मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, भदौ २, २०७९
Fri, Aug 19, 2022
बिहीबार, भदौ २, २०७९
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
प्यारेन्टिङ
यसकारण बालबालिकाको खानामा चिनी र नुन कम गरौं
बालबालिकालाई आवश्यकताभन्दा बढी नुन वा चिनी खान दिनुभयो भने उनीहरूले थुप्रै शारीरिक समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। जस्तो कि बच्चाहरूले आमाको दूध चाँडै छोड्छन् र तिनीहरूमा तरकारी वा अन्य खानाको स्वाद थाहा पाउने कुराको पनि विकास हुन पाउँदैन।
शनिबार, साउन २८, २०७९
स्तनपानको महत्व र स्तनपान गराउने आमाले ध्यान दिनुपर्ने कुराहरु
सकभर नवजात शिशुलाई आमाको दूध मात्र खुवाउनु राम्रो हो। विश्व स्वास्थ्य संगठनका अनुसार शिशुलाई कम्तिमा पनि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ।
मंगलबार, साउन १७, २०७९
बालबच्चालाई जंक फूड खुवाउने बानी हानिकारक!
चाउचाउ खाजा लाँदा सहरीया पल्टिने बालबच्चाहरु घरमा बनेको पुवा टिफिनमा हालेर लैजान पर्दा पाखे भएको महसूस गर्छन्। यसमा बालबच्चाको दोष भन्दा पनि अभिभावकले कस्तो सिकाउँछन् र विद्यालयले कस्तो वातावरणमा पढाउँछ भन्ने कुराले मध्यनजर राख्दछ।
आइतबार, साउन १५, २०७९
सानै उमेरमा बालबच्चालाई विद्यालय पठाउन हतार किन?
५ वर्ष भन्दा कम उमेरको बालबच्चालाई घरमा नै स्वच्छन्द रुपले खेल्न दिनुपर्ने अवस्थामा रमाउन, हाँस्न अनि आफ्नो चालचलन बहन गर्न बन्देज लगाएर विद्यालय पठाउनु त्यति राम्रो कार्य होइन।
शनिबार, असार ३२, २०७९
बच्चा भुलाउने बहानामा मोबाइल देखाउनुहुन्छ भने होस् गरौं
बालबच्चालाई भात खुवाउन मोबाइल चाहिने भएको छ। रुँदा फकाउन मोबाइल चाहिने भएको छ। स्कुल पठाउन मोबाइल चाहिने भएको छ। आफूले भनेको काम अह्राउन वा सजिलै मनाउन मोबाइल चाहिने भएको छ। यो एडिक्सनको बिकराल रुप हो।
सोमबार, असार २०, २०७९
बालबालिकालाई प्रविधिको कुलतबाट कसरी जोगाउने?
घरका काममा लागेको बेला छोराले गनगन गर्न अथवा रुन थाल्यो भने सुरु सुरुमा उनले फकाउन स्मार्टफोन दिने गरिन्। खाना खान मानेन भने मोबाइलमा र्याम्स, गीत, कार्टुन आदि देखाएर ख्वाउन थालिन्।
बिहीबार, जेठ ५, २०७९
६ महिनापछि बालबालिकालाई थप खाना खुवाउँदा ध्यान दिनु पर्ने कुरा
१२ देखि २४ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनु पर्दछ। हरेक पटकमा २ चिया गिलास वा कचौरा (२५० मि.लि) बराबर खुवाउनु पर्दछ।
शनिबार, वैशाख ३१, २०७९
अभिभावकले बालबालिकालाई सकारात्मक प्रतिकृया र व्यवहार गर्नुपर्ने पाँच कारण
हुर्कँदै गरेका बालबालिकाका विषयमा अभिभावकले धेरै कुरामा चनाखो हुन जरुरी हुन्छ। प्राय अभिभावक बच्चाले धेरै र नचाहिने प्रश्न सोधिरहेका कारण रिसाउने तथा गाली गर्ने पनि गर्दछन्। तर त्यो गलत हो।
शुक्रबार, वैशाख ३०, २०७९
बालबालिकालाई मोबाइलबाट कसरी टाढा राख्ने? अभिभावकले यी कुरा ख्याल गरौं
बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न साथीहरूसँग खेल्न प्रेरित गर्नेे, पार्कतिर घुम्न लैजाने, मोबाइल चलाउन निश्चित समय निर्धारण गर्ने, मोबाइलका बेफाइदाका बारेमा भन्ने, कुराकानी गर्ने, सधै नजिक रहने प्रयास गर्नुपर्छ।
आइतबार, वैशाख २५, २०७९
यी हुन् बच्चाका लागि जरुरी पौष्टिक तत्व
आजकाल ठुला मानिसमा देखिने रोग पनि साना बालबालिकामा देखिन थालेको छ। बच्चा बेलैमा मधुुमेहजस्ता रोगबाट बच्चा पीडित हुन थालेका छन्। यसको प्रमुख कारण हो, बालबालिकाको खानपान र जीवनशैलीमा आएको परिवर्तन।
बिहीबार, वैशाख २२, २०७९
बालबालिकालाई कसरी चलाखीपूर्ण एवं स्वस्थ तरीकाले अनुशासनमा राख्ने?
झर्को लगाउने शिशु होस् वा रिसाईरहने किशोर अवस्थाको बालबालिकाको स्याहार सुसार गर्दा, तपाईंलाई आफ्नो रिसमाथि नियन्त्रण राख्न हम्मे-हम्मे पर्छ।
आइतबार, चैत २७, २०७८
किन गर्छन् बालबालिकाले ओछ्यानमै पिसाब? उपचार के होला?
सुतेका बेला ओछ्यानमै पिसाब गर्ने समस्या आम बालबालिकामा हुन्छ। अधिकांश बालबालिकामा भने यो समस्या हुर्कंदै गएपछि आफैँ ठीक हुन्छ। यो बालबालिकाको मिर्गाैला रोग, अल्छिपना वा चकचकेपनाका कारण भएको होइन।
बुधबार, चैत ९, २०७८
बालबालिकाको खाना खाने सकारात्मक बानीको विकास गर्न अभिभावकले ध्यान दिनुपर्ने १० कुरा
पारिवारिक संरचनामा आएका परिवर्तन, बालबालिकाको शारीरिक संञ्चालनमा कमी, अभिभावकको कार्य व्यस्तता, मोबाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाना खाने बानीमा चुनौति देखापरेको पाईन्छ।
सोमबार, चैत ७, २०७८
बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने? यी हुन् ९ संकेत
बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन्। किनभने उसले थाहै पाउँदैन। तर, अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ। कसरी थाहा पाउने?
आइतबार, फागुन ८, २०७८
बालबालिकाको मुखमा हात हाल्ने बानीले स्वास्थ्यमा पार्ने असर
मुखभित्र सामान अड्किदा वा निल्दा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, वान्ता आउने र बेहोस हुने गर्छन्। बालबालिका खेलौनाका स–साना अंश, टाँक, धागो, गुच्छा, सिक्का निल्दा उनीरुको ज्यान नै जाने खतरा हुन्छ।
शनिबार, फागुन ७, २०७८
बालबालिकालाई अनुशासन सिकाउने क्रममा नगरौँ यी ५ गल्ती
अनुशासित जीवन जीउनका लागि बालबालिकाहरुलाई सानै उमेरदेखि उत्प्रेरित गरिनुपर्दछ। यसमा अभिभावकको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ। अनुशासन कसैको बलमा भन्दा पनि मनबाट हुने कुरा हुन्।
बिहीबार, माघ २७, २०७८
बालबालिकामा हुने मधुमेहः यी तीनवटा ‘डी’मा ध्यान दिन जरुरी
बालबालिकामा हुने मधुमेह वर्षेनी बढ्दो क्रममा रहेको छ। यो रोगबाट अभिभावक तथा आफन्तहरु डर त्रासले आक्रान्त भएको पाइन्छ। यो रोगको कारणले गर्दा बालबालिको शरीरमा इन्सुलिन भन्ने हर्मोन बन्न सक्दैन र शरीरमा इन्सुलिन हर्मोनको कमी हुन्छ।
शनिबार, पुस २४, २०७८
यी हुन् किशोरावस्थाको ब्रेकअप भुलाउने ४ उपाय
किशोरकाल अनुभवको काँचो उमेर भएकाले सामान्य समस्याको परिणाम पनि जटिल हुनसक्छ। अभिभावक सचेत हुने हो भने किशोर उमेरका सन्तानलाई ब्रेकअपपछि पनि सहज अवस्थामा फर्काउन सक्छन्।
आइतबार, भदौ २७, २०७८
बालबालिकालाई सिकाउनै पर्ने ९ बानी
अभिभावकहरुले विकास गरेका विभिन्न प्रकारका संस्कार र बानी स्वास्थ्यका लागि निकै लाभदायी छन्। जस्तै : बिहान सबेरै उठ्ने, प्रार्थना गर्ने, बत्ती बाल्ने, भुइँमा सुकुल ओछ्याएर खाने र बारम्बार हात धुने इत्यादि।
आइतबार, भदौ २०, २०७८
बालबालिकालाई कति समय मोबाइल/टिभी हेर्न दिने?
कोरोनाको महामारी सुरु भएर घर बस्नु पर्ने अवस्था सृजना भएपछि धेरै बालबालिकामा मोबाइल चलाउने बानी झन् बढेर आएको धेरै अभिभावकको गुनासो छ।
मंगलबार, साउन २६, २०७८
बालबालिकाका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्नु यसकारण घातक
कलिलो मस्तिष्कले सही र गलत छुट्याउन सक्दैन, त्यसैले उनीहरुलाई तनाव उत्पन्न हुन्छ। ‘फियर एन्जाइटी’को समस्या हुन्छ। यही कारण भविष्यमा ‘डिप्रेसन’मा जाने संभावना हुन्छ।
शनिबार, साउन २, २०७८
बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने?
शिशुलाई ज्वरो आउँदा अभिभावक पनि शारीरिक र मानसिक रुपमा पीडित हुन्छन्। तर, ज्वरो संक्रमणविरुद्ध जुध्ने शरीरको आफ्नै तरिका हो। कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो, जुन बिस्तारै निको हुन्छ।
शनिबार, असार २६, २०७८
तपाईंका बालबालिका मोबाइलमा के हेर्दैछन्? यी हुन् डिजिटल प्यारेन्टिङका पाँच टिप्स
यहाँ डिजिटल प्यारेन्टिङका पाँच वटा टिप्स प्रस्तुत गरिएको छ। ती टिप्स इन्टिच्युट अफ वेलबिइङका कार्यकारी अधिकृत डा. माइक केल्लीले उनको युट्युव च्यानल इन्टिच्युट अफ वेलबिइङमा दिएको भाषण सुनेर तयार पारिएको हो।
बुधबार, असार २३, २०७८
नवजात शिशुको मृत्यु हुने कारण के हो? स्याहार कसरी गर्ने?
अत्यावश्यक स्याहारको अभावमा हजारौं नवजात शिशुहरु संक्रमणको शिकार भई मृत्युको मुखमा पुग्ने गर्दछन्।
शुक्रबार, चैत ६, २०७७
बच्चाले खान मानेन, के गर्ने?
सुरुमा बालबालिकालाई खाना खुवाउँदा निकै होस गर्नुपर्छ। एउटा खाना खुवाएपछि तुरुन्तै अर्काे परिवर्तन गर्नुहुँदैन। त्यो खानामा बानी बसेपछि र उसको स्वास्थ्यले पचाउन थालेपछि मात्रै अर्को प्रकारको खाना खुवाउनुपर्छ।
आइतबार, फागुन ९, २०७७
साथीबिनाका बालबालिका : कलिला मस्तिष्कमा क्वारेन्टाइनको असर
बालबालिकाहरू आफ्नो इच्छाअनुरूप आफ्ना साथीसँग रमाउन पाइरहेका छैनन्। खेल्न पाइरहेका छैनन्। हर क्षण आमा बुबाको साथमा घरमै बसिरहँदा बाल मस्तिष्कमा कस्तो असर पर्ला? यो महामारीले अहिले हुर्किरहेका पुस्तालाई दीर्घकालीन रूपमा कस्तो असर पर्ला?
आइतबार, पुस ५, २०७७
किन यति धेरै जापानी बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्?
जापानमा हजारौँ बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्। यस्तो गर्नुलाई जापानी भाषामा 'फुटुको' भनिन्छ। विद्यालय जान नचाहने बालबालिकाको सङ्ख्या बढ्दै जाँदा यस्तो समस्या विद्यार्थीको भन्दा पनि विद्यालय प्रणालीको प्रतिविम्ब हो कि भन्ने प्रश्न गर्न थालिएको छ।
बुधबार, कात्तिक २६, २०७७
नवजात शिशुमा देखिने खतराका १२ लक्षण र स्याहार गर्ने १२ तरिका
नवशिशुलाई संक्रमण हुनबाट जोगाउन धेरै भीडभाड भएको स्थानमा नलग्ने, शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले मिचीमिची हात धुनुपर्छ।
सोमबार, साउन १२, २०७७
कोरोना महामारी : बच्चाको स्वास्थ्यबारे अभिभावकले जान्नैपर्ने कुरा
अहिलेसम्म विश्वमा भएका अध्ययनमा बालबालिकामा कोरोना भाइरस जटिल रुपमा प्रस्तुत भएको पाइएको छैन र मृत्युदर पनि कम छ। क
मंगलबार, जेठ १३, २०७७
लकडाउनमा बालबालिका : मोटोपन बढ्न नदिन के गर्ने?
समय बिताउने नाममा बालबालिकाले घन्टौंसम्म टिभी तथा मोबाइलको स्क्रिनमा ध्यान दिइरहेका छन् र शारीरिक रुपमा निष्किय भएका छन्। यसले गर्दा उनीहरुको शरीरमा बोसो बढ्न गई मोटोपनको सिकार हुने गर्छन्।
शुक्रबार, चैत २८, २०७६
1
2
Next
ट्रेण्डिङ
डा विशेष पौड्यालले अल्का अस्पताल छाडे
शुक्रबार, साउन २७, २०७९
पिसिएल नर्सिङको भर्ना खुल्यो: यी ३३ कलेजमा मात्र पढ्न पाइने, शुल्क कति? (कुन कलेजमा कति सिट?)
मंगलबार, साउन ३१, २०७९
यस्तो छ स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलब
मंगलबार, साउन ३१, २०७९
यसकारण बालबालिकाको खानामा चिनी र नुन कम गरौं
शनिबार, साउन २८, २०७९
गगन परिकल्पनाको स्वास्थ्य प्रवर्द्धन केन्द्र, देशभरका स्थानीय तहका लागि नमुना बन्नसक्छ
शनिबार, साउन २८, २०७९
बच्चाको कानेगुजी कुन बेला सफा गर्ने? कानमा तेल हाल्नु कत्तिको ठिक?
सोमबार, साउन ३०, २०७९
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'प्रदेश स्वास्थ्य मन्त्रालय अब अन्य मन्त्रालयसँग मर्ज हुँदैन' (अन्तर्वार्ता)
रिता लम्साल
'वीर अस्पताललाई २५ सय शय्या क्षमतामा विस्तार गर्ने गुरुयोजना अनुसार काम अगाडि बढेको छ' [भिडियो वार्ता]
रिता लम्साल
अन्तर्वार्ताः ‘आफ्नै परिवारका सदस्यबाट यौनजन्य हिंसामा परेकाहरु उपचारका लागि धेरै आउँछन्’
कमला गुरुङ
अन्तर्वार्ता: 'सरकारी स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने योजना छ'
कमला गुरुङ
कृषिमा विषादीको प्रयोगलाई घटाउन सकेनौं भने अर्को स्वास्थ्य समस्या निम्तन सक्छ: डा शरद वन्त
कमला गुरुङ
स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी कानुनले चिकित्सकलाई गल्ती गर्ने छुट दिएको छैनः डा लोचन कार्की (भिडियो वार्ता)
रिता लम्साल
'लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्रबाट सात प्रकारका सेवा लिन सकिन्छ'
कमला गुरुङ
हैजासहित वर्षातको समयमा लाग्नसक्ने पानीजन्य रोगहरू के–के हुन्? कसरी बच्ने? [डा पुनसँग भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा औषधि बजारीकरण : एक आयाम
शुक्रबार, साउन २०, २०७९
आत्महत्या रोकथाम वा व्यवस्थापनका उपायहरु
बुधबार, साउन १८, २०७९
धूम्रपान सेवनकर्ताहरुलाई मात्र हैन छेउछाउ बस्नेलाई पनि ज्यादै खतरनाक
सोमबार, साउन १६, २०७९
जनताको मुख स्वास्थ्यमा सरकारको खेलवाड!
शुक्रबार, साउन १३, २०७९
स्वास्थ्य बीमाको दिगोपना र यसका सम्भावना
मंगलबार, साउन १०, २०७९
स्वास्थ्य बीमा भित्रको रहस्य: निरीह सरकार, निजीलाई चरम लुटको अवसर
सोमबार, साउन ९, २०७९
डाक्टर–प्रशासक एक चुनौती
आइतबार, साउन ८, २०७९
नेपालमा जनसंख्या नियन्त्रणका उपायहरु
सोमबार, असार २७, २०७९
सबै हेर्नुहोस
ब्लग
सबै
तीन फरक डाक्टर र एमआरआई
सौरभ कार्की
छाला: भित्री रोगको ऐना
दिलिप अधिकारी
हामीले के गुमायौं र अगाडि के छ? ‘नयाँ सामान्य’तर्फ डाक्टरहरूको यात्रा
डा सन्देश रोय
किन दौडने? दौडबाट शारीरिक तन्दुरुस्ती र स्वास्थ्य लाभको ‘स्वर्णपदक’
डा जगन कार्की
चण्डीगढको तालिम: पेशागतदेखि व्यक्तिगत क्षमताको विकास
डा अनिलविक्रम कार्की
नेपालकी सामनाले पाइन् यो वर्षको बेलायतको दी रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग अवार्ड
दीपकिरण खड्का
आत्महत्या नै समस्याको समाधान होइन
क्रिश अर्याल
स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा
वशिष्ठ तिवारी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search