मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, पुस २६, २०८२
Sun, Jan 11, 2026
शनिबार, पुस २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
पानीको स्रोत घटाउने एआई: नेपालमा पानी संरक्षणको स्मार्ट समाधान हुन सक्छ
एआई (जस्तै च्याटजिपिटि, गेमिनी, क्लौउड, मिडजोर्नी, सिन्थेसिया, पर्प्लेसिटि, क्यान्भा, डल् इ-३, जेस्पर,नोसन-एआइ, ग्रोक, कोपाइलट, फ्यान्टम, जेपेर-एआइ, बिउटिफुल डट एआइ आदि) इमेज जेनेरेटर चलाउन धेरै बिजुली लाग्छ।
सोमबार, साउन २६, २०८२
गर्भावस्थामा हरेक २ घण्टामा खाने बानी: ग्यास्ट्रिक समस्याबाट बच्ने प्राकृतिक उपाय
यद्यपि हरेक २ घण्टामा खाने बानी अधिकांश गर्भवती महिलाका लागि लाभदायक हुन्छ, तर यदि तपाईंलाई अत्यधिक ग्यास्ट्रिक समस्या, पेट दुखाइ, वान्ता, वा अन्य स्वास्थ्य समस्या छ भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
आइतबार, साउन २५, २०८२
नसर्ने रोग: मौन महामारी
यो संक्रमण रोगदेखि नसर्ने रोगतर्फको संक्रमण स्वास्थ्य प्रणालीमा नयाँ चुनौतीहरू खडा गरिरहेको छ । यसले दीर्घकालीन उपचार, जोखिम व्यवस्थापन र रोकथाममा जोड दिन आवश्यक बनाएको छ। पहिले जहाँ संक्रमण रोग नियन्त्रण नै मुख्य प्राथमिकता थियो, अब त्यस्तै प्राथमिकता नसर्ने रोगलाई दिनु आवश्यक छ ताकि दीर्घकालीन स्वास्थ्य समस्या र मृत्यु दरलाई कम गर्न सकियोस् ।
शनिबार, साउन २४, २०८२
स्तनपानमा आमालाई उत्प्रेरित गरौं, उपयुक्त वातावरणका लागि सबैले सहयोग गरौं
स्तनपानले दाँत, बोली र सम्पूर्ण शारीरिक वृद्धि- विकासमा राम्रो प्रभाव पार्छ। मृत्यु जोखिम समेत कम हुने भएकाले स्तनपानलाई ‘अमृत’ वा ‘पहिलो खोप’ समेत भनिन्छ। त्यस्तै, आमालाई पाठेघर खुम्च्याउन मद्दत गरी रक्तस्राव कम गर्छ, स्तन र गर्भाशयको क्यान्सर, मधुमेह, सुत्केरीपछिको मानसिक समस्याबाट जोगाउँछ र आमा-शिशुबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ।
सोमबार, साउन १९, २०८२
हेलिकप्टर उड्यो, नीति अड्कियो: सुत्केरी उद्धारको अधुरो मिशन
ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७७ मातृत्व स्वास्थ्य सेवामा पाइला चालेका तर अल्झिएका पाइलाहरूको बयान दिने महत्त्वपूर्ण नीति कदम हो, तर यसले उठाएका अनेकन व्यावहारिक प्रश्नहरू र कार्यान्वयनको सीमाहरू हामीले चुपचाप स्वीकार्न मिल्दैन ।
सोमबार, साउन १९, २०८२
स्वास्थ्यमा व्यवसायिक प्रभाव: स्तनपान घट्दो कि घटाइँदो?
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ ले प्याकेटमा त्यस वस्तुको बारेमा सहि विवरण र आमाको दूधको फाइदाको बारे उल्लेख गर्न अनिवार्य गराएको छ ।
शुक्रबार, साउन १६, २०८२
नेपालका प्रत्येक अस्पतालमा कम्युनिटी मेडिसिन विशेषज्ञ किन आवश्यक छन्?
सीमित अवसर: प्रतिवर्ष ३०–४० जना डाक्टरले एमडी (कम्युनिटी मेडिसिन) गरेपनि सरकारी अस्पतालमा यस्ता विशेषज्ञका लागि पदहरू छैनन्। फलस्वरूप, धेरैजसो विदेश पलायन हुन्छन् वा एनजीओ/मेडिकल कलेजमा सीमित हुन्छन्।
शुक्रबार, साउन १६, २०८२
विश्व स्तनपान सप्ताह: स्तनपान कि बोतलपान? छनोट कि प्रणालीको प्रभाव?
तर, परिस्थितीको विश्लेषण गर्दा प्रश्न गर्न सकिन्छ - महिलाहरूले बोतलपान रोज्नु व्यक्तिगत निर्णय हो कि सामाजिक, आर्थिक र नीतिगत प्रणालीले थोपरेको विकल्प?
शुक्रबार, साउन १६, २०८२
डाक्टर पुगेनन् मन्त्रीज्यू, अब स्थायीत्वको औषधी हाल्नुस्!
देशले आफ्ना छोराछोरी उत्पादन गरेर विदेशमा श्रम गराउन होइन, आफ्नै नागरिकलाई आफ्नै देशमा राखेर स्वास्थ्य सेवा दिने राज्यको कर्तव्य तपाईंले सम्झनुपर्छ। हामीलाई डाक्टर, नर्स र दक्ष जनस्वास्थ्यकर्मी चाहिएको हो, जस्ले देशलाई प्रेम गरोस्, राष्ट्रभक्त जनशक्ति होस साथै आफ्नै माटोको सुगन्धमा सेवा गर्ने संकल्प लिएको होस्।
बिहीबार, साउन १५, २०८२
स्वास्थ्य सेवाको पहुँच र विस्तारमा स्थानीय सरकार
अतः स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा गरेको पहललाई नीति, कार्यक्रम, बजेट र कार्यान्वयन सबै तहमा अझ प्रभावकारी, समावेशी र उत्तरदायी बनाउनु अत्यन्त आवश्यक छ। यस्ता प्रयासहरू नै समतामूलक समाज र सशक्त राष्ट्र निर्माणको गौरवशाली आधार बन्नेछन्।
बुधबार, साउन १४, २०८२
नसर्ने रोगको रोकथाम एवं उपचारमा आहारको भूमिका
मानव शरीरको पाचन प्रणाली, विशेषगरी ठूला आन्द्रामा खरबौं सूक्ष्म जीवहरू रहेका हुन्छन् जसलाई गट माइक्रोवायोटा भनिन्छ । यी जीवाणुहरूले पाचन, प्रतिरक्षा प्रणाली, चयापचय र मस्तिष्क कार्यका साथै नसर्ने रोगको रोकथाम र उपचारमा समेत महत्वपूर्ण भूमिका खेल्दछन् ।
मंगलबार, साउन १३, २०८२
९४ वर्षीय बिरामीको उपचार अनुभव: जेष्ठ नागरिकको क्यान्सर उपचार केन्द्रीत सरकारी नीति किन जरुरी?
पाटन अस्पतालमा ९४ वर्षीय ती वृद्धको कथा कुनै अपवाद होइन - यो हाम्रो देशका प्रमुख अस्पतालहरूमा दैनिकजस्तो देखिने घटनाहरूको प्रतिनिधित्व हो। अब हामी सबैको जिम्मेवारी भनेको ज्येष्ठ नागरिकहरूको क्यान्सर उपचारलाई अधिकारको रूपमा लिनु, नीति र कार्यक्रमहरू मार्फत् दीर्घकालीन समाधान ल्याउनु, र प्रत्येक वृद्ध नेपाली नागरिकलाई सम्मानपूर्वक जीवनको अन्तिम चरण जिउन दिनु हो।
सोमबार, साउन १२, २०८२
नेपालबाट भाइरल हेपाटाइटिसको अन्त्य गरौँ
विश्व हेपाटाइटिस दिवसमा, म सरकार, नीतिनिर्माताहरू, स्वास्थ्य सेवा प्रदायकहरू, नागरिक समाज र आम जनतालाई भाइरल हेपाटाइटिसको अन्त्यका लागि यो अवसरको उपयोग गर्न आह्वान गर्दछु।
सोमबार, साउन १२, २०८२
विश्वविद्यालयहरूमा अल्मलिएको अनुसन्धानको संस्कृति
विशेषगरी स्वास्थ्य जस्तो विषयमा, जहाँ जनताको जीवन र मृत्युको सिमानामा निर्णय हुन सक्छ, अनुसन्धानको भूमिका झनै निर्णायक हुन्छ। उच्च शिक्षामा अनुसन्धानको महत्व बढदै गएको भए पनि अझ स्पष्ट नीति,पर्याप्त लगानी,र अनुसन्धान-अनुकूल वातावरणको आवश्यकता अझै बाँकी छ।
आइतबार, साउन ११, २०८२
मेटाबो कार्यक्रम: जापानको प्रेरणा र नेपालको लागि व्यवहारिक रणनीति
जापानको मेटाबो कानून केवल कानुनी प्रावधान नभई सशक्त, वैज्ञानिक र पूर्वसक्रिय सार्वजनिक स्वास्थ्य रणनीति हो। नेपालले यसको सैद्धान्तिक ढाँचा आफ्नो सामाजिक र भौगोलिक अवस्थाअनुसार स्थानीय सरकार-केन्द्रित, समुदाय–साझेदार कार्यक्रममार्फत लागू गर्न सक्छ।
आइतबार, साउन ११, २०८२
महिनावारी : दोष होइन, शक्ति हो, कहिले बुझ्छ समाज ?
यद्यपि अहिले छाउगोठ भत्काउने अभियानहरू चलिरहेका छन्, तर मानसिकता भने अझै उस्तै छ। छाउगोठ हटाएर समस्या समाधान हुँदैन, जबसम्म छाउपडीप्रति समाजको सोच, विश्वास र व्यवहार परिवर्तन हुँदैन।
शनिबार, साउन १०, २०८२
स्वस्थ रहन चाहनेले जानिराखौं औषधिबारे यत्ति कुरा
नेपाल फार्मेसी परिषद्, नर्सिङ काउन्सिल, नेपाल मेडिकल काउन्सिल आदि निकायमा दर्ता नभएका अयोग्य व्यक्तिहरूले सेवा दिइरहेका त छैन? राज्यका निकायहरू लथालिङ्ग हुँदा तपाईँ हामी झन् जागरुक हुन, सम्बन्धित निकायमा उजुरी गर्न र एक सकारात्मक सामाजिक आन्दोलन खडा गर्न जरुरी छ। के तपाईँ यसका लागि तयार हुनुहुन्छ?
शुक्रबार, साउन ९, २०८२
संगीत–चिकित्सा अन्तर्गत: गिटार थेरापी
प्राचीन समय गिटारजस्तै देखिने वाद्ययन्त्रहरू करिब ४,००० वर्ष पहिले मेसोपोटामिया, मिश्र र भारतमा पाइन्थे। प्राचीन ग्रीसमा 'किथारा' नामको वाद्ययन्त्र बजाइन्थ्यो, जुन गिटारको नामसँग पनि सम्बन्धित छ।
मंगलबार, साउन ६, २०८२
पारामेडिक्सको क्लिनिक संचालन अधिकार: समय सापेक्ष पुनरावलोकन आवश्यक ?
के साँचिक्कै सबै औषधि खानुपूर्व चिकित्सकको सल्लाह आवश्यक छ ? एचए/सीएमए लगायतका स्वास्थ्यकर्मीलाई एनएचपीसी एक्टले दिएको प्रेस्क्रिप्सन राइटको के हुन्छ? बिना सिफारिस औषधि बेचिरहेका बिक्रेताको कालोबजारलाई नियमन गर्न सक्ने संस्थागत क्षमता राज्य सँग छ ?
आइतबार, साउन ४, २०८२
सुस्वास्थ्यपूर्ण मृत्यु
साँच्चै भन्ने हो भने, सुस्वास्थ्यपूर्ण मृत्युमा चार मुख्य तत्व हुन्छन्– पीडामुक्ति, गरिमा, आत्मिक शान्ति र प्रियजनको साथ। पाटन स्वास्थ्य विज्ञानका विद्यार्थीहरूले यस्तो ज्ञान 'मानवीय चिकित्सा' बिषय पढ्दै गर्दा सिक्छन् जसले परिवार, समाज र स्वास्थ्यकर्मी सबैलाई स्पर्श गर्छ।
शनिबार, साउन ३, २०८२
मेरो नजरमा स्वास्थ्य बीमा : जहाँ देखिन्छन् सुधारका प्रशस्त आधार
धेरैले निशुल्क गर्ने भन्नासाथ यो संभव छैन भन्ने गर्दछन् ,तर राज्यले चाहने हो भने यो संभव छ । स्वास्थ्य बीमा सञ्चालनको लागि नागरिकको सहभागितालाई अप्रत्यक्ष कर मार्फत् सुनिश्चित गरी स्वास्थ्य बीमा कोष निर्माण गर्नु पर्दछ ।
शनिबार, साउन ३, २०८२
अप्रिय सूत्र: शिक्षा, लोकसेवा र प्रक्रिया होइन, ‘धैर्य + पहुँच + चलखेल’ = जनस्वास्थ्य अधिकृत !
सार्वजनिक स्वास्थ्य कुनै नातावादको प्रयोगशाला होइन। यो लाखौं जनताको जीवनसँग जोडिएको अति संवेदनशील सेवा हो। नेतृत्वमा गरिएको एउटा गलत नियुक्तिले केवल फाइलमा असर पार्दैन - यसले जीवनमा असर पार्न सक्छ।
शुक्रबार, साउन २, २०८२
नेपालमा सीओपीडी: के हामी पुरानो श्वासप्रश्वास रोगको केन्द्र बन्दैछौं ?
अहिलेको परिस्थितिमा समाधानका उपायहरू बहुआयामिक हुन आवश्यक छ। पहिलो, सार्वजनिक चेतनामूलक कार्यक्रम सञ्चालन गरेर रोगको सुरुवाती लक्षणबारे जानकारी दिनुपर्छ। दोस्रो, स्वास्थ्य संस्थाहरूमा स्पाइरोमेट्रीजस्ता परीक्षण उपकरणहरू सरल रूपमा उपलब्ध गराइनुपर्छ ताकि प्रारम्भिक अवस्थामा रोगको पहिचान गर्न सकियोस्। तेस्रो, वायु प्रदूषण नियन्त्रणका लागि कडाइका साथ वातावरणीय नियमहरूको कार्यान्वयन गरिनुपर्छ। सहरी योजनामा हरियाली प्रवर्द्धन, सार्वजनिक यातायातको सुधार, र निर्माण व्यवसायमा धुलो नियन्त्रण अनिवार्य गर्नुपर्ने देखिन्छ।
बिहीबार, साउन १, २०८२
बिरामी देश, अन्यायपूर्ण न्यायालय, मिडिया ट्रायल र नेपाली स्वास्थ्यकर्मी
न्यायाधीशको कर्तव्य पीडित पक्षलाई न्याय दिनु र पीडकलाई दण्डित गर्नु हो। तर न्यायाधीशहरू राजनीतिक नियुक्तिका आधारमा चयन हुन थालेपछि, एउटै मुद्दामा फरकफरक फैसलाहरू आउनु स्वाभाविक भइसकेको छ।
सोमबार, असार ३०, २०८२
सीटीईभीटीले लिनुपर्छ प्रवेश परीक्षा, समयमै थाल्नुपर्छ भर्ना प्रक्रिया
परिकल्पना गरौं, एसईईकै आधारमा भर्ना भई, अन्तिम परीक्षा पास गरेपछि सम्बन्धित काउन्सिलले सोही प्रतिशत अनुसार लाइसेन्स दिँदा कस्तो अवस्था आउला? अनि चिकित्सा आयोगले स्नातक तहमा पनि यस्तै आधारमा भर्ना लिँदा गुणस्तरको अवस्था के होला?
आइतबार, असार २९, २०८२
नर्सिङ सिद्धान्त र नैतिकतामा आधारित पेशा
नर्सिङ विषयका सम्भावित प्रश्नहरुसँग सम्बन्धित कथनहरुको संगठित र व्यवस्थित अभिव्यक्ति नै नर्सिङ सिद्धान्त हुन्। यसले नर्सिङ अभ्यास, शिक्षा, अनुसन्धान, सिद्ध, खोज र व्यवस्थापनको लागि निश्चित रुपरेखा प्रदान गर्ने गर्छ।
आइतबार, असार २९, २०८२
काउन्टरको पछाडि बसेका अदृश्य नायकहरू
भोलि फेरि तपाईं फार्मेसी पुग्नु भयो भने, चिन्तित अनुहार र औषधि मिलाउँदै सम्झाइरहेका हातहरू हेर्नुहोस्। त्यो मान्छे केवल औषधि बेचिरहेको छैन। त्यो तपाईंको स्वास्थ्य, तपाईंको परिवारको भलो र हाम्रो स्वास्थ्य प्रणालीको आधार सुरक्षित गरिरहेको छ।
शुक्रबार, असार २७, २०८२
'संवेदनशीलताको सम्मान र सुधारको संकेत: अभिव्यक्तिको अधिकार र न्यायिक मर्यादाको सन्तुलन'
एनएमए महासचिव डा सन्जिव तिवारीको शाब्दिक होइन, भावात्मक तहबाट बुझ्ने प्रयास गरियो भने त्यो आलोचना होइन, एक संवेदनशील आग्रह हो। त्यो आग्रह, चिकित्सकहरूको मनोवैज्ञानिक अवस्था, व्यावसायिक जोखिम र सेवा प्रवाहका अवरोधलाई सम्बोधन गर्दै सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन प्रेरित थियो।
बुधबार, असार २५, २०८२
नियमन भन्दा बाहिर हो त चिकित्सा पेशा ?
अर्को काउन्सिलमा चिकित्सक हावी छन् र उनीहरु आफ्नो बिरादरीको व्यक्तिमाथि उठेको प्रश्नको जवाफ खोज्दैनन्, प्रश्न नै खारेज गर्न लागिपर्छन् भन्ने आरोप छ। त्यो आरोप कसरी खारेज गर्ने ? कानुन संशोधन गर्न बनेको समितिले यसको पनि विकल्प खोजोस्।
बुधबार, असार २५, २०८२
उपभोक्ता अदालतको फैसला र चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाप्रतिको अटुट विश्वासमाथि न्यायकर्मीको अदुरदर्शिता
यस्तो संवेदनशील क्षेत्रलाई उपभोक्ता संरक्षण ऐनभित्र समावेश गरी स्वास्थ्यसँग सरोकार राख्ने संवेदनशील क्षेत्रलाई अन्य उपभोग्य वस्तु सरहका रुपमा जथाभावी रुपमा फैसला गर्दै यो वा त्यो जरिमाना तोकेर नेपालको स्वास्थ्य सेवालाई नै गम्भिर मोडमा पुर्याउनु अत्यन्तै दुःखत पक्ष देखिएको छ। त्यसैले पनि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरी दिनप्रतिदिन स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यबाट पन्छिन बाध्य भएको छ।
मंगलबार, असार २४, २०८२
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
चौतर्फी दबाबपछि डा. यसोदा रिजाललाई निलम्बन गर्ने अजेन्डा मेडिकल काउन्सिलको फुलहाउस बैठकमा प्रस्तुत हुँदै
बुधबार, पुस २३, २०८२
औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघको पक्षमा फैसला
बिहीबार, पुस २४, २०८२
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना, सदस्यमा को-को?
बिहीबार, पुस २४, २०८२
डा. यसोदा रिजाललाई दुई महिना निलम्बन गर्ने काउन्सिलको निर्णय, एक जना चिकित्सकलाई चेतावनी र अर्कोमाथि छानविन
शुक्रबार, पुस २५, २०८२
कोशी अस्पतालको निर्देशकमा डा चौधरी
सोमबार, पुस २१, २०८२
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा डा सुनिल कुमार जोशी नियुक्त
मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
बुधबार, पुस १६, २०८२
चिसो मौसममा देखापर्ने दश स्वास्थ्य समस्या र जोगिने उपाय
सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search