मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य साहित्य
अस्पतालको 'बेड' नै घर लाने मन्त्री!
त्यो कुरा हामीलाई एकदमै चित्त बुझेन। उहाँ कस्तो हालतमा हुनुहुन्थ्यो, कसरी जीवन बिताउनुभएको हो, हामीलाई पनि थाहा छ। उहाँको पार्टीको सिद्धान्त के छ? त्यो पनि हामीलाई थाहा छ। जनताले कुन स्तरको सुविधा पाइरहेका छन्?
शनिबार, वैशाख १६, २०८०
शल्य उपचारमा परामर्शको भूमिका
शरीरको छाला र रौंहरू सुख्खा नहुन् भन्न एक प्रकारको तेल चिल्लो पदार्थ ‘सिबम’ बन्ने गर्दछ। त्यो बनाउने ग्रन्थीलाई ‘सिबम’ भनिन्छ। यो चिल्लो पदार्थ ग्रन्थीको नली हुँदै बाहिर निस्कन्छ।
बुधबार, वैशाख ६, २०८०
शल्यक्रिया सुरुवात गर्दाका ती क्षण
अप्रेसन गरेको ११ दिनपछि बिरामी घर गयो। यो शल्य उपचारले उसलाई निकै सहज पारेको थियो हिँड्न तर मलाई भने त्यो अप्रेसनले ‘पहिलो हुन नसकेको शल्यक्रिया’को कारण खुलायो। म बढी अनुभवी भएँ। मानौं उसले जलेश्वर अस्पतालका ढोका सबै शल्य बिरामीहरूका लागि पूर्ण रूपमा उघारेर गयो।
शुक्रबार, चैत १०, २०७९
कविता: क्षयरोगको अन्त्य
खानै मन नलाग्नु र दुब्लाउँदै जानु छाती दुख्नु, खकारमा रगत देखापर्नु यी र यस्ता लक्षण भए पक्कै शंका गर्नू
शुक्रबार, चैत १०, २०७९
रसिया छाडेर जलेश्वर पुग्दा...
जलेश्वर सम्झिँदा पनि अक्साना भन्छिन् झोकिएका बेला मैले कति टुकी भुइँमा बजारेर फुटाएकी छु। सलेदो तान्दा नतानिने, आधा मिटर पर केही नदेखिने टुकीको के अर्थ ? लाल्टिन केही सजिलो– प्रकाश भनेर सम्झन लायक होइन। हावाहुरी पनि सधैं धान्ने सक्ने होइन तर मट्टितेलको गन्ध कम र कालो धुँवा नछोड्ने।
शनिबार, चैत ४, २०७९
कविता: नचलेको डाक्टरको भ्यालेन्टाइन
त्यही मेरै मोटरसाइकलमा घुम्न जाउँला कतै डाक्टर बन्नुको ब्यथा म सुनाउँला त्यतै।
मंगलबार, फागुन २, २०७९
कविता: अब पालो मेरै त होइन
अस्ति भर्खरै हो कोरोनाको महामारीले सबैको दैनिकी क्वारेन्टाइनमा राख्दा सेतो कोट लगाएर ऊ त्यही डाक्टर बनेको थियो गेटपाले सबैको जिन्दगीको गरेर बेपरबाह आफ्नाको र आफ्नै ज्यानको
सोमबार, फागुन १, २०७९
ओ डाक्टरसाहेब!
ओ डाक्टरसाहेब! केका लागि हो यतिबिघ्न स्वदेशप्रेम? केका लागि हो यतिबिघ्न स्नेह? केका लागि हो अहोरात्र खटनपटन? महामारीमा होमिँदा बिरामीकै आफन्तबाट कुटिन? अस्पताल प्रशासनबाटै पलपलमा लुटिन?
आइतबार, माघ २९, २०७९
डाक्टर भएर नि [कविता]
डाक्टर भएर नि साइकल चढ्नी भनेर हो कि कि डाक्टर जावोलाई जे गरे नि हुन्छ भनेर हो कि हैन होला डाक्टर? यस्तो साइकल चढ्ने भनेर हो कि बजारेको लाठी टाउकोमा?
आइतबार, माघ २९, २०७९
क्यान्सर अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा कैनीका पाँच कृति विमोचन
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल सङ्ग्रह ‘प्रतिबिम्ब’, कवितासङ्ग्रह ‘सीमाहीन सीमा’ र ‘रङ्गको पहिचान’ आज विमोचन गरिएको हो।
शनिबार, कात्तिक ५, २०७९
कविता: दार्चुलाको घाउ
घर त हाम्रो दार्चुला महाकाली खोलाको पाखामा बाबु त हाम्रो मरेको खम्पाहरूको युद्धमा
शुक्रबार, असोज २१, २०७९
डा विष्णु मूर्ति भट्टराईका तीन गीत
हजार प्रश्न तिम्रा अल्झाउन रहेछ नयाँ धुन नयाँ तालमा रमाउन रहेछ अर्कैसँग अँगालोमा बाँधिन रहेछ
बिहीबार, असोज २०, २०७९
पुस्तक अंश : अरुका लागि जिउन पाउनु त सौभाग्य रहेछ
चिकित्सकका रुपमा काम गर्न थालेको करिब ३० वर्षको अवधिमा मैले थुप्रै कुरा सिक्ने अवसर पाएँ। साथै यस सन्दर्भमा मैले गरेको कामले विशेषगरी मुटु उपचारको क्षेत्रमा केही योगदान पुग्यो होला भन्ने अनुभव गरेको छु।
बिहीबार, भदौ ३०, २०७९
कविताः अलबिदा
चैत्र महिनाको एक चिसो बिहानी, चिसो हावाको सर्सराहट मनभरी उत्सुक्ता,जोस, जागर अनि भविष्य प्रतिको अन्योलता
सोमबार, भदौ २०, २०७९
नर्स दिदी (कथा)
उच्च रक्तचाप, अनियन्त्रित सुगर, मृर्गौला फेल आदि विभिन्न रोगका कारण आई.सी.युमा राखेर उपचार गर्दागर्दै औषधिले काम नगरेर त्यही अस्पतालमा नर्स सरिताले मृत्युवरण गरिन्।
शनिबार, असार २५, २०७९
मुमूर्षामाथि जिजीविषाको विजयगाथा
जनस्वास्थ्यको विद्यार्थीकाे हिसाबले, खानपिनको सम्बन्धमा उनको प्रश्न र संजय गान्धी पोस्ट ग्राजुएट संस्थान, लखनउका प्राध्यापक तथा वरिष्ठ नेफ्रोलोजिस्ट डा एम एस भदौरियाको सल्लाह एकदमै महत्वपूर्ण छ। तर के बसाईसराईको क्रममा आधुनिकतासँगै हाम्रो भान्सामा भित्रिएका (अ)खाद्य पदार्थहरुलाई गाऊँघरमा त्यो बेला पाइने विषादीरहित खाने कुराहरुले हटाउन सक्ला त?
शनिबार, जेठ १४, २०७९
मुटु माग्दा किड्नी दिने केटी [कथा]
सोच्दैछु, के भ्यालेन्टाइन्स डे को दिन मेरो एउटा मिर्गौला उनलाई उपहार स्वरुप टक्र्याउन सकुँला ? र, अहिले पल्टाइरहेको छु, अंगदान सम्बन्धि नेपाली कानुन!
सोमबार, फागुन २, २०७८
डा विश्वबन्धु शर्माको सम्झनाः जब क्लिनीकमै झगडियाको जम्का भेट भयो
यसरी झगडियाहरु मकहाँ उपचार गराउँन आउँदा थुप्रैको जम्काभेट हुन्छ। डिभोर्स भएका लोग्ने र स्वास्नी यहाँ उपचार गराउने सिलसिलामा जम्काभेट भएका घटनाहरु पनि छन्।
शनिबार, माघ २२, २०७८
कुष्ठरोगका विषयमा चेतना फैलाउने मदनकृष्ण र हरिवंशको टेलिफिल्म ओहो, हेर्नुहोस् युट्युबमा
कुष्ठरोगका विषयमा भ्रम चिर्न र समयमा उपचार गरे निको हुन्छ भन्ने सन्देश दिन हास्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले टेलिफिल्म नै बनाएका थिए।
आइतबार, माघ १६, २०७८
नर्सहरु र अपजस (दुई लघुकथा)
चारैतिरबाट चाहिने र नचाहिने प्रश्नको वर्षा भएपछि उनी चिच्याइन्, ‘चुप लाग्नुस्! मेरा १० वटा मुख छन् र सबैलाई एकैपटक जवाफ दिने? पालैपालो आफ्नो समस्या भन्नुस् न!’
शनिबार, माघ १५, २०७८
सलाम छ डाक्टरलाई (कविता)
सलाम छ ति पीपीईमा गुम्सिएका नर्सहरुलाई सलाम छ ति निस्वार्थी डाक्टरहरुलाई सलाम छ दिनरात आफूलाई भुलेर अरुको भलाईका लागि कर्मशील नर्सहरुलाई। सलाम छ डाक्टरहरुलाई।
मंगलबार, माघ ११, २०७८
कोरोना उवाच (कविता)
सुराले हात भिजाए पनि नोटले नेता रिझाए पनि विरोधीले जति गिज्याए पनि ढुकुटी बालुवामै सिध्याए पनि
सोमबार, माघ १०, २०७८
लकडाउन (कथा)
लक भनेको भाग्य। लक डाउन भनेको भाग्य डाउन भनेको हो। बाहिर घुम्न जान नपाइने, स्कुलमा गएर साथीहरूसँग खेल्न नपाइने, मन लागेको कुरो किनेर खान नपाइने, डाक्टर अङ्कलले माया नगर्ने, अनि हाम्रो भाग्य डाउन भएन त? त्यसैले लक डाउन भनेको।’
शनिबार, माघ १, २०७८
कुटाई खाने स्वास्थ्यकर्मी (कविता)
औषधिले असर गर्यो स्वाथ्यकर्मी कुट्यो। कोरोनाको महामारीले अलि व्यवहार छुट्यो।। जे काम गर्यो त्यसमै जोखिम खै के काम गर्ने। कस्तो चलन मेरो देशको डाक्टर कुट्नु पर्ने।।
शुक्रबार, पुस ३०, २०७८
भ्रुण जीवन र नियति [कविता]
सम्भावनामा रहेका पल, सुनौलो भविष्य सम्झिदै मेरी आमा निशब्द भई अझै कुर्छिन ३ महिना।
शनिबार, पुस ३, २०७८
हाम्रो यौन-अभ्यास
समलिङ्गीका हकमा मुखमैथुन भन्नाले स्त्री-साथीले अर्की स्त्रीको मुखमा आफ्नो स्तन, यौनाङ्ग आदि घर्षण गराउँदै योनरस स्खलित गराउँछिन्। पुरुष-साथीले अर्को पुरुष-साथीको मुखमा आफनो लिङ्ग प्रवेश गराउँदै घर्षणबाट सन्तुष्टि लिन्छन्।
शनिबार, मंसिर ११, २०७८
सिस्टर सम्झना केसीको नाममा (संस्मरण)
यसरी अस्पतालभन्दा बाहिर त्यसमा पनि मानसिक बिमारीहरुलाई स्वतः स्फूर्त रुपमा घुमाउन लगेको सन्दर्भलाई चाहिँ मैले अरु अस्पतालहरुमा कहिल्यै देख्न पाइनँ।
शनिबार, मंसिर ४, २०७८
त्यो अन्तिम शुभकामना
उनले केही भन्न सकेनन्, केबल बरर्र आँशु झारे। उनले उपचारको याचना गर्न सकेनन् किनभने उनी असहाय थिए। तर उनको आँशु भनिरहेको थियो 'म बाँच्न चाहन्छु डाक्टर साब।'
शनिबार, कात्तिक २७, २०७८
वन्दना सिस्टर (संस्मरण)
सिस्टर वन्दना मेरो जीवनमा हौसला भएर आइदिनुभयो । उहाँले दिनुभएको हौसलामा आत्मीयता थियो । प्रेम थियो । सम्मान थियो । सबैसबै थियो । त्यही समयमै उहाँले मेरा कृतिहरु पढ्ने रहर गर्नुभयो ।
शनिबार, कात्तिक २०, २०७८
स्वास्थ क्षेत्रको देउसी भैलो: बिरामीले समयमै डाक्टरलाई भेट्न पाउन्
है सबै बिरामीले, उपचार पाउन्…. इ गरिब बिपन्नले नि नि:शुल्क सेवा पाउन्….. इ समयमै डाक्टरलाई, भेट्न पाउन्… है जनताले स्वास्थकर्मी, नकुटुन्….. इ स्थानीयले अस्पताल, नफोरुन……
बिहीबार, कात्तिक १८, २०७८
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
१८ घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
२० घण्टा अगाडि
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search