Swasthya Khabarpatrika

विचार/विश्लेषण

नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ

नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ

सिडिसी, एफडिए वा एनएचएए जस्ता संरचना आवश्यक छन् कि छैनन् भन्ने प्रश्नभन्दा महत्त्वपूर्ण प्रश्न हो- नेपालको बदलिँदो जनस्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न हामी कस्तो स्वास्थ्य प्रणाली निर्माण गर्न चाहन्छौँ? विश्वका धेरै देशहरू रोग नियन्त्रणसँगै स्वास्थ्य प्रवर्द्धनमुखी प्रणालीतर्फ अघि बढिरहेका बेला नेपालले दशकौँपछि केवल पुराना संरचनाको नाम र स्वरूप दोहोर्‍याउने होइन, भविष्यको स्वास्थ्य आवश्यकताअनुसार स्वास्थ्य प्रणालीको सोच, संरचना र सेवा प्रवाहमै रूपान्तरण ल्याउनुपर्छ। ११ घण्टा अगाडि
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी

उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी

चिकित्सा विज्ञानले आज धेरै कुरा सम्भव बनाएको छ, तर विज्ञानको सम्भावनालाई बिरामीको जीवनमा वास्तविक परिणाममा बदल्न ज्ञान, सीप, अनुभव, टिमवर्क र मानवीय संवेदनशीलता एकसाथ आवश्यक हुन्छ। त्यसैले वृद्धावस्थामा न्युरोसर्जरीको प्रश्न आउँदा पहिलो प्रश्न केवल 'उमेर कति हो?' हुनु हुँदैन, 'यो बिरामीका लागि सबैभन्दा सुरक्षित र उपयुक्त उपचार विकल्प के हो?' भन्ने पहिलो प्रश्न हुनुपर्छ। यदि विशेषज्ञ मूल्याङ्कनले शल्यक्रियाबाट अर्थपूर्ण लाभको सम्भावना देखाउँछ भने, उमेरलाई मात्र आधार बनाएर उपचारको ढोका बन्द गर्नु उचित हुँदैन शनिबार, भदौ २७, २०८३
ट्रेण्डिङ सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस