मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, पुस २६, २०८२
Sat, Jan 10, 2026
शनिबार, पुस २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
तलब हजारमा, क्षतिपूर्ति करोडौंमा ?
चिकित्सा सेवा अत्यन्त जटिल/संवेदनशील सेवा भएकाले यसलाई (सेवालाई नजर अन्दाज गर्न खोजेको होइन है) सामान्यीकरण गर्ने र त्यही ढंगले मुद्दा किनारा लगाउने गर्न मिल्दैन, सेवाको संवेदनशीलता अनुसार विज्ञ परामर्श/सुझावका आधारमा मात्र फैसला हुने व्यवस्था हुनुपर्यो भन्ने माग हो
मंगलबार, असार २४, २०८२
बयालपाटा अस्पतालको स्वामित्व ग्रहणमा प्रदेश सरकारले देखाएको परिपक्वता र अभिभावकिय भूमिका
बयालपाटा अस्पताललाई सरकारी-गैह्रसरकारी साझेदारीको अवधारणा अन्तर्गत विगत लामो समयदेखि न्याय हेल्थ नेपालले सञ्चालन गर्दै आइरहेकोमा विकसित पछिल्लो परिस्थितिका कारण बन्द हुने अवस्थामा रहेको बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले जीवन्तता दिने महत्वपूर्ण सम्झौता गरेको छ । यो सम्झौताले सुदूरश्चिम प्रदेशका विकट पहाडी जिल्ला र कर्णाली प्रदेशका नागरिकलाई समेत खुशी दिलाएको छ।
सोमबार, असार २३, २०८२
क्लिनिकल फार्मासिस्ट : स्वास्थ्य सेवा प्रणालीका ओझेलमा परेका नायकहरू?
अनावश्यक औषधिको प्रयोग घटाउने तथा चिकित्सकीय सल्लाहअनुसार औषधि सेवन सुनिश्चित गर्ने क्लिनिकल फार्मासिस्टहरूको भूमिका बिरामीहरूको स्वास्थ्य सुधार गर्न र स्वास्थ्य सेवा स्रोतहरूको बोझ कम गर्न महत्वपूर्ण हुन सक्छ।
आइतबार, असार २२, २०८२
सामाजिक सञ्जाल र चिकित्सकः ऐतिहासिक, दार्शनिक र समकालीन विश्लेषण
शुक्रबार, असार २०, २०८२
एकजुट हुने सुनौलो अवसर
तसर्थ, हात थाप्ने र अनुनय-विनय गर्ने होइन, लडेर लिने समय हो। सम्पूर्ण दरिद्रता अन्त्यका निमित्त एकजुट हौँ।
मंगलबार, असार १७, २०८२
चिकित्सकीय लापरवाही र गल्तीको वृद्धि : चिकित्सकका लागि चेतावनी र सुधारको आह्वान
आजको चिकित्सा अभ्यास केवल उपचार दिनेमात्र होइन, लगातार जोखिम व्यवस्थापन गर्ने कार्य पनि हो। हरेक चिकित्सकले आफ्नो पेशागत निष्ठा, कानुनी सुरक्षा, र रोगीको हितबीच सन्तुलन राख्नुपर्छ। गलतिहरू सधैं टार्न सकिन्न, तर धेरैजसो लापरवाही रोक्न सकिने खालका हुन्छन् — यदि हामीले व्यक्तिगत सतर्कता र संस्थागत सुधार दुवैलाई प्राथमिकता दियौं भने।
मंगलबार, असार १७, २०८२
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
हाल देशभर संघीय र प्रदेश तहका ४५ भन्दा बढी अस्पतालमा करार सेवामा अस्पताल व्यवस्थापक कार्यरत छन्। यिनीहरूले अस्पताल सेवालाई व्यवस्थित तथा गुणस्तरीय बनाउन ठोस भूमिका निभाएका छन्। कतिपय अस्पतालहरू न्यूनतम मापदण्डमा ‘उत्कृष्ट’ ठहरिनु यसको प्रमाण हो। तर, यति ठूलो योगदान हुँदाहुँदै पनि अस्पताल व्यवस्थापन विषयलाई सरकारी संरचनाबाट बेवास्ता गरिनु दुःखद हो।
सोमबार, असार १६, २०८२
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
डाक्टर बन्न धेरै वर्षसम्म पढ्नुपर्छ – शरीर र अंगहरूको अध्ययन, रोगहरूको जानकारी, औषधिहरूको प्रयोग र शल्यक्रिया सम्बन्धी तालिम। त्यसपछि इन्टर्नसीप र विशेषज्ञता हासिल गर्नुपर्छ। डाक्टर उनीहरूको शिक्षाले बनाएको हो, दैवी शक्तिले होइन।
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
वृद्धावस्थामा यौनिकता केवल जैविक परिवर्तनले निर्देशित हुँदैन; व्यक्ति भित्रको धारणा, दृष्टिकोण, इच्छा, कल्पना र व्यक्तिगत क्षमताजस्ता पक्षहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । नेपालमा उमेरप्रतिको नकारात्मक सोच, आन्तरिकीकृत उमेरवाद र यौनिक कलंकले वृद्ध व्यक्तिमा आत्म–मूल्यांकन र यौन जीवन सन्तुष्टिमा गिरावट ल्याउँछ ।
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
उपभोक्ता हित संरक्षण: बिरामीहरूले डाक्टरको लापरबाही वा गलत उपचारबाट क्षति भोगेमा उपभोक्ता संरक्षण ऐन, २०७५ ले उनीहरूलाई न्याय पाउने बाटो प्रदान गर्छ। चिकित्सा सेवालाई 'सेवा'को रूपमा लिइन्छ, र बिरामीहरू उपभोक्ता हुन्। यदि डाक्टरको गल्तीले हानि पुगेको छ भने, उपभोक्ता अदालतले छिटो र सस्तो न्याय दिन सक्छ।
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
औषधि उत्पादनदेखि बिक्री–वितरण, भण्डारण, गुणस्तर परीक्षण र औषधिका दुष्प्रभावको निगरानीसम्म- जहाँ-जहाँ औषधि सम्बन्धी कुनै क्रियाकलाप हुन्छ त्यहाँ फार्मासिस्टहरूको अनिवार्य भूमिका हुन्छ।
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
नसर्ने रोग हाल स्वास्थ्य प्रणालीमा मौन महामारीको रूपमा देखापरेको छ। यसलाई नियन्त्रण गर्न सङ्घीय सरकारले बनाएका नीतिहरूको प्रभावकारी कार्यान्वयन आवश्यक छ। तर, त्योभन्दा महत्त्वपूर्ण कुरा स्थानीय तह, विशेषगरी वडास्तरबाट रोगको समयमै पहिचान, उपचार र जनचेतना अभिवृद्धिका लागि ठोस कार्यक्रम सञ्चालन गर्नुपर्छ। स्वास्थ्य सेवा पहुँचयोग्य मात्र होइन, नियमित, गुणस्तरीय, र सर्वसुलभ हुनुपर्छ।
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ। विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय मानिस मध्ये एक वा दुइ व्यक्तिमा सेतो दुबीको समस्या भएको पाइएको छ। सेतो दुबीको प्रमुख कारण भनेको छालालाई रंग प्रदान गर्ने तत्व ( मेलानिन)लाई उत्पादन गर्ने कोषिका ( मेलानोसाइट ) नष्ट भएर हो।
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
विधेयकको मस्यौदामा हतार नगरी, फरक मोडेलका सफल अभ्यासबाट सिक्दै, स्वायत्तता, नवप्रवर्तन र समन्वयलाई संरक्षण गर्ने बाटो अवलम्बन गर्नुपर्छ। सबै सरोकारवालासँग सहकार्यमा वैकल्पिक मोडेल अपनाएर मात्र नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सुधार, नवप्रवर्तन र जनहितमा सक्षम संस्थाका रूपमा अघि बढ्न सक्छन्।
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
धेरै अस्पतालहरूले भन्छन् – 'हामीसँग डिजास्टर म्यानेजमेन्ट प्लान छ।' तर त्यो योजना फाइलमा मात्र सीमित रहन्छ। अस्पतालमा ‘आपतकालीन निस्कने बाटो’ लेखिएको साइन बोर्ड हुन्छ, तर त्यो बाटो साँच्चिकै प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने सुनिश्चित छैन।
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
कर्णाली प्रदेशमा सन् २०६१ मा २८ लाखको जनसंख्या पुगेर त्यसपछि घट्न थाल्ने अपेक्ष गरिएको छ। यहाँको जनसंख्या वृद्धिदर तुलनात्मक रूपमा कम रहने छ, जुन दुर्गमता र गरिबीका कारण हो। कर्णालीका विशिष्ट चुनौतीहरू जस्तै यातायातको अभाव र सीमित विकासका अवसरहरूले जनसंख्या वृद्धिमा प्रतिकूल असर पार्नेछन्। तथापि, जनसंख्या घट्नुले सामाजिक संरचनामा सुधार ल्याउने सम्भावना छ, विशेष गरी महिला सशक्तिकरण र जनसाधारणको जीवनस्तरमा सुधारका लागि। यस परिवर्तनलाई सकारात्मक दिशामा ल्याउन कर्णालीमा विशेष नीति र रणनीतिहरूको आवश्यकता पर्छ।
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
सडक खानाले नेपाली पहिचानको प्रतिनिधित्व पनि गर्ने गर्दछ। नेपालका विभिन्न क्षेत्रीय परिकारहरू जस्तै नेवारी खाजा र यमरी, थकाली खाना, तेराईको समोसा र चाट, थारु समुदायको ढिक्री जस्ता खानेकुरा सडकमा सजिलै पाइन्छन्। यो विविधता केवल स्वादका लागि मात्र नभइ नेपाली समाजमा विद्यमान जातीय र सांस्कृतिक सम्पदा झल्काउने उदाहरण पनि हो।
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बुझाइ के छ भने अस्पताल प्रशासक भन्नाले मेडिकल सुपरिटेन्डेन्ट अथवा मेडिकल निर्देशकको पछाडि फाइल बोकेर हिडने जनशक्ति हो । यो गलत बुझाइबाट सबै निस्कन जरुरी छ। अस्पताल व्यवस्थापन गरेको जनशक्ति मेडिकल निर्देशकलाई प्रशासनिक सल्लाह दिने तथा सम्पूर्ण अस्पताल प्रशासन धान्ने जनशक्ति हो।
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
हामीले जैविक फोहोर व्यवस्थापन कसरी गर्दै आएका छौँ भन्ने बारेमा धेरै छलफल भएका छन्, तर यसमा खासै ध्यान दिइएको छैन। स्वास्थ्य संस्थामा जैविक फोहोरको उचित व्यवस्थापन नगरेमा भविष्यमा धेरै स्वास्थ्य संकट उत्पन्न हुन सक्छ, जसले स्वास्थ्यकर्मी र बिरामीलाई पनि संक्रमणको जोखिम बढाउनेछ। साथै, यसले वातावरणमा प्रदूषण पनि बढाउँछ।
सोमबार, असार २, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
अर्को प्रमुख समस्या आर्थिक अभाव रहेको थियो। केन्द्र सरकारले प्रतिष्ठानलाई पर्याप्त बजेट उपलब्ध गराउन नसकेपछि, आधारभूत संरचना जस्तै अस्पताल, प्रयोगशाला, पुस्तकालय, र छात्रावासहरूको विकासमा ढिलाइ भयो। यसले गर्दा विद्यार्थीहरू र शिक्षकहरू दुबैको मनोबलमा नकारात्मक असर पर्यो।
आइतबार, असार १, २०८२
बौद्ध धर्म, ज्ञान र यौन स्वास्थ्य : नेपाली सन्दर्भमा चेतनाको पुनर्निर्माण
बौद्ध दर्शनमा यौन स्वास्थ्यलाई गरिमासाथ, विवेकपूर्वक र स्वच्छ सन्देशमार्फत बुझ्ने प्रयास भएको पाइन्छ । बौद्ध धर्मका पाँच शीलमध्ये एक छ- 'काममेसु मिच्चाचार वेरमणी सिख्खापदं समादियामि।' यो वाक्य बौद्ध धर्मका पाँच शीलमध्ये तेस्रो शीलको अंश हो (Tipitaka, Vinaya Pitaka, Suttavibhanga) अर्थात्, गलत यौन व्यवहारबाट जोगिने अठोट । यसको आशय केबल ब्रह्मचार्य होइन, बरु असहमति, धोका, बल प्रयोग वा दमनका आधारमा हुने यौन सम्बन्धको विरोध हो ।
बिहीबार, जेठ २९, २०८२
संघीय नेपालमा स्थानीय स्वास्थ्य सेवा सुधारमा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको रणनीतिक भूमिका
संघीयता कार्यान्वयनसँगै आधारभुत स्वास्थ्य सेवाको संचालन र व्यवस्थापन स्थानीय तहहरूमा केन्द्रित भएको छ। स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति (एचएफओएमएसी) स्वास्थ्य संस्थाहरूको प्रभावकारी सञ्चालन, योजना निर्माण, स्रोत परिचालन, अनुगमन तथा मूल्याङ्कनको संयन्त्रका रूपमा स्थापना गरिएको छ।
बुधबार, जेठ २८, २०८२
एक पालिका, एक जनस्वास्थ्य अधिकृत: सार्थकता र कार्यान्वयनको खाका
एक पालिका, एक जनस्वास्थ्य अधिकृत" कार्यक्रम नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणको दिशामा गरिएको ऐतिहासिक र दूरदर्शी पहल हो। स्थानीय तहमा सशक्त प्राविधिक नेतृत्वद्वारा नीति, योजना र सेवा प्रवाहलाई संस्थागत गर्दै जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने आधार निर्माण गर्ने प्रक्रिया हो। यस कार्यक्रमको सफल कार्यान्वयन सबै तहका सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था, अनुसन्धानकर्ता, जनप्रतिनिधि र नीतिनिर्माताहरूको साझा प्रयास, स्वामित्व र प्रतिबद्धता बिना सम्भव छैन।
सोमबार, जेठ २६, २०८२
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
अतः अबको मार्ग स्पष्ट छ- आईएमआईएस र टीएमएसको एकीकृत प्रयोग। जहाँ आईएमआईएसलाई प्रशासनिक कार्य र बीमित विवरण व्यवस्थापनका लागि सीमित राखी, टीएमएसलाई दाबी व्यवस्थापन, क्वालिटी ट्र्याकिङ, टीएटी निगरानी, र चिकित्सा अडिटका लागि विशेष रूपमा समर्पित गरिनुपर्छ। यस्तो एकीकृत मोडेलले केवल प्रविधि परिवर्तन होइन, बीमा प्रणालीमा व्यापक विश्वास, कार्यक्षमता र उत्तरदायित्वको नयाँ अध्याय सुरु गर्नेछ।
मंगलबार, जेठ २०, २०८२
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
तत्कालका लागि हरेक स्थानीय तहमा जनस्वास्थ्य अधिकृत (७\८) को अस्थायी दरबन्दी सिर्जना गर्ने र बजेटको व्यवस्थापन गर्ने । सम्भव भएसम्म छात्रवृत्ति करारका जनस्वास्थ्य अधिकृतहरुलाई उक्त दरबन्दीमा खटाइ सोही तलब भत्ताबाट खर्च व्यहोर्ने, जसबाट राज्यलाई दोहोरो आर्थिक भार पनि नपर्ने
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
अनावश्यकरुपमा सामाजिक संजालको प्रयोगकर्ताको पारिवारिक वा सामाजिक बिच्छेदले गर्दा एकान्तपना हुनु हो l सोका कारण त्यस्ता प्रयोगकर्ताले संजाल मार्फत ब्यक्त बिचार आफ्नो रुची वा विज्ञतासंग नभई भावनात्मक रुपमा अनावश्यक चासो देखाई आफ्ना तिक्तता जाहेर गरिरहेका हुन्छन् l
सोमबार, जेठ १२, २०८२
नेपालमा मानसिक स्वास्थ्य अवस्था: समस्या, चुनौती र लुकेका कथाहरू
नेपालमा करिब १५-२०% मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। तर, उपचार लिने दर भने निकै कम छ – करिब ९०% मानिसले आवश्यक मानसिक स्वास्थ्य सेवा लिएका छैनन्। नेपालमा देखिने मुख्य मानसिक रोगहरू: डिप्रेशन (उदासीपन), चिन्ता, बाइपोलार डिसअर्डर, पोस्ट-ट्राउमेटिक स्ट्रेस डिसअर्डर, लागुऔषध दुर्व्यसनी हुन्।
आइतबार, जेठ ११, २०८२
औषधि नियमन कमजोरः औषधि व्यवस्था विभागको सुस्तता
दानामै मिसाएर कुखुरालाई एक भन्दा बढी एन्टिबायोटिक एकैपटक खुवाउने। त्यही एन्टिबायोटिक मासुमार्फत् मानिसको शरीरमा पुग्छ अनि मानव शरीरलाई संक्रमण गर्न थाल्छ। यस्तो जथाभाबी एन्टिबायोटिक प्रयोगले गर्दा गम्भीर बिरामी हुँदा सेवन गरिने उपलब्ध र उपचारका लागि अन्तिम अस्त्र मानिएका एन्टिबायोटिकहरुले पनि काम गर्न छाड्छन्। र, मेडिकल भाषामा हामी यसलाई एन्टिमाइक्रोबियल रेजिसटेन्स भन्ने गर्दछौं।
आइतबार, जेठ ४, २०८२
वैदेशिक रोजगारीले विकास गरेको महिलाहरूलाई 'लेफ्ट-बिहाइन्ड वाइभ्स' परिभाषित गर्ने सामाजिक संरचना
नेपालमा वैदेशिक रोजगारीको उच्च प्रवृत्तिले महिलाहरूलाई 'लेफ्ट-बिहाइन्ड वाइभ्स'को रूपमा परिभाषित गर्ने सामाजिक संरचना विकास भइरहेको छ। यस्ता महिलाहरूको जीवन यौनिक तथा प्रजनन अधिकारको अभाव, लगातार मानसिक तनाव, सामाजिक संकोच र आफ्नै जीवनसँग सम्बन्धित निर्णय प्रक्रियाबाट बहिष्करणका साथ बितिरहेको छ।
शुक्रबार, जेठ २, २०८२
Previous
3
4
5
6
7
Next
ट्रेण्डिङ
चौतर्फी दबाबपछि डा. यसोदा रिजाललाई निलम्बन गर्ने अजेन्डा मेडिकल काउन्सिलको फुलहाउस बैठकमा प्रस्तुत हुँदै
बुधबार, पुस २३, २०८२
औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघको पक्षमा फैसला
बिहीबार, पुस २४, २०८२
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना, सदस्यमा को-को?
बिहीबार, पुस २४, २०८२
कोशी अस्पतालको निर्देशकमा डा चौधरी
सोमबार, पुस २१, २०८२
डा. यसोदा रिजाललाई दुई महिना निलम्बन गर्ने काउन्सिलको निर्णय, एक जना चिकित्सकलाई चेतावनी र अर्कोमाथि छानविन
१८ घण्टा अगाडि
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा डा सुनिल कुमार जोशी नियुक्त
मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
बुधबार, पुस १६, २०८२
चिसो मौसममा देखापर्ने दश स्वास्थ्य समस्या र जोगिने उपाय
सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search