मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
संघीय शासन प्रणालीमा संरचनागत स्वायत्तता र कार्यगत एकता सुनिश्चित गर्नु संवैधानिक व्यवस्था मात्र नभई व्यवहारिक आवश्यकता पनि हो। महामारीको समयमा सीमित स्रोतसाधनमै उल्लेखनीय उपलब्धि हासिल भएको तथ्यले देखाउँछ कि तीन तहबीचको समन्वयले प्रभावकारी सेवा प्रवाह सम्भव छ।
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन एसँगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको यस कार्यक्रममा आफ्ना बालबालिकाहरूलाई अभियानमा नछुटाऔँ। हरेक वर्ष बैशाख र कार्तिक महिनामा सञ्चालन हुँदै आएको यो महाअभियान यस वर्ष कार्तिक २ र ३ गते नेपालीहरूको महान् पर्व शुभ दीपावली पर्न गएकोले मन्त्रालयको निर्णय र परिपत्रअनुसार यही कार्तिक २० र २१ गते देशैभरी एकैसाथ खुवाउन परिपत्र गरिएको भएकाले सबैले आफ्ना स्थानबाट अभियान सफल बनाउन लागिपर्नु आवश्यक छ।
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
नेपालले स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न सबै स्थानीय तहका स्वास्थ्य संस्थामार्फत आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमा कार्यक्रममार्फत विशेष तथा विशेषज्ञ स्तरका स्वास्थ्य सेवाहरू प्रवाह गर्ने व्यवस्था गरेको छ। आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हालसम्मको कार्यान्वयनबाट सिकिएका पाठहरूको समीक्षालाई प्राथमिकता दिन आवश्यक छ।
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
चुनौतीहरू अझै पनि धेरै छन्, सीमित स्रोत, राजनीतिक अस्थिरता, स्वास्थ्यकर्मीका लागि अपर्याप्त तालिम, भौगोलिक कठिनाइ र परिवर्तनप्रति प्रतिरोधी संरचना। तर डा. शर्माको अनुभव, दृष्टिकोण र प्रतिबद्धताले नेपाली स्वास्थ्य प्रणालीमा सकारात्मक मोड ल्याउने विश्वास जागेको छ।
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
निष्कर्षमा, नेपालको स्वास्थ्य प्रणाली नर्सबिना सम्भव छैन। उनीहरूको आन्दोलनले मात्र होइन, वैश्विक र राष्ट्रिय तथ्यांकहरूले पनि यो सत्य प्रमाणित गर्छन्। यदि हामीले नर्सहरूलाई सम्मान, उचित तलब र अवसर नदियौं भने, स्वास्थ्य सेवाको भविष्य संकटपूर्ण हुनेछ। राष्ट्रिय नीतिमा परिवर्तन ल्याएर नर्सहरूलाई कायम राख्नु पर्छ, अन्यथा हामी आफ्नै स्वास्थ्यको जड काट्न पुग्छौं। यो समय हो नर्सहरूलाई प्राथमिकता दिने।
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
स्वास्थ्य क्षेत्रमा रहेका 'ब्याकडोर बागडोर' अर्थात् अदृश्य प्रभाव न्यूनीकरण गर्नेतिर लाग्नुहोस्। तीन तह बिचको समन्वय र सहकार्यका लागि मन्त्रालयमा विशेष युनिट बनाउनुहोस्। स्वास्थ्य तथ्याङ्क भण्डारण र अनुसन्धान-मुखी उपयोगिताका लागि एक छुट्टै नेशनल डेटा सेन्टर (राष्ट्रिय तथ्याङ्क केन्द्र) बनाई व्यवस्थित गर्नेतर्फ पाइला चाल्नुहोस्। अनि, नेपालको आफ्नै विशेष र मौलिक 'हेल्थ मोडल' (स्वास्थ्य प्रणाली) बनाउने गरी काम अघि बढाउन एक कार्यदल बनाउनुहोस्। हाम्रो स्वास्थ्य क्षेत्र सुधार्न हामी आफैँ सक्षम छौँ।
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
भदौ २३ र २४ गतेको सुशासन, भ्रष्टाचार, नागरिकमैत्री सेवाको लागि भएको जेन्जी आन्दोलन तीसौं दशकदेखि पलाएका अंकुरहरू ओइलिँदा र निमोठिँदा बिरक्तिको छाल र समस्या नै समस्याले हिनताबोधको भारीले ऐठन परेका आम नागरिकहरूको आवाजलाई जेन्जी पुस्ताको संकल्पले वीरताको गाथा कोर्दै गर्दा कैयौँ क्षण कहाली लाग्ने, विध्वंसक भाव देख्न र भोग्न पुगेका छौं।
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
नर्सहरूले ठूलो जिम्मेवारी बहन गर्छन् (बिरामीको हेरचाह, आपतकालीन व्यवस्थापन, रिपोर्टिङ) तर तलब कम पाइन्छ। निजी अस्पतालमा तलब कम छ भने सरकारी अस्पतालमा स्थिरता भए पनि बढुवा सीमित छ। यस्तो वातावरणले नर्सहरूको कामको उत्साह घटाउँछ, सहकार्य कमजोर बनाउँछ, र दक्षता कम गर्छ।
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सरकारद्वारा सञ्चालित एक सामाजिक सुरक्षा कार्यक्रम हो जसको उद्देश्य सबै नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने सुनिश्चितता दिलाउनु हो। यसले युनिभर्सल हेल्थ कभरेज हासिल गर्न टेवा पुर्याउँछ।
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
बिगत ३ वर्षमा मात्रै कलिला युवाहरु लगायत धेरै जनाको मृत्यु भएको छ भने जन्मेका बालबालिकाहरु १, २ बाहेक सबै मर्ने गरेका छन्। बिहानदेखि साँझ सम्म लगातार मादक पदार्थ पिउने र अस्तव्यस्त जीवनशैली बन्दै गएको र राउटे समुदायका मानिसहरु असुरक्षित समेत बन्दै गएका छन्।
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
सही परीक्षण, सही व्याख्या र सही उपचार। क्लिनिकल बायोकेमिस्टहरू चिकित्सक र बिरामीबीचको अदृश्य तर महत्त्वपूर्ण पुल हुन्। नेपालमा स्वास्थ्य सेवा अझ गुणस्तरीय बनाउन, क्लिनिकल बायोकेमिस्ट्री क्षेत्रको सुदृढीकरण र दक्ष जनशक्ति विकास आजको अपरिहार्यता हो।
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
त्रिवि शिक्षण अस्पतालले जेनेरिक नाममा औषधि सिफारिस गर्न सुरु गरेको कदम नीति, ऐन र आचारसंहिताको कार्यान्वयनतर्फको ऐतिहासिक र सराहनीय पहल हो। यसबाट अन्य सरकारी तथा निजी अस्पतालहरूले पनि प्रेरणा लिन सक्नेछन्।
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्, 'भारत विश्वको तेस्रो ठूलो औषधि निर्यातक देश हो, तर गुणस्तर नियन्त्रण कमजोर छ। साना कम्पनीहरूले परीक्षण नगरी उत्पादन बजारमा पठाउँछन्। सन् २०२३ मा सरकारले निर्यात हुने सिरपहरूको अनिवार्य परीक्षण लागू गरेको भए पनि, आन्तरिक बजारमा अझै कमजोरी छ।'
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
हुनपनि म भक्तपुरमा बस्न थालेको १० बर्ष भयो तर म बसेको ठाउँमा आजसम्म कोही कहिल्यै स्वास्थ्य सम्बन्धि सूचना दिन लिन आएको थाहा छैन । भिटामिन ए र पोलियोको लागि महिला स्वयंसेविका आउनुहुन्छ बस्। तर जेन-जी पुस्तालाई धेरै जानकारीहरु परिवारको साथैमा राखेर दिनुपर्छ। जस्तै, कुलतमा फस्न सकिने अवस्था, कुलतका असर, जीबन चक्रमा बाल बिवाहका असर, मानसिक स्वास्थ्य आदि । तर यस्ता कुराहरुका बारेमा अन्तर ब्यक्ति सञ्चार कमै गरेको पाइन्छ।
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बिकट क्षेत्रमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा गम्भिर प्रकृति र तत्काल जटिल शल्याक्रिया गर्नुपर्ने बिरामीहरुलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था छ । त्यस्ता बिरामीलाई शहरका सुविधा सम्पन्न अस्पतालमा लैजान भएको एउटा एम्बुलेन्सले नभ्याउने अवस्था छ ।
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
घर, सम्पत्ति वा वस्तु फेरि जोहगर्न सकिन्छ, तर गुमाएका जीवन कहिल्यै फर्किँदैन्। सावधानी अपनाउनु हामी कसैको पनि कमजोरी होइन, चेतना र धैर्य नै वास्तविक र सुरक्षित जीवनको मूल मन्त्र हो। सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ; हाम्रै लागि, हाम्रा परिवारका लागि, र हाम्रो समुदायको भविष्यका लागि। त्यसैले, ध्यान दिनुपर्ने र बुझ्नुपर्ने केही महत्वपूर्ण र सामान्य कुरा यहाँ प्रस्तुत गरेको छु:
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
नेपालमा स्वास्थ्य पूर्वाधार अझै पर्याप्त छैन । ग्रामीण भेगमा अस्पताल र विशेषज्ञ स्वास्थ्यकर्मीको पहुँच सीमित छ । यस्तो अवस्थामा, उपचार प्रक्रिया लामो र कठिन हुन्छ । औषधि तथा उपकरणहरूको कमीका बीचमा पनि यदि स्वास्थ्यकर्मीले बिरामीलाई माया, समानुभूति र हौसला दिन सके भने, त्यो बिरामी र उसको परिवारका लागि ठूलो आधार बन्न सक्छ । नेपाली समाजमा ‘माया र साथ’लाई उपचारको महत्त्वपूर्ण अंश मान्ने परम्परा छ । त्यसैले हाम्रो स्वास्थ्य प्रणालीमा पनि यसलाई संस्थागत रूपमा सुरु गर्न आवश्यक छ।
शनिबार, असोज १८, २०८२
जेन–जेडलाई जेन एक्सको सन्देश
प्रिय जेनरेसन–जेडका भाइ–बहिनीहरू, तपाईंहरूको पुस्ताद्वारा सुरु गरिएको ऐतिहासिक र महत्त्वपूर्ण आन्दोलनले हामीलाई अचम्मित मात्र बनाएको छैन, तपाईंहरूलाई उच्च सम्मान गर्ने अवसर पनि दिएको छ। हरेक व्यक्तिको आफ्नै पहिचान हुन्छ, तर समय–समयमा मानिसलाई समूहबद्ध गर्ने र सामान्यीकरण गर्ने प्रयासहरू भएका हुन्छन्। त्यसकै परिणामस्वरूप “पुस्ता” भन्ने शब्द प्रचलनमा आएको हो।
मंगलबार, असोज ७, २०८२
स्वास्थ्य पेशामा कानून, नैतिकता र जवाफदेहिता
सम्पूर्ण गति विधिलाई समेटको छ। परिषद् नियमावली, २०५६ ले स्वास्थ्य पेशागतलाई शैक्षिक योग्यताका आधारमा विशेषज्ञता, प्रथम, द्वितीय र तृतीय तहमा वर्गीकृत गरेको छ। पहिले सञ्चालनमा रहेको लेभल सी (टीएसएलसी) कार्यक्रम मेडिकल शिक्षा आयोगले बन्द गरिसके को छ, जसले पेशागत अभ्यासलाई अझै स्पष्ट संरचना दिएको छ।
आइतबार, असोज ५, २०८२
अन्तरिम सरकारको स्वास्थ्य मन्त्री कस्तो हुनुपर्छ?
पुरानो संरचना अनुसार तल्लो तहमा नियुक्त कर्मचारी अहिले बढुवा भएर माथिल्लो तहमा पुगेका छन्। तर आवश्यक प्रशिक्षण नदिई खटाइएका कारण, जसको हातमा अधिकार छ उसकै दम्भमा अडिनुपर्ने अवस्था आएको छ। कतिपय अवस्थामा लोकसेवाले खटाएका कर्मचारीलाई हाजिर गर्न नै नदिई फिर्ता गरिएका घटना देखिएका छन्। धेरै स्वास्थ्यकर्मीहरू त निमित्त कार्यकारी बनेर काम गरिरहेका छन्।
बुधबार, असोज १, २०८२
'म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु'
हामी सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारी पूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन । म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु । अबको समय भनेको सबै जुटेर देश बनाउने हो ।
सोमबार, भदौ ३०, २०८२
जलेका संरचना-सामग्री व्यवस्थापनका सम्भावित जोखिम, कदम र सुझाव
हालैको जेन जी आन्दोलनपछि जलेका घर/संरचनामा प्रवेश गर्नु अघि, हामी सबैले सरकार/ नगरपालिका प्रमुखको अनुमति, नियामक नियम, र सुरक्षा दिशानिर्देशनको पालना गर्न जिम्मेवार हुनुपर्छ। हामी कहिलेकाही अनजानमै होस, या साथी संगतको पछि लागेर होस वा जानकारी नभएर जलेका संरचनाभित्र प्रवेश गर्ने गर्छौ, जसले हाम्रो स्वास्थ्यलाई पनि जोखिममा पार्छ। त्यसैले ध्यान दिनुपर्ने र बुझ्नुपर्ने केही सामान्य कुरा यहाँ उल्लेख गरेको छु।
सोमबार, भदौ ३०, २०८२
विद्यमान प्रतिकूलता, स्वास्थ्य र हाम्रो जिम्मेवारी
समयसँगै यसको थप लेखाजोखा गरिनेछ। झट्ट हेर्दा हामीले मानवीय स्वास्थ्य क्षति (भौतिक क्षतिको अवस्थाको म भने आकलन गर्न सक्ने स्थितिमा छैन) लाई बेवास्ता गर्न सक्ने जस्तो लाग्छ। तर यो यति धेरै भयावह छ कि हामीले यसको कल्पना पनि गर्न सक्दैनौं। शारीरिक रुपमा धेरै जना स्वस्थ देखिए पनि वा शरीरमा देखिने गरी रोग वा चोट नभए पनि आजको दिनमा कुनै पनि नेपाली मानसिक, सामाजिक र भावनात्मक रुपमा स्वस्थ नरहेको सहजै अनुमान गर्न सकिन्छ।
शुक्रबार, भदौ २७, २०८२
स्वास्थ्य सेवा प्रणालीमा स्वास्थ्य प्रवर्द्धनको महत्व
स्वास्थ्य प्रवर्द्धनमा वैकल्पिक चिकित्सा प्रणालीको महत्वपूर्ण योगदान हुन्छ। त्यसैले प्राकृतिक चिकित्सा, युनानीलगायतका वैकल्पिक स्वास्थ्य प्रणालीको विकास तथा कार्यान्वयन गर्दा नागरिकको प्रभावकारी स्वास्थ्य प्रवर्द्धन गर्न सकिन्छ।
आइतबार, भदौ २२, २०८२
आधारभूत स्वास्थ्य सेवा नपाएर जीवन समाप्त गर्नुपर्ने अवस्था अझै छ : पूर्वस्वास्थ्य मन्त्री गिरी
‘दूरदराजमा जनताहरुले गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा नपाएका कारण अकालमा जीवन समाप्त हुने अवस्था छ’, उनले भने ‘सानो समस्या ठूलो रुपमा विकसित भएर झनै ठूलो जनराशी खर्च गर्नुपर्ने तथा उपचारका लागि धेरै टाढासम्म जानुपर्ने स्थिती अझै छ,’ ‘यो दूरदराजका मानिसहरुले भोग्नुपरेको वास्तविक स्थिती हो,।’
शुक्रबार, भदौ २०, २०८२
मेडिकल कलेजमा मेडिकल लाइब्रेरीको महत्व, चुनौती र समाधान उपायहरू
आजको युगमा मेडिकल कलेजमा पुस्तकालय बिना गुणस्तरीय शिक्षा र सक्षम स्वास्थ्यकर्मी तयार पार्न असम्भवप्रायः हुन्छ। पुस्तकालयले विद्यार्थीलाई गहिरो अध्ययन, अनुसन्धान, र व्यावहारिक ज्ञानमा सक्षम बनाउँछ। डिजिटल प्रविधिको विकाससँगै यसको महत्व अझै बढेको छ। स्रोतको कमी, वित्तीय अभाव, र प्राविधिक चुनौतीहरू समाधान गर्दै पुस्तकालयको प्रभावकारितालाई बढाउदै लैजानु आजको आवश्यता हो।
आइतबार, भदौ १५, २०८२
समावेशी स्वास्थ्य बीमाको बाटोमाः तीन पक्षको भूमिका, समस्या र समाधान
स्वास्थ्य बीमा बोर्डको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन अनुसार गुणस्तरीय स्वास्थ्य बिमा प्रणालीलाई व्यवस्थित ढंगबाट अगाडि बढाउन २०७४ मा स्वास्थ्य बीमा ऐन जारी भई हाल सम्ममा स्वास्थ्य बिमा कार्यक्रम ७७ जिल्लाका ७४९ वटा स्थानिय तहमा बिस्तार भई सकेको छ भने हाल १७ प्रतिशत जनसंख्या र २८ प्रतिशत घरपरिवार स्वास्थ्य बिमामा आबद्ध रहेका छन्। देशै भरीका प्राथमिक स्वास्थ्य केन्द्र देखि विशिष्टीकृत सरकारी तथा निजी अस्पतालहरू गरी ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था बोर्डमा सुचिकृत भई बिमित नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।
शुक्रबार, भदौ १३, २०८२
तिजको महत्व र स्वास्थ्यसँगको सम्बन्ध
माइतीले चेली–बेटीलाई बोलाएर द्वितियाको दिन दर खुवाउने परम्परामा मौलिकता थियो। निराहार बस्ने ब्रतको स्वास्थ्यलाई ध्यानमा राख्दै बर्तालुहरूले मिठामिठा परिकार दरको रूपमा खाने र विशेष गरी माइती वा मावलीले आफ्ना चेली–बेटीलाई बोलाएर दर खुवाउने परम्परा मौलिक प्रचलन मानिन्थ्यो।
सोमबार, भदौ ९, २०८२
नेपालमा जनस्वास्थ्य अवस्था: समस्या, सम्भावना र समाधान
प्रारम्भमा प्राचीन सभ्यताहरू—मिस्र, भारत र ग्रीसमा सरसफाइ, पानीको व्यवस्थापन र रोग रोकथामका अभ्यासहरू जनस्वास्थ्यका आधारशिला बने। रोमन सभ्यताले ढल निकास प्रणाली, स्नानगृह र खानेपानी आपूर्ति प्रणाली विकास गरी सामुदायिक स्वास्थ्य सुधारमा योगदान गरेको देखिन्छ। मध्ययुगमा महामारीहरू (जस्तै– ब्ल्याक डेथ) ले जनस्वास्थ्यको महत्व झन् प्रष्ट गर्यो।
सोमबार, भदौ ९, २०८२
चिकित्सा शिक्षामा करुणा र मानवीयताको महत्व
चिकित्साशिक्षा केवल शरीरको रोगको अध्ययनमा सीमित हुनु हुँदैन। स्वास्थ्य शिक्षाको उदेश्य सम्पूर्णतामा मानिसलाई बुझ्ने र उपचार गर्ने दिशामा केन्द्रित हुनुपर्छ। नेपालको वर्तमान पाठ्यक्रममा विज्ञान र प्रविधिलाई प्राथमिकता दिइए पनि संवाद सीप, समुदायप्रतिको सकारात्मक धारणा, बिरामीको व्यक्तिगत र पारिवारिक पृष्ठभूमि,उनीहरुको आत्मसम्मान र सामाजिक सन्दर्भप्रति संवेदनशीलताको बढाउने पाठ्यक्रम तथा पाठ्यपुस्तक समाबेस गरीएको छैन।
आइतबार, भदौ ८, २०८२
Previous
10
11
12
13
14
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search