मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १५, २०८१
Thu, Oct 31, 2024
बिहीबार, कात्तिक १५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
औषधिको मूल्य समय अनुसार बढ्नुपर्छ
पछिल्लो केही समययता औषधि उद्योगहरुको दिगोपनामा समस्या देखिएको छ। धेरै औषधि उद्योगहरु अब सस्टेन हुन नसक्ने अवस्थामा पुगेका छन्। औषधिको मूल्यमा धेरै टाउको दुखाउनु हुँदैन। गुणस्तरीय उत्पादन नै पहिलो प्रथामिकता हो। मूल्य समय अनुसार बढ्नुपर्छ।
सोमबार, चैत ५, २०८०
बढ्दै मिर्गौला बिरामीः पहिचान र रोकथामका कार्यक्रम आवश्यक
मिर्गौला स्वस्थ राख्न गाह्रो कुरा छैन। सजिलै छ। पानी पर्याप्त मात्रामा पिउनु पर्छ, हिड्ने बानी बसाल्नुपर्छ, स्वस्थ खानेकुरा खानुपर्छ, खान नहुनेकुराहरु चुरोट, खैनी, जाँडरक्सी, जथाभावी पेनकिलर तथा औषधिहरु खान हुँदैन। र वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ।
बिहीबार, चैत १, २०८०
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवा र स्थानीय तहको भूमिका
हालसम्म प्राप्त गरेका उपलब्धिलाई निरन्तरता दिँदै स्वास्थ्य क्षेत्रमा प्राप्त अन्तर्राष्ट्रिय सहयोग, समन्वय र सहकार्यलाई अझ बढी पारदर्शी र प्रभावकारी बनाउनु पर्दछ। अझै पनि नेपालका राजनीतिज्ञ, जनप्रतिनिधि, नीति निर्माता र आम मानिसको समेत बुझाइमा स्वास्थ्यको लगानी भनेको खर्च हो भन्ने गलत बुझाई छ।
शनिबार, फागुन २६, २०८०
स्वास्थ्य बीमा कार्यक्रमको अबको यात्रा
सेवा प्रदायकहरूसँग शर्त तोकेर लिखित सम्झौता गरि सञ्चालन गरिएको यो कार्यक्रममा चाहे नयाँ नियम बनाउँदा होस्, सुविधा थैली परिमार्जन गर्न होस् वा भुक्तानीको नै विषय किन नहोस् बीमा बोर्डले सम्झौताको ठाडो उल्लंघन गर्दै आईरहेको देखिन्छ। समन्वय,सहजीकरण र सूचना प्रवाह भन्ने विषय त सायदै बीमा बोर्डको शब्दकोषमा भेटिएलान्।
शुक्रबार, फागुन २५, २०८०
बुढ्यौलीको सहारा स्वास्थ्य बीमा
यो कार्यक्रम अति गरिब, अशक्त, अपाङगता भएका व्यक्ति कुष्ठरोगी, एचआइभी सङक्रमित एमडिआर टीबी बिरामी भएका परिवारका साथै ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सतप्रतिशत एवंम् महिला स्वास्थ्य स्वयंसेविकाका परिवारलाई ५० प्रतिशत रकम योगदानको रकममा छुट हुने छ।
बुधबार, फागुन २३, २०८०
आँखा उपचारमा नेपाली औषधि उत्पादनको विशिष्टता
यस बाहेक देशभर विशिष्ट आँखा उपचार सेवा दिने उदेश्यले खोलिएका अन्य आँखा अस्पतालहरुको पनि यस क्षेत्रको विकास र उत्थानमा ठुलो योगदान रहेको छ। आज लासिक्स,रेटिना,ट्रान्सप्लान्ट जस्तो संवेदनशिल शल्यकृयामा निजी आँखा अस्पतालहरुको दक्षता छ।
आइतबार, फागुन २०, २०८०
४० प्रतिशत स्वास्थ्य सामग्री नेपालमै उत्पादन गर्न सक्छौं
हामीले ९९ प्रतिशतभन्दा बढि स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने गरेका छौँ। के ति सामाग्री देश भित्रै उत्पादन गर्न संभव छैन्? अवश्य छ। सम्पूर्ण नभएपनि करिब ३०/४० प्रतिशत सामग्री हामी यहीँ उत्पादन गर्न सक्छौं।
शुक्रबार, फागुन १८, २०८०
खाडी देशहरुमा स्वास्थ्य सेवा सुनिश्चित गर्न नीतिगत बाधा तथा समाधानका उपायहरु
श्रमशक्तिको महत्वपूर्ण हिस्सा ओगटेका नेपाली आप्रवासी कामदारहरूले नीतिगत र कानुनी खाडलका कारण थुप्रै स्वास्थ्य जोखिमहरूको सामना गर्नुपरिरहेको छ। यही खाडलका कारण सन् २००८/०९ देखि २०२१/२२ को बीचमा गन्तव्य मुलुकमा ठूलो संख्यामा नेपाली कामदारको मृत्यु भएको छ। तथ्यांकहरुले साउदी अरेबियामा सबैभन्दा बढी मृत्यु भएको छ भने क्रमस मलेसिया, कतार र संयुक्त अरब इमिरेट्समा बढि मृत्यु भएको देखाएको छ।
शुक्रबार, फागुन १८, २०८०
क्षयरोग विरुद्धको लडाईंमा बाटो मोडौं
औद्योगिक क्रान्तिको समयमा युरोपमा जे भयो, त्यो तेस्रो विश्वले आज पनि भोगिरहेकै छ। अव्यवस्थित सहरीकरण, सुकुम्बासी बस्तीहरु, कुपोषण, अव्यवस्थित कार्यस्थल, सरसफाईको अभाव आज पनि हाम्रो समाजका विशेषता बनिरहेका छन्। यी सबैको जड हो आर्थिक असमानता।
बिहीबार, फागुन १७, २०८०
स्वदेशी उत्पादनलाई जोड दिने नीति ल्याउन आवश्यक छ
सरकारले सर्वप्रथम विं सं २०५१ सालमा औषधिको मुल्य तोकको थियो। त्यस्तै विं सं २०६४ साल र विं सं २०७२ मा सालमा गरी सरकारले ११७ प्रकारका औषधिहरुको मुल्य तोकेको अवस्था छ। धेरै किसिममा औषधिहरुको मुल्य समायोजन हुन नसकेको अवस्था छ। यद्यपि मुल्य समायोजनका लागि हामी छलफलको अवस्थामा छौं, कुनै निचोड भने निकालिएको अवस्था छैन।
बुधबार, फागुन १६, २०८०
नवौं फर्मा एक्स्पो र यसले जन्माएका जिज्ञासा
कम समयमा राम्रो मेसिनले कमी कमजोरीहरुलाई हटाउँदै औषधि उत्पादनको कार्यलाई अगाडि बढाउनका लागि यस नवौं एक्स्पोले सहयोगी भूमिका खेल्नेमा हामी औषधि उत्पादकहरु विश्वस्त रहेका छौं। नेपालको वैज्ञानिक आधारमा सञ्चालित उद्योगहरुमध्ये अग्र पंक्तिमा औषधि उद्योग पर्छ। नेपालमा औषधि उद्योगजस्तो वैज्ञानिक अन्य उद्योग नै रहेको छैन।
बिहीबार, फागुन १०, २०८०
फर्मा एक्स्पोले नेपाली औषधि बजारमा दिने सन्देश
नेपाल औषधि उत्पादक संघको आयोजनामा फागुन २५,२६ र २७ गते नेपाल फर्माे एक्स्पाकोे नवौं संस्करण चितवनमा हुन गइरहेको छ। फर्माे एक्स्पो आर्थिक मन्दीलाई केन्द्रमा राखेर गर्ने लागिएको छ। नेपाली औषधि बजारमा २५ वर्ष अगाडि आएका, पछिल्लो दशकमा आएका तथा भर्खरै आएका गरी तीन प्रकारका औषधि उद्योगहरुका रहेका छन्।
सोमबार, फागुन ७, २०८०
प्रसूति र पितृसत्ता: कर्णालीमा स्वास्थ्य क्षेत्रको विकास, चुनौती र सम्भावना
कर्णालीमा स्वास्थ्य संस्थाहरुको संख्या ४३३ रहेको छ, २७४ बर्थिङ्ग सेन्टर रहेका छन्। साथै प्रदेश अस्पताल, मेडिकल कलेज, आयुर्वेद अस्पतालसमेत रहेको यो प्रदेशमा संख्याको हिसाबले स्वास्थ्य संस्थाको उपलब्धता राम्रै छ। तर सेवाको सुनिश्चितता, गुणस्तर र पहुँचमा सुधार गर्नु पर्नेकुराहरु धेरै छन्।
शनिबार, फागुन ५, २०८०
स्वास्थ्य क्षेत्रलाई एकीकृत योजनाका साथ अघि बढाउनुपर्ने आवश्यकता
स्वास्थ्यकर्मी समायोजनको विषयमा स्थानीय तहमा सरुवा भएकाहरुले तलब भत्ता पाएका छैनन । उहाँहरु अलपत्र पर्नुभएको छ । एकातर्फ बिरामीले उपचार सेवा पाउन मुस्किल छ भने अर्कातर्फ स्वास्थ्यमर्कीको व्यवस्थापनमा सरकार चुकिरहेको छ । स्वास्थ्य बिमा कार्यक्रम धरासायी बन्दै जानु चिन्ताजनक छ ।
शनिबार, फागुन ५, २०८०
आधारभूत स्वास्थ्य सेवाका चुनौतीहरु
जनस्वास्थ्य नियमावली २०७७ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेका स्वास्थ्य संस्थाहरुबाट सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क रुपमा प्रदान गर्दै आइरहको अवस्था छ जस अन्तर्गत ९८ प्रकारका विभिन्न औषधिहरु नि:शुल्क बितरण भैरहेको छ। सन् २०३० सम्ममा स्वास्थ्यमा सर्बब्यापी पहुँच हासिलका लागि आधरभूत स्वास्थ्य सेवा नै प्रमुख खम्बा हो।
सोमबार, माघ २९, २०८०
नेपाली औषधि बजार र आर्थिक असर: अहिले ५० प्रतिशत औषधि कम्पनी बिक्रीमा छन्
सरकारले पूर्ण सहयोग गरेर चलाएको उद्योग नेपाल औषधि लिमिटेडको हालतबाट नै बुझ्न सकिन्छ कि औषधि उद्योग र पीडा। जग्गा, जमिन, उपकरण तथा मेसिनरी सेटअप पूरा भएको उद्योगलाई दुई अर्ब सहयोग गर्दा पनि पारासिटामोल र जीवनजल बाहेक देशलाई केही उत्पादन गरेर दिन सकेको छैन।
आइतबार, माघ २८, २०८०
रक्तदानका लागि उत्प्रेरित गर्न विश्व अभियान
मंगलबार, माघ २३, २०८०
'प्रधानमन्त्रीज्यू कर्णालीले देशको सूचकांक बदल्छ, सहयोग गर्दिनुहोस्'
प्रतिष्ठानको लक्ष्य अनुरुप स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा सम्बन्धित क्षेत्रमा अनुसन्धान गर्दै आत्मनिर्भर हुने तर्फ लम्किरहेको प्रतिष्ठानलाई आत्मनिर्भर बनाउन प्रतिष्ठानको भावी योजना अनुरुप सहयोग गरिदिनु हुन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण सरोकारबाला निकायहरुलाई अनुरोध गर्न चाहन्छु।
मंगलबार, माघ १६, २०८०
हाइपोथर्मिया: अभाव र बेवास्ताको उपज
सन्तुलित रुपमा चल्ने प्रक्रियामा विचलन आएमा शरीरले ताप उत्पादन गर्ने क्षमताभन्दा खर्च गर्ने या नास हुने क्रम बढी हुन गई सन्तुलन बिग्रिएर शरीरको तापक्रममा अप्रत्यासित रुपमा गिरावट आई स्नायु प्रणाली, रक्तसञ्चार र श्वासप्रश्वास प्रणालीमा समस्या देखा पर्छ। यहाँ शरीरको तापक्रम ९५ डिग्री फरेन्हाइट (३५ डिग्री सेल्सियस) भन्दा कम भई मुटु, फोक्सो तथा स्नायु प्रणालीले सामान्य तवरबाट काम गर्न सक्दैन भन्ने यस अवस्थालाई हाइपोथर्मिया भनिन्छ।
बुधबार, माघ १०, २०८०
कसरी गर्ने पूर्व प्रसूति स्याहार? कस-कसलाई फाइदा पुग्छ?
र्भवती आमा र गर्भको बच्चा परिवारकै सदस्य भएको नाताले उनीहरु दुवैको स्वास्थ्यलाई जोगाएर राख्न सकेमा गर्भको कारणबाट परिवारमा कुनै किसिमको नकारात्मक समस्या देखा नपरेमा परिवारका सम्पूर्ण सदस्यहरुमा समेत पारिवारिक मानसिक सामाजिक र आर्थिक समस्या समेत देखा नपर्ने हुँदा पूर्व प्रसूति स्याहारलाई महत्वका साथमा हेरिएको पाइन्छ।
मंगलबार, माघ ९, २०८०
चिकित्सकहरुलाई देशमै बस्ने वातावरण बनाऊ
श्रम विदेश पठाउन सरकार आफैंले पहल गरिरहेको थियो। अहिले श्रम मात्रै होइन, ब्रेनहरु समेत विदेशिइरहेका छन्। विदेशिरहेका ती प्रत्येक ब्रेनका लागि सरकारले लाखौं खर्च गरेको छ। अहिले डरलाग्दो रुपमा विदेशिने ब्रेनहरुमा चिकित्सक एक हो, जसको नेपालमै अभाव छ।
सोमबार, माघ ८, २०८०
स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसाका कारणहरुको चिरफार
हिंसामा परेका स्वास्थ्यकर्मीहरुको मुख्य गुनासो भनेको प्रचलित कानुनको हुबहु पालना नगरी हिंसा गर्ने व्यक्तिसित मेलमिलाप गर्न बाध्य बनाइने, मुद्दा कमजोर बनाउन चलखेल गर्ने र हिंसामा परेका स्वास्थ्यकर्मीलाई कानुनी उपचारमा धेरैतर्फबाट असहयोग गर्ने गरिएको पाइएको छ।
आइतबार, माघ ७, २०८०
गुणस्तरीय शिक्षा र करिअरका लागि विदेशिन्छन् नेपाली डाक्टर
देश फर्कनुभन्दा, जीवन त यहाँ (अमेरिका, यूके जस्ता देश) राम्रो छ भने यहीँ आफ्नो परिवार बनाउने सोच्छ। त्यसपछि हजार बहाना बनाएर ऊ नआउने बाटो बनाउँछ र धेरै हदसम्म सफल पनि हुन्छ।
शुक्रबार, पुस २७, २०८०
जुनोटिक रोगको जोखिममा नेपाली किसानहरू
यदि यस प्रकारका कार्यक्रमहरू निरन्तर रूपमा संचालन गर्न सकेको खण्डमा नेपालको पशुपालन पेशा जुनोटिक रोगहरूको दृष्टीकोणबाट सुरक्षित मानिनेछ भने समुदायमा यस प्रकारका रोगहरूको प्रकोपमा समेत न्यूनिकरण आई किसानहरुको मात्र नभई देशको समग्र आर्थिक अवस्थामा समेत सहयोग पुग्नेछ
बुधबार, पुस २५, २०८०
नेपालको स्वास्थ्य प्रणाली भित्रका प्रश्नहरु?
नेपालको स्वास्थ्य प्रणालीमा भएको सैदान्तिक र व्यवहारिक पक्षलाई अध्ययन गरिरहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्दताहरु जस्तासुकै भएपनी मुख्य उद्देश्य भनेको विश्वव्यापी स्वास्थ्य कभरेज जसको अर्थ देशका प्रत्येक नागरिक गरिबीको कारण स्वास्थ्य उपचार नपाएर अकालमा मर्नु नपरोस् र स्वास्थ्य उपचार गर्दागर्दै लागेको खर्चको कारण गरिबीको रेखामुनी धकेलिनु पनि नपरोस् भन्ने हो।
मंगलबार, पुस २४, २०८०
यो देशमा आखिर मन्त्री कस्का?
मात्र तिमीविरूद्ध आवाज अनि तिमी प्रतिको नकारात्मक धारणा बाहेक अरू केही छैन। दिमाग एकोहोराएका छन्। त्यसैले मैले भनेको मान! तिम्रो कार्यक्षमतालाई मध्यनजर गरी निर्णय गर्नुभन्दा यहाँ तिमीलाई कार्यक्षेत्रबाट लखेट्ने प्रपञ्च रचिरहेका छन्। तिम्रो कार्यस्थलको जुझारु र लगनशील टिम अनि अहोरात्र चिकित्सासेवामा खटिने ती करार र अन्य सेवाका कर्मचारीहरूको रोजिरोटी खोसिने छ। र आफ्ना मान्छेहरू भर्ती गर्नेछन् शुरू मै उनीहरूले। तिमी बोल्न र नबोल्नुको कुनै अर्थ छैन।
आइतबार, पुस २२, २०८०
स्वास्थ्य बीमाको को-पेमेन्ट प्रणाली न्यून आर्थिक स्तरका लागि सहजीकरण होस्
आगामी माघ १ गतेबाट बीमाबाट उपचार गरिरहेका बिरामीहरुले १० प्रतिशत थप उपचार खर्च लागत साझेदारी (कोपेमेन्ट) को नाउँमा तिर्नुपर्ने भएको छ। सोही साझेदारीमा सरकारी, सामुदायिक र निजी सबै खाले अस्पतालहरु पर्ने र उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दम जस्ता नियमित औषधी सेवन गर्ने बिरामीले एक महिनाको लागि पाउँदै आएको अब तीन महिनाको लागि एकैपटक पाउन सकिन्छ।
शुक्रबार, पुस २०, २०८०
स्वास्थ्य बीमा कार्यक्रमको ब्ल्याक बक्स खोल्न पहल किन नगर्ने?
करिब ५ वर्षको हेल्थ पोलिसी, हेल्थ इकोनोमिक्स र हेल्थ इकोनोमेट्रिक्सको अध्ययन र लगभग १० वर्षको नेपालको सरकारी स्वास्थ्य प्रणालीको अनुभवको आधारमा म यो लेखमा नेपालको स्वास्थ्य बीमा कार्यक्रमको बारेमा एउटा तर्क गर्दैछु। त्यो हो, नेपालको स्वास्थ्य बीमा कार्यक्रम एउटा ब्ल्याक बक्स हो, जुन नखोलीकन यो कार्यक्रममा पोलिसी डिर्पाचर गर्न र दिगो सुधार गर्न एकदमै कठिन छ।
बुधबार, पुस १८, २०८०
डा विशद दाहालको कविता : एकदिन
एकदिन त जरूर ढल्नेछन् दिवारहरू भत्कनेछन् किल्लाहरू तोडिनेछ्न अहंकारहरू दासताका सीमारेखाहरू नाघेर एकदिन त कसैले फुक्नेछ आत्मासम्मानका बिगुलहरू !
मंगलबार, पुस १७, २०८०
नेपालीलाई जापान जानुअघि क्षयरोग परीक्षण किन अनिवार्य गरियो?
क्षयरोग सरुवा रोग भएको हुँदा एक संक्रमित व्यक्त्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ। यो रोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ। विशेष गरी नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा क्षयरोगले चुनौतीपुर्ण परिस्थिति सिर्जना गरेको छ।
सोमबार, पुस १६, २०८०
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
सिंहदरबार वैद्यखानामा हुर्केका बालेन शाहले भने- देश कसरी डुब्छ हेर्न यहाँ आउनु
बुधबार, कात्तिक १४, २०८१
यी हुन् स्वास्थ्यमा नयाँ नियुक्ति पाएका ३४ मेडिकल अफिसर [सूची]
बिहीबार, कात्तिक ८, २०८१
युरेथ्रल स्ट्रिक्चरमा 'उत्तरबस्ति' हुनसक्छ वरदान
बिहीबार, कात्तिक ८, २०८१
नेपालीमा किन बढीरहेछ मस्तिष्कघात? के कुरामा ध्यान दिने?
मंगलबार, कात्तिक १३, २०८१
स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक गरे १६ बुँदामा १०० दिनका कामहरु (पूर्णपाठ)
बिहीबार, कात्तिक ८, २०८१
दैनिक १० घण्टा बहिरङ्ग सेवा दिँदै कागेश्वरी मनोहरा नगर अस्पताल
बिहीबार, कात्तिक ८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
१८ घण्टा अगाडि
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
स्वास्थ्य सेवामा सुधारको सन्देश
बुधबार, कात्तिक ७, २०८१
शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य सुधार गर्न खेलकुदलाई प्रोत्साहन
बिहीबार, कात्तिक १, २०८१
सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन
बुधबार, असोज २३, २०८१
किन लेखिन्न बुझिनेगरी प्रेस्क्रिप्सन ?
सोमबार, असोज २१, २०८१
बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम
आइतबार, असोज २०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search