मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य साहित्य
लखतरान उनको शरीर उठ्ने जमर्को गर्छ
आज म फेरि उनलाई देख्छु, लखतरान उनको शरीरले उठ्ने जमर्को गर्छ; खाटको डन्डीमा बाँधेको सलमा उनी हात बटार्छन्;
आइतबार, कात्तिक २, २०७७
'पागल डाक्टर' [कविता]
'पागल डाक्टर' हे!! पागल डाक्टर कति देखाउँछौ अझै पागलपन कति गर्छौ आफ्नो देह माथि अन्याय कति गलाउँछौ त्यो ज्यानलाई अनि कति सुकाउँछौ आफ्ना नसाहरू।
आइतबार, असोज २५, २०७७
यस्तै हो केसी सर!
यस्तै हो केसी सर। विलाशिता त्यागेर जोगी भएका डाक्टर खप्तड, नामले गोविन्द भए पनि
बिहीबार, असोज २२, २०७७
म, र मेरो अदृश्य साथी
मलाई निन्द्रा नलगोस् भन्छ डरैडरमा बाँचोस् भन्छ भयानक सपनाहरुले एक-एक गरी तर्साउन् भन्छ।
आइतबार, असोज १८, २०७७
हामी युद्धमा छौँ
सपनालाई जीवित राख्नु छ, दृढ संकल्पले। सहेर भोकभोकै अनेकै चोटहरुलाई बचाउनु छ, युद्धमैदानका कैयौँ घाइतेहरुलाई कोरोनाको चाल मनन गर्दै, परास्त पार्नु छ दुश्मन यो रोगलाई।
बिहीबार, असोज ८, २०७७
आगोजस्तो सपना [कविता]
तिमी सपनाहीन महान निद्रामा हुँदा तिम्रै भुपू सपना बोकेर एउटा आगोको फिलिंगोजस्तो मान्छे अर्थात् ‘गोविन्द केसी’ हिंडेको छ र तिमी निद्रामै उसकै बाटो छेक्दैछौ!
बुधबार, असोज ७, २०७७
म भित्रको डाक्टर
परोपकार गर्ने डाक्टर सबको आँखामा बिझाउँछ यस्तै छ परिपाटी सिएमएले नै जनता रिझाउँछ निष्ठावान भई कर्म गर्न खोज्यो समाजले अल्झाउँछ अस्तव्यस्त राजनीतिले डाक्टरको समस्या बल्झाउँछ
मंगलबार, असोज ६, २०७७
लाइसेन्स फार्मेसिस्ट [कविता]
अग्रजहरु- जहाँ औषधि त्यहाँ फार्मेसिस्ट लागू गर्न सम्बन्धित निकाय धाइरहँदा ऊ चाहिँ लाइसेन्सको भाडा-मूल्य बढाउन पर्यो भन्दै साहुकहाँ धाइरह्यो।
शुक्रबार, असोज २, २०७७
लकडाउनमा स्कुले विद्यार्थी
अभ्यास गर्न लगाऔँ दिनहुँ सामान्य हिसाब जाँगर बढाऔं पढ्नका लागि अनेकौं किताब
बुधबार, भदौ ३१, २०७७
साथी आत्महत्या नगर
साथी उपायहरू धेरै थरीका छन्, जिन्दगी जिउने धेरै तरिका छन् यहाँ मान्छेको विश्वास लाग्दैन भने, भगवानको भर पर्न सक्छौ, अनुहार देखाउनै लाज छ भने सयौं कोष पर सर्न सक्छौ
मंगलबार, भदौ ३०, २०७७
व्यक्ति म चोटले फक्रेको
मृत्युलाई अँगाल्दै तिमी, तिम्रो रोग अँगाल्दै म! अझै, किन तिमी नै उच्च? अनि जीवन दिने- मेरा जातका सबै तुच्छ?
मंगलबार, भदौ ३०, २०७७
लकडाउनको पीडा
बुढी: रोगले हैन सरकारले खोस्दैछ बाँच्ने हक आस नमार्नू जे गरे नि बाँच्नुपर्छ भरसक बुढा: यसरी बाँच्नुभन्दा कालले टिपेर लगे बेस कोरोना हैन जीवनबाटै खाइसकेँ हरेस
शुक्रबार, भदौ २६, २०७७
बिन्ती मृत्यु नरोज!
भीख मागेरै जिउँथे होला बिख किन पिएँ भन्दै गुनासो गरिरहेका छन् बरु ज्वोरो आउँदा तिम्रै पानीपट्टी ओखती बनाउँथे, त्यो सिटामोल किन पुरै प्याकेट खाएछु होला भनेर चिच्याउँदै कराउँदै छन्।
बिहीबार, भदौ २५, २०७७
राजुलाई सम्झिँदा
तर खै भाग्यले भनुँ या बेवास्ताले शरीरमा बिग्रिएका मिर्गौला बोकेर अस्पतालका चार कुनामा देखेका अनि सजाएका सपनालाई तिलान्जली दिइरहेछ
मंगलबार, भदौ २३, २०७७
दृष्टिका देवता
अभाव र दरिद्रताको दुनियाँ बहुत कहालिलाग्दो छ, सपनाको तिक्तताले बिहान बिहान त्यसै ब्युँझाउछ,
आइतबार, भदौ २१, २०७७
"विश्वरूप डाक्टर"
एउटा अस्पताल दुइटा अस्पताल चहार्दै बल्ल कोभिड अस्पताल पुगें "बिरामी भएको कति दिन भो?" "आठ दिन" "घर कता हो नि"
बिहीबार, भदौ १८, २०७७
सपुत गुमाएकी आमा
भ्रष्टाचारको महामारी फैलाउनेहरु यिनै त हुन्! स्वास्थ्यकर्मीको श्वास निमोठ्ने डरलाग्दा भाइरस पनि यिनै हुन्!
मंगलबार, भदौ १६, २०७७
कविता : शाश्वत सत्य
हिजोको आदतले धसेको छ, आज ऐठनले श्वासै रोकिएलाझैं कसेको छ, लत अझ महँगिदा, ऐठन फुकाउनु छ यो महामानव यहाँ नराम्ररी फसेको छ
सोमबार, भदौ १५, २०७७
कविता : केही बोल्न सकिनँ
एउटा एप्रोन चाहियो टेलर्स कहाँ धाएँ महँगो ज्याला तिरियो अनि एप्रोन लाएँ मैले केही बोल्न सकिनँ
सोमबार, भदौ १५, २०७७
कोभिड वार्ड र म [कविता]
आकाशका ताराहरुलाई बादलले छेक्दा परबाट हावाको बहाब आई त्यो बादल हटाएपछि ती ताराहरु फेरि चम्किएझैँ मेरो मनमा छाएका पीडाको बादल हटाउने
शनिबार, भदौ १३, २०७७
हे मूर्ख समाजबासी!
न त खानापिनाको कुनै ठेगान छ न आनन्दको सुस्केरा नै लिन पाउँछु न त पिपिईको कुनै वास्ता छ, न भेन्टिलेटरको नै
शुक्रबार, भदौ १२, २०७७
म अर्थात् कोभिडवाला स्वास्थ्यकर्मी
न औषधि न खोप, सुनी कोरोना सार्ने आरोप हामीमा समाजको राम्रो दृष्टिकोण भयो लोप न सुविधा धरौटी, कोरोना जित्नुपर्ने चुनौती कसैलाई जोखिम भत्ता कतै तलब कटौती
शुक्रबार, भदौ १२, २०७७
कविता : कोरोनाको हुल
ज्वोरोले गालेको उसको शरीर, आइसियुमा अक्सिजनको भर, विकराल रुप लिए ज्यानको डर, फोक्सोले साथ दिए जीवन।
बिहीबार, भदौ ११, २०७७
कतै फाटेको, कतै टालेको कोभिड समाज [कविता]
बुधबार, भदौ १०, २०७७
डाक्टर: एक मान्छे [कविता]
उहाँबाट कहिले काँही, गल्ति हुन जान्छ, एउटा घाउ निकाे पार्दा, अर्काे घाउ लाग्छ। साेच्नुस न, हामीसँग कत्ति मिलेकाे, है ?
आइतबार, जेठ २५, २०७७
म निस्किन्न्न कतै [कविता]
हाम्रो संसार पापी नै भै सकेको हो ? मानवता हराई सकेको हो ? हाम्रो कामलाई प्रशंसा गर्न नसके घृणा गर्ने कुचेष्टा पनि नगरौं हामी नै नबाँचे
बुधबार, जेठ २१, २०७७
आखिर कहिलेसम्म त? [कविता]
कठै! मेरो भाग्य कठै! मेरो लाचारपना अरुको ज्यान बचाउने प्रण लिएको आज स्वयं असुरक्षित महसूस गर्छुं जटिल अवस्थाको बिरामी छुन भयभित हुन्छु
मंगलबार, जेठ २०, २०७७
बारम्बार! किन हुन्छ डाक्टर माथि प्रहार? [कविता]
एउटा सोझो डाक्टर कसरी बिरामीको ज्यान जोगाउन खोज्दा खोज्दै हातपात हुन्छ उस्को शरीरमाथि!
सोमबार, जेठ १९, २०७७
महामारीको भाइरसमा 'मलाई मार्ने' भाइरस [कविता]
सिकिस्त बिरामी अस्पतालको इमर्जेन्सीमा आइपुग्दा छुँदै गर्दा नाडी, उहाँको मृत्यु हुँदा त्यो मृत्यु, रोगले चरम सीमा छोएकाले होइन डाक्टरले नाडी छोएर भएको भन्छौ तिमी कठै! कसरी सक्छौ?
शनिबार, जेठ १७, २०७७
डरलाग्दा नेता [कविता]
तराई, पहाड, हिमाल मिलना जरूरी छ!! ओलिएका ति राजनीति फूलना जरुरी छ!! देशले मागेको सपूत जन्मिनु जरूरी छ!!
मंगलबार, वैशाख ३०, २०७७
Previous
4
5
6
7
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
१८ घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
२० घण्टा अगाडि
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search