मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, भदौ ११, २०८३
Thu, Aug 27, 2026
बिहीबार, भदौ ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
स्वास्थ्य मन्त्रीलाई खुला पत्र : यस्ता छन् तत्काल चालिनुपर्ने ११ कदम
नेपाल सरकार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति प्रदान गरि पढेका नर्सिङ, जन-स्वास्थ्यकर्मी, फार्मेसी सहितका सम्पूर्ण स्नातकोत्तर गरेका स्वास्थ्यकर्मीलाई छात्रवृत्तिमा खटाउँदा नेपाल सरकारको राजपत्र अंकित द्वितीय श्रेणीमा र स्नातक गरेकालाई राजपत्र अंकित तृतीय श्रेणीमा खटाउन पर्ने । हाल नेपाल सरकारको छात्रवृत्ति प्राप्त गरेर स्नातकोत्तर गरेका स्वास्थ्यकर्मीलाई सो अनुसार उचित व्यवस्थापन गर्न नसक्दा स्वास्थ्यकर्मी माझ चरम नैराश्यता छ ।
आइतबार, चैत २२, २०८२
नसर्ने रोगको बढ्दो चुनौती: आहार विशेषज्ञको भूमिका अझै बेवास्ता
स्वास्थ्य क्षेत्र बहुआयामिक हो। चिकित्सक, नर्स, आहार विशेषज्ञ, मनोवैज्ञानिक, फिजियोथेरापिस्ट र अन्य स्वास्थ्य पेशेवरहरूको संयुक्त प्रयासले मात्र बिरामीलाई पूर्ण उपचार दिन सकिन्छ। तर नेपालमा अझै पनि चिकित्सकलाई मात्र केन्द्रमा राख्ने प्रवृत्ति हावी छ। यसले दीर्घकालीन रोग व्यवस्थापनमा बाधा पुर्याइरहेको छ।
आइतबार, चैत २२, २०८२
मधेश प्रदेशमा बढ्दो लागुऔषध समस्या: अबको ठूलो चुनौती
कानुनी नियन्त्रणको कमजोरी र नशा नियन्त्रणमा चुनौती: लागुऔषधमा संलग्न व्यक्तिहरू पक्राउ परे पनि सजाय पक्का हुने विश्वास कमजोर रहँदा धेरैले जोखिमलाई सहज रूपमा लिने प्रवृत्ति बढ्दै गएको छ । कानुनी प्रक्रिया कमजोर हुनु, उजुरी व्यवस्थाको अपर्याप्तता र राजनीतिक हस्तक्षेपका कारण अवैध लागुऔषधको कारोबार नियन्त्रणमा चुनौती थपिएको छ।
आइतबार, चैत २२, २०८२
स्वास्थ्य बीमाको नयाँ मोडल: २ प्रतिशत योगदानले फेरिनेछ नेपालको तस्विर
नयाँ राजनीतिक परिवेशमा नेपाल अगाडि बढ्दै गर्दा, नयाँ सरकारले एउटा पुरानै चुनौतीको सामना गरिरहेको छ: 'स्वास्थ्यको अधिकार' लाई संवैधानिक विलासिताबाट नागरिकको जीवनको यथार्थमा कसरी बदल्ने? हालको स्वास्थ्य प्रणालीमा सामाजिक सुरक्षा कोष (SSF), राष्ट्रिय स्वास्थ्य बीमा बोर्ड (HIB) र निजी क्षेत्रको व्यक्तिगत खर्च (Out-of-pocket spending) बीच कुनै समन्वय छैन। यो विखण्डनले गर्दा देशको वित्तीय र नागरिकको शारीरिक स्वास्थ्य दुवै जोखिममा परेका छन्।
शनिबार, चैत २१, २०८२
नेपालमा स्वास्थ्य बीमाको संकट: राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम धरासायी हुने अवस्थामा
२०८२ को सुरुमा स्वास्थ्य बीमा बोर्डले देशभरका ५०० भन्दा बढी स्वास्थ्य संस्थालाई करिब १० अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकी रहेको छ। वार्षिक ११ अर्ब रुपैयाँ सरकारी बजेट र ३ अर्ब रुपैयाँ प्रिमियम आय मात्र चार महिनामा सकिनुले यस प्रणालीको वित्तीय अस्थिरता स्पष्ट देखाएको छ। लाखौं नेपाली जो महँगो उपचारको ऋणबाट बच्न बीमा कार्यक्रममा भर पारेका थिए, उनीहरूको भरोसा अहिले धरासायी भएको छ।
शुक्रबार, चैत २०, २०८२
संघीयतामा स्वास्थ्य जनशक्ति परिचालन: प्राथमिक स्वास्थ्य सेवाको मर्म पूरा गर्ने अवसर
संघीय संरचनाले दिएको अधिकार प्रयोग गर्दै तीनै तहका सरकारको इमानदार समन्वय र जवाफदेहिताले मात्र विकट स्थानमा स्वास्थ्यको उज्यालो पुग्न सक्छ। स्वास्थ्यकर्मीलाई दण्ड र पुरस्कारको उचित व्यवस्थापनसहित कार्यक्षेत्रमा टिकाउनु नै दिगो विकास लक्ष्य हासिल गर्ने सर्वोत्तम उपाय हो।
बिहीबार, चैत १९, २०८२
नेपालको औषधि क्षेत्र: विकास, नियमनका चुनौतीहरू र भावी नीतिगत कार्यदिशा
विद्यमान औषधि ऐन २०३५ मा प्रावधान नरहँदा हालसम्म पनि विभागले औषधिलाई मात्र नियमनको दायरामा समेट्न सकेको छ, तर स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित अन्य वस्तुहरू जस्तै मेडिकल उपकरण, कस्मेटिक उत्पादन, न्यूट्रास्युटिकल, डायग्नोस्टिक रिएजेन्ट जस्ता बढी मात्रामा खपत भई उपभोक्ताले प्रयोग गरिरहेका सामग्रीहरू नियमनको दायरामा समावेश छैनन्। यसले बजारमा गुणस्तरहीन वा नक्कली उत्पादन प्रवेश गर्ने सम्भावना बढाएको छ, जुन सार्वजनिक स्वास्थ्यका लागि समेत गम्भीर चुनौती हो।
बिहीबार, चैत १९, २०८२
असमान मेडिकल साइन्सेज
‘प्रि-क्लिनिकल साइन्सेज’ मा जस्तै समग्र स्वास्थ्य क्षेत्रभित्र पनि असमानता व्यापक छ। यसैका कारण समग्र स्वास्थ्य प्रणाली अपेक्षित रूपमा विकास हुन सकेको छैन र यसको महँगो मूल्य राष्ट्रले चुकाउनु परिरहेको छ। त्यसैगरी, यस्तो असमानताले मानवअधिकारको उल्लङ्घन समेत गरेको छ। तसर्थ, समतामूलक समाज निर्माणको वकालत गर्ने विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले आफैँले अँगालेका यस्ता सबै प्रकारका विभेद र असमानताहरू हटाउनु जरुरी छ।
बुधबार, चैत १८, २०८२
सरकारी अस्पतालको व्यवस्थापन सुधारमा अस्पताल व्यवस्थापकको भूमिका र अपरिहार्यता
सरकारी अस्पतालहरूमा गुणस्तरीय, प्रभावकारी र उत्तरदायी स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न सक्षम व्यवस्थापन अत्यन्त आवश्यक हुन्छ। अस्पताल व्यवस्थापन एक जटिल प्रक्रिया हो, जसमा प्रशासनिक, प्राविधिक तथा सेवा सम्बन्धी विभिन्न पक्षहरूको समन्वय आवश्यक पर्दछ। यस सन्दर्भमा अस्पताल व्यवस्थापन विषय अध्ययन गरेका अस्पताल व्यवस्थापकको भूमिका महत्वपूर्ण र अपरिहार्य मानिन्छ।
बुधबार, चैत १८, २०८२
शिक्षा मन्त्रालयको कोचिङ सेन्टर, इन्ट्रान्स तयारी र ब्रिज कोर्स बन्द गर्ने निर्णय केलाउँदा ...
मेरो स्पष्ट मान्यता छ- १०+२ सम्मको भर्नालाई सरल र इन्ट्रान्स–मुक्त बनाऔँ। तर, डाक्टर, इन्जिनियर र अफिसर बन्ने सपना बोकेका किसानका छोराछोरीका लागि इन्ट्रान्स कोचिङ बन्द गर्नु भनेको उनीहरूको सफलताको ढोका बन्द गर्नु हो।
सोमबार, चैत १६, २०८२
नेपालमा क्लिनिकल फार्मेसी: शिक्षा, अभ्यास र नीतिगत सुधारको समग्र खाका
अब समय आएको छ: फार्मेसी क्षेत्रलाई व्यवस्थित, वैज्ञानिक र जनउत्तरदायी बनाउने। नेपालमा सुरक्षित, प्रभावकारी र प्रमाणमा आधारित उपचार सुनिश्चित गर्न क्लिनिकल फार्मासिस्ट को institutionalization अब अनिवार्य भइसकेको छ। बिरामीको सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्छ।
सोमबार, चैत १६, २०८२
चिकित्सक–बिरामी सम्बन्ध: मानवता, विज्ञान र विश्वासको त्रिवेणी
अन्ततः हिंसाको साटो संवाद र शंकाको साटो सहकार्य स्थापित गर्न सकिए मात्र स्वास्थ्य प्रणालीमा दीगो सुधार सम्भव हुनेछ। मानवताको यही पुनर्जागरण नै आजको सबैभन्दा ठूलो आवश्यकता हो।
सोमबार, चैत १६, २०८२
स्वास्थ्य मन्त्री निशा मेहतालाई वीर अस्पतालका डाक्टरको प्रस्ताव- आफ्नो परिचय लुकाएर एकपटक सेवा लिएर हेर्नुहोस्
जब तपाईंले त्यो पीडा, त्यो आशा, त्यो संघर्ष आफैंले देख्नुहुन्छ- त्यसपछि मात्र स्पष्ट हुन्छ, कहाँ सुधार गर्नुपर्छ, के थप्नुपर्छ, र के परिवर्तन गर्नुपर्छ। नीति आवश्यक छ, तर अनुभूति अझ ठूलो सत्य हो। सेवा केवल उपलब्ध हुनु पर्याप्त हुँदैन, त्यो समयमै, सरल र सम्मानजनक पनि हुनुपर्छ।
सोमबार, चैत १६, २०८२
नवनियुक्त स्वास्थ्यमन्त्री निशा मेहतालाई एक चिकित्सकको खुला पत्र
विशेष गरी, हालै जनताले ठूलो विश्वासका साथ समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) का मतदाता र समर्थकहरूको अपेक्षा स्पष्ट छ, कुशल शासन, परिणाममुखी काम र जनजीवनमा प्रत्यक्ष सुधार। स्वास्थ्य सेवा त्यस्तो क्षेत्र हो, जहाँ सुधार देखिएमा जनविश्वास अझ बलियो हुन्छ, र असफलता भएमा निराशा पनि त्यत्तिकै गहिरो हुन्छ। त्यसैले स्वास्थ्य प्रणालीको सुधार केवल नीतिगत विषय होइन, यो जनविश्वास र राजनीतिक विश्वसनीयतासँग प्रत्यक्ष जोडिएको विषय हो।
आइतबार, चैत १५, २०८२
स्वास्थ्य प्रणाली सुधार: भौगोलिक असमानता र डेटा-आधारित स्वास्थ्य नीति
नेपालको स्वास्थ्य प्रणालीमा सबैभन्दा गम्भीर समस्या पहुँचको असमानता हो, जुन भौगोलिक, आर्थिक र संरचनागत कारणहरूले झन् जटिल बनेको छ। आज पनि ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्, जबकि शहरी क्षेत्रमा सेवा अत्यधिक केन्द्रित छ। उदाहरणका लागि, काठमाडौं उपत्यकामा विशेषज्ञ सेवा, निदान सुविधा र निजी अस्पतालहरूको पहुँच सहज छ, तर कर्णाली वा सुदूरपश्चिमका धेरै बस्तीहरूमा सामान्य उपचारका लागि समेत घण्टौँ त कहिलेकाहीँ दिनौं हिँड्नुपर्ने बाध्यता छ। यस्तो अवस्थाले स्वास्थ्य सेवा अधिकारभन्दा विशेषाधिकार जस्तो देखिन थालेको छ।
शनिबार, चैत १४, २०८२
स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ स्वास्थ्यमन्त्रीले गर्नुपर्ने ५६ प्रमुख काम
जनस्वास्थ्यका विद्यार्थीको नाताले यहाँसँग स्वास्थ्य क्षेत्रमा सुधार गर्ने आशा व्यक्त गर्दै केही सुझावहरू प्रस्तुत गर्न चाहन्छु। यी सुझावहरू WhatsApp वा ईमेलमार्फत पठाए पनि हुने भए तापनि, खुला पत्रको रूप दिँदा जनता र सरोकारवालाहरूलाई पनि जानकारी पुग्ने र ठोस एजेन्डाहरूमा बहस, विमर्श र स्वीकारोक्ति सुनिश्चित हुने उद्देश्यले सार्वजनिक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छु।
बिहीबार, चैत १२, २०८२
क्षयरोगमा स्थानीय तहका स्वास्थ्यकर्मीहरुको भूमिका
जब एक स्वास्थ्यकर्मीले स्थानीय स्तरमा रोगको निदान, उपचार र रोकथामका उपायहरूमा काम गर्दै जान्छ, तब मात्र थाहा हुन्छ कि एक जिम्मेवार स्वास्थ्यकर्मीको क्षयरोगप्रतिको कर्तव्य व्यक्ति, परिवार, समाज हुँदै राज्यसम्म फैलिएको हुन्छ। काम गर्दै जाँदा बिरामी निको हुँदा अत्यन्त खुशी लाग्छ भने औषधि नियमित सेवन नगर्दा बिरामीले मृत्यु वरण गर्दा अत्यन्त दुःख लाग्छ। उपचारका क्रममा स्वास्थ्यकर्मीहरू आफै संक्रमित हुने जोखिम पनि उत्तिकै रहन्छ।
मंगलबार, चैत १०, २०८२
क्षयरोग र बसाइँसराइ: एक जटिल चुनौती
सामाजिक रोगको रूपमा परिचित 'क्षयरोग'लाई सन् २०३५ सम्ममा विश्वबाटै अन्त्य गर्ने लक्ष्य राखिएको छ। नेपालले पनि यसै लक्ष्यलाई पछ्याउँदै आफ्ना नीतिहरू तय गरेको छ। नेपालमा क्षयरोग अन्त्य गर्ने अभियानलाई मार्गनिर्देशन गर्ने दुई प्रमुख नीतिहरू छन्: विश्व स्वास्थ्य संगठनको 'क्षयरोग अन्त्य रणनीति २०१५–२०३५' र नेपालको 'क्षयरोग राष्ट्रिय रणनीतिक योजना २०७८/७९–२०८२/८३'।
मंगलबार, चैत १०, २०८२
क्षयरोगले चुँड्यो: राष्ट्र निर्माता पृथ्वीनारायण शाहका तीन पुस्ता
राष्ट्र निर्माता पृथ्वीनारायण शाहकी रानीदेखि सुरु भएको सरुवा रोग क्षयरोगबाट मृत्यु हुने दरबारीया बडामहारानी, महारानी, रानी, उपरानी, मैया, छोराहरुको फेहरिस्त निकै लामो हुनसक्छ। यिनै विवरणका आधारमा पनि त्य समयको नेपाली समाजमा क्षयरोग प्रमुख जनस्वास्थ्यको समस्याका रूपमा रहेको सहजै अनुमान गर्न सकिन्छ।
मंगलबार, चैत १०, २०८२
स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट व्यवस्था गर्नु खर्च होइन, दिगो विकासको लगानी हो
प्रायः न्यून र मध्यम आय भएका देशहरूले स्वास्थ्य सेवामा पर्याप्त लगानी नगरेका कारण विश्वभर करिब २ अर्ब मानिसहरूले प्रत्येक वर्ष आफ्नो खल्तीबाट स्वास्थ्य सेवाका लागि खर्च गर्नुपर्ने बाध्यताले वित्तीय संकट भोगिरहेका छन्। त्यसैगरी करिब ४.५ अर्ब मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्। संसारभर करिब तीन दर्जन न्यून तथा मध्यम आय भएका देशहरूमा स्वास्थ्य उपचारका लागि मुख्य स्रोत नै व्यक्तिको खल्तीबाट हुने खर्चमा निर्भर हुने गर्छ। ती देशहरूमध्ये करिब २० वटा देशहरूमा स्वास्थ्य सेवाका लागि हुने कुल खर्चको आधाभन्दा बढी बिरामीले आफ्नै खल्तीबाट तिर्नुपर्छ। फलस्वरूप स्वास्थ्य खर्च र स्वास्थ्य नतिजाबीचको सम्बन्ध घट्दो प्रतिफलको ढाँचामा देखिन्छ।
सोमबार, चैत ९, २०८२
नेपालमा स्वास्थ्य सेवा प्रणालीका समस्या र आगामी सरकारका समाधानका उपाय
नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी अत्यन्त कम छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा २६ हजार स्वास्थ्यकर्मी स्थानीय तहमा, ३५ सय प्रदेश सरकारमा र २६ सय केन्द्रमा गरी कुल ३२ हजार १ सय स्वास्थ्यकर्मी छन्। स्वास्थ्य क्षेत्रमा २०४६ साल आसपासको पुरानो दरबन्दीमै काम भइरहेको छ। करार र ज्यालादारीका कर्मचारीको भरमा धेरै स्वास्थ्य संस्था सञ्चालनमा छन्।
सोमबार, चैत ९, २०८२
काठमाडौंको वायु प्रदूषण गम्भीर बन्दै
काठमाडौंको आजको वायु गुणस्तर सूचकांक १८६, पीएम २.५ को मात्रा १०५.५ माइक्रोग्राम प्रति घनमिटर र पीएम १० को मात्रा ८९.६ माइक्रोग्राम प्रति घनमिटरले उपत्यकाको वायु अवस्था गम्भीर बनेको स्पष्ट देखाउँछ। यो समस्या केवल धुलो वा धुवाँको एउटा क्षणिक घटना होइन।
शुक्रबार, फागुन २९, २०८२
स्थानीय स्वास्थ्य सेवा: परिवर्तनको सुरुवात मबाट
आजको समयको सबैभन्दा महत्वपूर्ण माग सुशासन र पारदर्शिता हो । नेपाली जनताले स्पष्ट सन्देश दिएका छन् कि अब पारदर्शिता बिना कुनै व्यवस्था स्वीकार्य छैन । स्वास्थ्य चौकीमा उपलब्ध सेवा, औषधि र सुविधाको जानकारी सबैले देख्ने गरी सार्वजनिक गर्नुपर्छ । औषधिको स्टक, म्याद र उपलब्धताको विवरण पारदर्शी रूपमा राख्नुपर्छ।
शुक्रबार, फागुन २९, २०८२
नेपाली औषधि उद्योगको योगदान: एक अर्बभन्दा बढीको सीएसआर, तर राज्य बेखबर!
राज्यले उद्योगको यो अदृश्य लगानीलाई सम्मान गरोस्, मूल्य समायोजनमा लचकता अपनाओस् र कम्तीमा सार्वजनिक रूपमा उद्योगको योगदानको कदर गरोस्। ओठे भक्तिले मात्र पुग्दैन, नीतिगत स्पष्टता र व्यावहारिक सहयोग नै आजको आवश्यकता हो।
बिहीबार, फागुन २८, २०८२
वैदेशिक रोजगार, श्रमिक मृत्यु र राज्यको दायित्वः एक विमर्श
यति ठूलो आर्थिक योगदानका बाबजुद वैदेशिक रोजगारीसँग जोडिएको मानवीय मूल्य अत्यन्तै पीडादायी छ। वैदेशिक रोजगार बोर्डका तथ्याङ्कअनुसार पछिल्ला १३ वर्षमा ९,६६४ भन्दा बढी नेपाली श्रमिकले वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका छन्, जसमा अधिकांश ३५ वर्षमुनिका युवा छन्। आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामै ५३२ जना श्रमिक शव बनेर स्वदेश फर्किएका छन् भने ४४१ जना गम्भीर बिरामी, अंगभंग वा घाइते भएका छन्। यसले ‘रोजगारीका लागि विदेश जानु’ धेरैका लागि जीवन र मृत्युबीचको जुवाजस्तै बनेको संकेत गर्दछ।
बुधबार, फागुन २७, २०८२
नयाँ नेतृत्वको पहिलो परीक्षाः स्वास्थ्य प्रणालीको ‘रिवर्क’
यसको सबैभन्दा ठूलो मार हाम्रा वैदेशिक रोजगारीमा रहेका युवाहरूले भोगिरहेका छन्। हामीले रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएकोमा गौरव त ग¥यौँ, तर ५० डिग्रीको गर्मीमा काम गरेर फर्किएका युवाहरू विमानस्थलबाट सिधै मिर्गौला डायलाइसिस सेन्टर पुग्नु वा बन्द बाकसमा फर्किनु हाम्रो जनस्वास्थ्य नीतिको ठूलो असफलता हो। नयाँ नेतृत्वले ‘हेल्थ डिप्लोमेसी’ मार्फत कार्यस्थलको स्वास्थ्य सुरक्षा र प्रस्थानपूर्वको वास्तविक स्वास्थ्य सचेतनालाई अनिवार्य सर्त बनाउनै पर्छ।
सोमबार, फागुन २५, २०८२
नेपालमा मानसिक स्वास्थ्य परिषद्को आवश्यकता
जीवनकथा सम्बन्धी अनुसन्धानात्मक दृष्टिकोणबाट हेर्दा रिताको कथा व्यक्तिगत संघर्ष मात्र नभएर देशकै मानसिक स्वास्थ्यको संरचनागत र नीतिगत अन्योलको कथा हो। रिताको ८ वर्षे मनोविमर्श सेवाको यात्रामा तालिम, शिक्षा, अनुभव र सेवाप्रतिको समर्पण त छ, तर पेसागत पहिचानको अभावले उत्पन्न असुरक्षा उत्तिकै छ।
आइतबार, फागुन २४, २०८२
नेपालको राजनीति र अदृश्य जनसंख्या संकट: विकास बहसभित्र हराएको जनसांख्यिकीय संक्रमण
नेपालका प्रमुख राजनीतिक दलहरूले जनसंख्या विषयलाई स्वतन्त्र वा केन्द्रीय नीतिगत मुद्दाको रूपमा प्रस्तुत गरेका छैनन्, तर जनसंख्या सम्बन्धी प्रश्नहरू अप्रत्यक्ष रूपमा विकास, अर्थतन्त्र र सामाजिक नीतिहरूभित्र समेटिएका छन्। दलहरूको घोषणापत्र र चुनावी प्रतिबद्धता विश्लेषण गर्दा जनसंख्या व्यवस्थापनलाई छुट्टै रणनीतिक क्षेत्रभन्दा विकास प्रक्रियाको स्वाभाविक परिणामका रूपमा बुझिएको पाइन्छ।
शनिबार, फागुन २३, २०८२
मौन रोगका कुरा
नसर्ने रोग रोकथामका लागि आर्थिक असमानता घटाउन सरोकारवालाले समयमै सम्बोधन गर्नुपर्छ। समयसापेक्ष स्वास्थ्य नीति निर्माण र सही कार्यान्वयन गरी स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै स्वास्थ्य बिमालगायतका क्षेत्रमा लगानी बढाउन आवश्यक छ।
शनिबार, फागुन २३, २०८२
चिकित्सा विज्ञान शिक्षामा जुनियरमाथि हुने उत्पीडन: समस्या, चुनौती र समाधान
सुरक्षित, सहयोगी र सम्मानजनक शैक्षिक वातावरणले मात्र सक्षम, संवेदनशील र जिम्मेवार स्वास्थ्यकर्मी उत्पादन गर्न सक्छ। त्यसैले नयाँ विद्यार्थीमाथि हुने उत्पीडनलाई पूर्ण रूपमा अन्त्य गर्दै समानुभूति र सहकार्यको संस्कार विकास गर्नु आजको अपरिहार्य आवश्यकता हो।
बुधबार, फागुन २०, २०८२
Previous
5
6
7
8
9
Next
ट्रेण्डिङ
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त
बुधबार, भदौ ३, २०८३
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीमा को-को भए नियुक्त ?
१२ घण्टा अगाडि
स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको जिम्मेवारी डा विवेकलाई
मंगलबार, भदौ ९, २०८३
सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपणको १० वर्ष : पहिलो प्रत्यारोपित विधान भट्ट, अब डाक्टर
आइतबार, भदौ ७, २०८३
व्यवस्थापन महाशाखाको निर्देशकमा डा. मण्डल
मंगलबार, भदौ ९, २०८३
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मधेशमा मानसिक स्वास्थ्य : चुनौती बढ्दैछ, प्राथमिकता कहिले ?
२३ घण्टा अगाडि
खाना, भोकदेखि भावनासम्म बदलिएको भूमिका
मंगलबार, भदौ ९, २०८३
विज्ञान र कलाको संगम 'चिकित्सा': विश्वका कति देशहरूमा निजी मेडिकल कलेज छैनन्?
सोमबार, भदौ ८, २०८३
अपरेशनअघि एउटा प्रश्न अवश्य सोधौँ: 'एनेस्थेसिया कसले दिँदैछ?'
सोमबार, भदौ ८, २०८३
आधारभूत स्वास्थ्य सेवाको मुल्यांकन र समिक्षा: सूचक- केन्द्रित कि सुधार- केन्द्रित?
सोमबार, भदौ ८, २०८३
एक चिकित्सक–एक कार्यस्थल : नेपालमा सम्भाव्यता, चुनौती र नीतिगत मार्गचित्र
आइतबार, भदौ ७, २०८३
स्वास्थ्यकर्मी र बिरामीबीच बढ्दो द्वन्द्व : व्यक्तिगत कि प्रणालीको उपज?
शुक्रबार, भदौ ५, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम
शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search