मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
नेपालजस्तो विकासोन्मुख देशमा स्वास्थ्य सेवा प्रणाली पहिले नै विभिन्न संरचनागत चुनौतीसँग जुधिरहेको अवस्थामा प्रभावकारी अस्पताल आपूर्ति शृङ्खलाको आवश्यकता अझ बढी महसुस हुन्छ। कमजोर आपूर्ति शृङ्खला व्यवस्थापनका कारण बिरामीको उपचारमा ढिलाइ, लागत वृद्धि, औषधिको अभाव तथा उपचारको गुणस्तरमा प्रतिकूल असर पर्ने गरेको छ।
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
यो खोप एक मात्रा लगाए पुग्छ। किशोरीहरु महिनावारी भएको बेला पनि यो खोप लगाउन मिल्छ। यसले नियमित हुने महिनावारीलाई कुनै असर गर्दैन। खोप लगाउदैमा महिनावारी छिटो शुरु हुने वा ढिला हुने केही हुँदैन। त्यसैले एच.पि.भी. खोप अभियान चलेको बेलामा केही कारण देखाएर कोही नछुटौं। कोही नदाहोरिऔं।
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
प्रधानमन्त्रीको “ऋण खोजेर भए पनि” भन्ने अभिव्यक्तिको वास्तविक अर्थ यही सन्दर्भमा स्पष्ट हुन्छ। राज्यले यदि स्वास्थ्य बीमाका लागि ऋण लिने निर्णय गर्छ भने उक्त रकम कार्ड वितरण वा अन्य सेवा खरिदमा मात्र होइन, सार्वजनिक स्वास्थ्य संस्थाहरूको वित्तीय क्षमता र स्थायित्वमा लगानी हुनुपर्छ।
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
स्वस्थ नागरिकबिनाको समृद्धि सम्भव छैन। अब यो नारा होइन, व्यवहारमा उतार्ने राजनीतिक इच्छाशक्ति आवश्यक छ। दलहरुको घोषणापत्र कस्तो आउँछ र त्यसमा स्वास्थ्यका विषय कसरी समावेश हुन्छन् त्यो भने हेर्न बाँकी नै छ। आशा गरौं यसपटक स्वास्थ्यका विषयमा दलहरु प्रस्ट हुनेछन्।
सोमबार, माघ १९, २०८२
जिन्दगीको अन्तिम सीमा बिन्दु
मेरो व्यक्तिगत अनुभवमा, ४० वर्षअघि गाउँमा ८५ वर्षीय हजुरबुवालाई तुलसीको मठमा गीता पाठ सुन्दै सपरिवार बिदाइ गरेको याद ताजै छ। त्यस्तै, अस्ट्रेलियामा ९० वर्षीया सासुआमालाई २०२२ मा घरमै सपरिवारको बीचमा प्रेमपूर्वक बिदाइ गर्यौँ। मेलबर्नकै एक आफन्त दिदीले ५५ वर्षको उमेरमा क्यान्सरका कारण अन्त्यमा आफ्नै घरमा 'प्यालिएटिभ केयर' लिँदै शान्तिपूर्ण रूपमा प्राण त्याग्नुभयो। यी मृत्युहरूमा परिवारमा एउटा आत्मसन्तुष्टि थियो।
सोमबार, माघ १९, २०८२
निपाह भाइरस: लक्षण, जोखिम र रोकथामका उपाय
विशेषगरी संक्रमण फैलाउन चमेरा, संक्रमित सुँगुर, दूषित खजुरको रस र मानिस–मानिस सम्पर्क मुख्य मार्ग हुन्। यसको संक्रमण जाल तोड्नु आवश्यक छ। विगतमा कोभिड-१९ महामारीबाट सिकेका पाठ अनुसार छिटो पहिचान, परीक्षण, सम्पर्क ट्रेसिङ, मास्क प्रयोग र हातधुने अभ्यासलाई जोड दिनु अत्यन्त महत्वपूर्ण रहन्छ।
सोमबार, माघ १२, २०८२
स्वास्थ्य बीमा प्रमुखको राजीनामा: व्यक्ति फेरिँदैमा समाधान नहुने संरचनागत संकट
नेपालमा खरिदकर्ता, सेवा प्रदायक र नियामकबीच स्पष्ट विभाजन छैन। झन् गम्भीर कुरा, सरकार वा मन्त्री फेरिँदा एउटै व्यक्ति यी तीनै भूमिकामा स्थानान्तरण हुने चलन छ। यसले राजनीतिक हस्तक्षेप, स्वार्थको टकराव र नियमन कमजोर बनाउँछ। यस्तो संरचनामा सुशासन सम्भव हुँदैन।
बिहीबार, माघ ८, २०८२
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम: भुक्तानी संकट, चुनौती र समाधानका उपायहरू
कार्यक्रम खारेज वा निष्क्रिय हुँदा उनीहरू उपचारबाट वञ्चित हुने, ऋणमा डुब्ने वा समयमै उपचार नपाएर ज्यान गुमाउने जोखिम बढ्नेछ। यसले नेपालको संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको मौलिक हकलाई पूर्ण रूपमा बेवास्ता गर्ने अवस्था सिर्जना गर्नेछ, जसले सामाजिक न्याय र समानताको मूल मर्ममाथि गम्भीर आघात पुर्याउनेछ।
बुधबार, माघ ७, २०८२
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा सरकारले नीतिगत र व्यावहारिक आधारमा योग विज्ञानलाई समय सापेक्ष बनाउन सके शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार गरी देशलाई शान्ति र समृद्धिको दिशा तर्फ अघि बढाउन सकिने संभाव्य आधारहरु धेरै देखिन्छन्।
बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
पाटन अस्पतालको वर्तमान अवस्था चुनौती मात्र होइन; मुलुकको समग्र सार्वजनिक स्वास्थ्य प्रणाली सुधारको अवसर पनि हो। वर्तमान वित्तीय संकटलाई अवसरका रूपमा रूपान्तरण गर्दै भुक्तानी प्रक्रिया समयबद्ध र पारदर्शी बनाई बाँकी रकम तुरुन्त निकासा गर्न गम्भीर पहल आवश्यक देखिन्छ।
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
प्रचलित कानुनअनुसार अति गरिबको परिचयपत्र प्राप्त व्यक्ति, अति अशक्त, अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल प्रकारका क्षयरोगी तथा ७० वर्षभन्दा माथिका नागरिकको योगदान रकम सरकारले नै व्यहोर्ने व्यवस्था छ। त्यसैगरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र उहाँको परिवारका लागि कुल योगदान रकमको ५० प्रतिशत सरकारले व्यहोर्छ।
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
जेन जी (Gen Z) आन्दोलनले नेपालको राजनीतिक बहसलाई नयाँ दिशातर्फ मोडेको छ। यस आन्दोलनले युवाहरू केवल विरोध गर्ने मात्र होइन, नीति, पारदर्शिता र जवाफदेहिताको माग गर्ने सचेत नागरिकका रूपमा उभिएको देखाएको छ। यही सन्दर्भमा नेपाल चुनावी चरणतर्फ अघि बढ्दै गर्दा स्वास्थ्य सुधारलाई अब केवल प्राविधिक वा प्रशासनिक मुद्दा होइन, स्पष्ट राजनीतिक एजेन्डा का रूपमा अघि सार्नु अपरिहार्य भएको छ।
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोग बढ्दै जाँदा उपचारमा सरकारको लगानी पनि बढ्छ। यसले प्रत्यक्ष रुपमा नै स्वास्थ्यमा हुने खर्च बढ्दो छ। सुर्तीजन्य पदार्थको बढी बिक्री वितरणले उद्योगीहरु नाफामा र सरकार झनै नै घाटामा जाने स्थिति हुन्छ।
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
संघीय संरचनाको कार्यान्वयन, संविधानद्वारा स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरिएको व्यवस्था, निःशुल्क आधारभूत स्वास्थ्य सेवासम्बन्धी स्पष्ट नीति तथा मापदण्ड, स्थानीय तहको सशक्त भूमिका, स्वास्थ्य पूर्वाधार तथा मानव स्रोतको विस्तार, सूचना प्रविधिको प्रयोग (DHIS-2, टेलिमेडिसिन) तथा विकास साझेदारसँगको सहकार्य नेपालका प्रमुख अवसरहरू हुन्। यी अवसरहरूको प्रभावकारी उपयोगबाट सेवाको पहुँच, गुणस्तर र जवाफदेहिता वृद्धि गर्न सकिन्छ।
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
सदस्य पदका ८ सिटका लागि ३३ उम्मेदवारबीचको प्रतिस्पर्धा पनि अर्थपूर्ण रह्यो। निर्वाचित सदस्यहरूको पृष्ठभूमि हेर्दा, चिकित्सकको अधिकार, पेशागत मर्यादा र चिकित्सा क्षेत्रको सुधारका आन्दोलनमा सक्रिय अनुहारहरू अगाडि आएको देखिन्छ। यसले मतदाताले केवल परिचय वा पद होइन, उम्मेदवारको भूमिकालाई समेत मूल्याङ्कन गरेको संकेत दिन्छ।
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
अटिज्ममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन। सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने, आँखामा आँखा नजुधाउने, एक्लै बस्न मन पराउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफैँले पनि नबुझ्ने, एउटै कुरा दोहोर्याइरहने जस्ता व्यवहार देखिन्छन्।
बुधबार, पुस १६, २०८२
चिसो मौसममा देखापर्ने दश स्वास्थ्य समस्या र जोगिने उपाय
चिसोको कारणले मानिसमा धेरै स्वास्थ्य समस्याहरु देखा पर्दछन्। जाडोमा अन्य मौसममा भन्दा बालबालिका, वृद्धवृद्धाहरु र दीर्घ रोगीहरुलाई बढी स्वास्थ्य समस्या हुने गर्दछ।
सोमबार, पुस १४, २०८२
विद्यालय स्वास्थ्य नर्सको भूमिका, योगदान र पेशागत पहिचान
स्वस्थ विद्यार्थी, सुरक्षित विद्यालय र सशक्त भविष्य निर्माणका लागि विद्यालय स्वास्थ्य नर्सको भूमिका अझ महत्वपूर्ण छ भन्ने विश्वासका साथ म निरन्तर सेवामा प्रतिवद्ध रहनेछु।
शनिबार, पुस १२, २०८२
चिकित्सा क्षेत्रको चुनावी धोका : नेतृत्वको असफलतामा पलायन हुँदै डाक्टर
नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघ फेरि एकपटक निर्वाचनको संघारमा छन्। उम्मेदवारहरूका मीठा वचन, राजनीतिक मुस्कान, फोटोसेसन र “हामी परिवर्तन ल्याउँछौँ” भन्ने परिचित संवादहरू चिकित्सा क्षेत्रमा अहिले दिनहुँ देख्न–सुन्न पाइन्छ। यो हरेक निर्वाचनअघि दोहोरिने परम्परागत दृश्य बनेको छ।
शुक्रबार, पुस ११, २०८२
क्लासिकल होमियोप्याथी चिकित्सा
क्लासिकल होमियोपैथी केवल औषधि दिने तरिका मात्र होइन, यो मानव स्वास्थ्यप्रति समग्र दृष्टिकोण हो। हैनिमैनले प्रतिपादित सिद्धान्तहरू आज पनि उत्तिकै वैज्ञानिक, उपयोगी र प्रासंगिक छन्।
मंगलबार, पुस ८, २०८२
विश्व ध्यान दिवस : बिना बहाना गरौँ ध्यान
योगी अनुसार योग ध्यानका पद्दति फरक भएता पनि सबैको मूल उद्देश्य भनेको मन र शरीरलाई स्वस्थ राख्नु र मोक्ष (परम सुःख) को मार्गमा लानु नै हो।
आइतबार, पुस ६, २०८२
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
राजनीतिक आस्थाका आधारमा मात्रै नेतृत्वमा पुग्ने परिपाटीको अन्त्य हुँदा आम चिकित्सकमा संघप्रति अपनत्व र भरोसा बढ्नेछ। हाल सदस्यता लिन अनिच्छुक देखिएका ठूलो संख्याका चिकित्सक पुनः संघतर्फ आकर्षित हुने सम्भावना प्रबल हुन्छ। यसले सदस्य संख्या मात्र होइन, संघको प्रतिनिधित्व शक्ति र वैधानिक दबाब क्षमता पनि उल्लेख्य रूपमा बढाउनेछ।
बिहीबार, पुस ३, २०८२
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
‘एआई’ ले बरु एकनासका डेटा र पूर्ण रूपमा गणितीय निर्णय प्रक्रियामा आधारित हवाई उड्डयन वा बैंकिङ क्षेत्रलाई मानवरहित बनाउन सक्ला, तर स्वास्थ्य क्षेत्रमा भने एक सच्चा साथी वा सल्लाहकारको भूमिका खेल्न सक्छ—तर कुनै अकल्पनीय संकट सिर्जना गर्न सक्दैन। अर्थात्, ‘एआई’ ले स्वास्थ्य क्षेत्रलाई रिझाउने देखिन्छ, बिझाउने देखिँदैन।
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
गर्भपतनपछि अनुभव निकै कठिन हुन सक्छ। तर भविष्यमा स्वस्थ गर्भधारण सम्भव नहुने भन्ने डरले धेरै महिलालाई अनावश्यक तनाव दिन्छ। वास्तवमा एक पटक गर्भपतन भइसकेपछि पनि लगभग ८५ प्रतिशत महिलाले पुनः पूर्ण रूपमा सामान्य गर्भधारण गर्न सक्छन्।
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
नेपाल चिकित्सक संघका यी तीन वर्ष मेरा लागि ठूलो सिकाइको यात्रा रहे। तत्कालीन अध्यक्ष डा. अनिल कार्की र महासचिव डा. संजीव तिवारीसँग नजिक भएर काम गर्ने अवसरले नेतृत्व, व्यवस्थापन र संस्थागत संस्कारका धेरै आयामहरू बुझ्ने अवसर दियो। तीन वर्षअघि म आजको मभन्दा कम परिपक्व थिएँ—यो यात्राले मलाई अझ जिम्मेवार, संयमित र सक्षम नेतृत्वतर्फ अघि बढाएको छ।
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
स्वास्थ्य सेवालाई सर्वव्यापी बनाउने उद्देश्य अनुरूप संघीय संरचना अघि मात्र होइन, पछि आएर झनै बढी देशभर स्वास्थ्य सेवा विस्तार भएको देखिन्छ। पछिल्ला वर्षहरूमा प्रत्येक वडा तथा गाउँमा धेरै स्वास्थ्य संस्था स्थापना तथा सञ्चालन भएका छन्। संघीयतापछि स्थानीय सरकारले आफ्नो क्षेत्रमा विभिन्न तहका स्वास्थ्य संस्था तथा अस्पतालको स्थापना र स्तरोन्नति गरेको पाइन्छ।
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
स्वास्थ्य बीमा कार्यक्रम सुधारबिना पूर्ण स्वास्थ्य पहुँच सम्भव छैन। गरीब, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र शिशुका लागि बीमा प्रणाली प्रभावकारी, छिटो र पारदर्शी हुनुपर्छ। यसले परिवारलाई आर्थिक भारबाट बचाउँछ र उपचार सहज बनाउँछ।
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
बर्नआउटसँग सम्बन्धित प्रमुख कारकहरूमा कमजोर निद्रा गुणस्तर, अत्यधिक कार्य बोझ र रेजिलेन्स रणनीतिबारे सीमित ज्ञान रहेका थिए। यसका साथै धेरै प्रहरीहरूलाई ‘बर्नआउट’के हो भन्ने अवधारणाबारे नै जानकारी नभएको तथ्य पनि अध्ययनका क्रममा भेटिएको छ। रेजिलेन्स रणनीतिहरू व्यक्तिगत प्रयासमा मात्र सीमित थिए। जस्तै: समय व्यवस्थापन, आराम र साधारण 'कोपिङ' (सामना गर्ने) सीप।तर प्रहरीहरूद्वारा सरकारी सहयोग, संस्थागत परिवर्तन र जनताको सहयोग पनि अनिवार्य भएको प्रतिक्रिया दिएका थिए।
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
मातृ तथा बाल स्वास्थ्य सुधार, स्वास्थ्य चेतना अभिवृद्धि र प्राथमिक उपचारमा उनीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ। तर कार्यक्रमको दिगोपना सुनिश्चित गर्न आवश्यक प्रोत्साहन, स्पष्ट भूमिका, नियमित तालिम, प्रभावकारी सुपरिवेक्षण तथा सहरी–ग्रामीण दुवै सन्दर्भ अनुसारको रणनीति आवश्यक देखिन्छ।
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
नेपालको भौगोलिक विकटतालाई हेर्दा हामीलाई हरेक विधाका अलग–अलग डाक्टरभन्दा, सबै विधाको आधारभूत ज्ञान र सीप भएका एमडीजीपी डाक्टरहरूको खाँचो बढी छ। गाउँको स्वास्थ्य चौकीलाई 'रिफर सेन्टर' बाट 'उपचार केन्द्र' बनाउने हो भने एमडीजीपी डाक्टरहरूको भूमिकालाई कदर गर्नैपर्छ।
बुधबार, मंसिर १७, २०८२
Previous
8
9
10
11
12
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search