम्पदा र राष्ट्रिय गौरवसँग जोडिएको विषय हो।
सोमबार, साउन ४, २०८३
स्वास्थ्य मन्त्रालयको प्रस्तावित संगठनात्मक संरचना : सुधारको पुनःसंरचना कि भविष्य गुमाउने तयारी?
नेपालको स्वास्थ्य प्रणाली अब परम्परागत सोचमा सीमित रहन सक्दैन। जलवायु परिवर्तन, महामारी, नसर्ने रोग, मानसिक स्वास्थ्य, डिजिटल प्रविधिको तीव्र विस्तार, कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा जनसांख्यिक परिवर्तनजस्ता चुनौतीलाई सामना गर्न सक्ने लचिलो, नवप्रवर्तनमुखी र बहुविषयगत संस्थागत संरचना निर्माण गर्नु आजको आवश्यकता हो। त्यसैले स्वास्थ्य मन्त्रालयको संगठनात्मक स्वरूप पनि भविष्यको आवश्यकतालाई दृष्टिगत गरेर पुनःपरिकल्पना गरिनुपर्छ।
सोमबार, साउन ४, २०८३
आत्मदाहको शृङ्खलाले देखाएको मानसिक स्वास्थ्य सम्बन्धी ठूलो प्रश्न
त्यसैले, सञ्चारगृहहरूको काम पनि केवल घटनाको सनसनीपूर्ण प्रचार गर्ने वा सरकार र अन्य पक्षलाई मात्र दोषारोपण गर्ने हुनुहुँदैन। सञ्चारमाध्यमले समाजमा आशा र चेतनाको सञ्चार गर्नुपर्छ। हामी सबै आ-आफ्नो क्षेत्रबाट सचेत बनौँ। आफ्ना सन्तानलाई संयम, धैर्य र शान्तिको बाटो देखाउने पहिलो कर्तव्य अभिभावकको हो। धार्मिक आचरण र आध्यात्मिक जागरणले मानिसलाई योग, ध्यान र आत्मचिन्तनतर्फ प्रेरित गर्छ।
शुक्रबार, साउन १, २०८३
'यति सानो कुरामा ?' - सायद हामीले गलत प्रश्न सोधिरहेका छौँ
यी सिद्धान्तहरूले एउटा महत्त्वपूर्ण कुरा सिकाउँछन्, आत्मघाती व्यवहार प्रायः एउटै कारणबाट उत्पन्न हुँदैन। यो जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरूको जटिल अन्तरक्रियाबाट विकसित हुने अवस्था हो। त्यसैले आत्मघाती व्यवहार गर्ने व्यक्तिलाई ‘कमजोर मानसिकता भएको’, ‘हिम्मत नभएको’ वा ‘सानो कुरामा ठूलो प्रतिक्रिया दिएको’ भनेर व्याख्या गर्नु वैज्ञानिक दृष्टिले पनि गलत हुन्छ र मानवीय दृष्टिले पनि अपूर्ण हुन्छ।
शुक्रबार, साउन १, २०८३
दृष्टिपत्र सार्वजनिक गरौँ, उत्तरदायी नेतृत्व निर्माण गरौँ
सरकारले यदि साँच्चिकै मेरिटोक्रेसीमा विश्वास गर्छ भने अब एउटा सानो तर ऐतिहासिक निर्णय लिनुपर्छ। सम्पूर्ण सार्वजनिक पदहरु र मुख्यतःविश्वविद्यालयहरू तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका नवनियुक्त उपकुलपति हरूले नियुक्तिका क्रममा बुझाएका सबै दृष्टिपत्र तत्काल सार्वजनिक गरियोस्।
बुधबार, असार ३१, २०८३
चिकित्सकको स्वास्थ्य
चिकित्सक समाजका अमूल्य सम्पत्ति हुन्। उनीहरूको ज्ञान, अनुभव र समर्पणले असंख्य जीवन बचाएका छन्। तर उनीहरू पनि रगत–मासुका मानिस हुन्- थाक्ने, बिरामी पर्ने, चिन्ता गर्ने र भावनात्मक रूपमा कमजोर हुन सक्ने। त्यसैले अब समय आएको छ कि हामी स्वास्थ्य सेवाको परिभाषा विस्तार गरौँ।
मंगलबार, असार ३०, २०८३
कन्सलटेन्ट फर्मासिस्ट: नेपालको स्वास्थ्य प्रणालीमा हराइरहेको एउटा महत्त्वपूर्ण कडी
नेपालले सर्वसुलभ, गुणस्तरीय र बिरामी–केन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य हासिल गर्न चाहन्छ भने कन्सलटेन्ट फर्मासिस्ट को भूमिकालाई अब उपेक्षा गर्न मिल्दैन। आधुनिक स्वास्थ्य सेवा केवल औषधि उपलब्ध गराउने विषय होइन; सही बिरामीलाई, सही औषधि, सही मात्रा, सही समयमा, सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गराउने प्रणाली निर्माण गर्नु नै आधुनिक स्वास्थ्य सेवाको मूल उद्देश्य हो।
मंगलबार, असार ३०, २०८३
नेपालको स्वास्थ्य विज्ञान शिक्षामा जियोस्पेशियल टेक्नोलोजीको अपरिहार्यता
स्थानगत आयामको अध्ययन स्वास्थ्य भूगोलले गर्छ भने भौगोलिक सूचना प्रणाली (GIS), रिमोट सेन्सिङ र ग्लोबल पोजिसनिङ सिस्टम (GPS) जस्ता जियोस्पेशियल प्रविधिले त्यसलाई वैज्ञानिक रूपमा विश्लेषण गर्ने आधार प्रदान गर्छन्। विश्वका विकसित स्वास्थ्य प्रणालीहरूले यी प्रविधिलाई नीति निर्माण, रोग नियन्त्रण, स्वास्थ्य सेवा योजना, अनुसन्धान र विपद् व्यवस्थापनको मुख्य उपकरणका रूपमा प्रयोग गरिरहेका छन्। नेपालमा भने यसको प्रयोग अझै सीमित छ।
मंगलबार, असार ३०, २०८३
बर्डफ्लु : किसानको आर्थिक संकट, जनस्वास्थ्यको जोखिम र नीतिगत पहलको खाँचो
आजको आवश्यकता किसानप्रति सहानुभूति व्यक्त गर्नु मात्र होइन, उनीहरूलाई फेरि उभिन सक्ने आर्थिक आधार प्रदान गर्नु हो। राहत छिटो पुग्ने व्यवस्था, बैंक ऋणमा सहुलियत, औषधि खरिदमा अस्थायी सहयोग, स्थानीय तहबाट द्रुत निर्णय र पारदर्शी कार्यान्वयन सुनिश्चित गर्न सके बर्डफ्लुको संकटलाई धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ।
सोमबार, असार २९, २०८३
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा, को कहाँ?
शुक्रबार, साउन २९, २०८३
दाइको कलेजो प्रत्यारोपणबाट जीवनदान, भाइसँग प्रेमपछि विवाह तय
शुक्रबार, साउन २९, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के?
शनिबार, साउन ३०, २०८३
प्रधानमन्त्री कार्यालयमा १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरूको भेला: के-के उठे विषय?
आइतबार, साउन ३१, २०८३
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
बुधबार, साउन २७, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको स्वास्थ्य प्रणाली : वर्तमान संकटदेखि भविष्यको सबल स्वास्थ्य प्रणालीतर्फ
४ सेकेन्ड अगाडि
खाद्य पदार्थ किन्दा बिल लिनुहोस्, स्वास्थ्य र अधिकार दुवै जोगाउनुहोस्
२१ घण्टा अगाडि
सुदूर अब दूर नाई : पर्दापछाडिको चिकित्सकीय यात्रा
सोमबार, भदौ १, २०८३
सेतो पोशाकभित्रको मौन आवाज
सोमबार, भदौ १, २०८३
म्याद गुज्रिएको औषधि खाँदा ज्यान जान सक्छ? म्याद सकिएको औषधिको जोखिम कति?
आइतबार, साउन ३१, २०८३
वडामा एक स्वास्थ्य संस्था: समानान्तर संरचनाको अन्त्य नै दक्ष र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको सुरुवात
आइतबार, साउन ३१, २०८३
स्वास्थ्य प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति: एकरूपता, पारदर्शिता र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
आइतबार, साउन ३१, २०८३
डिजिटल स्वास्थ्य नीतिगत बहस: स्थानीय सिकाइबाट प्रणालीगत विस्तारतर्फ
आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search