मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
मानसिक स्वास्थ्यले ल्याएको जटिलता
नेपालमा मानसिक तनाव र डिप्रेसनका कारण आफ्नो जीवनको अर्थ नरेहेको अनुभूत गरेर आत्महत्या गर्ने क्रम बढेर गएको छ। आधुनिक जीवनशैली र विकसित समाजका विभिन्न उमेरका सदस्यहरुले राखेका असङ्ख्य चाहनाहरु पूरा नहुनेबित्तिकै निराश हुने र आशा जगाउने खालको परिवेश प्राप्त नगर्ने सम्भावना बढ्दै गएको छ।
आइतबार, मंसिर ३०, २०८१
स्वास्थ्यकर्मीको सुरक्षामा बढ्दो चुनौती
नेपालमा पनि कार्यस्थलमा स्वास्थ्यकर्मीविरुद्ध हुने हिंसा एक गम्भीर समस्या बनेको छ। यो समस्या विशेषगरी चिकित्सक र नर्सहरूमा बढी देखिएको छ। सन् २०२३ मा प्रकाशित एक अनुसन्धानका अनुसार काठमाडौँमा ३६९ स्वास्थ्यकर्मीहरूमा गरिएको एक सर्वेक्षण अध्ययनमा ५४ प्रतिशत नर्स र ४५.५ प्रतिशत चिकित्सकले आफ्नो कार्यस्थलमा कुनै न कुनै प्रकारको हिंसा भोगेको कुरा उल्लेख गरेका छन्।
आइतबार, मंसिर २३, २०८१
किन बिरामी छ वैद्यखाना?
आयुर्वेद सेवातर्फ संघीय तहमा हाल आयुर्वेद चिकित्सालय नरदेवी र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा गरी २ वटा पद तथा दरबन्दी छन् तर संघीय तहका यी दुवै आयुर्वेदका संस्था अहिले पनि निमित्तको भरमा चलेका छन्।
शुक्रबार, मंसिर २१, २०८१
बदलिँदो जीवनशैली र बढ्दो उच्च रक्तचापको समस्या
शरीरमा रगत प्रवाह हुँदा नसा (धमनी) मा दिने चापलाई रक्तचाप भनिन्छ। रक्तचाप मापन गर्दा १४०/९० तथा सोभन्दा माथि पाइएमा उच्च रक्तचाप भनिन्छ। यस समस्यामा सुरुको अवस्थामा लक्षण नदेखिने हुन्छ। समयमा रोग पत्ता लगाएर उपचारमा बस्नु सुरक्षित हुन्छ। यो समस्या दीर्घकालीन रोग हो र यसलाई समयमा पत्ता लगाई डाक्टरको सल्लाह अनुसार लगातार औषधि सेवन, खानपान तथा जीवनशैली परिवर्तनले नियन्त्रणमा राख्न सकिन्छ।
बुधबार, मंसिर १९, २०८१
सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले ल्याएको महिला सशक्तीकरण
‘महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम’ जनस्वास्थ्य सेवाको एउटा नमुना कार्यक्रमको रुपमा रहिआएको छ। विसं २०४५ सालदेखि ग्रामीण तथा शहरी स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको यो कार्यक्रम निस्वार्थ र निःशुल्क रुपमा स्वयंसेवा गर्ने एउटा महत्त्वपूर्ण महिला संगठनका रुपमा सञ्चालन हुँदै आएको छ। सरकार र नागरिकबीच स्वास्थ्य सेवाको पहरेदार बनेको एउटा सफल कार्यक्रम हो महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम l
बुधबार, मंसिर १९, २०८१
एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं
- संक्रमितलाई नियमित औषधि सेवनबारे जानकारीमूलक होर्डिङ्ग बोर्डको संख्या बढाई एआरटीबारे महत्वपूर्ण स्वास्थ्य, शिक्षा, सूचना र सञ्चार कार्यक्रम/सामग्रीको संख्या बढाइनुपर्छ।
आइतबार, मंसिर १६, २०८१
खोप अभियान: १३ रोग विरुद्ध ७ भेटमा ९ खोप
खोप नि:शुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीव रक्षा गर्छ, खोपठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो। प्रत्येक ५ जना बालिकाको मृत्युमध्ये एक जनालाई खोपबाट बचाउन सकिन्छ। खोपले जीवन बचाउँछ। खोप सबैभन्दा राम्रो खरिद हो। जनताको लागि फ्रि अधिकार हो भने रोग लाग्ने दर, अपाङ्ग हुने दर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो।
शुक्रबार, मंसिर १४, २०८१
आधारभूत ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको महत्व र स्थानीय तहको भूमिका
नेपाल मातृ मृत्यु अध्ययन २०७८अध्ययनले नेपालमा अझै पनि धेरै मातृ मृत्यु गर्भावस्थाको समयमा रक्तस्राव र उच्च रक्तचाप अन्य जटिलताको जस्ता रोकथाम गर्न सकिने कारणले हुने देखाएको छ।
बिहीबार, मंसिर १३, २०८१
औषधिको मूल्य भित्रको मूल्य
सरकारी स्वामित्वको उद्योग धराशायी हुँदा पनि नेपालका अन्य ८० वटा उद्योगले ठूलो परिमाणमा आयातलाई रोकेका छन्। आज नेपाली उत्पादनले बजारमा, साधारण औषधितर्फ ८० प्रतिशत अनि दीर्घ रोगका औषधितर्फ झण्डै ५० प्रतिशतको स्थान ओगट्न सफल भइसकेको छ भन्ने सुन्दा गर्व महसुस हुनु स्वभाविक नै हो।
सोमबार, मंसिर १०, २०८१
सीमित स्रोत भित्र दिगो स्वास्थ्य सुधार: नेपालमा रणनीतिक सेवा खरिदको आवश्यकता
राज्यको सीमित वित्तीय दायरा, सामाजिक सुरक्षाको उच्च दायित्व र आवश्यक वित्तीय स्रोतको अभावका कारण स्वास्थ्यमा आवश्यक बजेट बिनियोजन गर्न असमर्थ रहेको नेपालमा स्वास्थ्य क्षेत्रमा रणनीतिक सेवा खरिदका सिद्धान्तहरुलाई अनुपालन गर्न सकेको खण्डमा सीमित स्रोतकै परिधि भित्र रहेर उल्लेख्य सकारात्मक परिणामहरु प्राप्त गर्न सकिन्छ।
शुक्रबार, मंसिर ७, २०८१
एक स्वास्थ्य-एक पृथ्वी
मुखिया सिएटलको सन्देशले दीर्घकालीन जिम्मेवारीको महत्त्वलाई पनि उजागर गर्छ। उनले भनेका थिए कि पृथ्वी केवल वर्तमान पुस्ताको हुनुका साथै भविष्यका पुस्ताहरूको पनि हो। यस दृष्टिकोण एक स्वास्थ्य ढाँचासँग मेल खान्छ जसले दीर्घकालीन स्थिरता र सबै जीवित प्राणीहरूको स्वास्थ्यको सुरक्षा गर्ने कदमहरूमा जोड दिन्छ।
बुधबार, मंसिर ५, २०८१
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सूक्ष्म जीवाणुहरूले प्रतिजैविक औषधिहरूको कार्यमा रोकावट वा अवरोध पैदा गरेर उपचार प्रभावहीन बनाउनुलाई प्रतिजैविक प्रतिरोध भनिन्छ।जब जीवाणुहरू प्रतिजैविक औषधिहरूको प्रयोग गर्दा मर्दैनन् र आफूलाई अनुकूल बनाउन सक्षम हुन्छन्, तब उनीहरूले आफ्नो गुण परिवर्तन गर्दै प्रतिरोधी क्षमता विकास गर्छन्।यो एक प्रमुख जनस्वास्थ्य समस्या हो जसले साधारण संक्रमणहरूलाई पनि गम्भीर र खतरनाक बनाउँछ। यसले उपचारमा कठिनाइ उत्पन्न गर्छ र मृत्यु दरमा वृद्धि गर्न सक्छ।
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
नेपाल असंलग्न देशहरुको पनि नेतृत्व गर्छ, सार्कको र बिमिस्टेकको पनि नेतृत्व गर्छ र विश्वको सबैभन्दा ठूला हिमालयहरु र समथर भूमि अनि वनको ठूलो भाग लिएर बसेको छ । नेपालले कति पो कार्बन उत्सर्जन गर्छ होला र ? अनि हामीले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने प्रश्न हुन्छन् — हाम्रो के दोष छ ?
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
हाल नेपालमा करिब ७ सयको संख्यामा रेडियोलोजिष्टहरु उत्पादन भइसकेको अवस्था छ। यद्यपि अधिकांश शहरी क्षेत्रहरु काठमाडौं, पोखरा, भरतपुर, विराटनगर जस्ता मुख्य सहरहरुमा मात्रै कार्यरत रहेका छन्।
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
नेपालको रेडियोलोजी र स्वास्थ्य क्षेत्रलाई युगान्तकारी परिवर्तन गर्ने सम्भावनायुक्त यो निर्णयलाई बिना किन्तु परन्तु पुर्ण इमानदारीता र दृढ इच्छाशक्तिका कार्यान्वयनमा लैजान अत्यावश्यक छ। अन्यथा, फिल्मविहिन रेडियोलोजी रिपोर्टको निर्णय बिना प्रभाव घोषणा र कागजमै सिमित हुनेछ।
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सबै कर्मचारीहरूका लागि वार्षिक बिदाहरूको निश्चित संख्या निर्धारण गर्दा, पर्व र छुट्टिहरूलाइ कर्मचारीको इच्छाअनुसार बिदाका दिनहरू प्रयोग गर्ने नीति बनाउन सकिन्छ। उदाहरणका लागि, दशैंमा छुट्टी चाहने कर्मचारीले सार्वजनिक बिदा सो समयमा प्रयोग गर्न सक्छन् भने, क्रिसमस र नयाँ वर्ष मनाउनेहरूले पनि आफ्नो सांस्कृतिक र धार्मिक पर्वको आधारमा पर्व विदा लिन सक्छन्।
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
निष्कर्षमा, नेपालको औषधि क्षेत्रमा भएको प्रगति र डीडीए जस्ता औषधि नियामक निकायहरूको सक्रिय भूमिकाले देशको स्वास्थ्य सेवाको नतिजा सुधार गर्न गरिएको प्रतिबद्धतालाई उजागर गर्छ। उद्योग विकसित हुँदै गर्दा यी प्रगतिहरू नेपाली जनताको लागि वास्तविक फाइदामा परिणत गर्न सबै सरोकारवालाहरूले सँगै काम गर्न आवश्यक छ।
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
यस सूचना प्रणालीको प्रभाव र फाइदाहरूलाई नर्वेको ओस्लो विश्वविद्यालय (जसले डीएचआईएस–२ सफ्टवेयर विकास गरेको हो)ले पनि पहिचान गरेको छ। नेपाली सूचना प्रणालीका राम्रा प्रभावहरु अन्य निम्न र मध्यम आय भएका देशहरूलाई पनि काम लाग्न सक्ने समेत उल्लेख गरेको छ।
शनिबार, कात्तिक १०, २०८१
स्वास्थ्य सेवामा सुधारको सन्देश
हरेक सुधारको पहिलो र महत्वपूर्ण सर्त सेवाप्रदायक निकाय, पेसाकर्मी र हरेक सरोकारवाला निकाय र व्यक्तिहरुलाई सुधारको कार्ययोजनामा सहभागी गराउनु हो ।
बुधबार, कात्तिक ७, २०८१
शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य सुधार गर्न खेलकुदलाई प्रोत्साहन
खेलकुदले शारीरिक स्वास्थ्यमा सुधार ल्याउन ठूलो योगदान दिन्छ। नेपालमा, जहाँ मोटोपन, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरू बढ्दो छन्, खेलकुद नियमित गर्ने बानीले यी समस्याहरूलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। खेलकुदका क्रियाकलापले शरीरलाई चुस्त र तन्दुरुस्त राख्न सहयोग पुर्याेउँछ। यसले मांसपेशीको शक्ति वृद्धि, शरीरको लचिलोपन, र समग्र शारीरिक फिटनेसलाई सुधार गर्दछ।
बिहीबार, कात्तिक १, २०८१
सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन
नेपालको सरकारी निकायहरुमा स्रोत र साधनको दुरुपयोग हुन्छ वा सही मात्रामा सदुपयोग हुँदैन । कतिपय स्रोत साधनको अधिकतम र उचित उपयोग हुँदैन र व्यर्थमा खेर गइरहेको हुन्छ । कतिपय भौतिक पूर्वाधार, जनशक्ति र स्रोत जहाँ जसरी प्रयोग हुनुपर्ने हो, त्यसरी प्रयोग हुँदैन ।
बुधबार, असोज २३, २०८१
किन लेखिन्न बुझिनेगरी प्रेस्क्रिप्सन ?
सामान्यतया त्यो औषधि महिना दिनका लागि दिइँदैन । अनि मैले डाक्टरको पुर्जी ल्याउनु भने । केही बेरपछि उनी डाक्टरको पुर्जी र औषधी किनेको बिलसहित आए । डाक्टरले लेखेको र दिइएको औषधि अत्यन्तै भिन्न प्रकृतिका थिए । त्यो औषधिको बिलमा औषधी पसलको नाम थिएन । मैले त्यस बिरामीलाई सोधें– पसल चिन्नुहुन्छ ? उनले चिन्छु भने ।
सोमबार, असोज २१, २०८१
बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम
मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति भनेको स्वास्थ्य हो । अस्वस्थ भइसकेपछि उपचार गर्ने र स्वस्थ हुने प्रयत्नभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा बढी सुरक्षा र बुद्धिमता मानिन्छ । नेपाल खुला दिसाामुक्त देश घोषणा भएको २०७६ देखि हाल चार वर्ष नाघे पनि तराईमा मैदान जाने क्रममा कमी आएको छैन । खानेपानी मन्त्रालयका अनुसार एक दशकअघि कुल ८५ प्रतिशतमाझ खानेपानीको पहुँच पुगेकामा हाल ९४ प्रतिशत र ७५ प्रतिशत घरमा शौचालय रहेकामा हाल ९५ प्रतिशत पुगेको छ ।
आइतबार, असोज २०, २०८१
बिरामीको हिस्ट्री विस्तृतमा लिँदा मिलेको सफलता
ग्रामीण स्वास्थ्य संस्थाहरुमा रोगको उपचार गर्नु मात्र ठूलो कुरा होइन । समयमै रोग पत्ता लगाएर उनीहरुलाई सम्झाएर समयमै प्रेषण गर्नु पनि महत्वपूर्ण कुरा हो भन्ने महशुस त्यो घटनाले गरायो । त्यसकारण बिरामीलाई पर्याप्त समय दिएर विस्तृत इतिहास लिनुपर्छ। यसरी समयमै रोग पत्ता लागेर समयमै उपचार हुन सक्छ । जसले आर्थिक व्ययभार घट्उनुका साथै मानवीय क्षति समेतबाट बच्न सकिन्छ।
शुक्रबार, असोज १८, २०८१
स्वास्थ्य प्रणाली रूपान्तरणका लागि डिजिटलाइजेसन
स्वास्थ्य संस्थामा इन्टरनेट पुग्नु र स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली अनलाइन हुनु नै डिजिटलाइजेसनको सम्भावनाको ढोका खुल्नु हो । तर कम्प्युटर र इन्टरनेटको उपलब्धता मात्र डिजिटल साक्षरता होइन।
शुक्रबार, असोज १८, २०८१
सेवा डिजिटल हुँदा बिरामी, चिकित्सक र अस्पताललाई फाइदा हुन्छ
अहिले विभिन्न एपमार्फत चिकित्सकहरुसँग अपोइन्टमेन्ट लिएर सेवा लिने पनि गरिन्छ। यसमा नेपाल चिकित्सक संघले कानुनी जटिलता र बिरामीलाई चिकित्सकसँग भेटेर एक्जामिनेसन गर्दा हुने फाइदामा कमी आउन जस्ता विषय समेटेर यसको स्पष्ट नीति बन्नुपर्छ भन्ने धारणा राख्दै आइरहेको छ।
बिहीबार, असोज १७, २०८१
पानीमा प्रधानमन्त्रीलाई पत्र : आसेपासे र नातागोता बोक्ने त्यो हेलिकप्टर खै?
हामीलाई अहिले पानी-जहाज चाहिएको छैन, पानीको बीचमा अलपत्र परेको त्यो ज्यान चाहिएको हो, पानीले सधैं पुर्याजउने विनाश र त्रासको समाधान चाहिएको हो । खोलामा हराएका ठूलाठूला बस नै भेट्टिनन् भने यी विचरा साना मान्छेहरु अब कसरी भेटिएलान्?
मंगलबार, असोज १५, २०८१
क्षयरोग निर्मूलको लागि सरकारको प्रयास: एआईयुक्त एक्सरे मेसिनको प्रयोग
क्षयरोग आँखाले देख्न नसकिने कीटाणु म्याकोब्याक्टेरियम ट्युबरकुलोसिसबाट हुने गर्छ। क्षयरोग विश्वमा जनस्वास्थको प्रमुख समस्याको रुपमा रहँदै आएको छ।
मंगलबार, असोज १५, २०८१
नेपालमा फैलिँदै मुटुरोग, कसरी गर्न सकिन्छ नियन्त्रण ?
मुटुरोग बढ्नुको मुख्य कारण भनेको खानपान, धुम्रपान, मध्यपान, तनावमा बाँच्ने बानी, सुगर, कोलेस्ट्रोल, ब्लड प्रेसर जस्ता कारणले पनि नेपालमा मुटुरोगका बिरामीहरू बढिरहेका छन्। सहरी क्षेत्रमा पछिल्लो समयमा मुटु ब्लक हुने रोग ह्वात्तै बढेर गएको देखिन्छ।
आइतबार, असोज १३, २०८१
नेपाली औषधि उद्योग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
३ करोड जनसंख्या भएको मुलुकमा २०००० भन्दा बढी ब्राण्ड हुनु पनि यो मुलुकको निमित्त अनावश्यक देखिन्छ। विषयले अन्य अर्थ नलगाएमा, आज हाम्रो मुलुकभित्र बढदै गइरहेको औषधिको म्याद समाप्तिको परिमाणमा बढोतरीले आर्थिक घाटालाई पनि त बढाइरहेको छ। करोडौ लगानीबाट सुरु भएका कतिपय उधोगहरु आजको अवस्थासम्म आइपुग्दा बन्दप्राय अवस्थामा पुग्नु पछाडि यी र अन्य यस्तै कारकतत्वहरु छन त? जस्को उत्तर न त सरकारसँग छ न त व्यवसायीहरूसँग नै छ।
शुक्रबार, असोज ११, २०८१
Previous
6
7
8
9
10
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search